२०७९ असार २५ का समाचार
जुलाई ९, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
बुढीगंगा अपडेट: दुई वडाध्यक्ष जित्दा प्रमुखमा एमाले २०५ ले अगाडि
कैलाली । बाजुराको बुढीगंगामा एमालेले वडा नम्बर १ र १० जितेको छ । यहाँ १० वडा छन् । ती मध्ये दुई जितेको एमालेले प्रमुखमा पनि अग्रता बनाइरहेको हो । एमाले उम्मेदवारले प्रमुखमा १०२० मत पाउँदा कांग्रेस...
संवैधानिक परिषद ऐनको दफा जगाउने विधेयकः ओली सरकारको ‘प्रतिगामी’ अध्यादेशकै निरन्तरता
काठमाडौँ – अध्यादेश खारेज भएसँगै ११ महिनाअघि शून्यतामा पुगेको संवैधानिक परिषद सम्बन्धी ऐनको केही दफा जगाउने विधेयक सरकारले संसदमा दर्ता गरेको छ। तत्कालीन केपी ओली नेतृत्वको सरकारले जारी गरेको संवै...
र्यापर गायक यमबुद्धको सालिक निर्माण हुने
काठमाडौं– काठमाडौं महानगरपालिकाले र्यापर गायक यमबुद्ध (अनिल अधिकारी) को सालिक निर्माण गर्ने भएको छ ।
दर्शकको अपेक्षा बढाउँदै ‘लाखे’ को टीजर
काठमाडौं– मल्टि स्टारर फिल्म ‘लाखे’ को टीजर ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ । केही समयअघि सार्वजनिक फस्र्टलुक पोस्टरबाट चर्चा बटुल्न सफल फिल्मको करिब सवा एक मिनेट लामो टीजरले दर्शकको अपेक्षा ...
बुढीगंगा नगरपालिकामा २३४० मतगणना हुँदा एमाले ४३९ मतले अगाडि
बाजुराको बुढीगंगा नगरपालिकामा हालसम्म २ हजार ३४० मत गणना भएको छ । असार २३ गते सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत मतगणना जारी छ । हालसम्म नेकपा एमालेका मेयर पदका उम्मेदवार रामबहादुर बानियाँले अग्...
सङ्कटमा रेसाजन्य बिरुवा
जङ्गलमा यत्तिकै खेर गइरहेका रेसाजन्य बिरुवाका बोक्रा सङ्कलन, प्रशोधन र तयारी वस्तु अन्तर्राष्ट्रिय बजारमा समेत पु-याउँदै आउनुभएका बाजुराका खड्गसिंह बोगटीलाई पछिल्लो समय कच्चा पदार्थकै चिन्ता छ । प्...
‘आबेनोमिक्स’ का प्रणेताको हत्या
टोकियो — कार्यकाल एक वर्ष बाँकी थियो, लोकप्रियता उकालोमै थियो । पार्टीभित्र पकड जबर्जस्त थियो । उमेर पनि ६५ मात्र, तर पनि २८ अगस्ट २०२० मा सिन्जो आबेले अचानक प्रधानमन्त्री पदबाट राजीनामा दिए । स्वा...
निर्वाचन आयोग कमिसनको चक्करमा लाग्दा देशभरका विद्यालयमा पाठ्यपुस्तक अभाव, ८० लाख विद्यार्थी प्रभावित
झट्ट सुन्दा निर्वाचन आयोग र विद्यालयमा पाठ्यपुस्तक अभावको सम्बन्ध अमिल्दो देखिन सक्ला । तर यो वर्ष निर्वाचन आयोगकै कारण देशभरका ८० लाख विद्यार्थीले पाठ्यपुस्तक अभावको सामना गर्नुपरेको छ । नयाँ शैक्...
आज राष्ट्रिय शोक, कुनै पनि औपचारिक कार्यक्रम नहुने
राजनीतिक कार्यक्रममा सहभागी हुने क्रममा जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको गोली हानी हत्या भएको घटनाप्रति सरकारले गहिरो दुःख व्यक्त गरेको छ । नेपाल सरकारले उनको परिवार, जापान सरकार र जापानी...
सरकारी जग्गाको लिज अवधि ४० वर्ष पु-याइयो
काठमाडौँ, असार २५ गते । सरकारी जग्गालाई पाँचदेखि ४० वर्षसम्म लिजमा दिने व्यवस्था गरिएको छ । सरकारले अल्पकालीन रूपमा पाँच वर्ष, मध्यकालीन १५ वर्ष र दीर्घकालीन अवधिका लागि ४० वर्षको व्यवस्थासहित सरक...
ग्यासमा तीन विकल्प सिफारिस
काठमाडौँ — सरकारले ग्यास सिलिन्डरमा अल्पकालीन र दीर्घकालीनसहित तीन विकल्प सिफारिस गरेको छ । ग्यासबाट आयल निगमको मासिक घाटा २ अर्बभन्दा बढी भएपछि गुणस्तर तथा नापतौल विभागका महानिर्देेशक दीनानाथ मिश्...
बाजुरा बुढीगंगामा एमालेको अग्रता कायमै, कांग्रेस उम्मेदवार पछ्याउँदै
काठमाडौं– बाजुराको बुढीगंगा नगरपालिकामा भएको निर्वाचनपछि जारी मतगणनामा नेकपा एमालेका उम्मेदवारले अग्रता कायम राखेका छन्। पछिल्लो अध्यावधिक मतपरिणामअनुसार मेयर पदमा एमालेका उम्मेदवार ४३९ मतले अगाडि ...
अर्जेन्टिनी मिडफिल्डर डी मारिया युभेन्ट्समा अनुबन्धित
अर्जेन्टिनी मिडफिल्डर एन्जल डी मारिया इटालियन क्लब युभेन्ट्समा अनुबन्धित भएका छन् । सिरी ए क्लब युभेन्ट्सले डी मारियालाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो । युभेन्ट्ससँग एक वर्षको सम्झौता गरेका डी...
‘कर्जा विस्तारले व्यापार घाटा बढ्यो’
काठमाडौँ — उच्च कर्जा विस्तार र रेमिट्यान्सले आयात वृद्धि गराएकाले व्यापार घाटा पनि बढेको एक अध्ययनले देखाएको छ । बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको ठूलो हिस्सा अनुत्पादक क्षेत्रमा गएको...
प्रेम चक्करमा बाधा गर्ने बुवालाई मार्न छोरीले हत्यारालाई दिइन् हिराको औंठी
प्रेम चक्करमा सफल हुन मान्छेले कतिसम्म गर्न सक्छन् ? प्रेमका लागि छोरीले आफ्नै जन्मदाता बुवाको हत्या गराउन सक्छ ? पत्याउन गाह्रो गर्छ तर भारतको झारखण्डस्थित सरायकेलामा यस्तै घटना भएको छ । देशभर चर...
शर्माले पदबाट राजीनामा दिएपनि शंकाको सुइ प्रधानमन्त्री देउवातिरै !
बजेटमा करको दर हेरफेरका विषयमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि एक्सन नलिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा आलोचित बन्नुभयो । चौतर्फी विरोधकाबीच अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनाम...
शनिबारको मौसम पूर्वानुमान : देशभर मनसुनी वायुको प्रभाव
काठमाडौं- शनिबार देशभर सामान्य वर्षा हुने पूर्वानुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ। हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ।
नेपालबाट पहिलो पटक सिमेन्ट निर्यात
नेपालबाट पहिलो पटक सिमेन्ट निर्यात भएको छ। पश्चिम नवलपरासीको सुनवल-७ मा रहेको पाल्पा सिमेन्ट इन्डस्ट्रिजले आफ्नो उत्पादन 'तानसेन' सिमेन्ट शुक्रबार पहिलो पटक भारत निर्यात गरेको हो । यससँगै देशभरका प...
यस्तो थियो क्रूर हत्याका अभियोगी आलमको कारागारभित्रैबाट ‘राजनेता’झैँ टेलिफोन सम्बोधन गर्ने योजना
स्थानीय निर्वाचनअघि कारागारभित्रैबाट रौतहटको राजपुर नगरपालिकाका मतदातालाई टेलिफोन सम्बोधन गर्ने व्यवस्था मिलाउन आलमले गृह मन्त्रालयबाट कारागार व्यवस्था विभागलाई निर्देशन दिन लगाएका थिए । तर, विभागक...
नयाँ अनलाइन सञ्चालक र सम्पादकद्वारा आचारसंहिता पालना गर्ने प्रतिबद्धता
काठमाडौं। नयाँ अनलाइन सञ्चार माध्यमका सञ्चालक र सम्पादकले प्रेस काउन्सिल नेपालद्वारा जारी पत्रकार आचारसंहिता पालनामा सधँै सजग रहने प्रतिबद्धता जनाएका छन्।
दुवै मिर्गौला फेल भएका नेपाली युवाको उद्धार गरी साउदीबाट नेपाल फर्काइयो
दोहा – साउदीमा दुवै मिर्गौला फेल भएका एक नेपालीको उद्धार गरी नेपाल फर्काइएको छ ।
सामाजिक बुझाइ विरुद्धको विचार राख्नेलाई स्थान खै ?
म्याग्जिनको इतिहास हेर्दा जर्मनीबाट प्रकाशित ‘इरबाउलिचे मोनाथ्स्’ म्याग्जिनलाई सम्झिने गरिन्छ । त्यसपछि विस्तारै म्याग्जिनको प्रभाव विश्वमा पर्न थाल्यो र यसले सञ्चार माध्यमको एक रूप लियो । म्याग्जि...
नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षा आज, ५० प्रतिशत ल्याउने मात्रै पास
काठमाडौं- नेपाल नर्सिङ काउन्सिलको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा आज (शनिबार) हुँदैछ। काउन्सिलले असार, मंसिर र चैतमा लाइसेन्स परीक्षा लिने शैक्षिक तालिका अनुसार शनिबार परीक्षा लिन थालेको हो...
पूर्ण उत्पादन क्षमताका उद्योग ४० प्रतिशतमात्रै
काठमाडौं । हाल सञ्चालनमा रहेका चारवटा औद्योगिक क्षेत्रमध्ये ३९.९ प्रतिशत उद्योगले मात्र उत्पादन क्षमताको पूर्ण उपयोग गरेको पाइएको छ । केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको ‘राष्ट्रिय ...
लेखकहरू अल्छी भइरहेका छन्
(चर्चित आख्यानकार नयनराज पाण्डे उपन्यास, संस्मरण र कथा लेखनमा समान रूपमा क्रियाशील छन् । उनको पछिल्लो कथाकृति हो, ‘जियरा’ । उनले यसअघि ‘उलार’, ‘लू’, ‘घामकीरी’, ‘सल्लीपीर’, ‘यार’लगायत अनेकौँ कृतिहर...
के सन्देश लिएर आउँदै छन्, लिउ ?
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ आगामी आइतबार नेपाल भ्रमणमा आउने भएका छन् । उनी चारदिने नेपाल भ्रमणमा नेपाल आउन लागेका हुन् । उनले नेपाल भ्रमणका क्रममा राष्ट...
विम्बल्डन टेनिस : जोकोभिच फाइनलमा
बेलायतका क्यामरुन नोरीलाई हराउँदै साविक विजेता तथा सर्बियन नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । सेन्टर कोर्टमा शुक्रबार राति नवौं वरीयताका क्यामरुनमाथि २-६, ६-३, ६-२, ६-४ को ...
२१ वर्षीय अध्यक्षलाई उपाध्यक्षको असहयोग, गाउँ सभा बस्नै सकेन
२५ असार, वीरगञ्ज । स्थानीय तहको निर्वाचनमा पर्साका कालिकामाई गाउँपालिका निकै चर्चामा थियो । किनकि पालिकामा २१ वर्षीय युवक बशिष्ट कुमार पालिका प्रमुखमा निर्वाचित भएका थिए । नयाँ जोश र नवीन सोचले पा...
न्यायाधीश साह बर्खास्त
काठमाडौं । न्यायपरिषद्ले उच्च अदालत, तुलसीपुरको बुटबल इजलासमा कार्यरत न्यायाधीश रेणुका साहलाई बर्खास्त गर्न कायम मुकायम प्रधानन्यायाधीशसमक्ष सिफारिस गरेको छ । शुक्रबार बसेको न्यायपरिषद्को बैठकले स...
ट्वीटर किन्ने योजनाबाट किन पछि हटे एलन मस्क ?
न्यूयोर्क– एलन मस्कले माइक्रो ब्लगिङ सोसल मिडिया ट्वीटर किन्ने सम्झौता आफ्नो तर्फबाट रद्द गरिदिएका छन् । विश्वका सबैभन्दा धनाड्य व्यक्ति एलन मस्कले गत २५ अप्रिलमा ट्वीटरलाई ५४ दशमलव २० बिलियन डलरम...
अख्तियारद्वारा विशेष निगरानी
काठमाडौं । सरकारी कार्यालयमा भ्रष्टाचार बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोखिमयुक्त कार्यालयमा विशेष निगरानी (इन्टेलिजेन्स) टोली परिचालन तीव्र बनाएको छ । अख्तियारका अनुसार प्राप्त उजुरीका...
बीपीमा बढे विद्युतीय सवारी
सिन्धुली — पूर्वी नेपालका जिल्लालाई छोटो दूरीमा राजधानी काठमाडौंसँग जोड्ने बीपी राजमार्गमा वातावारणमैत्री विद्युतीय सवारीसाधन बढ्दै गएका छन् । राजमार्गमा दैनिक चार हजारभन्दा बढी डिजेल र पेट्रोलबाट ...
ओलीले भने– देउवा सरकार नराम्रा कामको थुप्रो
काठमाडौं । नेपालक कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार एकछिन पनि बस्न नमिल्ने भएकाले अविलम्ब हट्नुपर्ने बताएका छन् । यो सरकार नराम्रा कामको थुप्रो भएको भन्दै अ...
आबेलाई गोली हान्ने यामागामीले प्रहरीसमक्ष दिए यस्तो बयान
जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्याको अनुसन्धान गरिरहेको प्रहरीले संदिग्ध व्यक्तिले आबे आबद्ध ‘विशेष संगठन’विरुद्ध गुनासो गरेको जनाएको छ । ४१ वर्षीय आक्रमणकारी तेत्सुया यामागामीले आबेला...
विम्बल्डन टेनिसको उपाधिका लागि जाेकाेभिच र किर्गियाेस भिड्ने
सर्बियाका नाेभाक जाेकाेभिच र अस्ट्रेलियाका निक किर्गियाेस विम्बल्डन टेनिस प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फकाे उपाधिका लागि भिड्ने भएका छन् । साविक विजेता जाेकाेभिचले बेलायती खेलाडी क्यामरून नाेरी...
३५ समाचार देखाइएको