मुख्य सामग्रीमा जानुहोस्
२०७९ साउन ३ को विवरण
आज

२०७९ साउन ३ का समाचार

जुलाई १९, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

abhiyandaily.com२२६ हप्ता अघि

सासु कोषको गतिशीलता

सामाजिक सुरक्षा कोषमा योगदानकर्ताले लाभ लिन नसकेको तथा कोषमा रहेको अर्बौं रुपैयाँ आयमूलक काममा परिचालन गर्न नसकेको आरोपबीच कोषले योगदानकर्तालाई घरजग्गा लगायत कामका लागि कर्जा दिने भएको छ । कोषमा स...

abhiyandaily.com२२६ हप्ता अघि

शेयर बजार वृद्धिदर ज्यादै न्यून

मौद्रिक नीतिले यसको वृद्धि रोक्नु जरुरी छैन बढ्दो आयात र अनौपचारिक अर्थतन्त्र र वैदेशिक मुद्राको सञ्चितिमा आएको कमीका कारण बजारमा देखिएको तरलता संकट र ब्याजदरमा आएको वृद्धिले गर्दा पूँजी बजारमा सम...

abhiyandaily.com२२६ हप्ता अघि

बजेट कार्यान्वयन मार्गदर्शन : तीन/चारथरी कामको ठेक्का एउटै प्याकेजमा

काठमाडौं । पिच गरेको भोलिपल्टै खानेपानीको पाइप बिछ्याउने वा ढलका लागि सडक खनेर अलपत्र छाडिएका घटना शहरी क्षेत्रका बासिन्दाले वर्षौंदेखि देख्दै र भोग्दै आएका छन् । बिजुलीको पोललाई बीच सडकमा छाडेर पि...

rajdhanidaily.com२२६ हप्ता अघि

प्रत्यक्षतर्फको १६५ मध्ये ९० सिटमा कांग्रेसको दाबी

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहजस्तै आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पनि सत्ता गठबन्धन आबद्ध दलसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ । ललितपुर सानेपास्थित पार्टी केन्द्रीय कार्यालय...

abhiyandaily.com२२६ हप्ता अघि

दोलखाका स्थानीय तहको बेरुजु ३६ करोड १९ लाख

दोलखा । आर्थिक वर्ष २०७७/७८ मा दोलखाका स्थानीय तहहरूको बेरुजु रकम रू. ३६ करोड १९ लाख ८० हजार रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले गरेको उक्त आर्थिक वर्षको अन्तिम लेखापरीक्षण अनुसार सो बेरु...

abhiyandaily.com२२६ हप्ता अघि

तीन दिनमा ४ हजार बोरा मल वितरण

विराटनगर । बर्खे रोपाइँसँगै धानमा हाल्न डीएपी र युरिया मल पाएपछि मोरङका किसान उत्साहित छन् । साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड, विराटनगरले पाएको कोटामध्ये २ हजार १२५ मेट्रिक टन डीएपी र १ हजार ४०० मे...

abhiyandaily.com२२६ हप्ता अघि

रूस–युक्रेन तनाव : नेपालमा वैदेशिक सहायता र लगानी प्रभावित हुने जोखिम

काठमाडौं । रूस–युक्रेन तनावका कारण नेपालले प्राप्त गर्ने वैदेशिक सहायता र लगानी प्रभावित हुन सक्ने एउटा सरकारी अध्ययनले देखाएको छ । अध्ययनले रूस–युक्रेन तनावको असरसँग जुध्न गहिरो समीक्षा गरी मौद्रि...

abhiyandaily.com२२६ हप्ता अघि

सगरमाथा इन्स्योरेन्सद्वारा रक्तदान कार्यक्रम

काठमाडौं (अस) । सगरमाथा इन्स्योरेन्स कम्पनीले रक्तदान कार्यक्रम गरेको छ । कम्पनीको २६औं वार्षिकोत्सवको अवसरमा उक्त कार्यक्रम गरिएको हो । स्थापनाको २६औं वर्ष पूरा गरेको अवसरमा कम्पनीको प्रधान कार्या...

abhiyandaily.com२२६ हप्ता अघि

सिद्धार्थ बैंकको ‘श्रीवृद्धि मुद्दती खाता’मा १० गुणासम्म प्रतिफल

काठमाडौं (अस) । सिद्धार्थ बैंकले निक्षेप रकमको १० गुणासम्म प्रतिफल पाइने योजना ल्याएको छ । ग्राहकको आवश्यकता र मागलाई ध्यानमा राख्दै ‘सिद्धार्थ श्रीवृद्धि मुद्दती खाता’ योजना ल्याइएको कम्पनीले जानक...

rajdhanidaily.com२२६ हप्ता अघि

श्रीलंकाको असफलताबाट सिक्नुपर्ने खाँचो

दक्षिण एसियाली देश श्रीलंकाको संकट अभूतपूर्व र दुःखद् देखिन्छ । केही वर्षअघि सम्म यस देशको गणना सम्पन्न देशको रूपमा गरिन्थ्यो तर परिस्थिति अब फेरिएको छ । दैनिक उपभोग्यका, विलासिता, औषधि तथा खाद्यान...

abhiyandaily.com२२६ हप्ता अघि

व्यङ्ग्यार्थ : मंगलवार, ३ साउन २०७९

.

abhiyandaily.com२२६ हप्ता अघि

तथ्यांकोवाच : नेपालमा वार्षिक रू. १ अर्ब ३७ करोडको मेहन्दी आयात

काठमाडौं (अस) । वाणिज्य विभाग भारतबाट प्रकाशित तथ्यांक अनुसार त्यहाँको आर्थिक वर्ष २०२१/२२ मा करीब रू. १ अर्ब ३७ करोड बराबरको मेहन्दी नेपाल निर्यात भएको छ । भारतको मेहन्दी निर्यातमा ११ दशमलव ९१ प्र...

ratopati.com२२६ हप्ता अघि

नागरिकता विधेयक पास गराउन गृहमन्त्रीको दौडधूप

सत्ता गठबन्धन दलभित्र नागरिकता विधेयकको विषयमा साझा धारणा नबनिरहेको अवस्थामा गृहमन्त्री बालकृष्ण खाँणको सक्रियता बढेको छ। नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा पेस भएप...

gorkhapatraonline.com२२६ हप्ता अघि

पानी माग्दै गोरु बिहे

कपिलवस्तु-नवलपरासी, साउन ३ गते ।  बर्खामास खडेरीले अत्तालिएको बेला पानी पार्न अवलम्बन गरिने अनेक परम्परा छन् । तीमध्ये मध्यतराईको थारू समुदायमा गोरु बिहे प्रचलनमा छ । त्यही परम्परा धान्न सोमबार कप...

lokaantar.com२२६ हप्ता अघि

वेस्ट इन्डिजका पूर्व कप्तान दिनेशद्वारा सन्यास

वेस्ट इन्डिज टेस्ट क्रिकेट टिमका पूर्व कप्तान दिनेश रामदिनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । विकेटकिपर ब्याट्सम्यान दिनेशले सोमवार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका...

ratopati.com२२६ हप्ता अघि

कोरिया जाने श्रमिकको सङ्ख्या उल्लेख्य वृद्धि

काठमाडौं, २ साउन (कास): पछिल्ला दुई वर्षको तुलनामा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जाने श्रमिकको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ। कोरोना सङ्क्रमणका कारण दुई वर्ष रोकिएको कोरियाको रोजगा...

gorkhapatraonline.com२२६ हप्ता अघि

मुक्त कमैयाको पुनस्र्थापना तत्काल गर्न निर्देशन

काठमाडौँ, साउन ३ गते ।   प्रधानमन्त्री शेरबहादुर देउवाले मुक्त कमैया पुनस्र्थापनाका काम–कारबाही प्रभावकारी रूपमा सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । कमैया मुक्ति घोषणा भएको २२ व...

ratopati.com२२६ हप्ता अघि

नागरिकता ऐन संशोधन विधेयकमा २९ वटा संशोधन दर्ता

सांकेतिक तस्विर नागरिकता ऐन संशोधन विधेयकमा २९ वटा संशोधन दर्ता भएका छन् । ती २९ संशोधन ५० सांसदका तर्फबाट दर्ता भएका हुन् । विधेयक दर्ताको समयसीमा सोमबार सकिएको छ । सत्तारूढ दल नेपाली कांग्रेसबाट...

setopati.com२२६ हप्ता अघि

यस्तो हुनेछ एक अर्ब १६ करोड लगानीको होटल 'वर्णवास'

काठमाडौंमा 'लक्जरियस' बुटिक होटल सञ्चालनमा आउने भएको छ। नक्साल र बालुवाटारको बीचमा संग्रहालयसहितको बुटिक होटल 'वर्णवास' खुल्ने भएको हो। आगामी पाँच महिनाभित्र आधिकारिक रूपमा खुल्ने गरी काम भइरहेको ...

gorkhapatraonline.com२२६ हप्ता अघि

सबै विद्यालयमा नर्सको व्यवस्था गरिने

बनेपा, साउन २ गते ।  बागमती प्रदेशका स्वास्थ्यमन्त्री नीमा लामाले प्रदेशभित्रका १३ जिल्लाका ११९ वटै स्थानीय तहमा रहेका माध्यमिक विद्यालयमा ‘एक विद्यालय, एक नर्स’को व्यवस्था गरिने बताउनुभएको छ । आ...

ekantipur.com२२६ हप्ता अघि

महिला युरो : बेल्जियम पहिलोपटक क्वाटरफाइनलमा

लन्डन — बेल्जियमले समूह ‘डी’ को खेलमा इटालीलाई १–० ले पराजित गर्दै पहिलोपटक वुमेन्स युरोपेली च्याम्पियनसिपको क्वाटरफाइनलमा पुगेको छ । सोमबार भएको खेलमा बेल्जियमका टिने डे केगनीले ४९ औं मिनेटमा निर्...

ratopati.com२२६ हप्ता अघि

आयरल्याण्डविरुद्धको पहिलो टी-ट्वान्टी अन्तर्राष्ट्रियमा न्युजिल्याण्ड विजयी

घरेलु टोली आयरल्याण्डविरुद्धको पहिलो टी-ट्वान्टी अन्तर्राष्‍ट्रियमा न्युजिल्याण्ड विजयी भएको छ । बेलफास्टमा सोमबार राति भएको खेलमा न्युजिल्याण्डले आयरल्याण्डलाई ३१ रनले हराएको हो । न्युजिल्याण्डले...

ratopati.com२२६ हप्ता अघि

धमाधम भेटिँदै डेंगुका बिरामी

काठमाडौँ । गर्मी याम सुरु भएसँगै देशका विभिन्न भागमा डेंगुका बिरामी बढ्न थालेका छन् । धादिङ जिल्लामा मात्रै डेंगुका ४९ जना बिरामीको पहिचान भएको छ । यस्तै, काभ्रे जिल्लामा पनि डेंगु रोगको सङ्क्रमण प...

ekantipur.com२२६ हप्ता अघि

दबाबसामु अर्थका अधिकारीको समर्पण

काठमाडौँ — ‘जनार्दन शर्मा मन्त्री रहुन्जेल मन्त्रालय फर्किन्नँ’ भन्दै असार २२ मा बिदामा गएका अर्थ सचिव मधु मरासिनीले प्रधानमन्त्री शेरबहादुर देउवासँग मुख्य दुई विषय राखेका थिए । बालुवाटार स्रोतका अ...

ratopati.com२२६ हप्ता अघि

आजबाट काठमाडौंमा कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा लगाइने

आजबाट काठमाडौंमा १८ वर्षमाथिका नागरिकलाई कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप दिइने भएको छ । जिल्लाका सबै स्वास्थ्य संस्थाबाट कोरोनाविरुद्धको कोभिशिल्ड खोपको बुस्टर मात्रा दिन लागिएको जिल्ला स्व...

Ujyaaloonline.com२२६ हप्ता अघि

इङ्ल्यान्डका बेन स्टोक्सले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने

काठमाण्डाै - इङ्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । इङ्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डले स्टोक्सले एक दिवसीय अन्तर्राष्ट्रियबाट सन...

gorkhapatraonline.com२२६ हप्ता अघि

पूर्वाधार विकास खर्च एक अर्ब

घोडाघोडी, साउन ३ गते ।  कैलालीका १३ वटा स्थानीय तहमध्ये घोडाघोडी नगरपालिकाले चार वर्षमा एक अर्ब सात करोड ४८ लाख ६० हजार ४४ रुपियाँ रकम भौतिक पूर्वाधार विकासमा खर्च गरेको छ । सो रकम पक्की पुल, झोलु...

ekantipur.com२२६ हप्ता अघि

स्वाँर र पछाई सीईओमा नियुक्त

काठमाडौँ — कान्तिपुर पब्लिकेशन्स् र कान्तिपुर टेलिभिजन लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा क्रमशः महेश स्वाँर र शिशिर पछाई नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध न...

setopati.com२२६ हप्ता अघि

मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास, आजदेखि तीनदिनसम्म वर्षा हुने

आजदेखि बिहीबारसम्म देशभर वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेकाले आजदेखि ती...

ratopati.com२२६ हप्ता अघि

बोरिस जोनसन नेतृत्वको सरकारले जित्यो विश्वासको मत

बेलायती प्रधानमन्त्री बोरिस जोनसनको सरकारले विश्वासको मत लिन सफल भएको छ ।  चुनाव गराउनबाट बच्न सत्तारुढ कन्जरभेटिभ पार्टीका सदस्यहरूले  मन्त्रीहरूको समर्थनमा मतदान गरे । विपक्षी लेबर पार्टीले जोनसन...

hamrokhelkud.com२२६ हप्ता अघि

बेल्जियमको जित, फ्रान्स रोकियो

मंगलबार, साउन ३, २०७९ एजेन्सी – महिला युरो च्याम्पियनसिप २०२२ को समूह चरणको अन्तिम खेलमा शीर्ष स्थानमा रहेको फ्रान्स बराबरीमा रोकिदा बेल्जियमले जित निकाल्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । ...

lokaantar.com२२६ हप्ता अघि

जापानी मेस्सी कुबो सोसिडाडमा

 स्पेनिस क्लब रियल सोसिडाडले जापानी विंगर ताकेफुसा कुबोलाई अनुबन्ध गरेको छ । जापानी मेस्सीले परिचित कुबोलाई सोसिडाडले रियल मड्रिडबाट अनुबन्ध गरेको हो । २१ वर्षीय युवा विंगरले सोसिडाडसँग ५ वर्षको ...

ratopati.com२२६ हप्ता अघि

नाकामा कोरोना परीक्षण प्रभावकारी बनाउने तयारी

झापा जिल्लाका सबै स्थानीय तह, स्वास्थ्य संस्था, नेपाल रेडक्रस सोसाइटीलगायतका सरकारी तथा गैरसरकारी सङ्घसंस्थालाई कोभिड–१९ को सङ्क्रमणविरुद्ध सचेतना अभिवृद्धि गर्नका लागि आग्रह गरिएको छ । प्रमुख जिल...

ratopati.com२२६ हप्ता अघि

बडवाइजरले १० महिनामै ओगट्यो ‘प्रिमियम सेगमेन्ट’को ३० प्रतिशत बजार

बडवाइजरले औपचारिकरूपमा नेपालमा उत्पादन र बिक्री वितरण गर्न सुरू गरेको १० महिना मात्रै भयो । २०७८ भदौ महिनादेखि औपचारिकरूपमा नेपाली बजारमा प्रवेश गरेको बडवाइजरले छोटो समयमै लोकप्रियता हासिल गरिरहेको...

annapurnapost.com२२६ हप्ता अघि

‘संवैधानिक परिषद् विधेयकबारे टिप्पणी नगरौं’

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषद् विधेयक अर्को सभामा दर्ता भएकोले यसबारे टिप्पणी गर्न नहुने बताएका छन्। संसद् सचिवालय सिंहदरबारमा सोमबार आयोजित पत्रकार सम्मेलनमा सापकोटाले रा...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको