२०७९ चैत ७ का समाचार
मार्च २१, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
पारसको टोली च्याम्पियन
सोमबार, चैत ६, २०७९ एजेन्सी – नेपाली क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले लेजेन्ड्स क्रिकेट लिग मास्टर्सको उपाधि जितेको छ । फाइनमा एसियाले सोमबार राती वल्र्ड जायन्ट्सलाई ...
छालामा बेसार लगाएर सुत्नुका फाइदा
एजेन्सी । रातको समयमा छालामा बेसार लगाएर सुत्दा धेरै फाइदा पाइन्छ । यसले छालामा निखार ल्याउँछ । जानौं यसका फाइदा ।
उपराष्ट्रपति निवासको सुखसयल चम्पालाई फिक्का
काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादव सोमबार पद तथा गोपनियताको शपथ लिन राष्ट्रपति भवन शीतल निवास पुग्दा श्रीमती चम्पादेवीसँगै थिइन् । तामझामका साथ सुरक्षा घेराभित्र बसेर शीतल निवा...
मन्त्रिपरिषद्को निर्णय करिब ६ अर्ब ५७ करोड बराबरको अनुदान स्वीकार गर्ने
काठमाडौं । सरकारले विद्यालय शिक्षा क्षेत्र कार्यक्रमका लागि युरोपियन युनियनबाट प्राप्त हुने ५० मिलियन युरो (करिब ६ अर्ब ५७ करोड) बराबरको अनुदान सहायता स्वीकार गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरि...
चर्को ब्याजदरले होटल क्षेत्रमा समस्या
काठमाडौं । होटल व्यवसायीको छाता संस्था होटल संघ नेपाल (हान)ले चर्को दरमा बढेको बैंक कर्जाको ब्याजदर घटाएर एकल अंकमा ल्याउन माग गरेको छ । लामो समयदेखि बढेको चर्को ब्याजदरका कारण होटल व्यवसाय सञ्चालन...
भएको सम्पत्ति देखाउन किन कन्जुस्याइँ ?
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ७० दिनमा दोस्रोपटक विश्वासको मत पाए । विश्वासको मत पाएपछि उनले अब आफ्ना एजेन्डाअनुरूप सहजै काम गर्ने वातावरण बनेको छ । मुलुकका हितमा हुने कुनै पनि काम गर्नक...
कलाकार संघका पदाधिकारीद्वारा कार्यभार ग्रहण
काठमाडौं । नेपाल चलचित्र कलाकार संघका नवनिर्वाचित पदाधिकारीले सोमबारबाट आफ्नो जिम्मेवारी ग्रहण गर्दै काम सुरु गरेका छन् । संघको शनिबार मध्यरातमा सम्पन्न निर्वाचनबाट अध्यक्षमा मोहन निरौला निर्वाचित...
सुटिङमा सक्कली बन्दुक पडाउँदा धन्न अमिताभ बाँचे
मुम्बई । बलिउड अभिनेता अमिताभ बच्चनले फिल्मको सुटिङका क्रममा नक्कलीको ठाउँमा अर्का नायकले सक्कली गोली बन्दुकमा भरेर पड्काउँदा आफ्नो झन्डै ज्यान गएको बताएका छन् । ४७ वर्षअघि रिलिज भएको फिल्म सोलेको...
गंगाले ल्याइन् ‘मै राम्री’
इटहरी । सुनसरीको इटहरीकी गायिका गंगा बिष्ट गायन क्षेत्रमा निकै ब्यस्त बन्दै गएकी छन् । कठिन संघर्षमा यस क्षेत्रलाई निरन्तरता दिँदै आएकी उनको अहिले डा. नवराज लम्सालले रचना गरेको ‘मै राम्री’ बोलको गी...
चैत १५ र १६ गते राष्ट्रिय न्यायिक समिति सम्मेलन गर्दै काठमाडौं महानगरपालिका
न्यायिक समितिमा आउने गरेका विषय र त्यसको समाधानका उपायका विषयमा छलफल गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले चैत १५ र १६ गते काठमाडौंमा राष्ट्रिय न्यायिक समिति सम्मेलन गर्ने तयारी गरेको छ । सम्म...
अब ट्रेकिङमा गाइड अनिवार्य, थप ५० हजारले रोजगारी पाउने
सरकारले पदयात्रा (ट्रेकिङ) व्यवस्थित बनाउन विदेशी पर्यटकलाई गाइड अनिवार्य लैजानुपर्ने व्यवस्था गरेको छ। पर्यटन बोर्डले आगामी चैत १७ देखि यो नियम लागू गर्दैछ। यससँगै अब पर्यटन क्षेत्रमा ५० हजारभन्द...
स्ववियु निर्वाचनको मतगणना अन्तिम चरणमा
काठमाडौँ, चैत ७ गते । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । चैत ५ गते सम्पन्न ...
चिनियाँ जहाज बेच्न मूल्याङ्कनका लागि आयो टोली
काठमाडौँ, चैत ७ गते । नेपाल वायुसेवा निगमले पाँचवटा चिनियाँ जहाज बिक्रीको तयारी सुरु गरेको छ। तीन वर्षयता भूमिस्थ गरिएका (ग्राउन्डेड) चिनियाँ जहाज बिक्री मूल्याङ्कन गर्न आइतबार अमेरिकाको एभियन एस...
आज घोडेजात्रा पर्व, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
काठमाडौं– आज (मंगलबार) काठमाडौं उपत्यकामा घोडेजात्रा पर्व मनाइँदै छ। घोडेजात्रा अत्यन्तै पुरानो अनि सामाजिक जात्राका रूपमा प्राचीनकालदेखि नै काठमाडौं उपत्यकामा मनाइँदै आएको परम्परा हो। घोडेजात्रा...
कैलालीमा पास्नी भोज खाएर फर्किँदै गर्दा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु, २८ घाइते
धनगढी । कैलाली जिल्लामा ट्याक्टरमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ, भने २८ जना घाइते भएका छन् । सोमबार राति जिल्लाको जोशीपुर गाउँपालिका–७ हजारीबारा भन्ने स्थानमा ट्याक्टर दुर्घटना भएको हो । ...
केही स्थानमा मेघगर्जनसहित वर्षा हुँदै, सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह
देशका पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित क्षणिक, हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले मंगलवार बिहान बुले...
पर्याप्त नसुत्नु ऋणको भारी बोक्नुजस्तै हो
काठमाडौं । इन्टरनेटको लत भनौँ वा बदलिँदो जीवनशैली । पछिल्लो समय पर्याप्त ननिदाउने जमात ठूलो बन्दै गएको छ । यसमा बालबालिकादेखि वृद्धवृद्धासम्मै परेको पाइन्छ । समयमा नसुत्ने र पर्याप्त ननिदाउने बानी...
पाटन नमुना सहरका अस्थायी संरचना हटाइँदै
सरकारले २०६७ /६८ मा देशभर १० वटा नमुना सहरको रुपमा विकास गर्नेगरी बैतडीको पाटन बजारलाई पनि अघि बढाएको थियो। बैतडी : बैतडीको पाटन नमुना सहर क्षेत्रमा नयाँ सडक निर्माण गर्न अनाधिकृत संरचना हटाउन सुर...
राजस्व छलीबारे अख्तियारको निष्कर्ष : कर्मचारी, जनप्रतिनिधि र बिचौलियाको कनेक्सन
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष राजस्व हिनामिना गरेको भन्दै ५ वटा मुद्दामा ४२ जनालाई प्रतिवादी कायम ग¥यो । त्यसरी प्रतिवादी कायम भई भ्रष्टाचारको आरोप लाग्नेमा सरकारी कर्मचारी,...
लगामबिनाका सहकारी
सोझासादा र बैंक वित्तसंस्थासम्म पहुँच नभएकाहरू नै सहकारीबाट ठगिएका छन्। तिनैका लागि त राज्य हुनुपर्ने हो। तर आवाजविहीनहरूको आवाज सुन्ने सरकार नभएकैले सहकारीमा सञ्चालकहरूको हदैसम्मको मनपरी चलेको हो।...
पसलमा अनिवार्य मूल्यसूची राख्न तुलसीपुर उपमहानगरको आग्रह
दाङको तुलसीपुर बजारका पसलमा मूल्यसूची राख्ने गरेको पाइएको छैन । पसलमा अनिवार्य मूल्यसूची राख्नुपर्ने प्रावधान भए पनि यसो गरेको नपाइएको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा...
तनहुँ र बारामा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आयोगले दियो समय
निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिने राजनीतिक दललाई आयोगमा दर्ता हुनका लागि समय दिएको छ। आयोगले चैत ८ गतेदेखि चैत १२ गतेसम्म दल दर्ता गराइसक्न भनेको छ। तनहुँ १ र बारा २ मा वैशाख १० गते हुने उपनि...
नर्सरी नै नक्कली ! कृषि ज्ञान केन्द्रका पाँचविरुद्ध ६६ लाखको मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लाखौं रकम हिनामिना गर्ने कार्यमा संलग्न कृषि ज्ञान केन्द्रका कालिकोटका निमित्त कार्यालय प्रमुखसहित पाँच जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरे...
अनेरास्ववियु र नेविसंघ हाराहारी
काठमाडौँ — स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा त्रिभुवन विश्वविद्यालयका ३४ आंगिक क्याम्पसको नतिजा आएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार सोमबार साँझसम्म १५ क्याम्पसमा एमालेनिकट अनेरास्ववियु ...
लामिछानेविरुद्ध मुद्दा नचलाई फाइल बन्द
काठमाडौँ — महान्यायाधिवक्ता दीनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गरेका छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं र उच्च ...
मलको अनुदान यथावत् राखिने
काठमाडौँ, चैत ७ गते । सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको बैठकले रासायनिक मलमा दिँदै आएको...
तनाव र अनिन्द्राले प्रकट ल्याउँछ नकारात्मक भाव
यो भागदौडपूर्ण जिन्दगीमा जोकोहीलाई तनाव हुन्छ। तनावकै कारण मानिसमा अनिन्द्राको समस्या पैदा हुन सक्छ। भागदौडपूर्ण जीवनकै कारण पछिल्लो समय थुप्रै मानिस अनिन्द्राको सिकार हुन पुगेका छन्। राति थकानका ब...
विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि परिमार्जनको अन्तिम चरणमा, सवारी हुँदा अब सडक खाली नगराइने
गृहले तयार गरेको कार्यविधिको मस्यौदा मन्त्रिपरिषद्ले पारित गरेपछि लागू हुने विशिष्ट पदाधिकारीहरूको सवारीले सडकमा सर्वसाधारणले सास्ती खेप्नुपरेको गुनासो बढेपछि सरकारले सुरक्षा व्यवस्थापन कार्यविधि ...
प्रचण्ड सरकारको दोस्रो फन्को
प्रतिनिधिसभा बैठकमा सोमबार दाहालले राखेको प्रस्तावको पक्षमा १ सय ७२ सांसदले समर्थन जनाएका हुन्। पहिलोपटक उनले २६ पुसमा विश्वासको मत लिएका थिए। त्यसबेला २ सय ६८ जनाको मत पाएका थिए। काठमाडौं : प्रधा...
दाहाललाई २ महिनामा दोस्रोपटक विश्वास
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिनिधिसभा बैठकमा सोमबार उपस्थित झन्डै दुई तिहाइ सांसदले विश्वासको मत दिएका छन् । प्रतिनिधिसभामा २ सय ६२ सांसद उपस्थित भएकामा माओवादीसहित ९ दलका र स्वतन...
आठ महिनामा विदेशिए सवा पाँच लाख
काठमाडौँ, चैत ७ गते । रोजगारीका लागि विदेशिनेको सङ्ख्या अहिलेसम्मकै उच्च रहेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो आठ महिनामा झन्डै सवा पाँच लाख जनाले श्रम स्वीकृति लिएक...
फर्सीको तीर्थयात्रा
हाम्रो समाजमा तीर्थयात्राको निकै ठूलो महत्व छ । पहिले–पहिले यस्तो यात्रामा जान निकै कठिन थियो । अधिकांश तीर्थयात्रा पैदलै गर्नुपर्ने बाध्यता थियो । थोरै–थोरै यात्रापछि नै विश्राम गर्नुपर्ने हुन्थ्य...
रातभर देशका धेरै ठाउँमा झरी पर्यो, आज पनि वर्षाको सम्भावना
काठमाडौं। गएराती देशका धेरै ठाउँमा झरी परेको छ । बर्खाको झल्को दिनेगरी रातभर धेरै ठाउँमा झरी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मोदी सरकारले रोक्यो केजरीवाल सरकारको बजेट भाषण !
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारको गृह मन्त्रालयले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल सरकारको बजेट भाषणलाई रोकेको छ । दिल्ली प्रदेश सरकारको बजेट भाषण विधान सभामा वाचन हुनुअघि...
महिला आईपीएलमा दिल्ली शीर्ष स्थानमा उक्लियो
महिला संस्करणको वुमन्स प्रिमियर लिग अन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईको डीवाई पाटिल स्टेडियममा भएको खेलमा दिल्लीले टस जितेर बलिङ रोजेको थियो । मुम्ब...
३५ समाचार देखाइएको