२०७९ साउन ५ का समाचार
जुलाई २१, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
बाना कप भलिबल प्रतियोगिताका लागि फार-वेस्टर्नलाई जर्सी हस्तान्तरण
बानाको आयोजनामा हुन लागेको बाना कप भलिबल प्रतियोगितामा सहभागी टिम फारम वेस्टर्नलाई घिमिरे होम्सले जर्सी प्रायोजन गरेको छ । रियल स्टेट कम्पनी घिमिरे होम्सले एक सिजनका लागि फारम वेस्टर्नलाई जर्सी प...
यसरी बढाउन सकिन्छ पर्यटक आगमन
विश्व पर्यटन संगठन (यूएनडल्यूटीओ) को परिभाषाअनुसार आफ्नो नियमित वासस्थानबाट बिदा मनाउने, व्यापार गर्ने वा त्यस्तै अन्य कुनै उद्देश्यले चौबीस घण्टाभन्दा बढी समय र लगातारको १ वर्षभन्दा कम समय बाहिर ब...
सीआईटीले सगरमाथा जलविद्युत्को शेयर प्रत्याभूति गर्ने
काठमाडौं (अस) । नागरिक लगानी कोष (सीआईटी)ले सगरमाथा जलविद्युत् कम्पनीको साधारण शेयर प्रत्याभूति गर्ने भएको छ । दुई संस्थाले शेयर प्रत्याभूति सम्बन्धी सम्झौता गरेका छन् । सम्झौतापत्रमा कोषका कार्यक...
बिग डिजिटल शपिङ स्टोर सञ्चालनमा
काठमाडौं (अस) । मल्टीब्राण्ड शपिङ स्टोर बिग डिजिटलले कारोबार शुरू गरेको छ । नायिका तथा स्टोरकी ब्राण्ड एम्बासडर स्वस्तिमा खड्काले ललितपुरको ग्वार्कोमा रहेको ग्वार्को कम्प्लेक्समा बुधवार स्टोरको उद...
व्यङ्ग्यार्थ : बिहीवार, ५ साउन २०७९
.
पहिलो कार्यकालमा नेपाललाई टि-ट्वेन्टी विश्वकपसम्म पुर्याएका पुवुदु यो पटक भने सफल हुन सकेनन्
राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुवुदु दशानायकेले राजीनामा दिएका छन् । विश्व क्रिकेट लिग-टु अन्तर्गत स्कटल्यान्ड सिरिजबाट फर्किएलगत्तै पुवुदुले आज प्रशिक्षकको जिम्मेवारीबाट हटेको घोषणा गरेक...
काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक संसदमा पेस गर्दै सरकार
काठमाडौं । संघीय संसद प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बोलाइएको छ र आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पत्ति...
काठमाडौं उपत्यकाको विभिन्न ठाउँमा भारी वर्षा, बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह
बुधवार राति र बिहीवार बिहान काठमाडौं उपत्यकाको विभिन्न ठाउँमा भारी वर्षा भएको छ । ललितपुरको गोदावरी लगायतको स्थानमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले एसएमएस अलर्टमार्फत जानकारी दिएको हो ...
एसपीपीबाट बाहिरिने निर्णय कार्यान्वयनमा ढिलाइ
गत असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बाट बाहिरिने निर्णय गरे पनि परराष्ट्र मन्त्रालयले भने अध्ययन भइरहेको बताउँदै निर्णय कार्यान्वयनमा ढिलाइ गरेको ...
ताइवानमा कोभिड–१९ नियन्त्रणका लागि लिइएका उपाय खुकुलो पारियो
ताइवानले केही कोभिड नियन्त्रणका केही उपायलाई खुकुलो पारेको छ ।ताइवानका शहरी क्षेत्रमा अझै पनि लागू अवस्थामा रहेका मास्कको प्रयोग, सार्वजनिक स्थल र यातायातको सामान्य सञ्चालन पुनः शुरू गर्न नियमहरूल...
दुई दशकदेखि कलाकारहरूलाई खाना-खाजा खुवाइरहेका कुमार दाइ
पर्दापछाडिका हिरो जिरा फुराएको रायोको साग, चार वटा रोटी अनि कचौरामा दही। गायक पुष्पन प्रधानले रोटी टुक्रा पारेर खाँदै सोधे, 'कुमार दाइ, सागमा प्याज त हालेको छैन नि है?' भान्साबाट उत्तर आयो, 'छैन ...
असंलग्न परराष्ट्र नीतिप्रति दृढ
काठमाडौँ, साउन ५ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाल असंलग्न परराष्ट्र नीतिप्रति दृढ रहेको बताउनुभएको छ । उहाँले असंलग्न परराष्ट्र नीति नै मुलुकको हितमा रहेको स्पष्ट ...
रुस र युक्रेन युद्धको असर मुटुको शल्यक्रियामा
मुटुको शल्यक्रिया गर्दा आवश्यक पर्ने अक्सिजेनेटरको अभावमा बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको शल्यक्रिया नै बन्द भएको छ। यो समस्या अन्य अस्पतालमा पनि आउने सम्भावना छ तर यो अ...
रोपाइँ गर्न जाँदा बगिने डर
गाईघाट, साउन ५ गते । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. १० स्थित खैराहाझोडाका किसान हरेक वर्ष आफ्नो खेतमा रोपाइँ गर्न जाँदा ज्यान जोखिममा पार्न बाध्य छन् । घर र खेतको बीचमा बग्ने त्रियुगा नद...
निजामतीमा संघीयता खोइ ?
२०७४ र २०७९ मा भएका निर्वाचनहरू संघीयता कार्यान्वयनमा कोसेढुंगा भए भनिन्छ। राज्यका उच्चपदस्थहरूबाटै त्यस्ता अभिव्यक्ति आउँदा हो कि झैं लाग्नु स्वाभाविक हो। तर, संघीयताको कार्यान्वयन भनेको चुनाव गरे...
उपत्यकामा अाजदेखि एक हप्ता फोहोर नउठ्ने, घरभित्रै राख्न आग्रह
काठमाडौं । काठमाडौं महानगरपालिकाले एक हप्ताका लागि फोहोर नउठाउने भएको छ । वुधबार महानगरले एक सूचनामार्फत बन्चरेडाँडा स्यानीटरी ल्याण्डफिल साइट जाने सिसडोल स्थित भ्याली–१ को सडक निर्माण कार्य भइरहे...
आजको मौसम : सुदूरपश्चिम र प्रदेश १ मा भारी वर्षाको सम्भावना
काठमाडौँ – जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज सुदूरपश्चिम र प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षा हुने जनाएको छ ।
गभर्नरको बचाउ गर्दै एमालेका महासचिवले भने- कालो धनलाई सेतो धन बनाउन नपाउँदा अट्याक
काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीको नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले बचाउ गरेका छन् । अनलाइन सम्पादकहरुसँग कुरा गर्दै महासचिव पोखरेलले कालो धनलाई सेतो बनाउन नपाएपछि सरका...
व्यापारिक घरानामाथि पनि संसदीय विशेष समितिको अध्ययन
काठमाडौं : बजेटमा करको दर हेरफेरबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले ठूला व्यापारिक घरानालाई पनि छानबिनको दायरामा राखेको छ। चौधरी ग्रुप, शंकरग्रुप, भट्टग्रुप र सौरभग्रुप छानबिनको दायरामा छन्...
एसपीपी अन्योलः प्रधानमन्त्रीकै दबाबमा अमेरिकालाई पत्र नपठाइएको खुलासा
काठमाडौं । परराष्ट्र मन्त्रालयले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)मा सहभागी नहुने’bout हालसम्म कुनै पनि निर्णय नपठाएको प्रस्ट पारेको छ । सरकारले आफ्नै एक महिनाअघिको प्रतिबद्धताअनु...
सिसिटिभी फुटेज कसरी हरायो ? जनार्दन शर्मासँग आज सोधपुछ गर्दै संसदीय छानबिन समिति
काठमाडौं : संसदीय छानबिन विशेष समितिले आज निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग सोधपुछ गर्ने भएको छ। बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको र प्रमाणहरु नष्ट गरेको उनीमाथि आरोप छ। तत्काल...
बीपी–नेहरू उचारचढाव
बीपी कोइराला नेपाली राजनीतिमा अग्लो कद भएको राजनीतिज्ञ हुनुहुन्थ्यो । बीपीकै समकक्षीका हिसाबले भारतमा यस्तो अग्लो कदको राजनीतिज्ञका रूपमा जवाहरलाल नेहरूलाई लिइन्छ । बीपी महात्मा गान्धीबाट प्रभावित ...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा रोजगारीको अवसर [सूचनासहित]
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विभिन्न पदमा काम गर्न कर्मचारी माग गरेको छ । केन्द्रले करार सेवामा काम गर्न कर्मचारी माग गरेको हो । केन्द्रले विभिन्न पदमा २० जना कर्मचारी माग गरेक...
सीसीटिभी फुटेज प्रकरणः शर्मालाई आज बोलाइयो
काठमाडौं । ‘सीसीटिभी फुटेज प्रकरण’’bout बयान लिन संसदीय विशेष छानबिन समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई ‘छलफल गर्न’ भन्दै आज बिहीबार बिहान साढे ८ बजे उपस्थित हुन निर्देशन दिएको छ । निव...
भूमिहीनलाई जग्गा उपलव्ध गराउन आयोग र स्थानीय तहबीच सम्झौता
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासलाई व्यवस्थित गर्ने लक्ष्यका साथ राष्ट्रिय भूमी आयोग र खोटाङका १० स्थानीय तह बीचमा सम्झौता गरिएको छ । भूमिहीन तथा अव्यवस्थित बसोबास गर्नेकाे पहिच...
शासकहरूको मानसिकता परिवर्तन नहुँदा ठूलो समस्या : बालानन्द पौडेल
काठमाडौं । नेपाल सरकारका पूर्व सचिव बालानन्द पौडेलले संविधानले दिएको अधिकार कार्यान्वयन गर्न ठूलो समस्या आइलागेको बताएका छन् । बुधवार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्...
सुडानको ब्लु नाइल राज्यमा भएको झडपमा एक सयभन्दा धेरैको ज्यान गयो, झन्डै तीन सय जना घाइते
सुडानको ब्लु नाइल राज्यमा भएको झडपमा परि १ सय ५ जनाले ज्यान गुमाएका छन् । त्यहाँ भएको जातीय दङ्गामा झन्डै तीन सय जना घाइते भएका ब्लु नाइल राज्यका स्वास्थ्य मन्त्रीलाई उदृत गरी समाचार संस्था एएफपील...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो आठौंदेखि पाचौँ तहसम्मका कर्मचारी
काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । सार्वजनिक सूचना जारी गर्दै मानव अङ्ग प्रत्यारोपण विकास समिति शहीद धर्मभक्त राष्ट्रिय प्रत्...
द्वन्द्वकालीन मुद्दाको टुंगो लगाऊ
नेपालमा चलेको माओवादी द्वन्द्वको अन्त्यका लागि शान्तिप्रक्रियासँगै द्वन्द्वकालीन मुद्दा तथा घटनाको किनारा लगाउने उद्देश्यका साथ सत्य निरूपण तथा मेलमिलाप आयोगको स्थापना गरिए पनि यसले प्रभावकारी रूपम...
युक्रेन युद्धमा १५ हजार रुसी सेना मारिए, ४५ हजार घाइते
न्युयोर्क – युक्रेन हमालाका क्रममा हालसम्म १५ हजार रुसी सेनाको मृत्यु भएको छ।
ल्यान्डफिल साइट जाने बाटो मर्मत भइरहेकाले एक साता काठमाडौंको फोहोर नउठाइने
काठमाडौंबाट फोहोर संकलन अनियमित बन्दै गएका बेला आजबाट एक हप्ता ठप्प हुने भएको छ । नुवाकोटको सिसडोलदेखि बञ्चरेडाँडा ल्यान्डफिल साइटसम्म जाने करिब २ किलोमिटर बाटो मर्मतको काम भइरहेकाले एक साता फोहोर ...
एसपीपीबारे अमेरिकालाई तत्काल पत्राचार नगर्ने नीति
काठमाडौँ — अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा संलग्न नहुने सरकारको निर्णयका विषयमा पत्राचार तत्काल नहुने भएको छ । मन्त्रिपरिषद्को करिब एक महिनाअघिको निर्णयअनुसार अझै अमेरिकालाई पत्र न...
३२ समाचार देखाइएको