मुख्य सामग्रीमा जानुहोस्
२०७९ साउन २६ को विवरण
आज

२०७९ साउन २६ का समाचार

अगस्त ११, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalkhabar.com२२३ हप्ता अघि

परराष्ट्रमन्त्री चीनमा : रसुवागढी-केरुङ रेलमार्गसहित पूर्वाधार विकासमा महत्त्वपूर्ण सहमति

साढे १५ अर्ब रूपैयाँ सहयोग गर्ने चीनको घोषणा नेपाल र चीनबीच रसुवागढी-केरुङ सीमापार रेलमार्ग विस्तार लगायत पूर्वाधार विकासका क्षेत्रमा महत्वपूर्ण सहमति भएको छ। चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री ड...

nepalghatana.com२२३ हप्ता अघि

नयाँ प्रशिक्षक प्रभाकर: प्रभावशाली खेलाडीको विवादास्पद विगत

क्यानले भारतीय क्रिकेट टिमका पूर्व अलराउन्डर प्रभाकरलाई सोमबार मुख्य प्रशिक्षकका रुपमा सार्वजनिक गरेको हो । भारतका लागि ३९ टेस्ट र १ सय ३० एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका प्रभाकईलाई क्यानले मासिक ...

abhiyandaily.com२२३ हप्ता अघि

नेपालको आर्थिक संकट व्यवस्थापन

बंगलादेशबाट सिक्न सकिने पाठ ‘आफ्नो आङमा भैंसी हिँडेको नदेख्ने तर अरूकोमा जुम्रा देख्ने’ भन्ने उक्तिलाई साभार गरेर हेर्दा अर्थतन्त्रका बाह्य कुराहरूलाई मात्र तेस्र्याएर संकटको समाधान खोजिनु हुँदैन ...

abhiyandaily.com२२३ हप्ता अघि

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित योजनाहरूको प्रतिफल घोषणा

काठमाडौं (अस) । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित योजनाहरूको गत आर्थिक वर्ष २०७८/७९ को प्रतिफल घोषणा गरिएको छ । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सिद्धार्थ क्यापिटल व्यवस्थापक रहेर सञ्चालनमा...

abhiyandaily.com२२३ हप्ता अघि

‘नेपाल इकोनोमिक आउटलुक २०२३ एन्ड बियोन्ड’ आयोजना हुँदै

काठमाडौं (अस) । बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बिफिन)ले ‘नेपाल इकोनोमिक आउटलुक २०२३ एन्ड बियोन्ड’ सम्मेलन गर्ने भएको छ । संस्थाले आउँदो आइतवारदेखि काठमाडौंमा उक्त सम्मेलन ...

rajdhanidaily.com२२३ हप्ता अघि

सरकारका सचिव र विभागीय प्रमुखलाई अख्तियारको ‘वार्निङ’

काठमाडौं । भ्रष्टाचार नियन्त्रण गर्न नसकेको र सेवाप्रवाह प्रभावकारी बनाउन नसकेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारका सचिव तथा विभागीय प्रमुखलाई अख्तियारमा नै बोलाएर जिम्मेवारीअनुसार का...

rajdhanidaily.com२२३ हप्ता अघि

एक चीन नीति नेपालको प्रतिबद्धतामा, चीन उत्साहित

काठमाडौं । नेपालले ‘एक चीन नीति’मा प्रतिबद्धता जनाएपछि उत्तरी छिमेकी मुलुक चीन उत्साहित देखिएको छ । चीनको तीनदिने भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री नारायण खड्का र समकक्षी चिनियाँ विदेशमन्त्री...

rajdhanidaily.com२२३ हप्ता अघि

गठबन्धनमा जोडिन बालुवाटारमा निवेदन

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि गठित पाँच दलीय गठबन्धनलाई ‘महागठबन्धन’को स्वरूप दिनेगरी छलफल अघि बढाइएको छ । स्थानीय तह निर्वाचनमा सत्तारूढ गठबन्धनमा ...

rajdhanidaily.com२२३ हप्ता अघि

‘नक्कली प्रमाणपत्र भेटिए’पछि सबइन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन नम्बर २ ओखलढुंगाका पूर्वसबइन्जिनियरको प्रमाणपत्र नक्कली भेटिएपछि भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । सबइन्जिनियर रामबाबु यादव...

rajdhanidaily.com२२३ हप्ता अघि

बदला लिने होइन, बदलिने सोच राखौं

नेपाली समाज सद्भावना र सहानुभूतिको नमुना बस्ती थियो । अहिले छ भन्दा पत्याउन मुस्किल भयो । हाम्रो परम्परा, संस्कृति, रहनसहनलाई आध्यात्मिक चिन्तनले निर्देशन गरेको थियो । अहिले छ त ? प्रश्न उठेका छन् ...

setopati.com२२३ हप्ता अघि

उपहार पाएको 'ग्लो-जार' ले बनायो व्यवसायी

ललितपुरकी मिता कँडेललाई आफ्नो २१ औं जन्मदिन विशेष लाग्छ। उनले एक जना मिल्ने साथीबाट 'ग्लो-जार' (चम्किलो पारदर्शी बट्टा) उपहार पाएकी थिइन्। त्यसमा मितालाई मनपर्ने सांगीतिक ब्यान्डको चित्र थियो। मित...

gorkhapatraonline.com२२३ हप्ता अघि

खोला मिचेर प्लटिङ र घर, बर्सेनि बाढीको बबन्डर

काठमाडौँ, साउन २६ गते । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकास्थित मनोहरा फाँटमा अव्यवस्थित रूपमा गरिएको प्लटिङका कारण बर्सेनि बाढीले बबन्डर मच्चाउने गरेको छ। बर्खायाम सुरु भएपछि सामान्य डुबानमा पर...

swasthyakhabar.com२२३ हप्ता अघि

मधुमेह रोग रोकथाममा हाम्रो भुमिका 

बदलिँदो जिवनशैलि,आहारबिहार, बिचार र व्यवहारमा आएको परिवर्तन, शारीरिक निष्क्रियता जस्ता कारणले हाम्रो जस्तो प्राकृतिक सुन्दर देशमा पनि मधुमेह रोगको अवस्था दिनप्रतिदिन बड्दो क्रममा छ। मधुमेहलाई चिनि ...

nepallive.com२२३ हप्ता अघि

सुपर कपको उपाधि रियललाई

काठमाडौं– युरोपेली च्याम्पियन्स लिग विजेता रियल मड्रिडले यस सिजनको यूईएफए सुपर कपको उपाधि जितेको छ। फिनल्यान्डस्थित हेलसिंकीमा बुधबार राति सम्पन्न खेलमा रियलले युरोपा लिग विजेता आइनट्राक्ट फ्रान्क...

annapurnapost.com२२३ हप्ता अघि

कोरोना संक्रमणदर ३ गुणाले वृद्धि, आगामी साता चुनौतीपूर्ण

काठमाडौं : साउन १ गते ४ प्रतिशतको हाराहारीमा रहेको कोरोना संक्रमणदर तीन गुणाले बढेको छ। बुधबार संक्रमणदर १३ प्रतिशत पुगेको छ। मंगलबार १ हजार ९० जनामा संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य तथा जनसंख्य...

gorkhapatraonline.com२२३ हप्ता अघि

आराम कक्षले छात्रालाई सहज

जयकृष्ण यादव  रामधुनी (सुनसरी), साउन २६ गते । सुनसरीको रामधुनी नगरपालिका–७ को पञ्चायत माध्यमिक विद्यालय कुमरखतमा कक्षा १० मा अध्ययनरत सुनिचा चौधरी महिनावारीको समयमा दुई वर्षअघिसम्म घरमै बस्नुहुन्थ...

ekantipur.com२२३ हप्ता अघि

समानुपातिक निर्वाचन प्रक्रिया भदौ ८ देखि

काठमाडौँ — निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको निर्वाचन कार्यक्रम भदौ ८ देखि सुरु गर्ने भएको छ । आयोगको बुधबार बसेको बैठकले दलहरूले उम्मेदवारको बन्दसूची असोज २ र ३ गते पेस ग...

Ujyaaloonline.com२२३ हप्ता अघि

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षा

काठमाण्डाै - सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ । दैलेखका धेरै ठाउँमा, डोटीको दीपायल, सुर्खेतको केही ठाउँ, कैलाली र आसपासका क्षेत्रमा ठूलो वर्षा भएको बाढी सूचना केन्द्रले...

deshsanchar.com२२३ हप्ता अघि

धनुषामा थपिए १२ हजार मतदाता

जनकपुरधाम – धनुषामा १२ हजार १९४ मतदाता थपिएका छन्। प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका अनुसार धनुषामा विगत डेढ महिनाको अवधिमा उक्त सङ्ख्यामा मतदाता थपिएका हुन्। स्थानीय तहको निर्वाचनपश्चात २०७९ अ...

ratopati.com२२३ हप्ता अघि

कोभिडमाथि विजय गरेको उत्तर कोरियाको घोषणा

उत्तर कोरियाली नेता किम जोङ उनले कोभिड–१९ माथि  विजय गरेको घोषणा गरेका छन् । झण्डै दुई हप्तासम्म भाइरसको कुनै नयाँ केस नभेटिएपछि बुधबार किमले यस्तो घोषणा गरेका हुन् । स्वास्थ्यकर्मी र वैज्ञानिकहरू...

onlinekhabar.com२२३ हप्ता अघि

लालमोहर यादव : मलेसियाविरुद्ध सुपर रेइड हान्दा प्रो–कबड्डीमा चिठ्ठा

२६ साउन, काठमाडौं । चार वर्षअघि इण्डोनेसियामा आयोजित १८औं एसियाली खेलकुद अन्तर्गत प्रो-कबड्डीमा नेपालले मलेसियामाथि जित रचेको थियो । सो खेलका नायक हुन्– लालमोहर यादव । आक्रामक र रक्षात्मक दुवै भूमि...

ratopati.com२२३ हप्ता अघि

ट्रेड युनियनमार्फत आन्दोलनमा उत्रे कर्मचारी

राजपत्रअनंकित प्रथम श्रेणीका कर्मचारीहरू (नायब सुब्बा) हरूले निजामती विधेयकमा आफ्नो माग सम्बोधन गर्नुपर्ने माग राख्दै आज बिहीबार माइतीघर मण्डलामा बृहत् प्रदर्शन गर्ने भएका छन्। देशभरका हजारों नासु...

nayapatrikadaily.com२२३ हप्ता अघि

१४ महिनादेखि कामु सचिवकै  भरमा मानव अधिकार आयोग

के आधारमा सचिव नियुक्त गर्ने भनी पदाधिकारीबीच मत बाझिँदा बन्न सकेन निर्देशिका पदाधिकारीबीचमै मत बाझिँदा राष्ट्रिय मानव अधिकार आयोग १४ महिनासम्म कायममुकायम सचिवकै भरमा चलिरहेको छ । आयोगका सहसचिव मु...

ratopati.com२२३ हप्ता अघि

म्याग्दीमा धानबालीमा गभारोको प्रकोप

म्याग्दीमा धान बालीमा गभारो रोगको प्रकोप देखिएको छ । धान बालीमा रोग देखिएपछि किसान चिन्तित बनेका छन् ।    धान रोप्ने समयमा रासायनिक मलको अभाव भएपछि बिना मल नै रोपाइँ गरेका किसान धानले राम्रोसँग गाभ...

farakdhar.com२२३ हप्ता अघि

जिम्बाब्वेविरुद्ध ‘क्लिन स्विप’ बाट जोगियो बंगलादेश

घरेलु टोली जिम्बाब्वेविरुद्धको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा बंगलादेश १०५ रनले विजयी भएको छ । गएराति सम्पन्न खेलमा जित हात पारेसँगै बंगलादेश तीन खेलको सिरिजमा ‘क्लिन स्विप’ हुनबाट जोगिएक...

ekantipur.com२२३ हप्ता अघि

रियलले जित्यो यूईएफए सुपरकप

काठमाडौँ — डेभिड अल्बा र करिम बेन्जेमाको गोलमा रियल म्याड्रिडले बुधबार इन्ट्राख्ट फ्रांकफर्टलाई २–० ले पराजित गर्दै यूईएफए सुपरकप जितेको छ । रियलले यो उपाधि जितेको पाँचौं पल्ट हो । कार्लो एन्सेलोट...

ratopati.com२२३ हप्ता अघि

ताइवानमाथिको चिनियाँ दबाबलाई सामान्य मान्न सकिँदैन : अमेरिका

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले चीनलाई ताइवानमाथिको नयाँ दबाबलाई सामान्य बनाउन अमेरिकाले अनुमति दिन नसक्ने बताएकी छन् । चीनले आफ्नो दाबी गरिएको टापुको भ्रमणपछि केही बेइजिङको सैन्य अभ्य...

Ujyaaloonline.com२२३ हप्ता अघि

ताइवानको नजिकै भइरहेको सैन्य अभ्यास सकिएको चीनको घोषणा

चीनले ताइवानको नजिकै भइरहेको सैन्य अभ्यास सकिएको घोषणा गरेको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा चीनले एक हप्ताभन्दा लामो सैन्य अभ्यास गरेको हो । ताइवान आसपासमा भएको सैन्य ...

nepalviews.com२२३ हप्ता अघि

दक्षिण अफ्रिका : ८ जना महिलालाई सामूहिक बलात्कार गर्ने ७ जना पक्राउ, कयौँ फरार

जोहनेशबर्ग। दक्षिण अफ्रिकामा ८ जना महिलालाई सामूहिक बलात्कार गर्ने ७ जना पक्राउ परेका छन् । घटनामा संलग्न कयौँ व्यक्ति फरार रहेका छन् ।

swasthyakhabar.com२२३ हप्ता अघि

गंगालाल अस्पतालको यी दुई निर्णय विवादमा, पुनर्विचार गर्न कर्मचारीहरुको माग

काठमाडौं - शहीद गंगालाल राष्ट्रिय ह्रदय केन्द्र कर्मचारी संघले गत शनिबार केन्द्रको सञ्चालक समितिले गरेका निर्णयहरुको विरोध गरेको छ। समितिले असमान निर्णयहरु गरेको भन्दै संघले विरोध गरेको हो।  स्वास...

khabarhub.com२२३ हप्ता अघि

एक जनालाई पत्थरी भए परिवारका सबैले जाँच गराइरहनुपर्छ

पछिल्लो समय मानिसमा पत्थरीको समस्या धेरै हुने गरेको छ। हामीले दैनिक खाने खानामा ध्यान नदिँदा पत्थरी हुने सम्भावना धेरै हुने चिकित्सकको भनाइ छ। माछा मासु जस्ता खाद्यपदार्थ बढी खानाले पिसाबमा युरिक ए...

onlinekhabar.com२२३ हप्ता अघि

काठमाडौंका ३ निर्वाचन क्षेत्रमा माओवादीको दाबी

२६ साउन, काठमाडौं । संघ र प्रदेशको चुनाव घोषणासँगै सत्तारुढ गठबन्धनमा सिट बाँडफाँटका बैठक चलिरहेका छन् । भागबन्डाको टुंगो लागि नसकेको भए पनि दाबी-प्रतिदाबी भने चलिरहेकै छ । यस्तोमा काठमाडौंमा निकै...

nepallive.com२२३ हप्ता अघि

एन्फामा छैन सुशासन र पारदर्शिता, आर्थिक संकटले फुटबल गतिविधि सञ्चालन गर्न नै धौ धौ

काठमाडौं–  गत असार ६ गते अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पराजित भएपछि कर्मा छिरिङ शेर्पाले भनेका थिए, ‘नेपाली फुटबल सञ्चालन गर्न एकदमै गाह्रो छ। भनेजस्तो सजिलो छैन।’ एन्फाका नवनिर्वाचित प...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको