२०७९ भदौ २१ का समाचार
सेप्टेम्बर ६, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
हिरा लुटपाट र एक्सटोर्सनका आरोपीको जन्मदिनको पार्टीको अतिथि श्रममन्त्री, युवा व्यवसायी भन्दै गरे प्रशंसा
काठमाडौँ : हाम्रा मन्त्री कति फुर्सदिला छन् अनि कस्ता-कस्ता कार्यक्रममा अतिथि भएर जान्छन् भन्ने उदाहरण बनेका छन् श्रममन्त्री शेरबहादुर कुँवर। उनी एक २२ वर्षीय युवाको जन्मदिन मनाउने कार्यक्रममा पाहु...
दसैंका नयाँ नोट २९ भदौबाट
काठमाडौं । आगामी १० असोजमा पर्ने घटस्थापनाको दिनबाट सुरु हुने दसैं, तिहार र छठ पर्वका लागि बैंकहरूले सर्वसाधारणलाई २९ भदौबाट नयाँ नोट सटही सुविधा प्रदान गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले २६ भदौद...
नयाँ कप्तानको नेतृत्वमा च्याम्पियन बन्ने नेपालको लक्ष्य
काठमाडौं । उपविजेताको छवि बनाएको नेपालले मंगलबारदेखि घरेलु मैदान दशरथ रंगशालामा सुरु हुने महिला साफ च्याम्पियनसिपका छैटौं संस्करणमा नयाँ कप्तान एन्जिा तुम्बाप्पो सुब्बाको कप्तानीमा भुटानसँग खेल्दै ...
ज्योति विकास बैंकले बिजनेश इन्क्युबेसन सेन्टर स्थापनामा सघाउने
काठमाडौं । ज्योति विकास बैंकले पाँचओटा बिजनेश इन्क्युबेसन सेन्टर स्थापनामा सघाउने भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत देशका पाँच...
व्यङ्ग्यार्थ : मंगलवार, २१ भदौ २०७९
.
साफ यू-१७ पुरुष फुटबल : बंगलादेशको विजयी शुरूआत
श्रीलंकामा जारी साफ यू-१७ पुरुष फुटबलमा बंगलादेशले विजयी शुरूआत गरेको छ । सोमवार भएको खेलमा श्रीलंकालाई ५-१ गोल अन्तरले हराउँदै बंगलादेशले सुखद शुरूआत गरेको हो । जीतसँगै समूह 'ए' को बंगलादेशले पह...
निकासी पैठारी ऐन संघीय संसद्मा तीन वर्षदेखि अलपत्र
सरकारले नीतिगत दस्ताबेजहरूमा निकासी क्षेत्रलाई प्राथमिकतामा राखेको दाबी गरिरहे पनि व्यवहारमा भने त्यसो हुन सकेको छैन । नेपालको निकासी पैठारी व्यापार अहिले पनि वि.सं. २०१३ सालको कानुनका भरमा सञ्चालन...
को हुन् लिज ट्रस ?
काठमाडौँ । बेलायतमा तेस्रो महिला प्रधानमन्त्री बन्ने भएकी छन् । यस अघि मारगेट थ्याचर र थेरेसा मे बेलायतको महिला प्रधानमन्त्री बनेका थिए भने अब लिज ट्रस तेस्रो महिला प्रधानमन्त्री बन्ने निश्चित भएको...
भिटामिन बी१२ के हो? कस्ता लक्षण देखिए यसको जाँच गर्ने?
भिटामिन बी१२ के हो? हामीले मासु, माछा, अण्डा र दूधबाट भिटामिन बी१२ लिन्छौँ। यो हाम्रो कलेजोमा गएर बस्छ। यसले शरीरको पाचन प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्छ। प्रोटिन बनाउनमा पनि यसको भूमिका हुन...
सिट बाँडफाँट कार्यदलको बैठक बस्दै, आजै प्रतिवेदन शीर्ष नेतालाई बुझाइने
सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक आज पनि बस्ने भएको छ । हिजो बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि आज पुनः बैठक बस्दै छ । आजको बैठकले सिट बाँडफाँट टुंगो लगाउने र प्रतिवेदन शीर्ष...
जहाँ चिया-कफी पिउँदै पढ्न र काम गर्न पाइन्छ
कोटेश्वरबाट काठमाडौं छाडेर भक्तपुर प्रवेश गर्नासाथ कौशलटारमै छ 'रिडर्स हब एन्ड क्याफे'। यहाँ बिहान आठ बजे नै चहलपहल सुरू हुन्छ। गत साताको एक दिन बिहान दस नबज्दै हामी त्यहाँ पुग्यौं। कोही राजनीतिक...
कांग्रेस महोत्तरीले ८३ जनाको नाम सिफारिस गर्यो
महोत्तरी- कांग्रेस महोत्तरीले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक र प्रत्यक्षतर्फ ८३ जनाको नाम सिफारिस गरेको छ।सिफारिस गरेका नामावली सोमबार नै प्रदेशमा पठाएको काङ्ग्रेस महोत...
भिजिट भिसा प्रकरण : अध्यागमन प्रमुख मन्त्रालय तानिए
काठमाडौँ, भदौ २१ गते । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख पुष्पराम शाहीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रालयले कारागार व्यवस्था विभागका महानिर्देशक वासुदे...
नेपाली सेनाको स्वास्थ्य शिविरमा विरामीको चाप
विशेषज्ञ चिकित्सक सहित उपचार सेवा प्रदान गर्न थालेपछि नेपाली सेनाको स्वाथ्य शिविरमा विरामीको भीड बढ्ने गरेको छ । विशेषज्ञ टोली सहित नसर्ने ८ प्रकारको रोग सम्बन्धी विरामीहरुको स्वास्थ्य परीक्षण गरि ...
दिनमै २८ सय वैदेशिक श्रम बजारमा
काठमाडौँ — वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या साउनबाट झन्डै दोब्बर भएको छ । व्यापार घाटाले संकटमा परेको अर्थतन्त्रलाई उद्धार गर्न वैदेशिक मुद्रा पठाउने यी युवाप्रति राज्यले भने प्रभावकारी नीति ...
आजको मौसम पूर्वानुमान : मधेश र प्रदेश एकमा भारी वर्षा
काठमाडौं – अहिले देशभर मनसुनको न्यून चापीय रेखा पूर्व तिर सरदर स्थानभन्दा केही उत्तरतर्फ र पश्चिम तिर सरदर स्थानको आसपास अवस्थित छ ।
काबुल भएको विस्फोटमा रुसी दूताबासका कर्मचारीसहित ६ जनाको मृत्यु
अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम आक्रमणमा परेर रुसी दूतावासका दुई कर्मचारीसहित ६ जनाको मृत्यु भएको रसियाली र तालिवान अधिकारीहरूले बताएका छन् । सोमबार भएको उक्त हमलामा दूतावासका कर्...
नागरिकता विधेयक प्रमाणीकरणका लागि पठाइयो
काठमाडौँ, भदौ २१ गते । सङ्घीय संसद्ले नेपाल नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा सोमबार पठाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि साउन २९ गते फिर...
काठमान्डु पोस्ट सम्पादकमा बराल
काठमाडौँ — द काठमान्डु पोस्टको सम्पादकमा विश्वास बराल नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक कैलाश सिरोहियाले सोमबार उनलाई स्वागत गरे । अध्यक्ष सिरोहियाले बरालको...
यी स्थानमा मेघ गर्जन चट्याङसहित भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पूर्व तिर सरदर स्थान भन्दा केही उत्तर तर्फ र पश्चिम तिर सरदर स्थानको आसपास अवस्थित छ। प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशह...
एक्लै लड्दा कसैको बहुमत नआउने भएकोले गठबन्धन गर्नुपरेको हो: भट्टराई
नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले एक्लै चुनाव लड्दा कुनै पनि दलको बहुमत आउने नदेखिएकोले गठबन्धन गरी चुनावमा जाने निर्णय गरिएको बताएका छन्। कैलालीको अत्तरियामा सोमबार बोल्दै उनले नि...
भलिबल संघको महासचिवमा रोशन श्रेष्ठ नै किन?
नेपाल भलिबल संघको नवौं चुनावी साधारण सभा काठमाडौंमा बुधबार हुँदै छ । चुनावी साधारणसभाको तयारी पूरा भएको नेपाल भलिबल संघले जनाएको छ । देशभरका सवै जिल्लामा संगठन रहेको भलिबल संघको २ वर्ष अघि नै चुनाव...
पूर्णशंकर टेबलटेनिस आजदेखि
काठमाडौँ — स्पिन इभेन्ट्सको आयोजनामा दोस्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तरवडा टेबलटेनिस प्रतियोगिता मंगलबार सुरु हुँदै छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा हुने प्रति...
म्यादी छनोट दसैंअगावै
काठमाडौँ — प्रहरी प्रधान कार्यालयले दसैंअगावै म्यादी प्रहरी छनोट गर्ने गरी प्रक्रिया अघि बढाएको छ । प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले जिल्ला–जिल्लामा कायम गरिएका मतदान स्थल र मतदान केन्द्रको अ...
साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि : उद्घाटन खेलमा नेपाल र भुटान खेल्दै
काठमाण्डाै - साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि काठमाण्डौमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानसँग खेल्दैछ । खेल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा...
आगामी निर्वाचनमा १० हजार ८८८ मतदान स्थल
काठमाडौँ, भदौ २१ गते । निर्वाचन आयोगले आगामी चुनावका लागि १० हजार ८८८ मतदान स्थल कायम गरेको छ । स्थानीय चुनावमा १० हजार ७५६ मतदान स्थल रहेका थिए । आयोगले मतदान स्थलको पुनरवलोकन गर्दा गत स्थानीय चुन...
सरकारले डेंगुसँगै चिकुनगुनिया र जिका भाइरसबारे अध्ययन गर्ने
काठमाडौँ अनामनगर बस्दै आएका २५ वर्षीय शंकर रिजाललाई एक्कासि ज्वरो आउने, शरीरको मांसपेशी,जोर्नी दुख्ने, बान्ता हुने समस्याले सतायो । भाद्र १४ गते एक्कासि बिरामी परेका उनी भोलि पल्टै डेंगु सङ्क्रमणको...
नयाँ नोट भदौ २९ देखि
काठमाडौँ — दसैंका लागि राष्ट्र बैंकले भदौ अन्तिम सातादेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने भएको छ । भदौ २६ देखि बैंक तथा वित्तीय संस्था र २९ देखि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने आन्तरिक तयारी ...
कर्णालीबाट २९ खेलमा प्रतिस्पर्धा
वीरेन्द्रनगर — गण्डकी प्रदेशको पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीले २९ खेलमा सहभागिता जनाउने भएको छ । राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ खेलमा प्रतिस्पर्धा हुने भए पनि कर्णालील...
चौतर्फी आलोचना भएपछि मन्त्रीले थुनाएका गुरुङ साधारण तारेखमा रिहा
गुरुङले गल्ती महसुस गरेकाले रिहा गर्न अनुरोध गरियो : मन्त्री गल्ती नै गरेको छैन, किन महसुस गर्नु : गुरुङ चौतर्फी विरोध र आलोचना भएपछि सरकारले पर्यटनमन्त्री जीवनराम श्रेष्ठको निर्देशनमा पक्राउ गर...
चीनमा शक्तिशाली भूकम्प, ४६ जनाको मृत्यु
चीनमा गएको शक्तिशाली भूकम्पमा कम्तीमा ४६ जनाको मृत्यु भएको छ । दक्षिण पश्चिम चीनमा ६ दशमलब ६ म्याग्निच्युडको भूकम्प जाँदा अन्य केही घाइते भएका छन् । सिचाआन प्रान्तमा स्थानीय समयअनुसार १ बजे भूकम्...
बिजुली बस थन्कियो, ट्रक चढेर अन्तर्राष्ट्रिय विमानस्थल पुग्छन् यात्रु
२१ भदौ, भैरहवा । शनिबार बिहान ४ बजे भैरहवाको गल्लामन्डी बजारबाट एउटा मिनी ट्रक लुम्बिनीतर्फ हुइँकियो । पछाडि डालामा २ वटा ब्यागेज राखेर ट्रक ड्राइभरसँगै बसेका छन्, चितवनका सरोज तामाङ र सन्तराम मगर ...
एमालेले गर्यो महेश बस्नेतलाई भक्तपुर २ मा उम्मेदवार सिफारिस
नेकपा एमालेका नेता महेश बस्नेत भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन्। एमालेले पोलिटव्यूरो सदस्य बस्नेतको नाम सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको हो...
ईयूले युक्रेनलाई थप ५० करोड यूरो सहयोग गर्ने
ब्रसेल्स । युरोपेली सङ्घ (ईयू) ले युद्धग्रस्त युक्रेनसँग आवास, शिक्षा र कृषिमा सहयोग पुर्याउन थप ५० करोड युरो (४९ करोड ७० लाख अमेरिकी डलर) को योजनाबद्ध सहयोग उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर गरेक...
प्राइभेट कम्पनीलाई स्टक एक्सचेन्ज दिने गरी नियमावली संशोधन
काठमाडौँ — व्यावसायिक घरानालाई स्टक एक्सचेन्जको लाइसेन्स दिन मिल्ने गरी धितोपत्र बोर्डले सम्बन्धित नियमावली संशोधन गरेको छ । ‘धितोपत्र बजार सञ्चालन नियमावली, २०६४’ संशोधन गरी प्राइभेट लिमिटेड कम्पन...
३५ समाचार देखाइएको