मुख्य सामग्रीमा जानुहोस्
२०७९ फागुन ४ को विवरण
आज

२०७९ फागुन ४ का समाचार

फेब्रुअरी १६, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ukaalo.com१९५ हप्ता अघि

मन्त्रालय भागवण्डा टुंगियो : एमालेलाई आठ मन्त्रालय, रास्वपाले शिक्षा र श्रम पाउने

काठमाडौँ- सत्तागठबन्धनका शीर्ष नेताहरुले अन्ततः मन्त्रालय भागवण्डा टुंग्याएका छन्। सोमबार साँझ बालुवाटारमा बसेको सत्तारुढ दलका शीर्ष नेता सहभागी उच्चस्तरीय राजनीतिक समितिको बैठकले भागवण्डा टुंग्याए...

nepalsamaya.com१९५ हप्ता अघि

काठे पुल तर्न २० रुपैयाँ

कैलालीको भजनी नगरपालिकामा पर्ने कान्द्रा नदीमा निर्माण गरिएको काठेपुल । नगरपालिकाले काठेपुल तथा डुङ्गा सञ्चालनका लागि ठेक्का दिएको छ । जुन पुल तर्दा स्थानीयले २० रुपैयाँ  तिर्नुपर्छ । तस्बिरः झलनाथ...

rajdhanidaily.com१९५ हप्ता अघि

राष्ट्रपतिमा ‘ढोक्सा’ थाप्दै कांग्रेसः धरमरमा सत्ता गठबन्धन

काठमाडौं । राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा सत्तारूढ गठबन्धनको भविष्य पनि धरमरमा पर्न थालेको छ । राष्ट्रपति निर्वाचन २५ फागुनका लागि तोकिएको छ भने उम्मेदवारी दर्ता अबको नौ दिनपछि अर्थात् १...

lokaantar.com१९५ हप्ता अघि

आठौँ बृहत् राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनी मेला शुरु

“कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो” मूल नाराका साथ काठमाडौँको भृकुटीमण्डपमा  ‘आठौँ बृहत् राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनी २०७९’ शुरु भएको छ । नेपाल छाला जुत्ता उत्पादक संघको आयोज...

rajdhanidaily.com१९५ हप्ता अघि

गोंगबु घट्नामा सुरक्षा निकायसँग प्रधानमन्त्री रुष्ट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत सोमबार मध्यान्ह काठमाडौंको गोंगबुमा भएको घटनाको गम्भीर रूपमा छानविन गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले...

rajdhanidaily.com१९५ हप्ता अघि

ज्ञवालीको सर्टफिल्म ‘आराध्या’ व्यस्ताको पीडा

काठमाडौं । प्रणय दिवसका अवसर पारेर लघु चलचित्र ‘आराध्या’ सार्वजनिक गरिएको छ । यो लघु चलचित्रलाई सञ्ंचारकर्मी रामजी ज्ञवालीले निर्देशन गरेका हुन् । ज्ञवालीले यसअघि दर्जन सर्ट फिल्म निर्देशन गरिसकेका...

rajdhanidaily.com१९५ हप्ता अघि

धनुषाबाट हुण्डी कारोबारी पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको लग्मा जटहीबाट हुण्डी कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा स्रोत नखुलेको चार लाखभन्दा बढी रुपैयाँसहित हुण्डी कारोबारीलाई पक्रा...

rajdhanidaily.com१९५ हप्ता अघि

महोत्सवको निर्णायक चयन पूरा

काठमाडौं । आउँदो २ चैत देखि ६ चैतसम्म काठमाडौंमा आयोजना हुने ‘छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२३’ (निफ)को निर्णायक समूह चयन सम्पन्न भएको छ । यसअघि निर्णायक प्रमुखमा भारतीय फिल्म समीक...

rajdhanidaily.com१९५ हप्ता अघि

राजस्व चुहावट रोक

पछिल्लो समयमा राजस्व छली गरेर आर्जन गरिएको करोडांै रुपैयाँ हुन्डाईमार्फत विदेशमा पठाउने गरिएका खबर सार्वजनिक हुनुले हाम्रो राज्यसंयन्त्र कतिसम्म भ्रष्टाचारको दलदलमा फसेको रहेछ भनेर सहजै बुझ्न सकिन्...

rajdhanidaily.com१९५ हप्ता अघि

यसरी हामीले देश बिगार्यौ

स्वीकार गरौं, देशले प्रगति गर्न नसक्नुमा हामी सबैंको थोरै धेरै दोष छ । देश हामीले बिगार्याैंं । आवेगले बिगार्याैं । विवेक गुमाएर बिगार्याैं । देशमा अनावश्यक राजनीतिक दललाई संसदमा पठाएर बिगार्यांै ।...

lokaantar.com१९५ हप्ता अघि

सरकारका नवनियुक्त अधिकृतलाई आधारभूत प्रशिक्षण

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले नेपाल सरकारका नव–नियुक्त राजप्रत्राङ्कित तृतीय श्रेणीका अधिकृतहरुलाई प्रशासनसम्बन्धी आधारभूत प्रशिक्षण प्रदान गरेको छ । ३६ औं आधारभुत प्रशासन प्रशिक्षण कार्यक...

lokaantar.com१९५ हप्ता अघि

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

लागूऔषधि मुद्दाका फरार एक प्रतिवादीलाई झापा प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रवक्ता तथा सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार झापा जिल्ला अदालतले २०७८ माघ २६ गते वारेन्ट पुर्जी जारी भई लागू...

nepaltvonline.com१९५ हप्ता अघि

जर्मनीद्वारा नेपाललाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध

काठमाडौं- जर्मनीले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराएको छ । नेपालका लागि जर्मन राजदूत डा थोमस प्रिन्जले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीलाई कोरोना भाइरसविरुद्धको खोप हस्तान्तरण ग...

setopati.com१९५ हप्ता अघि

करकापमा बिहे गर्दा निम्तिएको संघर्षको कथा 'नीलो फूल'

तिलक समलिंगी पुरूष हुन्। उनलाई महिलाप्रति आकर्षण छैन। तर उनको बिहे परिवारको करकापमा महिलासँग हुन्छ। कसैलाई आफ्नो कुरा भन्न नसकेका उनले बिहेपछि एकदिन श्रीमतीलाई भन्छन्, 'मलाई महिलाप्रति आकर्षण छैन।...

hamrokhelkud.com१९५ हप्ता अघि

आर्सनललाई हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा

बिहीबार, फागुन ४, २०७९ एजेन्सी – आर्सनललाई पराजित गर्दै म्यानचेस्टर सिटी नोभेम्वरपछि इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । सिटीले शीर्षस्थानमा रहेको आर्सनललाई उसकै मैदानमा ३–१ ले पराजि...

ratopati.com१९५ हप्ता अघि

राष्ट्रपतिको निर्वाचनबारे माओवादी केन्द्रमा दुई धार

काठमाडौं । राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति निर्वाचित हुनुपर्ने बहस र चर्चा चलिरहेका बेला सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रमा भने दुई धार देखिएका छन्। माओवादी केन्द्रको एउटा समूहले यही गठ...

news24nepal.tv१९५ हप्ता अघि

चन्द्र भण्डारीको घरमा ग्याँस विस्फोट, आमाको शरीर ७० प्रतिशत जल्यो

काठमाडौं । खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसमा सांसद चन्द्र भण्डारीसहित उनकी आमा गम्भीर घाइते भएकी छन् । उनको निजी निवास काठमाडौंको नयाँ वानेश्वर बुद्ध...

gorkhapatraonline.com१९५ हप्ता अघि

बालेनसँग तत्काल जरिवाना नलिन आदेश

काठमाडौँ फागुन ४ गते । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहसँग जरिवाना असुल गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।  कायम...

baahrakhari.com१९५ हप्ता अघि

हजका लागि साउदीबाट आयो १२ सय जनाको कोटा, जान के गर्नुपर्छ ?

काठमाडौं । नेपाल हज समितिले सन् २०२३ को हज यात्रामा जान चाहनेका लागि आवश्यक प्रक्रिया सुरु गर्न आग्रह गरेको छ । साउदी अरबले सन् २०२३ (हज १४४४) का लागि नेपालबाट १२०० जना इस्लाम धर्मावलम्वीहरूले हज ग...

ratopati.com१९५ हप्ता अघि

पहिरोको असर जलचरमा

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकमाथिबाट हरेक वर्षजसो खस्ने पहिरोले यात्रुलाई प्रायःजसो असहज बनाइरहेकै हुन्छ। यस्तो पहिरो नारायणी नदीमा पुग्दा नदीको सतह बढ्ने र नदी पुरिँदा जलचरको बासस्थानमै अ...

nayapatrikadaily.com१९५ हप्ता अघि

मानसिक अस्पताल पाटनमा बिरामीको चाप : दैनिक १५० बिरामी आउँछन्, बेड ५० मात्रै

देशका दूरदराजबाट समेत मानसिक अस्पताल पाटनमा आउने बिरामी बेड अभावमा उपचार नै नपाएर फर्किनुपर्ने अवस्था छ । दैनिक ५० जटिल केससहित एक सय ५० बिरामी आउने अस्पतालमा ५० मात्रै बेड क्षमता भएकाले बिरामी फिर...

ratopati.com१९५ हप्ता अघि

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

पोखरा । गण्डकी प्रदेशले आज सार्वजनिक बिदा दिएको छ । गण्डकी प्रदेश सरकार स्थापनाको दिवसमा प्रदेश भरका सार्वजनिक निकायमा लागु हुने गरी सार्वजनिक बिदा दिएको हो । गत १८ चैतमा बसेको मन्त्रिपरिषद् बैठकल...

arthasansar.com१९५ हप्ता अघि

नेप्सेमा २ कम्पनीको सेयर मूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अपि पावर कम्पनी लिमिटेड र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । अपि पावर कम्पनी लिमिटेड लिमिटेडको ७.५० प्रतिशत बोनस सेयरपछि नेप्सेले प...

setopati.com१९५ हप्ता अघि

ग्यास सिलिण्डर बिस्फोटबाट कांग्रेस नेता चन्द्र भण्डारी घाइते

नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसदसमेत रहेका नेता चन्द्र भण्डारी ग्यास सिलिण्डर बिस्फोट हुँदा गम्भीर घाइते भएका छन्। उनको निवास बुद्धनगरमा गए राति ग्यास सिलिण्डर बिस्फोट भएको थियो। भण्डारीको ८...

ekantipur.com१९५ हप्ता अघि

ग्यास सिलिन्डर पड्किँदा सांसद भण्डारी घाइते

गुल्मी — खाना  पकाउने एलपी ग्यासको सिलिन्डर विस्फोट हुँदा गुल्मी क्षेत्र नं. १ का सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका छन् । काठमाडौं बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बज...

khabarhub.com१९५ हप्ता अघि

अखिलको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै, अध्यक्षमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नेतृत्व छान्नका लागि निर्वाचन हुने भएको छ।

gorkhapatraonline.com१९५ हप्ता अघि

शङ्कराचार्य आज काठमाडौँ आउँदै

काठमाडौँ, फागुन ४ गते । महाशिवरात्रिका मुख्य पाहुना भारतको उडिसा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वती स्वामी बिहीबार काठमाडौँ आइपुग्दै हुनुहुन्छ ।  तीन दिने लिङ्गपुराण, ...

annapurnapost.com१९५ हप्ता अघि

कर्णाली प्रदेशमा ‘गृह विद्यालय’ बनाइँदै

विद्यालय व्यवस्थापन समितिको सक्षम नेतृत्वबाट विद्यार्थीको सिकाइलाई गुणस्तरीय बनाउने उद्देश्यसहित आयोजित सम्मेलनले प्रारम्भिक बालविकास उमेर समूहका सबै बालबालिकालाई बाल विकासमा भर्ना गर्ने घोषणा गरेक...

annapurnapost.com१९५ हप्ता अघि

मधेसको गरिबी

मुसहर र तराई मधेसका सम्पूर्ण दलित समुदायको जीवनस्तर उठाउन बास, गास, कपासमात्रै होइन शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता पहिलो आवश्यकता हो। जसरी भौगोलिक हिसाबले मधेस पिँधमा छ, त्यसैगरी यहाँका...

ratopati.com१९५ हप्ता अघि

एकैपटक बचत फिर्ता दिनुपर्ने दबाबले तुलसी सहकारी सङ्कटमा, डुबेको हल्लाले बचत फिर्ता माग्नेको भीड बढ्दै !

विराटनगर । विराटनगर–३ मा मुख्य कार्यालय रहेर करोडौँको कारोबार गर्दै आएको तुलसी बहुउद्देश्यीय सहकारी संस्था अत्यधिक बचतकर्ताले आफ्नो बचत रकम फिर्ता माग गरेपछि सङ्कटमा परेको छ । बचतकर्ताको पैसा फिर्त...

ekantipur.com१९५ हप्ता अघि

आर्सनललाई हराएर सिटी शीर्षमा

काठमाडौँ — म्यानचेस्टर सिटी आर्सनललाई उछिदै नोभेम्बरयता पहिलो पल्ट इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । सिटीले बुधबारको खेलमा यसअघि पहिलो स्थानमा रहेको आफ्नो प्रतिद्वन्द्वी आर्सनललाई ३–...

deshsanchar.com१९५ हप्ता अघि

सांसद् चन्द्र भण्डारीको घरमा सिलिन्डर विस्फोट, आमा र उनको आईसीयूमा उपचार हुँदै

काठमाडौँ – नेपाली कांग्रेसका सांसद् चन्द्र भण्डारीको घरमा खाना पकाउन प्रयोग हुने ग्यास सिलिन्डर विस्फोट भएको छ। बुद्धनगरस्थित उनको निवासमा गएराति ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा गम...

deshsanchar.com१९५ हप्ता अघि

सावित्राको नाटकीय दुई गोलमा हारबाट जोगियो नेपाल

भारत विरुद्धको मैत्रिपूर्ण खेलमा नेपालले रोमाञ्चक बराबरी गरेको छ। अन्तिम केहि मिनेट बाँकी रहँदा २-० ले पछि परेको अवस्था उल्टाउँदै नेपालले खेल २-२ गोलको बराबरी खेलेको हो। नेपालले खेलको अन्तिम समयमा ...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको