मुख्य सामग्रीमा जानुहोस्
२०७९ चैत २५ को विवरण
आज

२०७९ चैत २५ का समाचार

अप्रिल ८, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com१८८ हप्ता अघि

घरेलु मैदानमा लखनउको दोस्रो जीत

लखनउ । इन्डियन प्रिमियर लिगको १६ औँ सिजनमा लखनउ सुपरजायन्ट्सले आफ्नो घरेलु मैदानमा दोस्रो जीत दर्ता गरेको छ । केएल राहुलको कप्तानीमा रहेको टोलीले हैदरावादलाई ५ विकेटले पराजित गरेको हो । यो जितपछि ल...

ratopati.com१८८ हप्ता अघि

नयाँ शैक्षिक सत्रको लागि पाठ्यपुस्तक वितरण सुरु

काठमाडौँ । नयाँ शैक्षिक सत्रको लागि जनक शिक्षा सामग्री केन्द्रले विद्यालय तहका पाठ्यपुस्तक वितरण सुरु गरेको छ । नयाँ शैक्षिक सत्र आउँदो वैशाख २ गतेबाट सुरु हुँदैछ । केन्द्रले भक्तपुरको सानोठिमीसहित...

setopati.com१८८ हप्ता अघि

शौचालयको वर्ग विभाजन!

पछिल्लोपटक विदेश जान २०७८ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिएँ। फ्लाइट राति ११ बजेको थियो। साँझको आठ बजे विमानस्थल पुगेको, जाँच सबै सकेर भित्र पुग्दा १० बज्यो। ट्वाइलेट जान मन लागे...

ratopati.com१८८ हप्ता अघि

‘आला कार्ट’ प्रणाली कार्यान्वयनमा, छनोटका च्यानललाई मात्र शुल्क तिरे पुग्ने

काठमाडौँ । स्वदेशी टेलिभिजन च्यानल वितरकहरूले लामो समयदेखि माग राख्दै आएको ‘आला कार्ट’ प्रणाली कार्यान्वयनमा आएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै उक्त प...

ekantipur.com१८८ हप्ता अघि

मुद्दा कमजोर बनाउने खेलमा प्रहरी

काठमाडौँ — भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपाली नागरिकसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहको मुद्दा कमजोर बनाउने प्रपञ्च सुरु भएको छ । गिरोहलाई संरक्षण गर्ने तथा गृह मन्त्रालयका गोप...

baahrakhari.com१८८ हप्ता अघि

खोटाङ 

ट्याम्के डाँडाको शिरबाट आफ्नो हत्केलामा चिउँडो राखेर जब घाम पश्चिमतिर हेर्दो हो तब के–के देख्दो हो ? देख्दो हो  हतारहतार दोकान खोल्दै गरेको  लहरै दिक्तेल बजार मझुवागढी र बाम्राङका बस्तीहरू ...

news24nepal.tv१८८ हप्ता अघि

गौतमबुद्ध विमानस्थल पूर्णरुपमा सञ्चालन भएन, थालियो आन्दोलन

प्रकाश न्यौपाने भैरहवा । मुलुकमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको १० महिनाभन्दा बढी समय भयो । तर, सरकारी बेवास्ताका कारण विमानस्थल भने अझै पूर्ण क्षमतामा संचालनमा आउन सकेको छैन । वि...

lokaantar.com१८८ हप्ता अघि

केजरीवालको राज्यमा बियरको अभाव, ग्राहकले पाउँदैनन् रोजाइको ब्रान्ड !

भारतको राजधानी नयाँदिल्लीमा बियरको अभाव भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मुख्यमन्त्री अरबिन्द केजरीवाल नेतृत्वको सरकार रहेको दिल्लीमा ग्राहकले रोजाइको ब्रान्डको बियर सहजै पाइरहेका छैनन्, बियर...

annapurnapost.com१८८ हप्ता अघि

बुढीगण्डकीलाई दिने रकममा अल्झन

बुढीगण्डकी कम्पनीका लागि अर्थसँग माग गरिएको डेढ अर्बमध्ये करिब १ अर्ब ४० करोड रुपैयाँ आयोजना निर्माण अनुमति लिनका लागि खर्च हुने बताइएको छ।   काठमाडौं : बुढीगण्डकी जलविद्युत् कम्पनीलाई अघि बढाउन म...

gorkhapatraonline.com१८८ हप्ता अघि

विधेयकमाथि अनलाइनबाटै सुझाव दिन पाइने

काठमाडौँ, चैत २५ गते ।  संसद् सचिवालयमा दर्ता भएको विधेयकमा नागरिकले अब अनलाइन माध्यमबाटै सुझाव तथा प्रतिक्रिया दिन पाउने भएका छन् । सङ्घीय संसद् सचिवालयले यस्तो अभ्यासलाई नियमित र प्रभावकारी बनाउ...

canadanepal.com१८८ हप्ता अघि

वेस्ट ब्याङ्कमा गोलाबारी : २ जना महिला मारिए

जेरुसेलम– वेस्ट ब्याङ्कमा शुक्रबार भएको गोलाबारीमा दुईजना महिला मारिएका छन् । जोर्डन उपत्यकाको उत्तरी भागमा रहेको हमरा जङ्शनमा गाडीमा आक्रमण हुँदा ती महिला मारिएका इजरायली सेनाले जनाएको छ । 

himalkhabar.com१८८ हप्ता अघि

कसरी हुन्छ एउटा सपनाको अवसान?

‘एउटा सपनाको अवसान’ हेरिरहँदा नाटक कम फिल्म बढी हेरे जस्तो लाग्छ। १० मिनेटको मध्यान्तर सहितको नाटकले समझभन्दा पर अनुभूति दिने प्रयास गरेको छ। नाटककार आर्थर मिलरको ‘डेथ अफ अ सेल्सम्यान’ नाटक सन् १९...

nayapatrikadaily.com१८८ हप्ता अघि

दुर्घटनाको अनुसन्धानमा चरम लापरबाही : सवारी ज्यान मुद्दामा प्रहरीद्वारा मिलापत्र

एक वर्षअघि एकजनाको ज्यान जाने गरी भएको सवारी दुर्घटनामा प्रहरीले कानुनविपरीत मिलापत्र गराएको पाइएको छ । मोटरसाइकलचालकको मृत्यु भएको दुर्घटनामा प्रहरीले अपराध अनुसन्धानका आधारभूत मान्यतासमेत पालना न...

ratopati.com१८८ हप्ता अघि

जब गणेशमानले अशोकलाई धाप मार्दै भने– दीपक थापाजी !

कलाकार अशोक शर्मा साथी विष्णुगोपाल श्रेष्ठमार्फत गणेशमान सिंहलाई भेट्न गएका थिए । देख्नेबित्तिकै गणेशमानले ‘दीपक थापाजी’ भन्दै अशोकलाई धाप मारे । अशोकले आफ्नो वास्तविक परिचय दिनैपर्‍यो– मेरो नाम अश...

ekantipur.com१८८ हप्ता अघि

नेपोली १९ अंकले अगाडि

काठमाडौँ — नेपोली ३३ वर्षयता पहिलो 'सिरी ए' उपाधि जित्ने संघारमा पुगेको छ । उसले शुक्रबार रातिको खेलमा लेचेलाई २–१ ले हराउँदै शीर्ष स्थानमा १९ अंकको अग्रता लिएको हो । पहिलो स्थानमा नेपोलीको ७४ अंक...

kalakarmi.com१८८ हप्ता अघि

नयाँ यूगको रंग

किरण केसी ‘क्रोधी’– काठमाडौं– ठूला–ठूला घर, धेरै कोठा परिवार सानो, सन्तान कम भएका पनि विदेश पलायन बुढा–बुढी मात्र घर–आसन ती दुबै पनि फेसबुकमै मगन एउटै कोठामा पनि दुबै मौन फेसबुक र नेट बढी ...

nepallive.com१८८ हप्ता अघि

लाकोजूको 'सत्याग्रह' प्रकाशन

काभ्रे-  साहित्यकार सूर्यप्रसाद लाकोजूको नवीनतम कथा संग्रह सत्याग्रह प्रकाशन भएको छ। सत्याग्रहमा जम्मा एघार वटा कथाहरू रहेका छन। प्राय: कथाहरू हुँदा खाने भूईँमान्छेका छन्। उनीहरूको दु:ख, संघर्ष, प...

news24nepal.tv१८८ हप्ता अघि

उपेन्द्र र सीकेबीचको टकराव किन ?

काठमाडौं । मधेस केन्द्रित दलहरु जनता समाजवादी पार्टी र जनमत पार्टीबीच कडा प्रतिष्पर्धा शुरु भएको छ । गएको निर्वाचनबाट उदाएको जनमत पार्टी र मधेस आन्दोलबाट उदाएको जसपाबीच मधेसमा आफ्नो वर्चस्व कायम गर...

annapurnapost.com१८८ हप्ता अघि

सुदूरपश्चिममा दुई सातामै बढ्यो कोरोना

खेतीपाती भित्र्याउने र पर्वको बेला भएकाले मौसमी कामका लागि भारत पसेकाहरू घर फर्कन थालेका हुन्। धनगढी/महेन्द्रनगर : सुदूरपश्चिममा चैत १० गतेसम्म कोरोना संक्रमितको संख्या शून्य थियो। दुई हप्ता नपुग्...

gorkhapatraonline.com१८८ हप्ता अघि

प्रतिबद्धताको एक तिहाइ मात्र भित्रन्छ विदेशी लगानी

काठमाडौँ, चैत २५ गते । नेपालमा लगानी गर्ने भनेर प्रतिबद्धता गरेको लगानीको झन्डै एक तिहाइ मात्र प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्रिने गरेको पाइएको छ ।  उद्योग विभागका अनुसार विगत १० वर्षको अवधि...

farakdhar.com१८८ हप्ता अघि

हैदराबादलाई हराउँदै लखनउ आइपिएलको शीर्ष स्थानमा

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदराबादलाई ५ विकेटले हराएको छ । जारी सिजनमा लखनउको दोस्रो जित हो । उसले पहिलो खेलमा दिल्लीला...

ratopati.com१८८ हप्ता अघि

३३ वर्षपछि लिग उपाधि जित्ने नजिक नापोली

नापोली । लिचलाई २-१ ले पराजित गर्दै दोस्रो स्थानको लाजियोमाथि १९ अङ्कको अग्रता बनाएपछि नापोली ३३ वर्षमा आफ्नो पहिलो सिरी ए उपाधि जित्न एक कदम नजिक पुगेको छ। आइतबार भएको खेलमा एसी मिलानसँग ४–० ले पर...

onlinekhabar.com१८८ हप्ता अघि

क्रुनाल पाण्ड्याको अलराउण्ड प्रदर्शनमा लखनउको दोस्रो जित

२५ चैत, काठमाडौं । क्रुनाल पाण्ड्याको अलराउण्ड प्रदर्शनमा लखनउ सुपर जायनट्सले इन्डियन प्रिमियर लिग आईपीएलमा शुक्रबार सनराइजर्स हैदरजादलाई ५ विकेटले पराजित गरेको छ । आईपीएको १६औं संस्करणमा लखनउको य...

news24nepal.tv१८८ हप्ता अघि

सत्ता दाउपेचले कमजोर बन्दै प्रदेश सरकार

काठमाडौं । संघ र प्रदेशको निर्वाचन सम्पन्न भएको झण्डै ६ महिना पुग्न लागेको छ । यो समयमा केन्द्र र प्रदेशका सरकारहरु सुशासन र समृद्धि कायम गर्न सक्रिय रहनुपर्ने बेला हो । अझ देश आर्थिक रुपमा संकटमा...

nayapatrikadaily.com१८८ हप्ता अघि

नेपाल–चीन परराष्ट्रसचिवस्तरीय बैठक

चिनियाँ अनुदानका परियोजना समयमै कार्यान्वयनमा जोड, बिआरआईबारे मौन, जिडिआईबारे छलफल नेपाल र चीनबीच परराष्ट्रसचिवस्तरीय द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको १५औँ बैठकमा राजनीतिक, आर्थिक, जनस्तरको ...

ratopati.com१८८ हप्ता अघि

गायक मनिष रञ्जन बरालको नयाँ भजन सार्वजनिक

काठमाडौँ । गायक मनिष रञ्जन बरालको नयाँ भजन सार्वजनिक भएको छ। गायक बरालको ‘लैजाउन हे प्रभु मलाई वृन्दावन’ बोलको भजन शुक्रवार सार्वजनिक भएको हो। बराल स्वयमको स्वर, सङ्गीत रहेको भजनमा भेषराज भट्टराईक...

lokaantar.com१८८ हप्ता अघि

बागलुङ नगरपालिकाद्वारा खुला व्यायामशाला स्थापना

बागलुङमा खुला व्यायामशाला स्थापना गरिएको छ । बागलुङ नगरपालिकाले नागरिकको पहुँचमा पुग्ने गरी खुला व्यायामशाला स्थापना गरेको हो । नगरपालिकाको पहलकदमी तथा आयुर्वेद विभागको समन्वयमा संरचना स्थापना गर...

news24nepal.tv१८८ हप्ता अघि

जिल्ला प्रशसन कार्यालयको धारा विग्रिएको २ वर्षमा पनि बनेन्

ज्योतिकुमार पन्थी बर्दिया । सरकारको उपस्थिति भनेको जिल्ला जिल्लामा हुने जिल्ला प्रशासन कार्यालय हो । सेवा प्रवाहमा चुस्त दुरुस्त हुनु पर्ने बर्दियाको जिल्ला प्रशासन कार्यालय परिसरमा निर्माण गरिएको...

gorkhapatraonline.com१८८ हप्ता अघि

नगद अभावले भारतबाट मल ल्याउन समस्या

काठमाडौँ, चैत २५ गते । नेपाल–भारतबीच जीटुजी (सरकारदेखि सरकार) प्रणालीबाट मल खरिद गर्ने सम्झौता भएको एक वर्षभन्दा बढी भइसक्यो तर नेपालले हालसम्म ३० हजार मेट्रिक टन मल ल्याउन मात्र सकेको छ । नेपाल र...

makalukhabar.com१८८ हप्ता अघि

लखनऊसँग ५ विकेटले हार्‍यो हैदराबाद

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले सनराइजर्स हैदरावादलाई ५ विकेटले पराजित गरेको छ । सनराइजर्सले दिएको १२२ रनको लक्ष्य पछाएको लखनउले १६ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य ...

ratopati.com१८८ हप्ता अघि

लुम्बिनी प्रदेश : चालु आर्थिक वर्षको ८ महिनामा २९ प्रतिशतमात्र बजेट खर्च

बुटवल । लुम्बिनी प्रदेशमा सत्ताको खिचातानीले बजेट कार्यान्वयनमा समस्या देखिएको छ । दलहरूबिचको खिचातानीले सरकार कति समय टिक्छ भन्नेमै आशङ्का हुँदा त्यसको असर बजेट कार्यान्वयनमा देखिएको छ । आर्थिक व...

gorkhapatraonline.com१८८ हप्ता अघि

धुलिखेललाई ‘स्वस्थ सहर’मा सूचीकृत गर्न पहल

केदार तिमल्सिना  काभ्रेपलाञ्चोक, चैत २५ गते । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकालाई देशकै पहिलो ‘स्वस्थ सहर’मा सूचीकृत गर्न पहल सुरु गरिएको छ।  सरकारले लिएको दिगो विकास लक्ष्यका १७ वटा सूचकमध्ये ...

news24nepal.tv१८८ हप्ता अघि

न्यूनतम साझा कार्यक्रम : संसद बैठकमा कसले के भने ?

काठमाडौं । सरकारले दोस्रो पटक सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रमका बारेमा प्रतिनिधि सभाको शुक्रवारको बैठकमा पक्ष विपक्षमा टीका टिप्पणी भएको छ । संसद जारी रहेको बेला उक्त कार्यक्रम संसद बाहिरबा...

annapurnapost.com१८८ हप्ता अघि

बाकसमा आउने शवमाथि पनि ठगी, बीमाको रकम खान सरकारी कर्मचारी नै संलग्न

विदेशमा मृत्यु भएका नेपालीले पाउने बिमा रकम दिलाइदिन्छु भन्दै उनीहरूले सामूहिक रूपमा ठगी गर्ने गरेको प्रहरीको भनाइ छ। काठमाडौं : टन्न पैसा कमाउने र सुखद भविष्य बनाउने कल्पना गर्दै दैनिक हजारौं युव...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको