२०७९ साउन ६ का समाचार
जुलाई २२, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
अलमलिएको गरीबी निवारण कार्यक्रम
राज्यले गरीबी निवारणका लागि विभिन्न प्रयास र कार्यक्रम कार्यान्वयन गरे पनि अपेक्षित उपलब्धि प्राप्त गर्न सकेको छैन । गरीब पहिचानका लागि १० वर्षमा २ अर्ब रकम खर्च गरेको छ । तर, यति धेरै रकम खर्च गरे...
सिमेन्ट र रड निर्यातले देखाएको बाटो
सहजीकरण गरिदिए दिगो बन्न सक्छ निर्यात यो साता नेपाली उद्योगका क्षेत्र दुईओटा खुशीका समाचार आए । नेपाली उद्योगबाट सिमेन्ट र रड निर्यात भएका समाचारले नेपालको खस्किँदो निर्यात व्यापारमा आशाको किरण दे...
भीडतन्त्र
जमाना भीडको छ । जसको साथमा जति भीड हुन्छ, उही भीडपति हुन्छ । भीडपति भएपछि ऊ धेरै थोकको पति हुन्छ । सभापतिदेखि राष्ट्रपतिसम्म बन्न भीडपति नै हुनुपर्छ । त्यसैले त यहाँ हरेक व्यक्ति भीड पाल्न लालायित ...
पर्वतमा काँक्रोको बीउ उत्पादनमा कमी
पर्वत (अस) । व्यावसायिक रूपमा काँक्रोको बीउ उत्पादन गर्दै आएका पर्वतका किसानलाई यस वर्ष ठूलो नोक्सानी भएको छ । असिनापानी र रोगकीराको प्रकोपका कारण काँक्रोको बीउ उत्पादनमा अघिल्लो वर्षको तुलनामा यस ...
समृद्धि फाइनान्सका ग्राहकलाई थर्टी टु क्याफेमा छूट
काठमाडौं (अस) । समृद्धि फाइनान्स कम्पनी र थर्टी टु क्याफे एण्ड कफी स्टेशनबीच सम्झौता गरिएको छ । सम्झौता अनुसार समृद्धि फाइनान्सका ग्राहकले उक्त क्याफेमा १० देखि १२ प्रतिशतसम्म छूट पाउनेछन् । कम्पनी...
स्याकार ट्रेडिङ टाटाको आधिकारिक ओईएम नियुक्त
काठमाडौं (अस) । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीलाई टाटा ग्रीन ब्याट्रिज, टू ह्वीलर्स ब्याट्रिजको ओईएम नियुक्त गरिएको छ । कम्पनीलाई टाटाको एचएसपीप...
वन व्यवस्थापनमा बेथिति : स्वदेशी काठ कुहिएर जान्छ, अर्बौंको आयात
काठमाडौं । गतवर्ष नेपालमा १ करोड क्युफिट काठ आयात भएको सरकारी तथ्यांक छ । विभिन्न मुलुकबाट उक्त परिमाणमा काठ आयात गर्न करीब ४ अर्ब रुपैयाँ विदेशिएको छ । नेपालले संयुक्त राज्य अमेरिकालगायत संसारका ...
१० वस्तु आयात प्रतिबन्ध चाँडै हटाउन आग्रह
काठमाडौं (अस) । नेपाल समुद्रपार निकासी पैठारी संघको एक प्रतिनिधिमण्डलले बिहीवार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई भेटेर सरकारले १० वस्तुको आयातमा लगाएको प्रतिबन्ध अविलम्ब खा...
तथ्यांकोवाच : जेठमा रू. १३ करोड ५८ लाखको मट्टितेल आयात
काठमाडौं (अस) । मासिक रूपमा आयातको विश्लेषण गर्दा जेठमा मटितेलको आयातमा ह्रास आएको छ । औसतमा मासिक १ हजार ४ सय ११ किलोलिटर मट्टितेल आयात हुने गरेकोमा जेठमा औसतभन्दा कम आएको छ । गत आर्थिक वर्षको १...
कोट्जरले लिए टी-ट्वान्टीबाट सन्यास
स्कटल्याण्डका पूर्व कप्तान काइल कोट्जरले टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । स्कटल्याण्ड क्रिकेट बोर्डले कोट्जरले सन्यास लिएको पुष्टि गरेको छ । ३८ वर्षीय ब्याट्सम्यान ...
खोप नलिने जोखिममा
गत साता कोरोना सङ्क्रमणबाट मृत्यु भएका दुई पुरुषले एक डोज पनि खोप नलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार मृत्यु हुनेमा जनकपुरका ...
अफ्रिदीले दोस्रो टेस्ट गुमाउने
पाकिस्तानका फास्ट बलर शहिन शाह अफ्रिदीले श्रीलंकाविरुद्धको दोस्रो टेस्ट गुमाउने भएका छन् । पाकिस्तान क्रिकेट बोर्डले घुँडाको चोटको कारण अफ्रिदीले दोस्रो टेस्ट गुमाउने जनाएको छ । अफ्रिदीले पहिलो ट...
'कोरोनाको जोखिम बढ्दैछ, मास्क नछोडौं'
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को बढ्दो जोखिमलाई मध्यनजर गरी सावधानी अपनाउन आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै संक्रमण रोकथाम, न...
लुगाको बिहे
एउटा बिहेमा 'लत्ताकपडा' शीर्षकमा सरदर कति खर्च हुन्छ? होइन, एउटा बिहेमा कपडा फेरिरहनुपर्ने सरदर कति शीर्षक हुन्छन्? बेहुला-बेहुली मात्र होइन, त्यही एउटा बिहेका लागि नयाँ कपडा सिलाउने निम्तालुहरू प...
अहिलेकै रेखाङ्कनमा बाहिरी चक्रपथ बनाउन नसकिने
सहरी विकास मन्त्रालयले अहिलेकै रेखाङ्कनमा बाहिरी चक्रपथ विकास आयोजनालाई अगाडि बढाउन नसकिने निष्कर्ष निकालेको छ। आयोजना अगाडि बढाउन अहिलेको रेखाङ्कनमा पुनरवलोकन गर्नुपर्ने निष्कर्ष मन्त्रालयको छ। प्...
मौद्रिक नीति तयार, बोर्डबाट पास भए आजै सार्वजनिक हुने
काठमाडौं। ६ असार। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आज (शुक्रबार) ल्याउने अन्तिम तयारी गरेको छ । शुक्रबार बिहान बस्ने बोर्ड बैठकले मौद्रिक नीति ल्याउने निर्णय गर्न सक्ने राष्ट्र...
‘शिक्षा र स्वास्थ्य प्राथमिकतामा’
शालिग्राम नेपाल चितवन, साउन ६ गते । चितवनको पूर्वी क्षेत्रमा पर्ने राप्ती नगरपालिकामा शिक्षा, स्वास्थ्य, नदी कटान र डुबानका प्रमुख समस्या छन् । यी सबै समस्यालाई प्राथमिकताका आधारमा कार्य विभाजन गर...
५० प्रतिशत परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने सरकारको लक्ष्य
स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षभित्र ५० प्रतिशत परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गरिने जनाएको छ । बोर्डले स्वास्थ्य बीमामा आबद्ध घरपरिवारको सङ्ख्या चालु आर्थिक वर्षमा ५० प्रतिशत प...
स्थानीय तहमा करारका ३० हजार कर्मचारी, वार्षिक ६ अर्ब भुक्तानी
काठमाडौँ — स्थानीय तहले करार सेवामा मापदण्डविपरीत कर्मचारी नियुक्ति गरेर तलबभत्तामा वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी भुक्तानी गर्दै आएको पाइएको छ । महालेखा परीक्षक कार्यालयको प्रतिवेदनअनुसार आर्थिक...
भारतको १५औँ राष्ट्रपतिमा द्रौपदी मुर्मू : पहिलो आदिवासी महिला राष्ट्रपति बन्न सफल
भारतको १५औँ राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित हुनुभएको छ । सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार मुर्मूले विपक्षी दलका यसवन्त सिन्हालाई पराजित गर्दै विजयी हुनुभएको हो...
भिएनएल: फ्रान्स र पोल्यान्ड सेमिफाइनलमा
काठमाडौं । बलियो फ्रान्स र पोल्यान्ड भलिबल नेस्नल लिग (भिएनएल)को सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहिवार राति भएको क्वाटरफाइनलमा फ्रान्सले जापानलाई सोझो सेटमा पराजित गर्यो । सहज जित निकाल्ने क्रमम...
शर्माद्वारा अनधिकृत व्यक्तिको संलग्नता अस्वीकार
काठमाडौँ — पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएर करको दर हेरफेर गरेको आरोप अस्वीकार गरेका छन् । संसदीय छानबिन विशेष समितिसमक्ष बिहीबार बयान दिँदै उन...
मधेस प्रदेशमा मात्र ८ लाख जनसङ्ख्या नागरिकताको पर्खाइमा
सरकारले ‘नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ संसद् सचिवालयमा दर्ता गरेसँगै नागरिकताका विषयमा फेरि बहस हुन थालेको छ । लामो समयदेखि बल्झिएर बसेको नागरिकतासम्बन्धी समस्या समाधान गर्न ...
नमुुना विद्यालयको जाली काम
बिर्तामोड समाचारदाता बिर्तामोड, साउन ६ गते । कनकाई नगरपालिका–४ मा अवस्थित सिंहदेवी आधारभूत विद्यालयले पुरानो टिनको कच्ची भवनमाथि तला थपेर १८ लाख रुपियाँ निकासा गरेको पाइएको छ। राष्ट्र«पति शैक्...
१ करोड क्षतिपूर्ति कुर्दै एसिड पीडित
काठमाडौं । मकवानपुर जिल्ला अदालतले देशमै चर्चित एक मुद्दाका पीडकबाट १ करोड १४ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको थियो। तर, फैसला भएको लामो समय बितिसक्दा पनि पीडक पक्षले क्षतिपूर्ति...
चार कम्युनिस्ट पार्टी एकीकरण हुने ‘नेकपा समाजवादी केन्द्र’ राख्न प्रचण्डको प्रस्ताव
काठमाडौं । नेपालका कम्युनिस्ट पार्टी एकीकरण गृहकार्य अगाडि बढेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकरणबाट नयाँ गठन हुने पार्टीको नाम ‘नेपाल कम्युनि...
अमेरिकी राष्ट्रपति बाइडन कोरोनाबाट संक्रमित
६ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडन कोरोना भाइरसबाट संक्रमित भएका छन् । ह्वाइट हाउसका प्रवक्ताले यसको पुष्टि गरेका छन् । थकाइ महसुस, हल्का खोकी र रुघा लागेपछि बिहीबार परीक्षण गर्दा उनमा...
ओमानका लागि नवनियुक्त नेपाली राजदूत अर्यालले सम्हाले कार्यभार
दोहा – ओमानका लागि नवनियुक्त नेपाली राजदूत डोरनाथ अर्यालले नेपाली दूतावास मस्कटमा पदभार ग्रहण गरेर कार्यभार सम्हालेका छन् ।
सिसिटिभी प्रकरण : छानबिन समितिको म्याद एक साता थपियो
चालू आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश भए–नभएको छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिको म्याद सात दिन थपिएको छ । बिहीबारको प्रतिनिधिसभा बैठकले सहमति दिएसँगै म्याद थप भ...
राष्ट्रिय परीक्षा बोर्डले कर्मचारीका लागि माग्यो आवेदन
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा हुने पदपूर्तिका लागि बोर्डले दरखास्त आह्वान गरेको हो । योग्यत...
हाम्रो पासपोर्ट किन कमजोर ?
काठमाडौं : मुलुकको पासपोर्ट विश्व वरीयतामा निकै कमजोर देखिएको छ। संसारभरिका पासपोर्टहरूको एक सर्वेक्षणले नेपाली पासपोर्ट पुछारतिर अर्थात् १०६औं स्थानमा देखाएको छ। जबकी उत्तर कोरियाको पासपोर्ट नेपा...
मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास, मुलुकका केही स्थानमा हल्का वर्षा
हाल मुलुकका केही स्थानमा वर्षा भइरहेको छ। मौसमविद्का अनुसार अनुसार यतिबेला प्रदेश नम्बर १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूपश्चिम प्रदेशका एक दुई ठाउँमा पानी परिरहेको छ। आगामी ३ दिन अर्थात् आइ...
मैत्रीपूर्ण खेलमा लिभरपुलले लाइपजिगलाई ५ गोलले हरायाे
मैत्रीपूर्ण खेलमा लिभरपुलले जर्मन क्बल आरबी लाइपजिगलाई ५ गोलले हराएको छ । रेडबुल एरिनामा गएराति भएको खेलमा लिभरपुलले लाइपजिगलाई ५–० गोलले हरायो । उसको जितमा भखैरै बेन्फिकाबाट लिभरपुलसँग सम्झौता गर...
३३ समाचार देखाइएको