मुख्य सामग्रीमा जानुहोस्
२०७९ चैत १३ को विवरण
आज

२०७९ चैत १३ का समाचार

मार्च २७, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com१९० हप्ता अघि

आईजीपी कुवरले लगाए फुली

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुवरले दज्र्यानी चिह्न लगाएका छन् । गृह मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा गृह सचिव विनोदप्रकाश सिंहले नवनियुक्त आईजीपी कुवर...

rajdhanidaily.com१९० हप्ता अघि

जगमोहन वामीको इच्छाअनुसार भजनमण्डल महाविहारमा सारिने

चापागाउँ (ललितपुर) । अग्रज संगीतकर्मी एवं समाजसेवी जगमोहन मेहेर कायस्थको इच्छाबमोजिम ललितपुर चापागाउस्थित श्रीचन्द्र भैरव नित्य भजनमण्डल छेवैमा पुनर्निर्माणाधीन सत्यसिंह महाविहार (वा बहिः)मा स्थाना...

rajdhanidaily.com१९० हप्ता अघि

लुम्बिनी सरकारबाट बाहिरियो माओवादी

दाङ । लुम्बिनी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । आइतबार माओवादीबाट सरकारमा सहभागी तीन जना मन्त्रीले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएको माओवादी केन्द्रका संसदीय दलका नेता...

nepalsamaya.com१९० हप्ता अघि

बिपी राजमार्ग सञ्चालपछि फेरिएको सिन्धुलीको चियाबारी

बिपी राजमार्ग सञ्चालमा आएपछि फेरिएको सिन्धुलीको कमलामाई नगरपालिका–२ स्थित चियाबारी।  तराईबाट सिन्धुली हुँदै काठमाडौँ जाने सवारीसाधनका चालक र यात्रुहरुका लागि यो ठाउँ बिसौनी बनेको छ। राजमार्ग दाया...

rajdhanidaily.com१९० हप्ता अघि

ग्यासको खपत घटाउने उपाय

पछिल्लो समय खाना पकाउँदा प्रयोग हुँदै आएको एलपी ग्यासको आयात घट्नुका साथै विद्युतीय चुल्होप्रति उपभोक्ताको आकर्षण बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो आठ महिनाको तथ्यांकअनुसार नेपालमा ल...

rajdhanidaily.com१९० हप्ता अघि

मिसन ग्रासरुट र पार्टी शुद्धीकरण

अघिल्लो निर्वाचनभन्दा पछिल्लो निर्वाचनमा मत कम हुँदै जानु, नेता र कार्यकर्तामा विलासिता बढ्दै जान थालेपछि एमालेले ‘मिसन ग्रासरुट अभियान सञ्चालन गरेको हो । दुई महिना लामो अभियानले एमालेभित्रका कमजोर...

rajdhanidaily.com१९० हप्ता अघि

ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा नयाँ अवधारणा सार्वजनिक

काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका हालै नियुक्त कुलपतिसहित नयाँ परिषद् पदाधिकारीले आफ्ना योजना सार्वजनिक गरेका छन् । मंगलबार दिउँसो प्रतिष्ठानमा पत्रकार भेटघाट आयोजना गर्दै उनीहरूले दुई ...

rajdhanidaily.com१९० हप्ता अघि

पत्नी र भाइविरुद्ध अभिनेता नवजुद्दिनको सय करोडको मुद्दा

मुम्बई । पत्नी आलिया सिद्दिकीले आपूmमाथि बलात्कारको आरोप लगाएपछि बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकीको पत्नीसँग सम्बन्ध झनै बिग्रिएको छ । नवाजुद्दिन र आलियाको बिग्रिएको सम्बन्धमा फेरि अर्को समस्या आए...

khabarhub.com१९० हप्ता अघि

सोमबार व्रत बस्ने चलन कसरी सुरु भयो ?

सोमबार शिवको व्रत बस्ने चलनको पछाडी धेरै पौराणिक तथा धार्मिक कथाहरु छन् । यी कथाहरुमध्ये तीन कथाहरु बढी चर्चित छन् ।

rajdhanidaily.com१९० हप्ता अघि

नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा जनक दीप

काठमाडौं । निर्देशकको छाता संस्था नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा निर्देशक जनकद्वीप पराजुली चयन भएका छन् । अध्यक्षको अर्की उम्मेदवार सुचित्रा श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि पराजुल...

rajdhanidaily.com१९० हप्ता अघि

दुनियाँलाई सम्झाउन सुरक्षा र नरेनको आग्रह

काठमाडौं । अभिनेत्री सुरक्षा पन्तले आफ्नो मौलिक चलचित्रका रूपमा दाबी गर्दै आएको फिल्म बुलाकी यही १ वैशाखबाट रिलिज हुँदै छ । यो फिल्मका अभिनेता नरेन खड्का र अभिनेत्री सुरक्षा पन्त अभिनित गीत ‘दुनिया...

rajdhanidaily.com१९० हप्ता अघि

सँगै आउने ‘बीए पास’ र ‘जारी’ ट्रेलरमा पनि जुधे

काठमाडौं । अभिनेता दयाहाङ राईको दुईवटा चलचित्र ‘जारी’ र ‘बिहे पास’को ट्रेलर एकैदिन रिलिज भएको छ । यी दुवै चलचित्र १ वैशाख नयाँ वर्षका अवसर पारेर सँगै रिलिज हुँदै छन् । सोही कारण फिल्मका निर्माताले ...

ratopati.com१९० हप्ता अघि

खालिस्तान अभियन्ता अमृतपाल सिंह नेपाल पसेको आशङ्का

काठमाडौँ । गृह मन्त्रालयले नेपाल-भारत सीमा क्षेत्रका भूभागमा उच्च सतर्कता अपनाउन सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ । भारतीय सुरक्षा अधिकारीहरूको आग्रहमा सो निर्देशन दिइएको र दुई दिनदेखि नेपाल-भ...

lokaantar.com१९० हप्ता अघि

राजीनामाको संकेत गर्दै भारतीय कांग्रेस सांसदले भने – राहुल गान्धी संसदमा छैनन् भने मेरो के काम ?

भारतीय कांग्रेसका नेता राहुल गान्धीको सांसद पद खारेज भएपछि देशभर नेता, कार्यकर्ता दुःखी छन् । कतिपय ठाउँमा समर्थकले सडकमै आएर आन्दोलन गरिरहेका छन् । यसैबीच तमिलनाडुबाट निर्वाचित कांग्रेस सांसद मणि...

newsofnepal.com१९० हप्ता अघि

मन्त्रिपरिषद् विस्तार छिट्टै : मन्त्रालयको संख्यामा मोटामोटी सहमति

काठमाडौं । ढिलाइ हुँदै गइरहेको मन्त्रिपरिषद् विस्तारको छलफलमा मन्त्रालय संख्याको विषयमा मोटामोटी सहमति भएको बताइएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले नेपाल समा...

gorkhapatraonline.com१९० हप्ता अघि

एयर इन्डियाका चालक दललाई प्रतिबन्ध

काठमाडौँ, चैत १३ गते । मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आइरहेको नेपाल एयरलाइन्स र दिल्लीबाट काठमाडौँ आइरहेको एयर इन्डियाको जहाज आकाशमा झन्डै ठोक्किएको घटनामा एयर इन्डियाका चालक दललाई नेपाल उडानमा...

setopati.com१९० हप्ता अघि

युरो छनोटमा इङ्ल्याण्डको लगातार दोस्रो जित

युक्रेनमाथि सहज जित निकाल्दै इंग्ल्याण्डले युरो २०२४ छनोटमा लगातार दोस्रो जित निकालेको छ। वेम्बलीमा गएराति भएको खेलमा इङ्ल्याण्डलाई जिताउन ह्यारी केन र बुकायो साकाले १-१ गोल गरे। खेलको ३७ औं मिने...

annapurnapost.com१९० हप्ता अघि

अमेरिकामा संकटकाल घोषणा

मिसिसिपी र अल्बामा भीषण आँधीबाट २६ जनाले ज्यान गुमाएका छन्। सयौं घाइते भएका छन्। वासिङ्टन/मिसिसिपी (एजेन्सी) : अमेरिकी राष्ट्रपति जो बाइडनले दक्षिणी राज्य मिसिसिपीमा विनाशकारी आँधीका कारण गरिएको स...

ratopati.com१९० हप्ता अघि

वुमन्स प्रिमियर लिगको उपाधि मुम्बईलाई

मुम्बई । वुमन्स प्रिमियर लिगको पहिलो सिजनको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । प्रतियोगिताको फाइनल खेलमा मुम्बईले दिल्लीलाई ७ विकेटले पराजित गरेको हो । दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई १३२...

ratopati.com१९० हप्ता अघि

ब्याजदर घट्दा सरकारलाई सस्तोमा अल्पकालीन ऋण

 बैंक, वित्तीय संस्थाहरूसँग तरलताको अवस्था सहज हुन थालेपछि सरकारको आन्तरिक ऋण सस्तो हुन थालेको छ । बैंकहरूले ब्याजदर घटाएर लगानी गर्न थालेपछि सरकारले १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउने औजार ट्...

gorkhapatraonline.com१९० हप्ता अघि

छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, चैत १३ गते । शिक्षक नियुक्त नै नभएका व्यक्तिलाई सरुवापत्र दिएर शिक्षक कायम गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारी अम्मरप्रसाद भट्टसहित छ जन...

ratopati.com१९० हप्ता अघि

सम्पत्ति विवरण गोप्य राख्ने १५ हजार कर्मचारी र जनप्रतिनिधिलाई कारबाही सिफारिस

काठमाडौं । कानुनअनुसार तोकिएको निकायमा सम्पत्ति विवरण नबुझाउने राष्ट्रसेवक कर्मचारी तथा जनप्रतिनिधि गरी १५ हजार ४ सय ९ जनालाई कारबाही सिफारिस गरिएको छ । प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सर्तकता ...

lokaantar.com१९० हप्ता अघि

विद्युत् पोलबाट तार नहटाउँदा बजार कुरूप, प्राधिकरणको ध्यानाकर्षण

तुलसीपुरका इन्टरनेट सेवा प्रदायक कम्पनीले अव्यवस्थित तार नहटाएपछि नेपाल विद्युत् प्राधिकरण तुलसीपुरले ध्यानाकर्षण गराएको छ । नेपाल टेलिकमसहित १२  सेवा प्रदायक कम्पनीको कार्यालयमा पुगेर प्राधिकरणले...

Ujyaaloonline.com१९० हप्ता अघि

बाजुरामा गएराति भूकम्पको धक्का

काठमाण्डाै - बाजुरामा गएराति भूकम्प गएको छ । राति दश बजेर २७ मिनेट जाँदा बाजुराको साप्पाटालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भू...

neplays.com१९० हप्ता अघि

पहिलो संस्करणको महिला आईपीएल उपाधि मुम्बईको पोल्टामा

महिला संस्करणको इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । गयराति भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजित गर्दै मुम्बईले पहिलो संस्करणकै उपाधि हात पारेको ...

onlinekhabar.com१९० हप्ता अघि

‘बुद्ध थिएटर फेस्टिभल’ को तेस्रो संस्करण आजदेखि सुरु हुँदै

१३ चैत, काठमाडौं । गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत विश्वमाझ चिनाउने उद्देश्यले ‘बुद्ध थिएटर फेस्टिभल’ को तेस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु हुने भएको छ । वाग्मती प्रदे...

annapurnapost.com१९० हप्ता अघि

विश्व बैंकले थप्यो १६ अर्ब सहायता

यो परियोजनाका लागि विश्व बैंकले १ सय २० मिलियन अमेरिकी डलर सहायता प्रतिबद्धता गरेको हो। यो प्रतिबद्धता अनुदान ऋण हो । काठमाडौं : विश्व बैंकले नेपाललाई थप पौने १६ अर्ब रुपैयाँ (१२० मिलियन अमेरिकी ड...

lokaantar.com१९० हप्ता अघि

हटिया–ताराखोला सडकमा ठेक्काको म्याद सकियो तर सकिएन कालोपत्रेको काम

निर्माण व्यवसायीले सरसर्ती सडकको काम गरेको भए अहिले गलकोट हुँदै ताराखोलाको यात्रा निकै सहज हुन्थ्यो ।  गलकोट नगरपालिकाको केन्द्र हटियादेखि गाईघाट हुँदै ताराखोला जोड्ने रणनीतिक सडक म्याद सकिँदासम्म...

setopati.com१९० हप्ता अघि

युरो छनोटमा पोर्चुगलको सानदार जित, रोनाल्डोको २ गोल

क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेको खेलमा पोर्चुगलले लक्जमबर्गमाथि सानदार जित निकालेको छ। युरो २०२४ को छनोट अन्तर्गत समूह जे को खेलमा पोर्चुगलले लक्जमबर्गमाथि ६-० को फराकिलो जित निकालेको हो। पहि...

onlinekhabar.com१९० हप्ता अघि

एनआरटी जीतपुर सिमरा गोल्डकपको अन्तिम चारमा

१३ चैत, सिमरा । डिफेण्डिङ च्याम्पियन न्युरोड टिम एनआरटी जीतपुर सिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । ‘बी’ डिभिजन क्लब बीरगञ्ज यूनाइटेडलाई १-० ले पराजित गर्दै एनआरटी सेमीफाइनल प्रवेश गरेको ह...

newsofnepal.com१९० हप्ता अघि

मुलुक गम्भीर मोडमा

मुलुकको पछिल्लो अवस्थालाई नियाल्दा स्थिति गम्भीर मोडमा पुगेको छ । राजनीति गर्नेहरु बेइमान हुँदा मुलुकको अवस्था दिन–प्रतिदिन ओरालो लाग्दो अवस्थामा पुगेको छ । यहाँको आर्थिक अवस्था डरलाग्दो देखिन्छ तर...

ratopati.com१९० हप्ता अघि

वरीयतामा आईजीपी : पूर्व प्रहरीहरू भन्छन्–‘राम्रो सुरुवात’

काठमाडौँ । चैत १० मा मन्त्रिपरिषद् बैठकअघि एउटा हल्ला थियो–‘आईजीपीमा बसन्त कुँवर र श्याम ज्ञवालीबीच तीव्र प्रतिस्पर्धा छ ।’ तर, मन्त्रिपरिषद्ले एक नम्बर वरीयतामा रहेका बसन्त कुँवरलाई आईजीपीमा नियुक...

Ujyaaloonline.com१९० हप्ता अघि

वेस्ट इन्डिजसँगको दोस्रो टी–२० क्रिकेटमा दक्षिण अफ्रिकाको कीर्तिमानी जित

काठमाण्डाै - वेस्ट इन्डिजसँग्को दोस्रो टी–२० क्रिकेटमा दक्षिण अफ्रिकाले ६ विकेटको ऐतिहासिक जित निकालेको छ । दक्षिण अफ्रिकाले टी–२० खेल इतिहासमा सर्वाधिक ठूलो योगफल पूरा गर्ने कीर्तिमान कायम गरेको छ...

ekantipur.com१९० हप्ता अघि

अरू काम अवरुद्ध, सरुवा फटाफट

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले सम्हालेका १६ मन्त्रालयमा एक महिनायता सुनसानप्रायः छन् । कर्मचारी सामान्य दैनिक प्रशासनिक काम चलाएर बसिरहेका छन् । विभागीय मन्त्री नभएर मन्त्रालयको कामकारबा...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको