मुख्य सामग्रीमा जानुहोस्
२०७९ कार्तिक ६ को विवरण
आज

२०७९ कार्तिक ६ का समाचार

अक्टोबर २३, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

abhiyandaily.com२१२ हप्ता अघि

भारतको मुम्बई र बेंगलोरमा पर्यटन प्रवर्द्धन

काठमाडौं । नेपालले छिमेकी मुलुक भारतको मुम्बई र बेंगलोरमा सेल्स मिट र पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेकोे छ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र जनरल सेल्स एजेन्ट (जीएसए)को संयुक्त आयोजन...

abhiyandaily.com२१२ हप्ता अघि

गुराँस लाइफको ७.४४ प्रतिशत बोनस शेयरको प्रस्ताव पारित

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शेयरधनीहरूको भौतिक उपस्थिति तथा भच्र्युअल माध्यमबाट भएको सहभागितामा सभा गरिएको कम्पनीले जानकारी दिएको छ । सभाले ...

lokaantar.com२१२ हप्ता अघि

चेल्सी र युनाइटेडको बराबरी

 प्रिमियर लिगमा चेल्सी र म्यानचेस्टर युनाइटेडले बराबरीमा अंक बाँडेका छन् । खेलको अन्तिममा क्यासेमिरोले हेडर गोल गरेपछि चेल्सी र युनाइटेडले १-१ को बराबरीमा अंक बाँडेका हुन् । स्टानफोर्ड ब्रिजमा पह...

gorkhapatraonline.com२१२ हप्ता अघि

आजदेखि यमपञ्चक सुरु, काग तिहार मनाईँदै

काठमाडौँ, कात्तिक ६ गते । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आइतबारदेखि सुरु हुँदै छ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यस पर्वलाई यमपञ्चक पनि भनिन्छ । तिहारको पहिलो दिन कागको पूज...

kharibot.com२१२ हप्ता अघि

वर्क डिप्रेशन के हो ? कसरी बच्ने ?

काठमाडौँ । तपाईहरु सबैले काम गर्दा कुनै न कुनै समयमा दु:ख र निराशा महसुस गर्नुभएको होला । सायद तपाइँ कार्यालयमा काम गर्ने क्रममा रुनु पनि भएको होला । संसारमा यस्ता धेरै मानिसहरु छन्, जसलाई नियमित र...

nepaltvonline.com२१२ हप्ता अघि

आज धन्वन्तरि जयन्ती मनाइँदै

काठमाडौं- आयुर्वेदका प्रवर्तक धन्वन्तरिको उत्पत्ति भएको दिनको सम्झनामा आज विविध कार्यक्रम गरी धन्वन्तरि जयन्ती मनाइँदैछ । आचार्य धन्वन्तरि प्रादुर्भाव भएको यस दिनलाई राष्ट्रिय आरोग्य दिवसका रूपमा प...

ratopati.com२१२ हप्ता अघि

नारायणगढ–बुटवल सडकखण्ड : ठेक्का तोड्ने सडक विभागको चेतावनी

सडक विभागले पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल खण्ड विस्तार कार्यको ठेक्का तोड्न सकिने स्पष्ट गरेको छ । ठेक्का सम्झौताको समयावधि सकिए पनि एक चौथाइ पनि काम सम्पन्न हुन नसकेपछि विभागका तर...

swasthyakhabar.com२१२ हप्ता अघि

किन हुन्छ टन्सिल?

काठमाडौं- टन्सिलले धेरैलाई सताउने गरेको छ। मौसममा आउने परिवर्तन, चिसो तातो खाना आदिका कारण टन्सिल हुने गर्छ। टन्सिल भएसँगै खान र पिउन निकै समस्या हुन जान्छ।  जिब्रोको ठीक पछाडि बदाम आकारको दुई छोटो...

setopati.com२१२ हप्ता अघि

'जर्नेलले पनि नखाने तलब खान्छ भनेर बुबा मख्ख हुनुहुन्थ्यो'

हाम्रा मास्टर-सेफ उमेर तीन बीस र पाँच भयो। कामको धोको अझै पूरा भएको छैन। काम गरेको ४५ वर्ष पूरा भइक्यो। जाँगरमा कुनै कमी छैन। हामी कुरा गर्दैछौं ललितपुरको कुपन्डोलस्थित चारतारे होटल 'हिमालय' का ए...

kalakarmi.com२१२ हप्ता अघि

भाइटीका लगाउन निम्ता !

काठमाडौं– आज आइतबारदेखि यो वर्षको तिहार अर्थात यमपञ्चक प्रारम्भ हुँदैछ । तिहार लागेसंगै दिदीबहिनीहरू आफ्ना दाजुभाइलाई निम्ता गर्न व्यस्त छन् । यद्यपि, सबैका दाजुभाइका दिदीबहिनी नहुन सक्छन् । त्यस्त...

gorkhapatraonline.com२१२ हप्ता अघि

अन्तर्राष्ट्रिय उडानका लागि महेन्द्रनगर प्रवेश बिन्दु सहज

लक्ष्मण पौडेल भैरहवा, कात्तिक ६ गते । करिब पाँच महिनाअघिदेखि सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान सहजताका लागि सरकारले महेन्द्रनगर प्रवेश बिन्दु बनाएर उडान गर...

nayapatrikadaily.com२१२ हप्ता अघि

समानुपातिकतर्फ ५४ उम्मेदवारले बुझाए जरिवाना

प्रत्यक्ष र समानुपातिक गरेर कुल १२५ जनाले बुझाएको जरिवानाबाट उठ्यो चार करोड ३४ लाख २५ हजार राजस्व  -स्थानीय निर्वाचनमा उम्मेदवार बनेका व्यक्तिले तोकिएको अवधिभित्र निर्वाचन खर्च नबुझाएका कारण ३१ भद...

nepallive.com२१२ हप्ता अघि

गुल्मी- १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीको लडाइँ : ह्याट्रिक कि बराबरी?

काठमाडौं- एमाले उपमहासचिव प्रदिप ज्ञवाली र कांग्रेस नेता चन्द्र भण्डारी संसदीय राजनीतिका पुराना प्रतिद्वन्द्वी हुन्। आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनमा पनि यी दुई नेताबीच प्रतिस्पर्धा हु...

ratopati.com२१२ हप्ता अघि

आज पश्चिमी र स्थानीय वायुको प्रभाव

नेपालमा पश्चिमी र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागमा आंशिक बदलीदेखि सामान्यता सफा रहेको छ । तर, बाँकी भूभागमा मौसम सामान्यता सफा छ । आज दिउँसो ...

pahilopost.com२१२ हप्ता अघि

सिटीको जितमा हल्याण्डको दोहोरो गोल, लिभरपुल नटिङ्घम फरेस्टसँग पराजित

इङग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले ब्राइटोनलाई हराएको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली सिटीले ब्राइटोनमाथि ३-१ गोलको सहज जित निकालेको हो। खेलको २२ औ...

gorkhapatraonline.com२१२ हप्ता अघि

आरोहीको पहिलो रोजाइ मनासलु

काठमाडौँ, कात्तिक ६ गते ।  डोरी टाँग्ने काम सकेसँगै आरोहण सुरु भएको मनासलुमा यस वर्ष सबैभन्दा बढी आकर्षण देखिएको छ । मनासलुमा गत भदौ ३० गते डोरी टाँगिएको थियो । पर्यटन विभागका अनुसार यो सिजनमा मन...

nayapatrikadaily.com२१२ हप्ता अघि

सत्तागठबन्धन देश बेच्न पनि तयार देखिन्छ : ओली

निर्वाचन नजिकिँदै गर्दा एमाले अध्यक्ष केपी ओलीले सत्तागठबन्धनमाथि एकपछि अर्को आरोप लगाउन थालेका छन् । शनिबार राजधानीमा भएको कार्यक्रममा ओलीले सत्तास्वार्थका लागि सत्तारूढ पाँचदलीय गठबन्धन देश बेच्न...

thahakhabar.com२१२ हप्ता अघि

आज कागतिहार

काठमाडौं : कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार। विभिन्न परिकार खान दिई आइतबार कागको पूजा गरिँदैछ।  सनातन हिन्दु समाजमा यमराजको दूत वा सन्देशबाहक पक्षीको रूपमा कागको पूजा गरिन्छ। कागलाई यमराजको...

pahilopost.com२१२ हप्ता अघि

यमराजको दूतलाई मीठो-मीठो खान दिएर आज मनाइँदै छ काग तिहार

काठमाडौं : कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो-मीठो चीजबीज खान दिएर मनाइँदैछ। बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने ...

khabarhub.com२१२ हप्ता अघि

आज काग तिहार

काठमाडौं – आज कार्तिकृष्णपक्ष त्रयोदशी तिथि अर्थात् आजबाट सनातनीको दोस्रो ठूलो चाड तिहार सुरु भएको छ । आज कागतिहार हो । सूचनाको संवाहक कागलाई पूजा गरेर दिन हो । आजको दिन बिहान हरेक घरमा कागलाई खान ...

ratopati.com२१२ हप्ता अघि

राष्ट्रिय तथ्यांक विभागको नाम फेरिएपछि किचलो

स्थापनाको ६४ वर्षपछि नयाँ तथ्यांक ऐनअनुसार गत साता केन्द्रीय तथ्यांक विभागले थापाथलीमा रहेको केन्द्रीय कार्यालयमा रहेको बोर्ड परिवर्तन गर्यो। तथ्यांक ऐन, २०७९ का अनुसार तथ्यांक संकलन, प्रशोधन, भण्...

nayapatrikadaily.com२१२ हप्ता अघि

विराटनगर र जनकपुरमा सत्तागठबन्धनको संयुक्त भेला

सत्तागठबन्धनको प्रदेशस्तरीय संयुक्त भेला शनिबार विराटनगर र जनकपुरमा सम्पन्न भएको छ । भेलामा गठबन्धनका तीन दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताले सम्बोधन गरेका थिए । प्रधानमन...

Ujyaaloonline.com२१२ हप्ता अघि

इङ्ग्लिस प्रिमियर लिगमा चेल्सी र युनाइटेडले बराबरी खेले

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिगमा चेल्सी र म्यानचेस्टर युनाइटेडले एक/एक गोलको बराबरी खेलेका छन् । गएराति भएको खेलमा युनाइटेड र चेल्सीले बराबरी खेल्दै अङ्क बाँडेका छन् । स्टामफोर्ड ब्रिजमा भएको...

nepalkhabar.com२१२ हप्ता अघि

पद्मरत्नको त्यो विस्फोटक भाषण र काठमाडौँमा उनको कीर्तिमानी जित

त्यो चुनावमा काठमाडौँ सहरको मात्र होइन, काँठका इलाकाको मत पनि उत्तिकै निर्णायक हुने समय थियो। तर, उनले चुनाव जित्न ‘तपाईंहरुका घर–घरमा पानी, बाटो र बिजुली पुर्याइदिन्छु’ भन्ने धूर्त आश्वासन मतदाताह...

annapurnapost.com२१२ हप्ता अघि

सावधान ! नक्कली नोट पर्ला है

काठमाडौ : असोजमा सिरहाको नरहा–४ बाट ३१ हजार नक्कली नोटसहित भारत सीतामरहीका मोरेला उल्लाह पक्राउ परे। किराना पसलमा चुरोट किन्ने बहानामा हजारको नेपाली नोट दिएपछि शंका लागेर स्थानीयले प्रहरीलाई खबर गर...

khabarhub.com२१२ हप्ता अघि

विश्वमा आजः १७० विद्रोही बन्धकदेखि जाँ पालद्वारा नोबेल पुरस्कार अस्विकारसम्म

विश्वमा आजः १७० विद्रोही बन्धकदेखि जाँ पालद्वारा नोबेल पुरस्कार अस्विकारसम्म आज २३ अक्टोबर। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटना विकसित भएका थिए। प्रस्तुत छ आज भएका केही घटनाः

ekantipur.com२१२ हप्ता अघि

माओजस्तै शक्तिशाली बन्‍ने यात्रामा सी

काठमाडौँ — सी चिनफिङलाई तेस्रो कार्यकाल महासचिवको जिम्मेवारी दिने पूर्वाधार बनाउँदै चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २० औं महाधिवेशन सम्पन्न भएको छ । केन्द्रीय कमिटीले आइतबार महासचिव, पोलिटब्य...

neplays.com२१२ हप्ता अघि

सिटीको जित, चेल्सी र युनाइटेडले अंक बाँडे

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले ब्राइटनमाथि ३–१ गोलको सहज जित दर्ता गरेको छ । सिटीको घरेलु मैदानमा जित निकाल्न एर्लिङ हालान्डले २ गोल गर्दै केभिन डी ब्रुइनले १ गोल थपेका थिए । ब्र...

arthasansar.com२१२ हप्ता अघि

९० करोड लाभांश पारित गर्न  निफ्राले डाक्यो साधारणसभा, अन्य के-के छन् प्रस्ताव ?

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले बार्षिक साधारणसभा आह्वान गरेको छ ।  बैंकको संचालक समितिको कार्तिक ४ गतेको बैठकले बैंकको चौथो वार्षिक साधारणसभा मंशिर १० गते, शनिबार अनुपम फुडल्यान्ड ...

ratopati.com२१२ हप्ता अघि

लिखित प्रतिबद्धताबिना मतदाता फकाउँदै उम्मेदवारहरू

मङ्सिर ४ गते आउन चार हप्ता मात्रै बाँकी रहँदासम्म राजनीतिक दल र तीनका उम्मेदवारहरूले आफ्ना एजेन्डासहितका लिखित प्रतिबद्धता जनतामाझ पु(याउन सकेका छैनन् । दुवै गठबन्धनमा सामेल ठूला भनिएका राजनीतिक दल...

thahakhabar.com२१२ हप्ता अघि

आयुर्वेदका प्रवर्तक धनवन्तरिको जन्मजयन्ती

काठमाडौं कार्तिक कृष्ण त्रयोदशी अर्थात् आयुर्वेदका प्रवर्तक धनवन्तरिको जन्मजयन्ती। उनकै जन्मदिन पारेर नेपाल र भारतमा यो दिन आरोग्य दिवस मनाइन्छ। धनवन्तरिको उत्पत्तिबारे पुराणमा यस्तो सन्दर्भ छ, दे...

ekantipur.com२१२ हप्ता अघि

स्नातक दिदीबहिनीको फूलखेती

कपिलवस्तु — विदेश जानुभन्दा आफ्नै गाउँठाउँमा केही गर्न पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो । चितवनको रामपुरबाट बीएस्सी एजी गरेपछि कपिलवस्तु–१० की २४ वर्षीया सुष्मा कँडेललाई गाउँघरमै केही नयाँ काम गरूँज...

Ujyaaloonline.com२१२ हप्ता अघि

प्रिमियर लिग : हालान्डको दुई गोलमा म्यानचेस्टर सिटी विजयी

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा ब्राइटनलाई ३–१ ले हराउँदै सिटीले अङ्क तालिकामा आर्सनलसँगको दूरी घटाएको छ । खेलको २२औँ म...

annapurnapost.com२१२ हप्ता अघि

के लाग्ला त जलवायु संकटकाल ?

काठमाडौं : तत्कालीन वन तथा वातावरणमन्त्री प्रदीप यादवले गत भदौमा भनेका थिए, ‘जलवायु संकटकाल घोषणा गर्ने गृहकार्य भइरहेको छ।’ त्यसपछि यसको सान्दर्भिकताबारे बहस चलिरहेको छ। सरोकारवालाले चासो व्यक्त ग...

himalkhabar.com२१२ हप्ता अघि

‘मतदाताले नयाँ र ऊर्जाशील उम्मेदवार खोजेका छन्’

‘मैले निर्वाचनमा धेरै खर्च गर्ने कल्पना गरेको छैन। किनकि, चुनाव जितेपछि काम गर्न निर्वाचनमा गरेको खर्च अवरोध नहोस् भन्ने मेरो प्रष्ट बुझाइ छ।’ नेपाली कांग्रेसको प्रभावशाली नेतामा पर्छन्, बद्रीप्रस...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको