मुख्य सामग्रीमा जानुहोस्
२०७९ असार २९ को विवरण
आज

२०७९ असार २९ का समाचार

जुलाई १३, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com२२७ हप्ता अघि

विकृतिका चाङैचाङ, महँगीको मारमा जनता

काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत बनेको शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएको आज(बुधबार) एक वर्ष पुगेको छ । सरकार गत २०७८ साल २९ असारमा गठन भएको थियो । गठन भएयता सरकारले जनप्रियभ...

rajdhanidaily.com२२७ हप्ता अघि

अर्थले कसरी दिन सक्ला सीसीटीभी फुटेज ?

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गरेको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले अर्थ मन्त्रालयसँग सीसीटीभी ...

rajdhanidaily.com२२७ हप्ता अघि

चोभार बन्दरगाहबाट सुरु भयो निर्यात

काठमाडौं । सरकारले औपचारिक उद्घाटन गरेर पनि पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन नसकेको काठमाडौं उपत्यकामा अवस्थित चोभार सुख्खा बन्दरगाहबाट पहिलोपटक सामान विदेश निर्यात गरिएको छ । चोभार सुख्खा बन्दरगाह...

rajdhanidaily.com२२७ हप्ता अघि

देशै छाडेर भाग्न खोज्ने राष्ट्रपतिको प्रयास असफल

कोलम्बो । राष्ट्रपति पदबाट बुधबार राजीनामा दिने बताउँदै आएका संकटग्रस्त श्रीलंकाका राष्ट्रपति गोताबाय राजापाक्षेले सोमबार राति नै देश छाडेर दुबई भाग्ने प्रयास गरेको खुलासा भएको छ । यद्यपि, उनको सो...

rajdhanidaily.com२२७ हप्ता अघि

ओइलाउँदै सहर, सम्भाव्यतामा फुल्दै गाउँघर

अचेल देशका सहरको वातावरण हेर्दा धेरै नै प्रदूषित देखिन्छ । देशको राजधानी काठमाडौं सहर विश्वका प्रदूषित सहरमध्ये चौथो नम्बरमा परिसकेको छ । घरबाट उत्पन्न फोहोरको समेत उचित तरिकाले व्यवस्थापन हुन नसक्...

onlinekhabar.com२२७ हप्ता अघि

श्रीलंकाका राष्ट्रपति राजापाक्षे देश छाडेर भागे

२९ असार, काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षे देश छाडेर भागेका छन् । प्रदर्शनकारीले राष्ट्रपति निवास कब्जा गरेपछि राष्ट्रपति राजपक्षे केही दिनदेखि देश छाडेर भाग्न प्रयासरत थिए । देश ...

abhiyandaily.com२२७ हप्ता अघि

युरोपमा तयारी पोशाक निर्यात बढ्यो

सन् २००७/८ मा ३ अर्ब ३१ करोडको तयारी पोशाक निर्यात भएकोमा रू. १ अर्ब ५५ लाखले बढेर सन् २००८/९ मा रू. ४ अर्ब ३५ करोड पुगेको छ । सो अवधिमा युरोपेली संघमा तयारी पोशाकको भन्सार हटाइएका कारण निर्यात बढे...

kharibot.com२२७ हप्ता अघि

आज गुरु पूर्णिमा, गुरुजनप्रति सम्मान भाव प्रकट गरी मनाइदै

काठमाडौँ । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश ...

abhiyandaily.com२२७ हप्ता अघि

महिला सशक्तीकरणको विषयमा अन्तरक्रिया

काठमाडौं (अस) । हातेकागज उद्योगमा लोक्ता पकाउँदा ऊर्जा दक्षता वृद्धि र महिला सशक्तीकरण विषयमा जीईआईएफ परियोजना, पिस नेपाल र नेपाल हातेकागज संघको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको ...

abhiyandaily.com२२७ हप्ता अघि

मुख्यमन्त्री पोखरेल–अष्ट्रेलियन राजदूत भेट : द्विपक्षीय हित र लगानी प्रवर्द्धनको विषयमा छलफल

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपालका लागि अष्ट्रेलियाका राजदूत फ्यालिसिटी भोल्कबीच भेटवार्ता भएको छ । सोमवार भएको सो भेटमा मुख्यमन्त्री पोखरेलले नेपाल र अष्ट्रे...

khabarhub.com२२७ हप्ता अघि

क्यान्सर र मानव अङ्ग अस्पताललाई गुणस्तरीय सेवा दिन स्वास्थ्य राज्यमन्त्रीको केसीको निर्देशन

भक्तपुर– स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले बिरामीमैत्री वातावरणमा सेवा प्रवाह गर्न भक्तपुरका अस्पतालहरुलाई निर्देशन दिएका छन् ।

gorkhapatraonline.com२२७ हप्ता अघि

अझै पाएनन् विद्यार्थीले पाठ्यपुस्तक

काठमाडौँ, असार २९ गते । सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिकाका शिक्षा प्रमुख हिरेन्द्र शर्मा लम्सालले मङ्गलबार फेसबुकमा लेख्नुभयो, “शैक्षिक सत्र सुरु भएको तीन महिना बितिसक्दा पनि विद्यार्थीको हा...

ratopati.com२२७ हप्ता अघि

राजस्व सचिवको विदेश सयर

आर्थिक वर्षको अन्तिम समयमा लक्षित राजस्व फेला पार्न दिनरात खटिनुपर्नेमा राजस्व सचिव कृष्णहरि पुस्कर एक साता लामो विदेश सयर गरेर फर्केका छन्। सरकारले चालु आर्थिक वर्षमा राखेको राजस्व असुलीको लक्ष्य ...

abhiyandaily.com२२७ हप्ता अघि

व्यङ्ग्यार्थ : बुधवार, २९ असार २०७९

.

baahrakhari.com२२७ हप्ता अघि

संसद बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची 

काठमाडौं । संघीय संसद प्रतिनिधि सभा बैठक आज बस्दै छ । बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक बस्नेछ । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘योगमाया आयुर्वेद विश्व व...

ratopati.com२२७ हप्ता अघि

हस्तकलाको निर्यात ८० प्रतिशतले बढ्यो

फाइल तस्विर कोभिड महामारीका कारण सङ्कटमा परेको हस्तकला व्यवसाय बिस्तारै लयमा फर्कन थालेको छ। हस्तकला व्यवसायीहरूका अनुसार काठमाडौँ उपत्यकाभित्रका विभिन्न हस्तकला हवहरुमा पहिलेकै रौनक देख्न थालिएको...

ratopati.com२२७ हप्ता अघि

रुपन्देहीमा तीन बालबालिकाको डुबेर मृत्यु

लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा  मंगलबार मात्रै तीन जना बालबालिकाको  पानीमा डुबेर मृत्यु भएको छ ।  रूपन्देहीको  लुम्बिनी साँस्कृतिक नगरपालिका–५ पिपरहवा बस्ने फलउदिन ईनरियाकी छोरी ५ वर्षीया मुस...

ratopati.com२२७ हप्ता अघि

चामलको मूल्य बढ्यो

पछिल्ला एक सातामा चामलको मूल्य प्रतिबोरा १०० देखि ११० रुपियाँ बढेको छ । नेपालमा प्रतिबोरा १७ सयदेखि १९ सय रुपियाँसम्म चामल पाउने गरेको छ । भारतमा चामलको मूल्य बढेको हल्ला आउने बित्तिकै नेपालका व्या...

setopati.com२२७ हप्ता अघि

भारतमा सिमेन्ट निर्यात गर्न तयार अर्घाखाँची उद्योग, पर्खाइ कार्यविधिको

उत्पादन मितिदेखि नै निर्यातको योजना बनाएको अर्घाखाँची सिमेन्ट अहिले निर्यात कार्यविधिको पर्खाइमा छ। सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा निर्यात सम्भावना भएका स्टिल, सिमेन्ट, क्लिंकर, जुत्ता/चप्प...

ekantipur.com२२७ हप्ता अघि

स्पेनलाई पन्छाएर जर्मनी क्वाटरफाइनलमा

ब्रेन्टफोर्ड — महिला युरो २०२२ मा जर्मनीले मंगलबार स्पेनलाई २–० को गोलअन्तरले पराजित गर्दै युरो २०२२ को क्वाटरफाइनल यात्रा तय गरेको छ । जर्मन जीतमा क्लारा बुल र एलेकजान्ड्रा पपले गोल गरे । यसअघि आ...

ratopati.com२२७ हप्ता अघि

रोपाइँका लागि मल नआउने

नेपाल–भारतबीच भएको जीटुजी (सरकारदेखि सरकार) सम्झौताका मल वर्षे धान रोपाइँका लागि नआउने भएको छ । सम्झौता भए पनि भारतबाट तोकिएको समयमा मल आउने नआउने निश्चित नभएको बताइएको छ । तत्कालीन कृषि तथा पशुपन्...

nepalviews.com२२७ हप्ता अघि

देउवा सरकारको एक वर्ष- सत्ता टिकाउन जे पनि गर्ने, जनतालाई नहेर्ने

काठमाडौं। कांग्रेस सभापतिसमेत रहेका शेरबहादुर देउवाले मुलुकको ४२ औँ प्रधानमन्त्रीका रूपमा शपथ लिएको वर्ष दिन पुरा भएको छ। साढे ३ वर्ष लामो केपी शर्मा ओली नेतृत्वको सरकारपछि बनेको यो सरकारको ३ सय ६५...

gorkhapatraonline.com२२७ हप्ता अघि

सरकारको एक वर्ष : लयमा लोकतन्त्र

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले एक वर्ष पूरा गरेको छ । यसको समीक्षा र मूल्याङ्कन यतिबेला विभिन्न कोणबाट हुँदै छ । संविधानलाई सुरक्षित तथा लोकतन्त्रलाई सुदृढ गर्ने दिशामा सरक...

ratopati.com२२७ हप्ता अघि

धनगढी उपमहानगरका निजी स्रोत शिक्षक तलबबाट वञ्चित

धनगढी उपमहानगरपालिका वडा नम्बर १५ स्थित समैजी आधारभूत विद्यालयमा निजी स्रोत शिक्षक बनेर विगत सात वर्षदेखि अध्यापन गराउँदै आएकी छन् कोपिला चौधरी । विद्यालय व्यवस्थापन समितिको आन्तरिक आयबाट मासिक सात...

nayapatrikadaily.com२२७ हप्ता अघि

सामुदायिक विद्यालयमा पनि बस सेवा सुरु गरिँदै

शिक्षा मन्त्रालयले आगामी आर्थिक वर्षदेखि सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी ओसारपसार गर्न बस सेवा सञ्चालन गर्ने, त्यसका लागि प्रतिविद्यालय २५ लाख रुपैयाँ बजेट विनियोजन शिक्षा मन्त्रालयले...

hamrakura.com२२७ हप्ता अघि

अर्थमन्त्री प्रकरण : छानबिन समितिले माग्यो सीसीटीभी फुटेज 

काठमाडौं ।  तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको भन्ने विषयमा छानबिन गर्न गठित समितिले अर्थ मन्त्रालयलाई सीसीटीभी फुटेज उपलब्ध गराउन...

khabarhub.com२२७ हप्ता अघि

आजको मौसम : यी पाँच प्रदेशमा हुँदैछ वर्षा

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । जसअनुसार आज चार प्रदेशका केही स्थानहरूमा वर्षाको सम्भावना रहेको छ।

gorkhapatraonline.com२२७ हप्ता अघि

नेपाल–चीन सम्बन्ध

नेपाल र चीनको सम्बन्ध हिमालझैँ अटल छ । निरन्तरको उच्चस्तरीय द्विपक्षीय भ्रमणले सम्बन्धको उचाइलाई थप प्रगाढ अनि सौहार्दता अभिवृद्धि गरेको मान्न सकिन्छ । केही समयपहिले सम्पन्न चिनियाँ विदेशमन्त्रीको ...

ekantipur.com२२७ हप्ता अघि

बजेट छानबिन : सिंहदरबार गेटदेखिकै फुटेज हेर्न सुझाव

काठमाडौँ — तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बिचौलियासँग मिलेर करको दर हेरफेर गरेको आरोप लागेपछि गठन भएको संसदीय छानबिन समितिले मंगलबार काम सुरु गरेको छ । समितिले साउन ५ भित्र संसद्मा प्रतिवेदन ...

farakdhar.com२२७ हप्ता अघि

बुमराहको घातक बलिङमा इंग्ल्याण्डमाथि भारत १० विकेटले विजयी

घरेलु टोली इंग्ल्याण्डविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत पहिलो खेलमा भारत १० विकेटले विजयी भएको छ । इंग्ल्याण्डमाथि भारतले पहिलोपटक १० विकेटको जित हात पारेको हो ।  गएराति सम्पन्न खेल...

ratopati.com२२७ हप्ता अघि

श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले छाडे देश

श्रीलंकाका राष्ट्रपतिले देश छाडेका छन् । श्रीलंकाको आर्थिक संकटलाई लिएर व्यापक प्रदर्शन भइरहेका बेला राष्ट्रपति गोटाबाया राजापाक्षे बुधबार बिहान सेनाको एउटा विमानमा चढेर देश छाडेका छन् ।  ७३ वर्षी...

laganisutra.com२२७ हप्ता अघि

लाभांश पारित गर्न लुम्बिनी जनरल इन्स्योरेन्सको साधारण सभा आज

Insurance लाभांश पारित गर्न लुम्बिनी जनरल इन्स्योरेन्सको साधारण सभा आज Jul 13, 2022 लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १७ औं साधारण सभा आज असार २९ गते बस्दै छ | यसले गत वर्षको नाफाबाट ९...

ratopati.com२२७ हप्ता अघि

‘भानुभक्तको विवादित पाठ हो घाँसीसँगको भेट’

भानुभक्त आचार्य (१८७१ असार २९–१९२५ असोज ६) कसरी आदिकवि कसरी बने ? उनले नेपाली साहित्यमा दिएको विशिष्ट योगदान के हो ? आदिकवि बनाउनमा कसकसको योगदान छ भनेर खोज्नु भानुजयन्तीको अवसरमा सान्दर्भिक हुन्छ ...

nepallive.com२२७ हप्ता अघि

जसपा विवाद : उपेन्द्र यादव पक्षको बैठक बुधबार वीरगञ्जमा बस्दै

काठमाडौं– विवाद उत्कर्षमा पुगेका बेला जनता समाजवादी पार्टीका छुट्टाछुट्टै बैठक बस्ने भएका छन्।  संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले मंगलबारदेखि काठमाडौंमा केन्द्रीय समितिको विस्तारित ब...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको