२०७९ असार १६ का समाचार
जून ३०, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
सरकार मूर्ख भयो भनेर किसान कसरी मूर्ख बन्नु !
काठमाडौँ : असार १५ का दिन राष्ट्रपतिदेखि प्रधानमन्त्री सम्मले रोपाइ दिवस भन्दै शुभकामना दिए। तर रोपाइकै लागि चाहिने मल दिन सकेनन्। हरेक वर्ष खेतीको मौसममा सधैँ मलको हाहाकार हुने गरेको छ। सरकारले मल...
२२ करोडको राजस्व छली, २७ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं । राजस्व अनुसन्धान विभागले २२ करोड बढी राजस्व छलीको अभियोगमा विभिन्न कम्पनीका सञ्चालक, कर्मचारी र कारोबारीसहित २७ जनाविरुद्ध मुद्दा दायर गरेको छ । उनीहरूविरुद्ध बुधबार उच्च अदालत पाटनमा मु...
संघीय निजामती ऐनमा कहिलेसम्म झेल ?
काठमाडौं । मुलुकको कर्मचारी प्रशासन हाँक्ने मुख्य कानुनका रूपमा रहेको संघीय निजामती सेवा ऐन ल्याउने विषयमा सरकारले चरम बेवास्ता गर्दै आएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय नि...
होटल हिमालयन भिल्लामा सिटिजन्स बैंकका ग्राहकलाई छूट
काठमाडौं (अस) । नगरकोटस्थित होटल हिमालयन भिल्लामा सिटिजन्स बैंकका ग्राहकले छूट पाउने भएका छन् । बैंकका ग्राहकलाई छूट उपलब्ध गराउन दुई संस्थाबीच सम्झौता गरिएको छ । होटेलका सेवामा छूट लिन ग्राहकले सो...
‘नबिल दिगो बैंकिङ’को एक वर्ष पूरा
काठमाडौं (अस) । नबिल बैंकले शुरू गरेको ‘नबिल दिगो बैंकिङ’को एक वर्ष पूरा भएको छ । ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्याउने, वित्तीय साक्षरता सुनिश्चित गर्ने लगायत उद्देश्यले शुरू गरिएको नबिल दिगो...
खेतमा उभिएको फोटो ‘पोस्ट’ गर्नै हतार
काठमाडौं । ‘मानो रोपेर मुरी उब्जाउने’ समय अर्थात् १५ असार । किसानका लागि विशेष दिन । बिहानैबाट खेतका गरामा हिलोमैलो सुरु हुन्छ । सामाजिक सञ्जालका भित्तामा हरिया फोटोसहित ‘धान दिवस’का शुभकामना देखिन...
देउवाविरुद्ध उत्रिँदै शेखर समूह
काठमाडौं । महाधिवेशन सकिएको ६ महिना बितेलगत्तै नेपाली कांग्रेसभित्रको डा. शेखर कोइराला नेतृत्वको समूह सभापति शेरबहादुर देउवाविरुद्ध उत्रने तयरीमा जुटेको छ । अघिल्लो कर्यकालमा जस्तै महाधिवेशन सम्पन...
पहिरोको जोखिम क्षेत्रबाट बस्ती सार
हरेक वर्ष हुने गरेका मनसुनजन्य विपद्का घटनामा धेरै जनधनको क्षति हुने गरेको छ । विगत ११ वर्षको लामो फेहरिस्त सिंहावलोकन ग¥यौं भने पनि तथ्यांक आफैं बोल्छ । २०६८ देखि २०७८ सम्म भएका मनसुनजन्य विपद्का ...
लीलाध्वज थापा साहित्य सम्मान तथा पुरस्कार प्राद्यापक शर्मालाई
काठमाडौँ– लीलाध्वज थापा साहित्य प्रतिष्ठानले यो वर्षको लीलाध्वज थापा साहित्य सम्मान तथा पुरस्कार प्राध्यापक गोपीकृष्ण शर्मालाई प्रदान गर्ने भएको छ ।
बिहीबार भगवान् विष्णु र वृहस्पतिको पूजा गर्नुहोस्
काठमाडौँ- बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ।
विम्बल्डन टेनिस : राडुकानु बाहिरिइन्
बेलायती महिला टेनिस खेलाडी ईमा राडुकानु विम्बल्डन टेनिसको दोस्रो चरणबाट बाहिरिएकी छिन् । चर्च रोडस्थित सेन्टर कोर्टमा बुधवार राति भएको खेलमा राडुकानु फ्रान्सकी कारोलिन गार्सियासँग पराजित भईन् । ...
रोहितको अनुपस्थितिमा शुभमनको साथमा कसले गर्लान् ओपनिङ?
काठमाडौं– भारतीय कप्तान रोहित शर्मा जुलाई १ देखि एजब्यास्टनमा हुने इंग्ल्यान्डविरुद्धको पहिलो टेस्टबाट बाहिरिएका छन्। कोरोना परीक्षणको दोस्रो रिपोर्ट पनि पोजिटिभ आएसँगै उनी आइसोलेसनमा छन्। यस्तो अ...
आगामी चौबीस घण्टाः देशका अधिकांश स्थानमा पानी पर्ने, भारी वर्षाको सम्भावना रहेकाले सतर्क हुनुपर्ने
काठमाडौं । आगामी चौबीस घण्टा देशका धेरै स्थानमा पानी पर्ने भएको छ । देशभर सामान्यदेखि पूर्ण बदली रहँदा देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभ...
पुँजीगत खर्च बढाउन असारमा धमाधम रकमान्तर
१६ असार, काठमाडौं । महिनौंदेखि अर्थ मन्त्रालयमा थन्किएका रकमान्तरका फाइलहरु स्वीकृत हुन थालेको छ । रकमान्तर नगर्ने भनेर रोकिएका फाइल अर्थले धमाधम स्वीकृत गरेर भुक्तानीको बाटो खोल्न थालेको हो । चाल...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, डलरको भाउ अहिलेसम्मकै उच्च
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै अमेरिकी एक ड...
हचुवाका भरमा विकास निर्माण नहुने सर्वोच्चको ठहर
काठमाडौं, असार १६। सर्वोच्च अदालतले बारा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णय ‘हचुवाका भर’मा भएको ठहर गरेको छ । उसले ‘विमानस्थल निर्माण नगर्न’ सरकारको नाममा आदेशसमेत दिएको छ । ‘विमानस्थ...
पूर्वराजाले जन्मदिन थाइल्यान्डमा मनाउने
पूर्वराजा ज्ञानेन्द्रले ७६औँ जन्मोत्सव थाइल्यान्डमा मनाउने भएका छन्। दुईसाता अघि पूर्वरानी कोमलका साथ थाइल्यान्डको राजधानी बैंकक पुगेका पूर्वराजा ज्ञानेन्द्रले आफ्नो ७६ओं जन्मोत्सव थाइल्यान्डमा मना...
बेलायती नम्बर एक महिला टेनिस खेलाडी इमा राडुकानु दोस्रो चरणबाटै बाहिरिन्
काठमाडौं– बेलायती नम्बर एक महिला टेनिस खेलाडी इमा राडुकानु विम्बल्डन टेनिसको दोस्रो चरणबाटै बाहिरिएकी छन्। चर्च रोडस्थित सेन्टर कोर्टमा बुधबार राति भएको खेलमा राडुकानु फ्रान्सकी कारोलिन गार्सियासँ...
डब्लूएचओले भन्यो - कोभिड महामारी समाप्त भएको छैन
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बुधबार कोभिड–१९ महामारी परिवर्तन भइरहेको तर यो समाप्त नभएको जनाएको छ । डब्लूएचओले ११० राष्ट्रमा संक्रमण बढिरहेको चेतावनी पनि दिएको छ । ‘यो महामारी परिवर्तन भइ...
विमानस्थललाई निजगढ निषेधित भएन
काठमाडौँ — बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकारले हालसम्म गरेका सबै निर्णय बदर गरेको एक महिनापछि सर्वोच्च अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । पूर्णपाठमा निजगढमै विमानस्थल न...
टनकपुरको पानीले पहिलो रोपाइँ
महाकाली सन्धिमा उल्लेख भएअनुसार नेपालले सिँचाइका लागि पाउने भनिएको पानी २६ वर्षपछि पाएको छ । बुधबार राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसर पारेर सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिल...
हलेसी तुवाचुङ पूर्ण खोप सुनिश्चित नगर घोषणा
खोटाङ – दुई वर्षमुनिका सबै बालबालिकाले सबै किसिमका खोपपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको छ । आर्थिक वर्ष २०७८/०७९ मा नगरपालिकामा रहेका १६ महिनादेखि २३ महि...
रोमेलु लुकाकु इन्टरमा अनुबन्धित
इटालियन क्लब इन्टर मिलानले बेल्जियमका फरवार्ड रोमेलु लुकाकुलाई लोनमा अनुबन्ध गरेको छ । लुकाकु एक सिजनपछि लोनमा इन्टर फर्किएका हुन् । लुकाकु गत वर्ष इन्टरबाट क्लबको कीर्तिमानी ९७.५ मिलियन पाउन्डमा ...
विपद्जन्य घटनामा परेर ९५ जनाको मृत्यु
(फाइल तस्बिर) काठमाडौं– यो वर्षको अघिल्लो साढे दुई महिनामा ८ सय ९१ वटा विपद्जन्य घटनामा परेर ९५ जनाको निधन भएको तथ्यांक सार्वजनिक भएको छ । गत वैशाख १ गतेदेखि असार १४ गतेसम्म विभिन्न घटनामा परि ९५...
६० प्रतिशत सिट लिएर तालमेल गर्न कांग्रेसमा दबाब
काठमाडौँ — गठबन्धनका सहयात्री दलले संघ र प्रदेशको निर्वाचनमा ‘सम्मानजनक’ सिट बाँडफाँट हुनुपर्ने भन्दै मनोवैज्ञानिक दबाब बढाइरहेका बेला कांग्रस नेताहरूले कम्तीमा ६० प्रतिशत सिट लिएर तालमेल गर्न नेतृ...
निजामती कर्मचारी पनि भन्सार एजेन्ट नियुक्त
२२ वर्षपछि ६६० भन्सार एजेन्ट नियुक्त हुँदा करिब तीन दर्जन निजामती कर्मचारी निजामती सेवाको आकर्षक र स्थायी ‘करिअर’ छाडेर कतिपय कर्मचारी भन्सार एजेन्टमा नियुक्त भएका छन् । बुधबार भन्सार विभागले ६ स...
एक सिजनका लागि इन्टरमा अनुबन्ध भए लुकाकु
काठमाडौं– इटालियन क्लब इन्टर मिलानले बेल्जियमका फरवार्ड रोमेलु लुकाकुलाई लोनमा अनुबन्ध गरेको छ। इन्टरले २९ वर्षीय लुकाकुलाई इंग्लिस क्लब चेल्सीबाट एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो। इन्टरले ब...
आजको मौसम : देशभर वर्षा, केही स्थानमा चट्याङको सम्भावना
आज बिहान देशका धेरै स्थानमा वर्षा भइरहेको छ । दिउँसो पनि धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश–१, बागमती, गण्डकी, लुम्बिनी र ...
रोकिएको इजरायलको रोजगारी ६ महिनापछि सुरु
काठमाडौं, असार १६। इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध ट्रेड युनियन आन्दोलनका कारण रोकिएको इजरायलको रोजगारी ६ महिनापछि पुनः सुरु भएको छ । इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध ट्रेड युनियनले आन्दो...
साउदीमा अलपत्र १७ नेपालीको उद्धार, ५ जना एक्जिट भिसाको पर्खाइमा
दोहा – आकर्षक रोजगारीको प्रलोभनमा परी दलालमार्फत साउदी अरब पुगेका १७ जना नेपाली युवाको उद्धार गरिएको छ । प्रतिज्ञा ओभरसीज प्रालीमार्फत साउदी पुगेका उनीहरुलाई सामाजिक अभियन्ता सरोज रायको पहलमा उद्धा...
कञ्चनपुरमा घर भत्किँदा एक शिशुको मृत्यु, दुई जना घाइते
कञ्चनपुर — कञ्चनपुरको बेदकोट नगरपालिका ५ पोल्खरीमा घर भत्किँदा बुधबार एक शिशुको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । प्रहरीका अनुसार ८ महिनाको शिशु करिश्मा खुनाको मृत्यु भएको हो भने ११ वर्षीय अ...
कांग्रेस क्षेत्रीय कार्यसमितिले गरायो मुख्यमन्त्रीको ध्यानाकर्षण
गण्डकी । नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति कास्की २(क)ले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बुधबार भेटी विभिन्न विषयमा ध्यानाकर्षण गराएको छ । प्रदेशसभा क्षेत्र...
फिफा कतार विश्वकप : पहिलो चरणमै बिक्री भयो १८ लाख टिकट
काठमाडौं– नोभेम्बरदेखि कतारमा हुने विश्वकपका लागि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले १८ लाख टिकट बिक्री गरेको छ। फिफाले पहिलो चरणमा हालसम्म १८ लाख टिकट बिक्री भएको जानकारी दिएको छ। नोभेम्बर २१ दे...
'नेपालसँग मिलेर काम गर्न चीन इच्छुक छ'
बेइजिङ — चीनले नेपालसँग द्विपक्षीय रणनीतिक सहयोगात्मक साझेदारी विकास गर्नका लागि मिलेर काम इच्छुक रहेको बताएको छ । चीनको परराष्ट्र मन्त्रालयले बुधबार बेइजिङमा पत्रकार सम्मेलन गर्दै चीनका लागि नवनिय...
३४ समाचार देखाइएको