मुख्य सामग्रीमा जानुहोस्
२०७९ भदौ १२ को विवरण
आज

२०७९ भदौ १२ का समाचार

अगस्त २८, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

abhiyandaily.com२२० हप्ता अघि

सिद्धार्थका ग्राहकलाई नेपालगञ्जको कल्पतरु होटेलमा छूट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले नेपालगञ्जको कल्पतरु होटेल एण्ड कौशिकी ब्यांक्वेटमा छूट पाउने भएका छन् । त्यसका लागि दुई संस्थाले सम्झौता गरेका हुन् । सम्झौतापत्रमा बैंकका नेपालगञ्ज शाखा प्रमुख...

deshsanchar.com२२० हप्ता अघि

बर्नेमाउथको पोस्टमा लिभरपुलको ९ गोल

काठमाडाैँ – इंग्लिस प्रमियर लिगमा लिभरपुलले सिजनको पहिलो जित निकाल्दा गोल वर्षा गरेको छ। चौंथो खेलमा पहिलो जित निकाल्ने क्रममा लिभरपुलले बर्नेमाउथमाथि ९.० को फराकिलो जित निकाल्यो। पहिलो हाफमा ५.० ...

ratopati.com२२० हप्ता अघि

'काठमाडौं मल' नै अवैध निर्माण, भुइँतलासम्मको मात्र नक्सा पास

सुन्धारा स्थित काठमाडौं मल नक्सा पास नगरी निर्माण भएको पाइएको छ । महानगरपालिकामा मलको भुइँतलासम्मको मात्रै नक्सा पास भएको पाइएको छ ।  भुइँतलासम्म मात्र नक्सा पास गरेर अवैध रुपमा अन्य संरचना निर्मा...

annapurnapost.com२२० हप्ता अघि

साबर छालाको ब्रान्डिङ गरौं

नेपाली जाति कला र संस्कृतिमा मात्रै होइन, विभिन्न सीप र कौशलमा पनि पारंगत छ। जसको आफ्नै पहिचान पनि छ। त्यसैको एउटा उदाहरण हो, साबर छाला। सार्की समुदायले छालाको काम गर्ने परम्परा छ। त्यसको आफ्नै वैश...

setopati.com२२० हप्ता अघि

काठमाडौंका केही ठाउँमा भारी वर्षा, विष्णुमती र बल्खु खोलामा बाढी

काठमाडौंका केही स्थानमा भारी वर्षा भइरहेको छ। विष्णुमती जलाधार क्षेत्रको जितपुर र आसपासमा आइतबार बिहानदेखि निकै ठूलो पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ । यस्तै...

nepalghatana.com२२० हप्ता अघि

मुख्य दलहरुबीच ध्रवीकरण र गठबन्धनको गठजोड चलिरहँदा दलहरु अलमलमा

जनता समाजवादी पार्टी जसपा सत्तामा छ । यही दलबाट गत बर्ष भदौं विभाजित लोकतान्त्रिक समाजवादी पार्टी लोसपा विपक्षमा छ । तराई मधेश केन्द्रित मध्ये राष्ट्रिय मान्यता पाएका यि दुई दल मात्रै हुन् । मंसिर...

annapurnapost.com२२० हप्ता अघि

मन्त्री हुँदा आफ्नै बारीमा योजना, पद गएपछि अलपत्र

गोरखा : गण्डकी प्रदेशका तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले आफू पदमा रहँदा आफ्ना खेतबारीमा तीनवटा योजनामा बजेट विनियोजन गरे। सरकार परिवर्तनपछि अहिले ती तीनै योजना अलपत्र छन्। सिर...

khabarhub.com२२० हप्ता अघि

आजदेखि मतदाता नामावली अध्यावधिक गर्दै निर्वाचन आयोग

काठमाडौं – निर्वाचन आयोगले आइतबार (आज) देखि एक सातासम्म मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया सुरु गर्ने भएको छ।

annapurnapost.com२२० हप्ता अघि

ओलीलाई प्रधानमन्त्री प्रस्ताव गर्दै एमाले चुनावमा

काठमाडौं : एमालेले भावी प्रधानमन्त्रीमा अध्यक्ष केपी शर्मा ओलीलाई प्रस्ताव गर्दै चुनावमा जाने निर्णय गरेको छ। केन्द्रीय कमिटीको शनिबार सम्पन्न बैठकले मंसिर ४ गते निर्धारित प्रतिनिधिसभा÷प्रदेशसभा नि...

shilapatra.com२२० हप्ता अघि

मुगुका किसानको शताब्दी पुरानो खेती शैलीः मरीमरी दुःख गर्‍यो खानै पुग्दैन

सरकारको 'कृषिमा आधुनिकीकरण’ भन्ने नारा मुगुका कृषकका लागि खासै फलदायी बन्न सकेको छैन । असारे बाली होस् या कात्तिके बाली मुगुका कृषक परम्परागत पद्धति प्रयोगबाटै कृषिमा निर्भर हुँदा उत्पादन बढाउन सके...

nepalviews.com२२० हप्ता अघि

ईपीएल: बर्नमाउथको पोष्टमा लिभरपुलको नौ गोल, आर्सनलको अपराजित यात्रा कायमै

काठमाडौं। इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार रातीका खेलमा म्यानचेस्टर युनाइटेड चेल्सी ब्राइटन म्यानचेस्टर सिटी, लिभरपुल  र आर्सनल विजयी भएका छन् । म्यानचेस्टर युनाइटेडले साउथह्याम्प्टनलाई १-० गोल...

swasthyakhabar.com२२० हप्ता अघि

स्वास्थ्य बीमा हामी सबैको सरोकारको विषय

स्वास्थ्य बीमा एक यस्तो कार्यक्रम हो, जसको  प्रत्यक्ष रुपमा लाभ नागरिकले उठाईराख्नु भएको छ। त्यसैले  यो सारा नेपालीको आवश्यकता भईसकेको छ। जहाँको नागरिक स्वस्थ हुन्छन त्यही देशले प्रगति गर्छ। किनभने...

setopati.com२२० हप्ता अघि

आज बिहानैदेखि वर्षा, कुन प्रदेशमा कस्तो छ मौसम?

काठमाडौंसहित हाल देशैभरिको मौसममा सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली...

ratopati.com२२० हप्ता अघि

मतपत्र छाप्ने कागज किन्न समस्या

आगामी निर्वाचनमा मतपत्र छाप्न प्रयोग हुने कागज खरिद निर्वाचन आयोगका लागि झन्झटिलो बन्दै गएको छ। मतपत्र छाप्ने कागज समयमै आपूर्ति अनिश्चित भएपछि निर्वाचन कार्यतालिकामै असर पर्न सक्ने सम्भावना बढेको ...

gorkhapatraonline.com२२० हप्ता अघि

दरबार बन्दै, फल्स सिलिङ छैन

काठमाडौँ, भदौ १२ गते । बेलायती शैलीको फल्स सिलिङ बजारमा उपलब्ध हुन नसक्दा केशरमहलको पुनर्निर्माणकर्ताका लागि निकै समस्याको विषय बनेको छ। धातुको बुट्टेदार फल्स सिलिङ राख्ने चलन राणाकालमा भित्रिएको ...

kharibot.com२२० हप्ता अघि

एसिया कपमा अफगानिस्तानको शानदार शुरुवात

काठमाडौँ । एसिया कपमा अफगानिस्तानले शानदार शुरुवात गरेको छ । गएराती सम्पन्न भएको एशिया कपको उद्घाटन खेलमा अफगानिस्तानले समूह बी को खेलमा पाँच पटकको च्याम्पियन श्रीलंकालाई ८ विकेटले पराजित गरेर प्रत...

annapurnapost.com२२० हप्ता अघि

महिला साफ च्याम्पियनसिप : नेपाली टोलीको घोषणा

काठमाडौं : नेपालले घरेलु मैदानमा हुने महिला साफ च्याम्पियनसिपका लागि नेपालको राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ। मुख्य प्रशिक्षक कुमार थापाले च्याम्पियनसिपका लागि ३५ खेलाडीबाट २३ सदस्यीय टोली घो...

news24nepal.tv२२० हप्ता अघि

ब्युँतदै ताराखोलाको ‘तारा खेल’

बागलुङ । आदिवासी जनजाति समुदायका लागि निकै लोकप्रिय मानिन्छ छ तारा खेल । लोपोन्मुख हुने अवस्थामा पुगेको यो खेल पछिल्लो समय पुनः चर्चित बनिरहेको छ । यस खेलप्रति पछिल्लो समय युवापुस्ताको आकर्षण बढ्द...

gorkhapatraonline.com२२० हप्ता अघि

विश्वविद्यालय लथालिङ्ग

काठमाडौँ, भदौ १२ गते । उपकुलपति र रजिष्ट्रारको द्वन्द्वका कारण नेपाल खुला विश्वविद्यालय लथालिङ्ग बनेको छ। नेपाली कांग्रेसको सिफारिसमा प्रा.डा. शिलु मानन्धर विश्वविद्यालयको उपकुलपति र नेपाल कम्युनिस...

ekantipur.com२२० हप्ता अघि

निर्वाचन भत्ता मनमौजी

काठमाडौँ — निर्वाचन आयोगले निर्वाचनमा खटिने पदाधिकारी तथा कर्मचारीको भत्ता मनोमानी ढंगले हेरफेर गरेको छ । निर्वाचन गराउन प्रत्यक्ष सरोकार नै नभएका कर्मचारीलाई समेत भत्ता, खाजा–खाना र सञ्चार सुविधा ...

ekantipur.com२२० हप्ता अघि

लिभरपुलको ९ गोल, हालान्डको ह्याट्रिक

लिभरपुल — लिभरपुलले शनिबार बर्नमाउथलाई ९–० ले हराएर प्रिमियर लिगमा सबैभन्दा फराकिलो जितको कीर्तिमान बराबरी गरेको छ । एनफिल्डमा प्राप्त जित सिजनको चौथो खेलमा आइपुग्दा लिभरपुलले पाएको पहिलो सफलता हो ...

nepallive.com२२० हप्ता अघि

काठमाडौंमा भारी वर्षा, आइतबार देशका अधिकांश स्थानमा पानी पर्ने

काठमाडौं– हाल देशका अधिकांस स्थानमा वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हो। ...

Ujyaaloonline.com२२० हप्ता अघि

प्रिमियर लिगमा चेल्सीले लेस्टर सिटीलाई हरायो

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लेस्टर सिटीलाई हराएको छ । घरेलु मैदानमा १० खेलाडीमा समेटिएको चेल्सीले लेस्टर सिटीलाई २–१ गोलले पराजित गरेको हो । चेल्सीका फरवार्ड रहिम स्टर्लिङल...

nepallive.com२२० हप्ता अघि

सुरूआती अग्रता जोगाउन नसक्दा युभेन्ट्स बराबरीमा रोकियो 

काठमाडौं– सुरूआती अग्रता जोगाउन नसक्दा युभेन्ट्सले इटालियन सिरी ए फुटबलमा रोमासँग अंक बाँडेको छ। घरेलु मैदानमा शनिबार राति सम्पन्न खेलमा युभेन्ट्सले रोमासँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो।...

khabarhub.com२२० हप्ता अघि

उपचार खर्च मिनाहा गरी साउदीबाट नेपाल फर्काइयो

दोहा – साउदी अरबमा सवारी दुर्घटना परी गम्भीर घाइते भई अस्पतालमा उपचाररत एक नेपालीलाई उद्धार गरी नेपाल फर्काइएको छ ।

onlinekhabar.com२२० हप्ता अघि

हालान्डको ह्याट्रिकमा सिटीको पुनरागमन जित

१२ भदौ, काठमाडौं । एर्लिङ हालान्डले दोस्रो हाफमा ह्याट्रिक गरेपछि प्रिमयर लिगको साविक विजेता म्यानचेष्टर सिटीले दुई गोलले पछि परेको स्थिति उल्टाएर क्रिस्टल प्यालेसलाई ४-२ ले पराजित गरेको छ । शनिबा...

ekantipur.com२२० हप्ता अघि

रोमियो सातौं प्रयासमा फौजी

बारा — सिम्रौनगढ नगरपालिका–८ कचोर्वा गाउँ । यहीं छन्, दलितमा पनि निकै पछाडि पारिएका मानिने चमारका ४० घरपरिवार । टोलको एक छेउमा २४ परिवारको टोल छ । त्यही टोलको एउटा कुनामा ६ धुर जमिनमा उभिएको छ रोमि...

nepalipatra.com२२० हप्ता अघि

युभेन्ट्स र रोमाले अंक बाँडे

एजेन्सी । इटालियन सिरी ए फुटबल अन्तर्गत युभेन्ट्स र रोमाले बराबरी खेलेका छन् । शनिबार राति भएको खेलमा युभेन्ट्स र रोमाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।  खेलको दोस्रो मिनेटमा डुसन भाल्ह...

Ujyaaloonline.com२२० हप्ता अघि

लिभरपुलले बर्नमाउथलाई ९–० गोलको फराकिलो अन्तरले हरायो

काठमाण्डाै - लिभरपुलले इङ्ग्लिस प्रिमियर लिग फुटबलमा पहिलो जित निकालेको छ । लिभरपुलले बर्नमाउथलाई ९–० गोलको फराकिलो अन्तरले हराउँदै पहिलो जित निकालेको हो । एनफिल्डमा भएको खेलमा लिभरपुलका रोबर्टो ...

khabarhub.com२२० हप्ता अघि

काठमाडौंमा बढ्दो संक्रमणले डेंगुको प्रकोप फैलिने डर

काठमाडौं – काठमाडौं उपत्यकासँगै देशका धेरै ठाउँमा डेंगु ज्वरोका बिरामी बढेका छन्। लामखुट्टेमा धेरै पाइने तराई–मधेशमा हुने रोग भनेर चिनिएको डेंगु अहिले पहाडी क्षेत्रमा प्रकोपको रुपमा फैलिएको छ।

ekantipur.com२२० हप्ता अघि

गोपाल योञ्जनका गीतहरूको संग्रह 'गोपालय : गोपालका गीतहरू' सार्वजनिक

काठमाडौँ — गोपाल योञ्जनले रचना गरेका २ सयभन्दा बढी गीतहरूको संग्रह 'गोपालय : गोपालका गीतहरू' पुस्तक शनिबार सार्वजनिक गरिएको छ । कार्यक्रममा गोपाल योञ्जनको गीत 'हर नाद'को गीत समेत सार्वजनिक गरियो ।...

khabarhub.com२२० हप्ता अघि

आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – देशभर सामान्यदेखि पूर्ण बदली रही चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ ।

dcnepal.com२२० हप्ता अघि

प्रिमियर लिगः सिटी, युनाइटेड र चेल्सीको जित

काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र चेल्सीले संघर्षपूर्ण जित निकालेको छ। ब्रुनो फर्नान्डेजले दोस्रो हाफमा गरेका निर्णायक ग...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको