२०७९ असोज ४ का समाचार
सेप्टेम्बर २०, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
मधेशका होटल तथा पर्यटन व्यवसायी पर्यटकको स्वागतमा जुटे
३ असोज, महोत्तरी । पर्यटन दिवसको संघारमा मधेश प्रदेशका पर्यटन तथा होटल व्यवसायी संघहरु तयारीमा जुटेका छन । प्रदेशमा आन्तरिक र वाहय पर्यटक भित्र्याउन प्रदेशभरीका आन्तरिक एयरपोर्ट र सिमावर्ती क्षेत्र...
फिल्मी शैलीमा मारिएका लाल मोहमद : जसको पृष्ठभूमि नक्कली नोट कारोबारसँग जोडिन्छ
३ असोज, काठमाडौं । हरिवन नगरपालिका–२, सर्लाहीका लाल मोहम्मद सोमबार अपराह्न गार्मेन्टका लागि प्लास्टिक लिन काठमाडौंको जोरपाटी गएका थिए । कपडा लिन आएका ग्राहक रामप्रसाद गौतमलाई सामान दिन प्लास्टिक नप...
काठमाडौं–तराई द्रुतमार्ग : १७५ अर्बको योजनामा जम्मा ३८ अर्ब खर्च
काठमाडौं । २०८१ मङ्सिरसम्ममा काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजना सम्पन्न गर्ने लक्ष्य राखेको नेपाली सेनाले हालसम्म जम्मा ३७ अर्ब ९६ करोड रुपैयाँ मात्रै खर्च गरेको छ । नेपाली सेनाको व्यव...
बाली बीमामा किसानको चासो कम
पर्वत । पर्वतका किसानले बाली बीमामा कम चासो दिएको पाइएको छ । जिल्लामा पशुपन्छी बीमामा किसानको आकर्षण भए पनि बाली बीमामा न्यून आकर्षण रहेको पाइएको हो । बाली बीमाका लागि विनियोजित बजेट जिल्लाबाट फिर्...
तथ्यांकोवाच : रू. २ करोड २६ लाखको विद्युतीय सिगरेटको आयात
काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा रू. २ करोड २६ लाखको विद्युतीय सिगरेटको आयात भएको छ । नेपालमा खपत हुने अधिकांश विद्युतीय सिगरेट चीनबाट आयात हुने गरेको छ । सो अवधिमा विश्वका ८ देशबाट ४ लाख २६ हजार ...
कपिल शर्माको फिल्म बुसान इन्टरनेशनल फिल्म फेस्टिभलमा पनि प्रदर्शन हुने
कपिल शर्माको चलचित्र ‘ज्विगाटो’ बुसान इन्टरनेशनल फिल्म फेस्टिभलमा पनि प्रदर्शन हुने भएको छ । टोरन्टो इन्टरनेशनल फिल्म फेस्टिभलमा सफल वल्र्ड प्रिमियर पछि यो फिल्म अब बुसान इन्टरनेशनल फिल्म फेस्टिभ...
समृृद्धि र सुखको आधार: स्वास्थ्यमा यथोचित लगानी
राजनीतिक वृत्तमा सबैभन्दा बढी बोलिएको र सुनिएको ‘स्वास्थ्य, शिक्षा र रोजगार’ लाई विकास, समृृद्धि र सभ्यताको प्रमुख निर्धारक मानिन्छ। पढ्ने विद्यार्थी र पढाउने शिक्षक स्वस्थ छ भने शिक्षाको गुणस्तर ...
डेंगीमा लापरबाही गरे जान सक्छ ज्यान
सामान्यतया बेलैमा उचित उपचार पाए डेंगी संक्रमितलाई कुनै जोखिम हुँदैन । त्यस्तो अवस्थामा अन्य दीर्घरोग लागेको भए पनि डेंगीका बिरामीले ज्यान गुमाउनुपर्ने स्थिति भने आउँदैन । तर उपचारमा ढिलाइ गर्दा भन...
डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]
मंगलवार अमेरिकन डलरको प्रति डलर खरिद दर १२७.३४ रुपैयाँ र बिक्री दर १२७.९४ रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले मंगलवारका लागि सो मूल्य बराबरको विनिमय दर कायम गरेको हो । यस दिन युरोपियन युरोको...
ब्रह्मास्त्र'को सफलतापछि निर्देशक भन्छन् : अब छिट्टै अरू भाग पनि बनाउँनेछौं
बलिउड चलचित्र 'ब्रह्मास्त्र'का निर्देशक अयान मुखर्जी अहिले फिल्मको मेगा बक्स अफिसमा सफलताको शिखरमा छन्। अयानले अहिले आफू काममा फर्किएको र अब छिट्टै यस चलचित्रको ३ सेरिजसम्म काम गर्ने बताएका छन् ।...
फाइनलमा पराजित भएपछि प्रशिक्षक थापाको राजीनामा, तीन खेलाडीको सन्यास
काठमाडौं– त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार साँझ सम्पन्न छैटौं संस्करणको महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपाल उपविजेता बनेपछि मुख्य प्रशिक्षक कुमार थापाले राजीनामा दिएका छन् । ...
बलराम, जो आधुनिक तरिकाले गाईपालन र डेरी उद्योग गर्न चाहन्छन्
‘कृषि गुरु’ नामक पत्रिकाबाट बलराम पौडेलले आइडिया स्टुडियोबारे थाहा पाए । ‘कृषि गुरु’ पत्रिकाको सरले आइडिया स्टुडियोले विभिन्न आइडियाहरूबारे अध्ययन गरेर सहयोग गर्छ भनेर नम्बर दिनुभएको थियो,’ पौडेल भ...
समानुपातिक जस्केलो होइन
नेपालको संविधानको सौन्दर्य के हो भने यसले समावेशी समानुपातिक निर्वाचन प्रणाली प्रबन्ध गरेको छ। त्यो प्रबन्ध कसलाई हो ? जो प्रत्यक्ष निर्वाचनबाट समावेश हुन तत्काल सम्भव हुन्न, तर राज्यमा उनीहरूको प्...
जीटुजीबाट इजरायल गएका श्रमिकलाई हुण्डीको भर
सरकारले रेमिट्यान्स सेवाका लागि सहजीकरण गर्न नसक्दा इजरायल गएका ८० प्रतिशत श्रमिकले पहिलो महिना नै करोडौं रुपैयाँ हुन्डीमार्फत नेपाल पठाएका छन्। रेमिट्यान्सको काम गर्ने वित्तीय संस्था अभावका कारण द...
चाहिनेभन्दा दोब्बर नुन उपभोग
काठमाडौँ, असोज ४ गते । नेपाली उपभोक्ताले शरीरलाई आवश्यक पर्नेभन्दा दोब्बर मात्रामा आयोडिनयुक्त नुन उपभोग गर्ने गरेको पाइएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को अध्ययनबाट आयोडिनयुक्त नु...
जसले जागिर छाडेर सुरू गरिन् 'क्वोः'
नेवार समुदायमा सानै उमेरमा छोरीको बेल विवाह (इही) गर्ने र गुफा राख्ने चलन छ। यो परम्पराबारे थाहा पाउँदा काठमाडौं, सामाखुसीकी आयुषा डंगोल सात वर्षकी थिइन्। त्यस बेला उनकी एक पारिवारिक साथी गुफा राखि...
मह जोडीलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड
२२ औँ इमेज अवार्ड वितरण सम्पन्न भएको छ । सोमबार काठमाडौंको सोल्टी होटलमा आयोजना गरिएको टुबोर्ग इमेज अवार्डमा नेपाली गीत, संगीत क्षेत्रमा उत्कृष्ट १५ विधामा अवार्ड प्रदान गरिएको हो । अर्वाडमा वरिष...
नेपाल संविधान: के तराई मधेसले संविधान स्वीकार गरिसक्यो?
असोज ३, २०७२ मा ल्याइएको संविधानले अब ७ वर्ष पूरा गरेको छ। जुन दिन संविधान ल्याइयो त्यो दिन काठमाण्डूमा सरकारी तवरबाट उत्सव मनाईँदै थियो। यता तराईका जिल्लाहरूमा त्यसप्रति असहमतिको स्वर घनिभूत रूप...
कर तिर्न थाले भृकुटीमण्डपका व्यवसायी
राधा चालिसे काठमाडौँ, असोज ४ गते । वर्षौंदेखि घर बहाल र व्यवसाय कर नतिरेका काठमाडौँको भृकुटीमण्डपभित्रका व्यवसायीले कर तिर्न थालेका छन्। स्टल र खुला स्थान ओगटेर व्यापार गर्दै आएकालाई काठमाडौँ महान...
चुनावमा होमियो देश
काठमाडौं : सोमबार साँझ ८ बजेसम्म निर्वाचन आयोगका कर्मचारीलाई कागजपत्र रुजु गर्ने चटारो थियो। दलका नेताहरू समानुपातिकतर्फको बन्दसूचीको कागजात रुजु गराउने हतारमा देखिन्थे। अन्य दिनभन्दा सोमबार आयोग प...
नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलन आजबाट, यी सात विषयमा हुँदैछ छलफल
काठमाडौं - नेपाल चिकित्सकको दोस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन आज मंगलबार र भोलि बुधबार हुनेछ। सम्मेलनका लागि सबै तयारी पुरा भएको संघले जनाएको छ। सम्मेलनको पहिलो दिन मंगलबार तीनवटा विषयमा र दोस्रो ...
मोरङलाई भेट्रान कप
बारा — सिमरा रंगशालामा भएको मन्जुदेवी गुप्ता स्मृति दोस्रो भेट्रान फुटबल प्रतियोगिताको उपाधि मोरङको जहदा भेट्रान क्लबले जितेको छ । जहदाले फाइनलमा चितवन भेट्रानलाई २–० ले पराजित गरेको हो । विजेताले ...
दशकपछि आयोजकले जित्यो २० औँ लिस्नुकपको उपाधि
भैरहवा – रुपन्देहीको कोटीहवामा सञ्चालित २० औं लिस्नु कप फुटबल प्रतियोगिताक उपाधि आयोजक लिस्नु युवा क्लबले जितेको छ।
पुनम, दीपा र इन्दिराको अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास
काठमाण्डाै - नेपाली महिला राष्ट्रिय टोलीका सदस्यत्रय पुनम जर्घा मगर, दीपा राई र इन्दिरा राईले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । उनीहरु त्रिभुवन आर्मी फुटबल क्लबका हुन् । दशरथ ...
च्याम्पियन–सपना फेरि अधुरै
काठमाडौँ — दशरथ रंगशाला परिसरमा सोमबार बिहानैदेखि चहलपहल थियो । छैटौं साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्न टिकट काट्नेको लस्कर ९ बजे सुरु भइसकेको थियो । केहीबेरमै भीआईपीतर्फको टिकट पाउन छाड्यो...
मंसिर ४ को चुनाव परीवेक्षण गर्न कुन-कुन संस्थाले पाए अनुमति?
निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा परीवेक्षण गर्न ३६ वटा संस्थालाई अनुमति दिएको छ। आयोगका अनुसार २ वटा अन्तर्राष्ट्रिय संस्थाले अनुमति पाएका छन्। सार्क मानव अधिक...
जो अजम्बरी धुन सुम्पेर गए
काठमाडौं । मात्र पाँच महिनाअघि उनी सुनौलो सेक्सोफोनको माधुर्यसँगै ७२ वर्षको उमेरमा एकाएक तन्नेरी वयमा फर्किएका थिए । त्यति बेला भजनशिरोमणि भक्तराज आचार्यको अँगालोमा बाधिँदै गर्दा शुभबहादुर सुनाम अझ...
३० वर्ष भएछ ओलीले कबोलेको, अझै रतुवाको पाता फर्किएन
४ असोज, दमक (झापा) । रतुवा र मावा नदीको बीचमा पर्छ दमकबजार । रतुवा त झन् उत्तरदेखि दक्षिणसम्मै बग्दा झापा क्षेत्र नं. ५ को बाटो भएर जान्छ । तर सधैंभरि उस्तै रहेर आफ्नो लयमा बग्दैन । त्यसैले यस क्षे...
मेक्सिकोमा शक्तिशाली भूकम्प
मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन निकायले ७.४ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु प्रशान्त महासागरको तटमा रहेको मिचोआकान राज्यको कोलकोमानबाट ५९ किलोमिट...
माइक्रो चिप बनाउने दौडमा भारत सामेल हुँदै, चीनलगायतका देशलाई सक्ला त चुनौती दिन?
काठमाडौं– पछिल्लो समय ताइवान अमेरिका र चीनको विवादको केन्द्रमा रहेको छ। ताइवान यसरी विवादको केन्द्रमा पर्नुको धेरै कारणमध्ये एक हो ‘चिप’ निर्माण। विश्वभर निर्यात हुने चिप यो देशमा निर्माण हुने गर्द...
मेक्सिकोमा ७ दशमलब ६ म्याग्निच्युडको भूकम्प
मेक्सिको सिटी – मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ। सन् १९८५ र २०१७ का दुई ठूला भूकम्पको वार्षिकोत्सवमा मेक्सिको सिटीमा सयौं माइल टाढाको भवनहरू हल्लाउँदै पश्चिमी मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ।
समानुपातिकमा प्रधानमन्त्रीपत्नीदेखि पूर्वराजदूतसम्म
काठमाडौँ — निर्वाचन आयोगले तोकेको समावेशी सिद्धान्तको मापदण्डअनुसार प्रमुख दलले समानुपातिकतर्फको बन्दसूची पेस गरेका छन् । दलहरूको सूचीमा प्रधानमन्त्रीपत्नी, पूर्वसभामुख, पूर्वगृहमन्त्रीपत्नीदेखि पू...
सान्जेन जलविद्युतको आईपिओमा आवेदन दिने आज अन्तिम दिन
सान्जेन जलविद्युत कम्पनीले ५ भदौदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले १ सय अंकित मूल्यमा ३६ लाख ५० हजार कित...
३३ समाचार देखाइएको