२०७९ चैत १८ का समाचार
अप्रिल १, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
नेपाली सेनाद्वारा उत्कृष्ट लघु चलचित्र पुरस्कृत
काठमाडौं। नेपाली सेनाले आयोजना गरेको ‘लघु चलचित्र प्रतियोगिता–२०७९’ मा लघु चलचित्र ‘कस्तुरी’ उत्कृष्ट भएको छ।
फेरि कोरोनाका बिरामी बढे, एकैदिन १४२ जनामा संक्रमण पुष्टि
0 Shares काठमाडौं । नेपालमा पछिल्लो केही दिन यता कोरोना भाइरसको संक्रमण ह्वात्तै बढ्न थालेको छ । शुक्रबार १४२ जनामा जना कोरोना सङ्क्रमित प्रमाणित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अ...
खैरेनीमा जाम
२०५२ साल फागुन लाग्दा नलाग्दै दमौलीमा ह्वात्तै गर्मी बढ्यो । एक दिन बिहानै डीएसपी सनन्दनप्रसाद कुर्मी र म (सीडीओ) वस्तुस्थिति बुझ्दै स्थलगत गस्ती गर्ने क्रममा जिल्लाको पल्लो छेउ कोत्रेसम्म पुगेका थ...
तनहुँको समग्र विकासका लागि भट्टराईलाई निर्वाचन जिताउनुपर्छः कांग्रेस नेता
काठमाडौँ । नेपाली कांग्रेसका नेताहरूले तनहुँको समग्र विकासका लागि वैशाख १० मा हुने तनहुँ क्षेत्र नं १ को उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन जरुरी रहेको बताएका छन् । कांग्र...
आईपीएलः चेन्नई गुजरातसँग लगातार तेस्रो खेलमा पराजित
एजेन्सी । डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औं सिजनमा विजयी सुरुवात गरेको छ । टोलीले ४ पटकको च्याम्पियन चेन्नई सुपर किंग्सलाई रोमाञ्चक भिडन्तमा ५ विकेटले प...
सातवटै प्रदेशका केही स्थानमा बिहानैदेखि वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको बताएको छ । लुम्बिनी, सुदूरपश्चिम, कोसी र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध...
६ मन्त्रालय अपुरो राखेर १७ सहयात्रीसहित ‘प्रचण्ड मन्त्रिपरिषद्’
काठमाडौं– सातौंपटक विस्तार भएको मन्त्रिपरिषद्मा १७ मन्त्रालयले मन्त्री पाए। अझै पनि ६ मन्त्रालय मन्त्रीविहीन छन्। उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैंले सम्हाल्ने...
सुरेश तिमल्सिनाको गजल
आमा म घरी घरको भित्ता हेर्छु त घरी तिम्रो गाला हेर्छु । तिमीजस्तै वर्षौँदेखि पोतिन न’पाको घरको चाला हेर्छु । चिराचिरा परेका घरको भित्ता र तिमीमा फरक नभेटेपछि सुकेर अररो भएको मखमली फूलको माला हेर...
मध्यपुर उज्यालो अभियान सञ्चालन
भक्तपुर, चैत १८ गते । मध्यपुर थिमि नगरपालिकाले सबै वडाका मुख्य सडकमा सडकबत्ती जडान गर्ने भएको छ । ‘मध्यपुर उज्यालो अभियान’अन्तर्गत नगरपालिकाले मुख्य सडकमा सडकबत्ती जडान गर्न लागेको हो । रात्रिकाल...
मन्त्रिपरिषद् विस्तार, अझै अपूर्ण
माओवादी केन्द्रका अध्यक्ष दाहाल नेतृत्वको सरकार छोड्ने र पार्टीहरू जोडिने क्रमले निरन्तरता पाइनै रहेको छ। काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसलाई समेटेर शुक्रबार मन्त्रिपरिषद् विस्ता...
प्रथम मधेसी महिला सीडीओकाे ‘पहाडी कमान्ड’
२०६१ ताका माओवादी द्वन्द्वकाल चल्दै गर्दा प्रदर्शनी कुमारीले त्रिचन्द्र क्याम्पसबाट बीएस्सी सकाएकी थिइन् । भर्खर-भर्खर विश्वविद्यालयको पढाइ सकेकी कुमारीलाई विदेश पढ्न जाने इच्छा थियो । तर, बुबाले उ...
पर्यटन क्षेत्रलाई उठाउन आग्रह
सन्तोष सुवेदी कास्की, चैत १८ गते । सरकारले ल्याएको सहुलियत, राहत तथा अनुदानका कार्यक्रमले पर्यटन क्षेत्रलाई माथि उठाउन नसकेको पोखराका पर्यटन व्यवसायीले बताएका छन् । पर्यटन क्षेत्रलाई गतिशील बनाउन ...
बारा–२ मा उपनिर्वाचन : जनताबाट अस्वीकृत भएकाहरु नै उम्मेदवार
काठमाडौं । बारा–२ बाट निर्वाचित रामशहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएसंगै रिक्त रहेको सो क्षेत्रमा बैशाख १० गते उपनिर्वाचन हुँदैछ । यतिबेला दलहरुले यस क्षेत्रमा चुनावी प्रतिष्पर्धाका लागि ...
ज्वाला मन्त्री भएपछि सिंगो कर्णालीमा खुसीसँगै अपेक्षा पनि
काठमाडौं- नवनियुक्त भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गृह जिल्ला सल्यानको धेरै भुभाग ओगेटेको राप्ती लोकमार्ग जिर्ण हुँदा बर्षेनी दुःख पाइरहेका दाङ, सल्यान रुकुमबासीले ज्वाला मन्त्...
आईपीएलमा साविक विजेता गुजरातको विजयी सुरुआत
१८ चैत, काठमाडौं । साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमयर लिग (आईपीएल) को १६औं संस्करणको उद्घाटन खेलमा चेन्नाई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको छ । पहिलो खेल नै जित्...
आईपीएल क्रिकेटमा गुजरातको विजयी सुरुवात : चेन्नाई ५ विकेटले पराजित
१६ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साबिक विजेता गुजरात टाईटन्सले विजयी सुरुवात गरेको छ । गएराति भएको उद्घाटन खेलमा चेन्नाई सुपर किंग्स ५ विकेटले पराजित भयो । आईपीएलमा चेन्नाईस...
क्यानडा, अस्ट्रेलियामा ‘वर्किङ भिसा’मा पठाउने भन्दै ठगी गर्ने गिरोह सक्रिय
काठमाडौं । महाराजगञ्ज चक्रपथमा रहेको जुजु जब सोलुसनले सामाजिक सञ्जालमा एक विज्ञापन गरेको देखिन्छ । अस्ट्रेलियामा ‘वर्क परमिट’ खुलेको भन्दै किचेन हेल्पर, क्लिनर, कन्ट्रक्सन हेल्पर, स्किल्ड वर्कर, नर...
विजेता टोली नेपालसँग प्रम प्रचण्ड
अखिल नेपाल फूटबल संघको आयोजनामा भएको प्रधानमन्त्री त्रिदेशीय फूटबल कप प्रतियोगितामा नेपाल विजय भएपछि खेलाडीहरूसँग सामूहिक तस्वीरमा सहभागी हुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्वीर : प्र...
एसइईको पहिलो परीक्षा अंग्रेजीको, धनुषाको औरहीमा पठाइयो नेपालीको प्रश्नपत्र
माध्यमिक शिक्षा परीक्षा (एसइई)को पहिलो दिन शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा थियो । तर, धनुषाको औरही गाउँपालिकामा रहेको चक्कर माध्यमिक विद्यालय परीक्षा केन्द्रमा भने अनिवार्य नेपाली विषयको ...
सातौंपल्ट पुनर्गठन हुँदा पनि मन्त्रिपरिषद अपुरो, अझै ६ वटा मन्त्रालय प्रधानमन्त्रीसँगै
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरे पनि अझै ६ वटा मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ । सत्तारुढ दलहरूबीच ठोस सहमति जुट्न नसक्दा र कांग्रेसभ...
बैङ्किङ क्षेत्रको सुरक्षाप्रति राष्ट्र बैङ्क गम्भीर
काठमाडौँ, चैत १८ गते । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बैङ्क तथा वित्तीय संस्था र कर्मचारीविरुद्ध भइरहेका गतिविधिलाई नियालिरहेको बताउनुभएको छ । बैङ्क तथा वित्तीय संस्था परिसङ्घ ने...
स्याउ जोन परियोजनाले आगामी वर्ष ३ करोड खर्च गर्ने
सिमकोट – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत परियोजना कार्यान्वयन एकाइले आगामी वर्षका लागि तीन करोड बीस लाख बजेट खर्च गर्ने योजना तर्जुमा गरेको छ। ०८०/८१ का लागि परियोजना लागू भएका गाउँप...
एकीकृत बस्ती विकास कार्यक्रमले माटोका छाना हटे
सिमकोट – खार्पुनाथ गाउँपालिका– ४ को छिप्रा वस्तीमा माटोका छाना विस्थापित हुने कार्य भएको छ। एकीकृत बस्ती विकास कार्यक्रमले माटोका छाना विस्थापित गर्न न्यून आयश्रोत भएका घरधुरीको जस्तापाता छाएको घर ...
सुरु भयो आइपिएल, उद्घाटन खेलमा चेन्नईलाई हराउँदै गुजरात विजयी
इन्डियन प्रिमियर लिगको १६ औ संस्करण शुक्रबार एक भव्य समारोहबिच सुरु भएको छ। उद्घाटन खेल अघि करिब १ घण्टा चलेको उद्घाटन समारोहमा अर्जित सिंह तथा तमन्ना भाटिया, रश्मिका मदाना लगायतले आफ्नो प्रस्तुति ...
डायलसिस गर्न महिनौं कुर्दै
काठमाडौँ — डायलसिस गराउनकै लागि एक महिनाअघि परिवारसहित राजधानी आएका सप्तरी राजविराजका ३५ वर्षीय शम्भु महराको दुवै खुट्टा सुन्निएको छ । वीर अस्पतालमा बिहीबार भेटिएका उनको डायलसिसका लागि घाँटीमा पाइप...
लोपोन्मुख व्यवसायहरू
खासगरी २१ औँ शताव्दीमा आएर सबैजसा मुलुकहरूका विभिन्न खाले परम्परागत व्यवसायहरू लोप हुने स्थितिमा पुगेका छन्।
नसर्ने रोग : अल्पआयूमै मृत्युको जोखिम
काठमाडौं । पछिल्लो समय सर्ने रोगको तुलनामा नसर्ने रोगबाट मृत्यु हुनेको संख्या बढ्दो क्रममा देखिन्छ । नेपालमा विगतको तुलनमा नसर्ने रोगबाट मृत्यु हुनेको सख्या पाँच प्रतिशतले वृद्धि भएको छ । विश्वमै ...
एसईई परीक्षा केन्द्र वरिपरि मदिरा बेच्न रोक
बैतडी- बैतडीको मेलौली नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई)को केन्द्र तोकिएका विद्यालय वरिपरिका क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको छ ।
आजदेखि विदेशी पर्यटकले नेपालमा एक्लै पदयात्रा गर्न नपाउने
काठमाण्डाै – विदेशी पर्यटकहरुले आजदेखि नेपालमा एक्लै पदयात्रा गर्न नपाउने भएका छन् । यसअघि पर्यटकहरू एक्लै पनि पदयात्रामा जान पाउने व्यवस्था रहेकोमा नेपाल पर्यटन बोर्डले आजदेखि एकल यात्रा अनुमति स्...
दुर्गम गाउँका बस्तीमा सडकले फेरियो जनजीवन
बागलुङको ताराखोला गाउँपालिका–५ मदमडाँडामा ३ वर्ष अगाडि सडक पुग्यो । सडक पुगेपछि स्थानीयले अहिले घरमै दैनिक उपभोग्य सामग्री किनमेल गर्न सक्छन् । म्याग्दीकोसँग जोडिएको यो ठाउँ पर्यटकीय हिसाबले महत्...
बहाल कर तिर्न आनाकानी
रेखीराम राना पाल्पा, चैत १८ गते । तानसेन–४, मखनटोलका घरटहराका व्यापारीले तानसेन नगरपालिकालाई लाखौँ रकम कर तिर्न आनाकानी गरेका छन् । मखनटोलमा वर्षौंदेखि व्यापार गरिरहेका २३ जना व्यापारीले अटेर गरे...
आज बाहिर घुम्न निस्किँदै हुनुहुन्छ? छाता बोक्न नबिर्सनुहोला!
काठमाडौं : हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ। सो मौसमी प्रणालीका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार हाल लुम्बि...
‘पशुपतिप्रसाद–२: भष्मे डन’लाई भीडबाट जोगिनै मुस्किल
‘दाइ, भष्मे डन (विपीन कार्की) होइन हिरो ?’ ‘हो ।’ ‘खोइ त ?’ ‘आज उहाँको सुटिङ छैन रे !’ ‘भोलिचाहिँ आउनुहुन्छ ?’ ‘अँ, भोलिलाई सिन छ रे !’ ‘भोलि पनि यहीँ हुन्छ सुटिङ ?’ ‘यहीँ हो ।’ सुटिङ स...
स्काउटका राष्ट्रिय प्रशिक्षक र सहायक राष्ट्रिय प्रशिक्षकहरूलाई सम्मान
भक्तपुर – नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक र राष्ट्रिय सहायक प्रशिक्षकहरूलाई शुक्रबार एक कार्यक्रमबीच सम्मान प्रदान गरेको छ । स्थानीय स्काउट कार्यालय भक्तपुर नगरपालिका भक्तपुरले भव्य कार्यक्रम गर...
बाबियाचौरमा ब्याडमिन्टन कर्भड हल निर्माण
म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरमा २१ लाख रुपैयाँमा कर्भड हल निर्माण भएको छ । ब्याटमिन्टनसहित मार्सल आर्टका खेल समेत सञ्चालन गर्न मिल्ने गरी निर्मित कर्भड हलको गाउँपालिका अध्यक्ष सतप्रसाद ...
३५ समाचार देखाइएको