मुख्य सामग्रीमा जानुहोस्
२०७९ कार्तिक १७ को विवरण
आज

२०७९ कार्तिक १७ का समाचार

नवेम्बर ३, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

abhiyandaily.com२१० हप्ता अघि

‘ग्यालेक्सी ए०४’ ल्याउने तयारीमा सामसङ

काठमाडौं । मोबाइल फोन ब्राण्ड सामसङले ‘ग्यालेक्सी ए०४’ सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले ५० एमपी क्यामेरासहितको उक्त स्मार्टफोन ल्याउन लागेको हो । कम्पनीले नयाँ पुस्ताका प्रयोगकर्ताका लागि स...

abhiyandaily.com२१० हप्ता अघि

पोखरामा ग्लोबल आइएमई बैंकका थप दुई शाखा सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले पोखरामा थप २ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बुधवारदेखि पोखरा महानगरपालिका वडा नं १७ को बिरौटा र वडा नं २४ को पामेमा शाखा सञ्चालनमा ल्याएको हो । यससँगै बैंकको शाखा ...

gorkhapatraonline.com२१० हप्ता अघि

विद्युतीय सवारीमा दलहरूको प्राथमिकता

लक्ष्मण दर्नाल काठमाडौँ, कात्तिक १७ गते । प्रमुख राजनीतिक दलहरूले चुनावी घोषणापत्रमा विद्युतीय सवारीसाधन सञ्चालनलाई प्राथमिकता दिएका छन् । नेपाली कांग्रेसले आगामी पाँच वर्षमा विद्युतीय सवारीसाधनको...

nepallive.com२१० हप्ता अघि

आजदेखि चुनाव प्रचारको समय सुरु, दलका शीर्ष नेताहरु देश दौडाहामा

काठमाडौं– मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार तथा राजनीतिक दलहरुले आज (बिहीबार)देखि खुला प्रचार गर्न पाउने भएका छन्। निर्वाचन आयोगले बिहीबार (कात्तिक १७ गते)देखि मंस...

setopati.com२१० हप्ता अघि

भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्न हिमालय र नेपाल एयरलाइन्सको कस्तो छ तयारी?

हिमालय र नेपाल एयरलाइन्सले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी गरिरहेका छन्। नागरिक उड्डयन प्राधिकरणले भैरहवा जान ताकेता गरेपछि दुवै स्वदेशी एयरलाइन्सले भै...

khabarhub.com२१० हप्ता अघि

विश्वमा इतिहासमा आजः वल्ड ट्रेड सेन्टरको स्थापनादेखि ग्रेट वालको अर्को खण्ड फेला

आज ३ नोभेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण घटनाः

ekantipur.com२१० हप्ता अघि

चुनावी प्रचार आजदेखि

काठमाडौँ — दलका शीर्ष नेताहरू चुनावी प्रचारका लागि देश दौडाहामा निस्कन थालेका छन् । निर्वाचन आचारसंहिताअनुसार बिहीबारदेखि मंसिर १ सम्म आमसभा, जुलुस र कोणसभा गर्न पाउने भएपछि दलका प्रमुख नेताहरू चुन...

ratopati.com२१० हप्ता अघि

उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्रले जापानी क्षेत्र पार गर्यो, नागरिकलाई घरभित्रै बस्न आग्रह

उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । क्षेप्यास्त्रले प्रशान्त महासागरतर्फ जापानको क्षेत्र पार गरिसकेको जापान सरकारले जनाएको छ ।  बिहीबार जारी गरिएको जे–अलर्ट आपतकालीन प्रसारण ...

gorkhapatraonline.com२१० हप्ता अघि

प्रचारप्रसारको नयाँ चरण आजबाट सुरु

काठमाडौँ, कात्तिक १७ गते । राजनीतिक दलले कात्तिक १७ गते बिहीबारदेखि आमसभा, कोणसभा तथा जुलुस गर्न पाउने भएका छन् । राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन आयोगले तोकेको सीमाभित्र रहेर बिहीबारदेखि नै सञ...

annapurnapost.com२१० हप्ता अघि

प्रतिमतदाता खर्च बढेको बढ्यै

काठमाडौं : २०४८ सालको आमनिर्वाचनमा प्रतिमतदाता खर्च करिब १० रुपैयाँ थियो। त्यति बेला १ करोड ११ लाख ९१ हजार ७ सय ७७ मतदाता थिए। त्यसयता भने खर्च ह्वात्तै बढेको तथ्यांकले देखाएको छ। २०७४ सालको आमनिर्...

gorkhapatraonline.com२१० हप्ता अघि

राष्ट्रिय सुरक्षा थप सुदृढ बनाइने

काठमाडौँ, कात्तिक १७ गते ।  आउँदो मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा प्रमुख राजनीतिक दलहरूले चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । दुई ठूला शक्ति सम्पन्न राष्ट्...

gorkhapatraonline.com२१० हप्ता अघि

स्थायी शिक्षक नियुक्तिको सिफारिस

काठमाडौँ, कात्तिक १७ गते  । खुला प्रतिस्पर्धाबाट छनोट भएका माध्यमिक तहका स्थायी शिक्षक नियुक्तिका लागि शिक्षक सेवा आयोगले शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सिफारिस गरेको छ। आयोगले माध्यमिक तह...

khabarhub.com२१० हप्ता अघि

इथियोपियामा सरकार र टिग्रे सेनाबीच युद्ध रोक्ने सम्झौता

काठमाडौं – इथियोपियामा सरकार र टिग्रेयन सेनाबीच युद्ध रोक्ने सम्झौता भएको छ। इथियोपियामा दुई वर्षको द्वन्द्व रोक्न दुवै पक्ष सहमत भएका हुन्।

ratopati.com२१० हप्ता अघि

टी–ट्वान्टी विश्वकप क्रिकेटमा विराटको कीर्तिमान

भारतीय क्रिकेट खेलाडी विराट कोहलीले आईसीसी टी–ट्वान्टी विश्वकप इतिहासमा सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान बनाएका छन् । भारतीय ब्याट्सम्यान  कोहलीले अष्ट्रेलियामा जारी विश्वकप अन्तर्गत बुधबार ब...

setopati.com२१० हप्ता अघि

७ पटक म्याद थप गर्दा पनि बनेन भक्तपुर-नगरकोट सडक, नेताहरू नै बसे धर्नामा

भक्तपुरबाट नगरकोट जाने सडक कमलविनायक भत्केको पाटीस्थित मूल सडकमा बसेर दलका नेताहरुदेखि जनप्रतिनिधिहरु समेतले धर्ना दिएका छन्। भक्तपुर–नगरकोट सडक निर्माण छिटो सम्पन्न गर्नुपर्ने वा निर्माण कम्पनीला...

ekantipur.com२१० हप्ता अघि

साउदीमा नेपालीलाई मृत्युदण्ड

काठमाडौँ — मृत्युदण्डको सजाय पाएर १५ वर्षदेखि जेलजीवन बिताइरहेका उदयपुरका विवेक दाहाललाई क्षमादान दिन नेपाल सरकारले बारम्बार गरेको आग्रहलाई अस्वीकार गरी साउदी अरब सरकारले मृत्युदण्डको सजाय कार्यान्...

annapurnapost.com२१० हप्ता अघि

किन बढ्दो छ उम्मेदवारको धरौटी जफत ?

काठमाडौं  : २०१८ सालको गाउँपञ्चायत निर्वाचनमा उम्मेदवार बन्न २ रुपैयाँ धरौटी तोकिएको थियो। त्यतिबेला सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याएमा उक्त धरौटी जफत हुने व्यवस्था थियो। २०२० सालको गाउँ पञ्चाय...

ekantipur.com२१० हप्ता अघि

मिलानले तय गर्‍यो नकआउट चरण यात्रा

काठमाडौँ — ओलिभर जिरोडले दुई गोल गर्दै अर्को गोलमा अवसर सिर्जना गरेपछि एसी मिलानले बुधबार एफसी साल्सबर्गलाई ४–० ले पराजित गर्दै युरोपेली च्याम्पियन्स लिगको नकआउट चरणको यात्रा तय गरेको छ । मिलान अन...

Ujyaaloonline.com२१० हप्ता अघि

१५ वर्षमुनिको साफ महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दै

१५ वर्षमुनिको साफ महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दैछ । मङ्गलवारदेखि बङ्लादेशको ढाकामा सुरु भएको प्रतियोगितामा नेपालले आज भुटानसँग पहिलो खेल खेल्न लागेको हो । खेल ढाकामा नेपाली समय अन...

farakdhar.com२१० हप्ता अघि

शानदार जितका साथ लाइप्जिग च्याम्पियन्स लिगको अन्तिम १६ मा

जर्मन क्लब आरबी लाइप्जिग युइएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । ऊ गएराति सम्पन्न समूह ‘एफ’ अन्तर्गतको आफ्नो अन्तिम खेलमा युक्रेनी क्लब शाख्तर डोनेट्स्कलाई ४–० ले हराउँदै अन्तिम १६ ...

Ujyaaloonline.com२१० हप्ता अघि

टी–२० विश्व कप : आज पाकिस्तान र दक्षिण अफ्रिका खेल्दै

काठमाण्डाै - टी–२० विश्व कप क्रिकेटमा आज एउटा खेल हुँदैछ । आज पाकिस्तान र दक्षिण अफ्रिका खेल्दैछन् । सुपर १२ को समूह ‘२’ को यो खेल दिउँसो पौने दुई बजे अस्ट्रेलियाको सिड्नीमा सुरु हुनेछ । दक्षिण अफ...

annapurnapost.com२१० हप्ता अघि

निर्वाचनमा ४ लाख सुरक्षा जनशक्ति

शान्तिपुुर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन देशैभरि ठुलो संख्यामा सुरक्षाकर्मी परिचालनको तयारी रहेको नेपाल प्रहरीले जनाएको छ। आगामी निर्वाचनलाई दृष्टिगत गर्दै सातवटै प्रदेशमा १ लाख ८६ हजार ६९३ जन...

nayapatrikadaily.com२१० हप्ता अघि

आरजु राइस मिलद्वारा धानको मूल्य निर्धारण

आरजु राइस मिलले खरिद गर्ने रञ्जित धानको न्यूनतम समर्थन मूल्य ११ सय रुपैयाँ प्रतिमन (४० किलो) निर्धारण गरेको छ । बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेत प्रवद्र्धक रहेको मिलले किसानबाट खरिद गर्ने...

newsofnepal.com२१० हप्ता अघि

निर्वाचनलगत्तै शिक्षक विज्ञापन खोल्ने तयारी

काठमाडौं ।  शिक्षक सेवा आयोगले निर्वाचनलगत्तै मङ्सिरबाट विज्ञापन गर्ने तयारी थालेको छ । पहिलो चरणमा माध्यमिक विद्यालय तहको विज्ञापनको प्रक्रिया शुरू गर्ने जनाएको आयोगले शिक्षा तथा मानव स्रोत विकास...

ekantipur.com२१० हप्ता अघि

गण्डकी प्रदेश लय समात्दै

काठमाडौँ — गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । गण्डकीले कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार समूह ‘बी’ को खेलमा कर्णाली प्रदेशलाई ३२ रनले पराजित गर्‍य...

gorkhapatraonline.com२१० हप्ता अघि

हेटौँडा सिमेन्ट पुनः सञ्चालन

राममणि दाहाल  हेटौँडा, कात्तिक १७ गते । कोइला अभावका कारण बन्द रहेको हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा आएको छ । कोइला अभावसँगै उद्योगको किल (क्लिङ्कर उत्पादन गर्ने) मा समस्या आएका कारण गत साउ...

himalkhabar.com२१० हप्ता अघि

फेरि उपेक्षामा दलित उम्मेदवार

सबै दलले समानुपातिकको ११० सीटमा उम्मेदवारी दिंदा १४ प्रतिशत जनसंख्याका आधारमा दलित समुदायका उम्मेदवारहरू उठाएका छन्, तर प्रत्यक्षतर्फ उठाएकै छैनन् भन्दा हुन्छ। सबैभन्दा ठूलो दल कांग्रेसले प्रत्यक्ष...

nepalipatra.com२१० हप्ता अघि

बेलायती नागरिकको आर्थिक सहयोगमा विद्यालयको भौतिक संरचना निर्माण

खोटाङ । केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित पृथ्वी माविका लागि बेलायती नागरिकको आर्थिक सहयोगमा निर्माण गरिएका दुईवटा विद्यालय भवन तथा अन्य भौतिक संरचना विद्यालयलाई हस्तान्तरण गरिएको छ ।  बेलायती...

ekantipur.com२१० हप्ता अघि

सर्वाधिक रनकर्ता कोहली   

काठमाडौँ — विराट कोहली ट्वान्टी–२० विश्वकप क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी भएका छन् । उनकै प्रदर्शनमा बुधबार भारतले वर्षाले प्रभावित खेलमा बंगलादेशलाई ५ रनले पराजित गरेको छ । रोमाञ्चक खेलको निर...

lokaantar.com२१० हप्ता अघि

के आँखा फर्फराउनु शुभ-अशुभको संकेत हो त ?

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ ...

nayapatrikadaily.com२१० हप्ता अघि

चुनाव मनाङमा, प्रचार काठमाडौंंमा

प्रतिनिधिसभा सदस्यका लागि मनाङमा उम्मेदवारी दिएका कांग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका तीनै उम्मेदवार यतिवेला काठमाडौंमै मत माग्न व्यस्त ४ मंसिरको निर्वाचनका लागि उम्मेदवारहरू आ–आफ्ना क्...

ekantipur.com२१० हप्ता अघि

‘पपुलिस्ट’ आर्थिक आश्वासन पुनर्मुद्रण

काठमाडौँ — आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रमुख राजनीतिक दलहरूले घोषणापत्र सार्वजनिक गरिसकेका छन् । पटक–पटक राज्यको नेतृत्व गरिसकेका कांग्रेस, एमाले र माओवादीले अधिकांश घोषणा...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको