२०७९ फागुन २९ का समाचार
मार्च १३, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
फुर्सदमा इलम, कुचो बेचेर आम्दानी
म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका महिला फुर्सदको समयमा अम्रिसोको कुचो बनाउँदै । बजारमा प्रतिकुचो ६० देखि ८० सम्ममा बिक्री हुने गर्दछ । तस्बिर: ध्रुवसागर शर्मा/रासस प्रकाशित: Mar 13, 2023| 0...
राष्ट्रपति पौडेल आज शीतल निवासमा
काठमाडौं । गणतन्त्र नेपालको चौंथो कार्यकालका लागि तेस्रो राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल आज(सोमबार) शीतल निवास छिर्दै छन् । गत बिहीबार राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा ३३ हजार ८ सय २ म...
सरकार ! के भयो २४ अर्ब रुपैयाँ ?
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई वर्षअघि मात्रै विकास निर्माण कार्यमा ठेकेदारले लगेको मोबिलाइजेसनबापतको २४ अर्ब रुपैयाँ डुब्न लागेको भन्दै सो रकम उठाउन सरकारलाई निर्देशन दिएको थियो...
राजधानीकर्मी पाण्डे पुरस्कृत
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले राजधानीकर्मी मधुजंग पाण्डेलाई पुरस्कृत गरेको छ । आइतबार काठमाडौंमा सम्पन्न मुलुकभरका निर्माण व्यवसायीको छाता संस्था महासंघको २४औं साधारण सभा र ‘एफक्यान एक...
स्थानीय सरकारको सह्रानीय कार्य
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले खुम्बु क्षेत्रमा जलवायु न्यायका लागि रणनीतिक कार्यक्रम अघि सार्नु निकै सकारात्मक र स्वागत योग्य छ । सो गाउँपालिकाको सिको अन्य गाउँपालिकाले पनि गर्नु जरु...
हाम्रो लोकतन्त्र
ठूला देशका नेता पद छोडेपछि नोकरी खोज्दै हिँड्छन्, देश बनाउँछन् आपूm गरिबै रहन्छन्, हाम्रा नेताहरू या त पदलाई घाटसम्म लैजान्छन् या नसकेपछि राजनीतिको सेयर वा अन्य पदका मालिक, या विदेशी राजदूत हुन खोज...
नयाँ सार्वजनिक सेवाको प्रभावकारिता
राज्य र सरकारको उद्देश्य आफ्ना नागरिकहरूलाई सुविधा र सेवा उपलब्ध गराई सुशासन प्रदान गर्नु हो । यही उद्देश्य प्राप्तिका लागि विश्वका लोकतान्त्रिक देशहरूमा विभिन्न प्रकारको प्रयोग भइराखेको पाइन्छ । ध...
कलाकार संघको अध्यक्षमा मोहन निरौला र रोजिन उप्रेती उम्मेदवार
काठमाडौं । नेपाल चलचित्र कलाकार संघको यही आउँदा ४ चैतमा हुने निर्वाचनले नयाँ कार्यसमिति तीन वर्षका लागि चयन गर्दै छ । संघको सो निर्वाचनका लागि अध्यक्षमा दुई जना कलाकारहरु मोहन निरौला र रेजिना उप्रे...
विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाललले प्रतिनिधिसभाबाट विश्वासको मत नलिएसम्म संघीय संसदको बैठक नबस्ने देखिएको छ । गत फागुन १७ गते प्रतिनिधिसभाको बैठक चैत ५ गतेसम्मका लागि स्थगित गरिएको छ । त्यस...
मुलुकमा विदेशी मुद्रा १९ महिनायताकै धेरै, आन्तरिक चुनौती भने बढ्दै
विदेशी मुद्रा सञ्चितिमा उच्च सुधार देखिएको छ। यसअघि दबावमा देखिएको विदेशी मुद्रा सञ्चिति पछिल्ला १९ महिनायताकै उच्च भएको छ। राष्ट्र बैंकद्वारा प्रकाशित माघसम्मको मुलुकको आर्थिक प्रतिवेदनले यस्तो द...
राष्ट्रपतिमा २ कार्यकाल पूरा गरेर आज शीतल निवास छाड्दै विद्या भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारी आज शीतल निवास छाड्दैछिन् । राष्ट्रपतिमा २ कार्यकाल पूरा गरेर भण्डारी आज बिदा हुँदैछिन् । राष्ट्रपतिमा नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल निर्वाचित भएका छन् । राष्ट्र...
कतार जाने नेपाली श्रमिकको सङ्ख्या घट्दै
काठमाडौँ । रोजगारीका लागि कतार जाने नेपाली श्रमिकको सङ्ख्या झन्डै ५० प्रतिशतले घटेको छ । कतारमा विश्वकप फुुटबल सम्पन्न भएसँगै वैदेशिक रोजगारीका लागि कतार जाने नेपालीको सङ्ख्या आधाले घटेको हो । वैदे...
कानुन छैन, समाजले पनि मान्दैन !
काठमाडौँ, फागुन २९ गते । रुपन्देहीको भैरहवाकी २२ वर्षीया स्वस्तिका नेपाली र कञ्चनपुर महेन्द्रनगरका २३ वर्षीय चन्द्रसिंह कार्की प्रेमी–प्रेमीकाका रूपमा लिभिङ टुगेदर (सँगै बसोबास गर्ने जोडी) बस्न थाल...
राष्ट्रपतिलाई पौडेल कामु प्रधानन्यायधीशले सपथ खुवाउने
काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको आज सपथ ग्रहण हुँदैछ । राष्ट्रपतिको कार्यालय, शितल निवासले पौडेलको शपथका लागि फागुन २९ गते दिउँसो १ बजे विशेष समारोहको आयोजनाको तयारी गरेको छ । ...
इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल विजयी
काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल विजयी भएको छ । गएराति भएको खेलमा फुलहमलाई ३–० गोल अन्तरले हराउँदै आर्सनल विजयी भएको हो । जितसँगै आर्सनलले ६६ अङ्क जोडेको छ । म्यानचेस...
खच्चडमा इन्धन ढुवानी
डोल्पाको सदरमुकाम दुनैबाट पेटोलियम पदार्थ खच्चडमा ढुवानी गरेर उपल्लो डोल्पातर्फ लगिँदै । तस्बिरः हेमन्त केसी/रासस प्रकाशित: Mar 13, 2023| 05:55. 00 सोमबार, फागुन २९, २०७९
पोखरा महानगरले दियो प्रहरीलाई स्कुटर र साइकल
पोखरा । पोखरा महानगरपालिकाले आफ्नो सातौँ स्थापना दिवसका अवसरमा जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालय, कास्कीलाई दुई विद्युतीय स्कटुर र तीन साइकल प्रदान गरेको छ । आइतबार सभागृहमा आयोजित समारोहमा म...
विश्वविद्यालयमा किन घट्दै छन् विद्यार्थी ?
काठमाडौँ — मानविकी, शिक्षालगायत संकायमा विद्यार्थी कम भइरहेका बेला व्यवस्थापन, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ र मेडिकल शिक्षामा समेत भर्ना घट्न थालेको छ । अपेक्षित आवेदन नआएपछि त्रिभुवन विश्वविद्...
सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा संगठनका नेतृत्व तहसँग अन्तक्र्रिया
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भूमा आइतवार संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा विभागीय प्रमुखहरूले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्...
राष्ट्रपति भण्डारीको नौ वर्षे कार्यकाल सकियो
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीको नौ वर्षे लामो कार्यकाल आइतबार रातीबाट सकिएको छ । कार्यकाल सकिएलगत्तै राष्ट्रपतिमा भण्डारी नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई सपथग्रहण गराएपछि राष्ट्...
आजसम्म कायम सेयरधनीहरुले मात्र स्वरोजगार लघुवित्तको २३ प्रतिशत लाभांश पाउने
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट वितरणको प्रस्ताव गरेको २३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । संस्थाले साधारणसभा तथा लाभांश प्रयोजनको लागि...
पौडेलले कांग्रेसबाट दिएको राजीनामा देउवाले गरे स्वीकृत
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शपथअघि आफू सक्रिय रहँदै आएको पार्टी नेपाली कांग्रेसबाट अलग भएका छन्। पौडेलले सोमबार दिउँसो कामु प्रधानन्यायाधीशबाट शपथ लिने कार्यक्रम छ। उनले आइतबार नै का...
राष्ट्रपति भण्डारीको बिदाइ पौडेलको शपथ आज
काठमाडौँ, फागुन २९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कार्यकालको अन्तिम दिन आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा बिदाइ ग्रहण गर्नुभयो । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अन...
ला लिगामा बार्सिलोना विजयी
नेप्लेज । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । सोमबार विहान सकिएको खेलमा बार्सिलोनाले एथ्लेटिको विलबाओलाई १–० गोल अन्तरले पराजित गर्दै स्पष्ट ३ अंक थप गरेको छ । बार्सिलोनालाई जिताउन...
कासेमिरोले रातो कार्ड पाउँदा रोकियो युनाइटेड
लण्डन । १० खेलाडीमा सीमित म्यानचेस्टर युनाइटेड आफ्नो घरेलु मैदानमा पुछारमा रहेको साउथह्याम्पटनसँग गोलरहित बराबरीमा रोकिएको छ । ब्राजिलियन मिडफिल्डर कासेमिरोले खेलको ३४ औँ मिनेटमा रातो कार्ड पाएका थ...
बार्सिलोनाको अग्रता फेरि नौ अंक
म्याड्रिड — बार्सिलोनाले स्पेनी ला लिगाको शीर्ष स्थानमा आफ्नो अग्रतालाई आइतबार फेरि नौ अंक पुर्याएको छ । उसले यसका लागि एथलेटिको बिलबाओलाई १–० ले हरायो । राफिन्हाले पहिलो हाफको इन्जुरी समयमा निर्ण...
‘शान्ति प्रक्रियाका बाँकी काम यथाशीघ्र पूरा गर’
माओवादी जनयुद्ध ताका एउटै पार्टीमा रहेका तर अहिले छुटाछुटै पार्टी गठन गरेका नौ दलले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी द्वन्द्वकालीन घटनाको निरुपण संवैधानिक व्यवस्थाभन्दा बाहिर गएर हुन नसक्ने बत...
फुलहममाथि आर्सनलको सहज जित
लन्डन — इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले आइतबार फुलहममाथि ३–० को सहज निकालेको छ र शीर्ष स्थानमा फेरि पाँच अंकको अग्रता खोलेको छ । मिखेल आर्टेटाको आर्सनलका लागि ग्याब्रिएल मेघाहेस...
सामूहिक बलात्कार आरोपमा घोराहीका दुई युवक पक्राउ
दाङ — एक महिलालाई सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले घोराहीमा दुई युवकलाई पक्राउ गरेको छ । श्रीमान्को उपचार खर्च जुटाउन गाउँगाउँ माग्दै हिँड्ने क्रममा घोराही उपामहानगरपालिका–१७ बेलभारस्थित ग...
‘आश्रममा गएपछि मन भुलाउने ठाउँ भएको छ’
तनहुँको व्यास नगरपालिका–५ चापाघाट निवासी ६० वर्षीया चिनीमाया वाग्ले बिहान खाना खाने बित्तिकै दिवाकालीन ज्येष्ठ नागरिक आश्रम पुग्छिन् । बिहान १० बजे नै आश्रममा पुगिसक्ने उनी त्यहाँ पुगेर गीत गाउने,...
त्रिशूली नदीमा रोकियो उत्खनन
शालिग्राम नेपाल चितवन, फागुन २९ गते । त्रिशूली नदीको प्राकृतिक बहाव नै परिवर्तन गरी निर्माण कम्पनीले उत्खनन गर्ने काम हाल रोकिएको छ। चितवनको इच्छाकामना गाउँपालिका कुरिनटार र शहीद लखन गाउँपालिका...
राफिनाको निर्णायक गोलमा बार्सिलोना विजयी
लण्डन । एथ्लेटिक बिल्बाओविरुद्ध संघर्षपूर्ण जीत हासिल गर्दै बार्सिलोनाले ला लिगाको शीर्ष स्थानमा आफ्नो ९ अंकको अग्रता कायम राख्न सफल भएको छ । शनिबार रियल मड्रिडले एस्पानियोललाई हराउँदै बार्साको अग्...
स्ववियु निर्वाचन-२०७९ : चुनाव प्रचारका लागि ६ दिन मात्र
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ६ दिन मात्र चुनाव प्रचारप्रसार गर्न पाइनेगरी कार्यतालिका लागु गरेको छ । त्रिविले उम्मेदवारको खर्च कम गर्न र क्याम्पसमा धेरै समय पढाइमा बाधा हुन नदिन ६ दिनको समय ...
चट्याङबाट जोगिने उपाय
मौसम सुक्खा छ। हावाहुरी चल्ने र आगलागी हुने बेला हो यो। मनसुन सुरु हुनुअघिको घडी पनि हो यो। बर्खा लाग्नु, पानी पार्नु भनेको सँगसँगै चट्याङ पनि पर्न थाल्नु हो। नेपालमा चट्याङको उच्च जोखिम भएका विश्व...
मछिन्द्रले खाता खोल्यो
काठमाडौँ — लगातार दुईपल्टको डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९–८० को तेस्रो चरणमा आएर बल्ल अंकको खाता खोलेको छ । मछिन्द्रले आइतबार एन्फा कम्प्लेक्समा मनाङ मर्स्याङ...
३५ समाचार देखाइएको