२०७९ फागुन ७ का समाचार
फेब्रुअरी १९, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
सैनिक कला
सैनिक कला : सेना दिवसको अवसरमा टुँडिखेलमा आफ्नो कला देखाउँदै सैनिकहरू । तस्वीर : अनिल आङदेम्बे/नेपाल समाचारपत्र
भद्रपुर झापा गोल्डकप प्रतियोगिता आजदेखि
भद्रपुरस्थित मेची रंगशालामा आज आइतवारदेखि भद्रपुर झापा गोल्डकप प्रतियोगिता शुरू हुँदैछ । भद्रपुर झापा गोल्डकप आयोजक समितिले शनिबार पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो । समितिका महासचिव जीव...
हिउँद नसकिँदै गर्मी सुरु
काठमाडौँ, फागुन ७ गते । यसपालि हिउँद नसकिँदै देशका अधिकांश भू–भागमा अधिक गर्मी महसुस हुन थालेको छ । मध्य तथा पूर्वी भेगमा चार महिना बितिसक्दा पनि हिउँदे वर्षा भएको छैन । भएका स्थानमा पनि अति कम...
७३ औँ प्रजातन्त्र दिवस आज विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौं- एक सय चार वर्षको जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७३औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट राण...
मुलुकको सामु द्रुत विकास अघि बढाउने चुनौती छ : सभामुख घिमिरे
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुकको सामु द्रुत विकास अगाडि बढाउने चुनौती रहेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस–२०७९ को अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै सभ...
‘उपलब्धीको रक्षा गर्नु हामी सबैको कर्तव्य हो’
उपराष्ट्रपति नन्दबहादुर पुनले लामो संघर्षपछि प्राप्त उपलब्धीको रक्षा गर्नु सबै नेपालीको कर्तव्य भएको बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सो कुरा बताएका हुन् । ...
के हो थ्रीडी प्रिन्टेड चकलेट ?
काठमाडौँ । संसारभरि खाना र पेय पदार्थमा लगातार प्रयोगहरू भइरहेका छन् । हालै अमेरिकाको रुटजर्स स्कुल अफ इन्भायरमेन्टल एन्ड बायोलॉजिकल साइन्सका वैज्ञानिकहरूले थ्रीडी प्रिन्टरको सहयोगमा यस्तो प्रयोग ग...
राष्ट्रपतिद्वारा जरिवाना रकम मिनाहा
काठमाडौं । स्थानीय तहको निर्वाचनमा भाग लिएका उम्मेदवारहरूले निर्वाचन आयोगद्वारा तोकिएको जरिवाना रकम अब तिर्न नपर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले जरिवाना स्थानीय तहको निर्वाचनमा भाग लिए...
प्रदेश एक र गण्डकी प्रदेशमा हल्का हिमपातको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले प्रदेश एक र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागह...
उपलब्धिको रक्षा गर्न उपराष्ट्रपतिद्वारा अपिल
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रजातन्त्र प्राप्ति र त्यसपछि भएका क्रान्ति तथा आन्दोलनका उपलब्धिको संरक्षण तथा रक्षाका लागि सबै पक्षलाई अपिल गरेका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस २०७९ ...
पूर्वराजा ज्ञानेन्द्रद्वारा राजनीतिक दलहरूलाई सहकार्य गर्न आह्वान
काठमाडौं । नेपालको निरन्तर अधोगतिप्रति अब मौन रहन नसक्ने भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरूलाई सहकार्य गर्न आह्वान गर्नुभएको छ । ७३औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँ...
सवा लाखलाई राहत १३६ लाई द्विविधा
काठमाडौँ, फागुन ७ गते । स्थानीय तह निर्वाचनमा खर्च नबुझाउने उम्मेदवारलाई लागेको जरिवाना मिनाहा गरिएपछि जरिवाना तिरिसकेका उम्मेदवारले यथास्थितिमा जरिवाना फिर्ता नपाउने भएका छन् । उम्मेदवारले बुझ...
६ करोड लगानीमा भैंसीपालन, तीन वर्षपछि बल्ल नाफा पाउने आशा
सुर्खेत, वीरेन्द्रनगर उपत्यकाको पश्चिम छेउमा रहेको टेम्पो पार्कबाट दक्षिणतर्फ कोलडाँडा जाने कच्ची सडक छ। मुख्य राजमार्गबाट सोही बाटोमा झन्डै एक किलोमिटर पुग्यो भने दायाँतिर टिनले छाएका ठूला टहराहरू...
के हो म्युचुअल फण्ड ?
काठमाडौं । पछिल्लो समय धितोपत्र बजारमा लगानीकर्ताको आकर्षण बढ्दो छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का अनुसार शुक्रवारसम्ममा डिम्याट खाता खोल्नेको संख्या ५५ लाख ३३ हजार नाघेको छ । एउटै कम...
सशस्त्रमा अस्तव्यस्त वृत्ति विकास : पहिलो ब्याचका २० वर्षमै डिआइजी, तेस्रो ब्याचका १९ वर्षसम्म डिएसपी
द्वन्द्वको विशेष परिस्थितिमा स्थापना भएको सशस्त्र प्रहरी बलमा प्रहरी निरीक्षकको पहिलो ब्याचका अधिकृतहरू नायब महानिरीक्षक (डिआइजी) तहमा पुगेका छन् । तर, उनीहरूभन्दा नौ महिनापछि भर्ना भएका भने डिआइजी...
सात अङ्गले एकैसाथ लेख्ने क्षमता
गोकर्ण दयाल बैतडी, फागुन ७ गते । सामान्यतया मानिसले एउटा हातले एउटा कलम समातेर एउटा विषयमा लेख्न सक्छन् । तर बैतडीका मनोज चन्द दुई हातले छवटा कलम समातेर एकैपटक उल्टो र सुल्टो शब्द लेख्न सक्नुहुन्...
फागुनको पहिलो सातामै गर्मीको अनुभव
(सांकेतिक तस्बिर) काठमाडौं– यो वर्ष हिउँद नसकिँदै देशका अधिकांश भू–भागमा गर्मी महसुस हुन थालेको छ । मध्य तथा पूर्वी भेगमा चार महिना बितिसक्दा पनि हिउँदे वर्षा भएको छैन । भएका स्थानमा पनि अति कम वर...
हिंसापीडितलाई पुनस्र्थापना गरिँदै
उर्लाबारी समाचारदाता उर्लाबारी, फागुन ७ गते । मोरङको रङ्गेली नगरपालिकाले शुक्रबार लैङ्गिक हिंसापीडित महिलालाई पुनस्र्थापनाका लागि बीउ पुँजी वितरण गरेको छ । लैङ्गिक हिंसा निवारण कोषबाट प्राप्त ५० ह...
नेपाल र भारतको महिला फुटबल टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बराबरी
काठमाण्डाै - नेपाल र भारतको महिला राष्ट्रिय फुटबल टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बराबरी भएको छ । यो बराबरीसहित दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल नै बराबरीमा टुङ्गिएको छ । भारतको चेन्नई...
एस्टन भिल्लाविरुद्ध आर्सनलको रोमाञ्चक जित, नटिङहमसँग सिटीको बराबरी
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले रोमाञ्चक जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा आर्सनलले एस्टन भिल्लालाई ४–२ गोलले पराजित गरेको हो । भिल्लाको घरेलु मैदानमा आर्सनलले अग्...
राष्ट्रपति निर्वाचनले निम्त्याएको अस्थिरता
मेला,महोत्सवर विभिन्न संगीतिककार्यक्रमले मुलुकको माहोल उल्लासमयबन्दै गएको छ । मुलुककाविभिन्नशहरमायीकार्यक्रमहुँदै आएका छन् ।अहिले देशभरको माहोल हेर्ने हो भने उल्लासमय देखिन्छ । जनतामा एक प्रकारको ख...
आजको मौसम : पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने
आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर पश्चिमी वायूको आंशिक प्रभाव कायम रहेकाले आज मुख्यगरी प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी भूभागको एक...
आज ७३औं प्रजातन्त्र दिवस
काठमाडौं । आज ७३औं राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । प्रजातन्त्र दिवसको उपलक्ष्यमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । विक्रम ...
बोझिलो सार्वजनिक ऋण
ऋणै लिएर तलबभत्ता खुवाउने र संविधान-संघीयता कार्यान्वयनमा खर्च भइरहेको जानकारको दाबी सत्य हो भने त्यो सर्वथा बिब्ल्याँटो बाटो हो। श्रीलंका ऋणले मात्रै डुबेको होइन, डुबाएको त्यहाँको राजनीतिले हो। च...
दिवस बिदाको औचित्य र महत्व
देशले आज प्रजातन्त्र दिवस मनाउँदै छ । हाम्रो देश संस्कृतिको धनी देश हो । बहुजातीय र बहुसांस्कृतिक मूल्य बोकेको हाम्रो देशमा एउटा संस्कृति पनि थपिएको छ, त्यो संस्कृति हो बिदा संस्कृति । देशमा बिदा स...
कान्तिपुर प्रकाशकीय : सही र सत्यका पक्षमा उभिने दायित्वमा कुनै सम्झौता गर्दैनौं
काठमाडौँ — कान्तिपुर पब्लिकेशन्स् तीन दशक लामो यात्रा पूरा गरी आज एकतीसौं वर्षमा प्रवेश गरेको छ । हाम्रोजस्तो ढिलो गरी खुलापन सुरु भएको मुलुकमा निजी क्षेत्रको व्यावसायिक सञ्चार संस्था निरन्तर ३० वर...
लिभरपुलद्वारा न्युक्यासल पराजित
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडलाई २–० गोलले पराजित गरेको हो । पाहुना टोली लिभरपुलको जितमा खेलको १...
चेल्सी पुछारको साउथह्याम्पटनसँग पराजित
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी घरेलु मैदानमै पराजित भएको छ । गएराति सम्पन्न खेलमा ऊ साउथह्याम्पटनसँग १–० गोल अन्तरले पराजित भएको हो । पुछारमा रहेको साउथह्याम्पटनको जितमा जेम्स वार्ड प्राउसले ...
कस्तो हुनुपर्छ अबको राष्ट्रपति?
राष्ट्रपतिलाई ‘सेरेमोनियल’ भनेर मानमर्दन गर्न हुँदैन। राष्ट्रपतिको क्षमता संवैधानिक हो। उसलाई शक्तिहीन ठान्नु गलत बुझाइ हो। नेपालमा राष्ट्रपति पदको प्रयोग भएको धेरै भएको छैन। हामीले दुई वटा राष्ट्...
के बालबालिकालाई पनि हुन्छ क्यान्सर ?
काठमाडौँ । दक्षिणकालीका सफल केसी पाँच वर्षको हुँदा घरमै खेल्ने क्रममा सोफामा ठोक्किएर दाहिने खुट्टा सुनियो । उनको खुट्टा सुनिइसकेपछि भिडियो एक्स–रे गर्दा केही समस्या देखिएन । चिकित्सकको सुझावमा घ...
पूरा भएको एउटा सपना
सपना पूरा हुन एउटा आधारभूत सर्त छ, पहिला त्यो देख्नुपर्छ । हुन पनि हो, सपनै नदेखे पूरा हुन्छ कसरी ? गाउँमा राजनीतिज्ञको मानमनितो देखेपछि किशोर वयमै फूलवती राजवंशीले संकल्प गरिन््, एक दिन म पनि नेता...
आज राष्ट्रिय प्रजातन्त्र दिवस, सम्झनामा राणा शासनको अन्त
काठमाडौं, ७ फागुन । आज राष्ट्रिय प्रजातन्त्र दिवस । २००७ साल फागुन ७ गते आजकै दिन एक सय चार वर्ष लामो राणा शासन अन्त भएको थियो ।
स्वयंसेवाबाट राजनीति
कानेपोखरी गाउँपालिकाको नेतृत्व सम्हालिरहेकी राजमती इङ्नाम लिम्बूलाई यति बेला एउटै ध्याउन्न छ, कसरी स्थानीय सरकार भएको अनुभूति गाउँवासीलाई दिलाउने । राजमतीले बाल्यकालदेखि राजनीतिबारे बुझ्ने मौका पा...
३३ समाचार देखाइएको