मुख्य सामग्रीमा जानुहोस्
२०७९ जेठ ११ को विवरण
आज

२०७९ जेठ ११ का समाचार

मे २५, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

baahrakhari.com२३४ हप्ता अघि

सन् २०२३ सम्ममा सत्ताच्युत भएर पुटिन अस्पताल जाने भविष्यवाणी !

लन्डन । बेलायतका पूर्व गुप्तचर प्रमुखले सन् २०२३ सम्ममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सत्तामा नरहने र अस्पतालमा हुने भविष्यवाणी गरेका छन् । पूर्व एमआई ६ प्रमुख सर रिचर्ड डियरलभले बुधबार पुटिन लाम...

baahrakhari.com२३४ हप्ता अघि

युद्ध अपराधी रुसी सैनिकलाई युक्रेनमा आजीवन कैद 

किभ । युक्रेनस्थित एक अदालतले एकजना रुसी ट्याङ्क कमान्डरलाई एकजना सर्वसाधारणको ज्यान लिएको अभियोगमा आजीवन कारावासको सजाय सुनाएको छ । युक्रेनी फौजद्वारा नियन्त्रणमा लिइएका सार्जेन्ट भादिम सिसिमरिन य...

baahrakhari.com२३४ हप्ता अघि

मृतकको खरानी राखेर टाटु बनाउने लोकप्रिय कलाकार

लसएन्जेल्स । अमेरिकाको क्यालिफोनिर्या निवासी एकजना टाटु बनाउने कलाकारले आफ्नो कुकुरको मृत्युको कारण अत्यन्तै दुखी भएका व्यक्तिहरूका छालामा टाटु खोप्ने क्रममा टाटुको मसीमा ती कुकुरको खरानी मिसाइ दिए...

rajdhanidaily.com२३४ हप्ता अघि

शीर्ष नेताका आफन्त कसले जिते, कसले हारे ?

काठमाडौं । प्रमुख राजनीतिक दलका शीर्ष नेताले स्थानीय तह निर्वाचनमा परिवारका सदस्यलाई शक्तिको आडमा उम्मेदवार बनाए पनि मतदाताले कतै स्वीकार गरेका छन् भने कतै अस्वीकार गरेका छन् । निर्वाचनमा राजनीतिक...

abhiyandaily.com२३४ हप्ता अघि

सरकारको नीति तथा कार्यक्रम : जलाशययुक्त आयोजनालाई विशेष प्राथमिकता

काठमाडौं । नेपालको नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाको अंश बढी भइरहेका बेला सरकारले ठूला जलाशययुक्त जलविद्युत् आयोजनाको विकासमा प्रोत्साहन हुने नीति लिने भएको छ । बाहै्र महीना विद्युत् आपूर्ति ...

khabarhub.com२३४ हप्ता अघि

काठमाडौंमा बालेनको अग्रता कायमै : सिर्जना सिंह २० हजार मतले पछाडि

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले आफ्नो अग्रता कायमै राखेका छन्।

lokaantar.com२३४ हप्ता अघि

चेल्सीको अधिग्रहणलाई प्रिमियर लिगको अनुमोदन

इंग्लिस प्रिमियर लिगले अमेरिकी बिलिनियर्स टोड बोहलीको चेल्सी अधिग्रहणलाई अनुमोदन गरेको छ । बिलिनियर्स टोडले ४.२५ विलियन पाउण्डमा चेल्सी किनेका थिए । जसलाई प्रिमियर लिगको बोर्डले अनुमोदन गरेको हो ।...

abhiyandaily.com२३४ हप्ता अघि

नेपालीले विदेशमा लगानी गर्न पाउनुपर्छ

जुनसुकै क्षेत्रमा उत्पादनका लागि भूमि, श्रम, पूँजी र संगठन आवश्यक पर्छन् । केही वर्षयता स्वदेशमा रोजगारीका अवसर नपाउँदा ठूलो संख्याका नेपालीले विदेशमा श्रम बेचिरहेका छन् । नेपालीले विदेशमा गरेको श्...

ratopati.com२३४ हप्ता अघि

नीति तथा कार्यक्रम : कृषि र स्वदेशी उत्पादनमा प्राथमिकता

कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख संवाहकको रूपमा विकास गर्ने र स्वदेशी उद्योगको विकास गरी मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ। संघीय संसद्को स...

ratopati.com२३४ हप्ता अघि

पुरानै कार्यक्रमलाई निरन्तरता

सरकारले मंगलबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमलाई दोहोऱ्याइएको अर्थविद्हरुले बताएका छन् । देश आर्थिक संकटको डिलमा रहेको समयमा फरक तरिकाले अगाडि बढ्नुपर्नेमा पुरानै कार...

lokaantar.com२३४ हप्ता अघि

‘बैंकिङ क्षेत्रले तिर्ने कर्पोरेट ट्याक्स ३० प्रतिशतबाट घटाएर २५ प्रतिशत कायम गरिनुपर्छ’

काठमाडौं, ११ जेठ ।  बैंकिङ क्षेत्रले तिर्ने कर्पोरेट ट्याक्स ३० प्रतिशतबाट घटाएर २५ प्रतिशतमा झार्नुपर्ने सुझाव बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले दिएको छ । नेपालमा सञ्चालित बैंक तथ...

nepalipatra.com२३४ हप्ता अघि

पहिलो पटक आईपीएल खेलेको गुजरात राजस्थानलाई हराउँदै फाइनलमा

एजेन्सी । पहिलो पटक आईपीएल खेलेको गुजरात टाइटन्स १५ औं संस्करणको फाइनलमा पुगेको छ । कोलकाताको इडेन गार्डेन रंगशालामा भएको पहिलो क्वालिफायरमा गुजरातले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको हो । ...

nepalkhabar.com२३४ हप्ता अघि

चिनी निर्यात रोक्ने भारतको तयारी

भर्खरै गहुँ निर्यात रोकेको भारतले अब चिनी निर्यात पनि रोक्ने तयारी गरेको छ। भारतीय सञ्चारमाध्यमहरुका अनुसार मोदी सरकारले चिनी निर्यातमा प्रतिबन्धको तयारी गरेको हो।  यदि चिनी निर्यात रोके यो पहिलोप...

ekantipur.com२३४ हप्ता अघि

नीतिबिना’ का कार्यक्रम

काठमाडौँ — सरकारले विगतका वर्षमा झैं कार्यान्वयनको स्पष्ट ‘नीति र योजना’ बिना नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्को संयुक्त बै...

setopati.com२३४ हप्ता अघि

'तपाईं तरकारी र फलफूल उब्जाउनुहोस्, मेरो किसानले बेचिदिन्छ'

गोर्खाका अविनाश सिलवाल स्नातकोत्तरमा 'कृषि अर्थतन्त्र' पढ्दै थिए। काम सेयर बजारमा गर्थे। पढाइमा कृषि उत्पादन आयात र निर्यातको तथ्यांक विश्लेषण गर्थे। नेपालले गर्ने ठूलो परिमाणको आयातसँग नगन्य निर्य...

bbc.com२३४ हप्ता अघि

अमेरिका: टेक्ससमा गोली हमलामा कम्तीमा १९ बालबालिका र दुईजना वयस्कको मृत्यु

अमेरिकाको टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा कम्तीमा १९ जना विद्यार्थी र दुईजना वयस्कहरू मारिएका छन्। राज्यका गभर्नर ग्रेग याबटले आक्रमणकारीले ह्यान्डगन प्रय...

ratopati.com२३४ हप्ता अघि

गुजरात टाइटन्स आईपीएलको फाइनलमा

गुजरात टाइटन्स आईपीएलको फाइनलमा प्रवेश गरेको छ । पहिलो क्वालिफायर खेलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको हो । जितका लागि १८९ रनको लक्ष्य पछ्याएको गुजरात टाइटन्सले तीन बल बाँकी ...

lokaantar.com२३४ हप्ता अघि

पोखरा महानगरपालिकाको मेयरमा नेकपा एसका धनराज निर्वाचित

काठमाडौं पछि मुलुककै चर्चित महानगरपालिका पोखराको मेयर पदमा नेकपा एकीकृत समाजवादीले बाजी मारेको छ । महानगरको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य ६ हजार ४५ मतान्तरसहित निर्वाचित भएका हुन् । ...

newsofnepal.com२३४ हप्ता अघि

पेट्रोलिय पदार्थको मूल्यवृद्धि फिर्ता हुने : मन्त्री बडु

काठमाडौं ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिने विषयमा चाँडै निर्णय गरिने बताउनुभएको छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर...

newsofnepal.com२३४ हप्ता अघि

बन्चरेमा १७ वर्षपछि फोहोर विसर्जन, पहिलो गाँसमै झिँगा

काठमाडौं सरकारले बन्चरेडाँडा ल्यान्डफिल साइट निर्माण शुरू गरेको १७ वर्षपछि मंगलबार बिहानबाट बल्लबल्ल फोहोर बिसर्जन गर्न शुरू भएको थियो । तर ल्यान्डफिल साइटमा फोहोर विर्सजन भएको तीन घण्टा पनि बित्...

ratopati.com२३४ हप्ता अघि

अमेरिकाको प्राथमिक विद्यालयमा गोलीबारी, १८ जनाको मृत्यु

टेक्सासको एक प्राथमिक विद्यालयमा गोली चल्दा विद्यार्थी र शिक्षकसहित कम्तिमा १८ जनाको मृत्यु भएको छ । अमेरिकाको सातौं ठूलो सहर सान एन्टोनियोबाट करिब ८३ माइल (१३३ किलोमिटर) टाढा रहेको उभाल्डे सहरमा य...

ekantipur.com२३४ हप्ता अघि

महानगरमा दोहोरिए चिरिबाबु र रेनु

चितवन‚ ललितपुर — स्थानीय तह निर्वाचनमा धेरैको ध्यान तानेको भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचित भएकी रेनु दाहाल आफैंलाई पनि यति फराकिलो मतान्तर हुने आकलन थिएन । ‘तीनदेखि सात हजारसम्मको मतान्तर ...

makalukhabar.com२३४ हप्ता अघि

पोखरा महानगरको १५ औँ मेयर बने आचार्य

पोखरा । पोखरा महानगरपालिकाको १५ औँ मेयरको रूपमा धनराज आचार्य विजयी भएका छन् । राति सकिएको मतगणना अनुसार आचार्यले एमालेका उम्मेदवार कृष्ण थापालाई पराजित गरेर १५ औँ मेयरको रूपमा विजयी भएका हुन् । आच...

nepallive.com२३४ हप्ता अघि

पोखरामा एकीकृत समाजवादीले खोस्यो एमालेको विरासत

काठमाडौं– कास्कीको पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादीले एमालेको विरासत खोसेको छ। यसपटकको स्थानीय निर्वाचनमा एकीकृत समाजवादीका धनराज आचार्य पोखराको मेयर निर्वाचित भए।  निर्वाचन आयोगले सार्व...

khabarhub.com२३४ हप्ता अघि

मेक्सिकोमा बन्दुकधारीको आक्रमणमा परी १० जनाको मृत्यु

सेलाया – बन्दुकधारीहरूले मेक्सिकोको मध्य शहर सेलायामा एउटा होटल र दुई ओटा बारमा आक्रमण गर्दा १० जनाको मृत्यु भएको छ ।

deshsanchar.com२३४ हप्ता अघि

तुलसीपुरमा एमाले उम्मेदवार खड्का जित नजिक

दाङ – तुलसीपुरको मतगणना अन्तिम चरणमा पुगेको छ। ७० हजार ४ सय ७४ मत गणना हुँदा एमालेका उम्मेदवारले अग्रता जारी राखेका छन्। मेयरका एमालेका टिकाराम खड्का करिब ४ हजार मत गणना गर्न बाँकी रहदा ३ हजार ३ ...

Ujyaaloonline.com२३४ हप्ता अघि

भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ । जापानको टोकियोमा हिजो भएको भेटवार्ताले द्वीपक्षीय साझेदारी थप बलियो बनाएको भारतको विदेश मन्त्रालयले जनाएको छ ...

reportersnepal.com२३४ हप्ता अघि

कृषि, यातायात, सूचना प्रविधिमा जोड दिइएको नीति

काठमाडौं, जेठ ११। झट्ट हेर्दा बजेट भाषण जस्तो सुनिनेगरी सरकारले महत्वाकांक्षी कार्यक्रमका साथ सरकारले नीति तथा कार्यक्रम ल्याएको छ । कृषि, यातायात, सूचना प्रविधि, उद्योगलगायतका क्षेत्रलाई आर्थिक स...

ekantipur.com२३४ हप्ता अघि

दुईदिने बिदाले देखाएको सार्वजनिक सेवा व्यवस्थापनको भ्वाङ

इन्धन खपत घटाउने नाममा सातामा दुई दिन बिदा दिने सरकारी निर्णयबाट घोषित उद्देश्य त पूरा होला–नहोला, सार्वजनिक सेवा भने अस्तव्यस्त हुन थालेको छ । आइतबार पनि बिदा दिन थालेका सरकारी अस्पतालका बहिरंग से...

lokaantar.com२३४ हप्ता अघि

काठमाडौंको उपमेयरमा साढे ३९ हजार मतान्तरसहित डंगोलको अग्रता

काठमाडौं महानगरपालिकाको  उपमेयर पदमा नेकपा एमालेकी सुनिता डंगोलले फराकिलो मतान्तरसहित अग्रता कायम राखेकी छन् ।   बुधवार बिहानको अपडेटअनुसार १ लाख ६४ हजार ५६० मत गन्दा एमालेकी डंगोलले ५९ हजार २१७ म...

news24nepal.tv२३४ हप्ता अघि

एमालेको किल्ला भत्काउँदै पोखरा महानगरको मेयरमा एकीकृत समाजवादीका धनराज निर्वाचित

कास्की । पोखरा महानगरको मेयरमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य निर्वाचित भएका छन् । एमालेका कृष्णबहादुर थापालाई ६ हजार ४५ मतान्तरले हराउँदै उन िनिर्वाचित भएका हुन् । गठबन्धनको तर्फबाट उम्मद...

baahrakhari.com२३४ हप्ता अघि

विद्युत् आपूर्ति बन्द भएपछि दैनिक कामकाज प्रभावित

इलाम । इलाममा विगत तीन दिनदेखि विद्युत् आपूर्ति बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । विद्युत् आपूर्ति बन्द भएपछि दैनिक कामकाज प्रभावित भएको छ । सरकारी कार्यालयबाट नियमित दिने सेवाप्रवाह प्रायः...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको