२०७९ मंसिर ११ का समाचार
नवेम्बर २७, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
कांग्रेसबाट प्रत्यक्ष जित्ने महिला गुरुङ मात्रै
तेह्रथुम — तेह्रथुमकी सीता गुरुङ प्रतिनिधिसभाको प्रत्यक्षतर्फ चुनाव जित्ने कांग्रेसकी एक्ली महिला भएकी छन् । ४५ वर्षीया गुरुङ एमालेका अध्यक्ष विजय सुब्बालाई १ हजार ७९ मतले पछाडि पार्दै विजयी भएकी ह...
एमबाप्पे चम्किँदा फ्रान्स एक खेल अगावै प्रि-क्वार्टरफाइनलमा
काठमाडौं । किलियन एमबाप्पे चम्किएपछि डेनमार्कलाई २-१ ले पराजित गर्दै साबिक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकपको अन्तिम-१६ मा पुग्ने पहिलो टिम बनेको छ । समूह 'डी' अन्तर्गतको खेलमा डेनमार्कमाथ...
धनुषा-१ मा मातृका यादवलाई हराउँदै जसपाका दीपक कार्की विजयी
काठमाडौँ — धनुषा निर्वाचन क्षेत्र नं १ बाट जनता समाजवादी पार्टी नेपालका दीपक कार्की विजयी भएका छन् । उनले २७ हजार ४३१ मत प्राप्त गर्दा नेकपा (माओवादी केन्द्र)का मातृका यादवले २१ हजार ४८३ मत प्राप्त...
एमबाप्पेको दुई गोलमा फ्रान्स विजयी
शनिबार, मंसिर १०, २०७९ कतार (हाम्रो खेलकुद) – फ्रान्सेली फरवार्ड किलीयन एमबाप्पेले दुई गोल गर्दा फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह डी को खेलमा फ्रान्सले डेनमार्कलाई २-१ ले पराजित गरेको छ । यससँ...
विश्वकप फुटबलः फ्रान्स अन्तिम १६ मा, विश्वकपमा लगातार ६ खेल जित्यो
साविक विजेता फ्रान्स विश्वकप फुटबल २०२२ को अन्तिम १६ मा पुगेको छ । फ्रान्सले डेनमार्कलाई १ गोल अन्तरले हराउँदै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो । जारी विश्वकपमा दुई खेलमा जित निकालेर उसले...
इलाम-२ मा एमालेका सुवास नेम्वाङ निर्वाचित
इलाम: इलाम- २ बाट नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका छन् । उनले ११४ मतान्तरले जित हासिल गरेका हुन्। नेम्वाङले ३० हजार २० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कां...
कांग्रेसले जित्यो ५२ सिट, अग्रता लिइरहेका ४ ठाउँ कुन कुन हुन् ?
४ मंसिरमा भएको निर्वाचनको नतिजा आउने क्रम जारी छ । अहिलेसम्म आएको प्रत्यक्षतर्फको नतिजामा नेपाली कांग्रेसले ५२ ठाउँमा जित निकालिसकेको छ । अहिले जारी मतगणनामा कांग्रेसले ४ ठाउँमा अग्रता लिइरहेको छ ...
विजय गच्छदार ५ हजार मतले पछाडि
नेपाली कांग्रेसका विजय कुमार गच्छदार सुनसरी ३ मा नेकपा एमालेकी भगवती चौधरीभन्दा ५ हजार मतले पछाडि परेका छन् । चौधरीले १७०३१ म्त ल्याउँदा गच्छदारले १२४७४ मत मात्र ल्याएका छन् । उनी मतगणनाको सुरुवा...
चितवन २ बाट पराजित उमेश श्रेष्ठको सभापति देउवालाई रिपोर्टिङ– गगनका कारण हारेँ
चितवन २ बाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका उमेश श्रेष्ठले आफूले हार्नुको कारण नेपाली कांग्रेसका महामन्त्री गगन थापाको समूह भएको आरोप लगाएका छन् । उनले यही रिपोर्टिङ पार्टी सभापति तथा प्रधानमन...
मेसीकाे गाेल, अर्जेन्टिना १–० ले अगाडि
काठमाडौै– लिओनल मेसीले अर्जेन्टिनालाई पहिलाे सफलता दिलाएका छन्। उनले डि मारियाकाे पासमा ६४ मिनेटमा गाेल गर्दै मेक्सिकाेविरुद्ध अग्रता दिलाएका हुन्। प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९ ०२:१०
विश्वकप फुटबल: मेक्सिकाेविरुद्ध अर्जेन्टिना २–० ले विजयी
अर्जेन्टिनाले जारी विश्वकपमा मेक्सिकोविरुद्ध २ गोल गर्दै जित निकालेकाे छ । उसका लागि अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसीले ६४ औं मिनेटमा पहिलो गोल गरेका हुन् । यो विश्वकपमा उनले गरेको यो दोस्रो ग...
मेसीको प्रेरणादायी प्रदर्शनमा अर्जेन्टिनालाई राहत, फर्कियो लयमा
काठमाडौं– कप्तान लिओनल मेसीको प्रेरणादायी प्रदर्शनका कारण अर्जेन्टिनाले विश्वकपको समूह चरणको खेलमा उत्कृष्ट पुनरागमन गरेको छ। पहिलो खेलमा साउदी अरेबियाबाट २–१ ले पराजित अर्जेन्टिनाले दोस्रो खेलमा म...
३१ वर्षपछि कालीकोटमा कांग्रेसको जीत
पछिल्लो ३१ वर्षमा मुलुकमा सात वटा निर्वाचन भए। यसअघिका छ वटा निर्वाचनमा कालीकोटमा नेपाली कांग्रेसले एकपटक मात्रै जीत हासिल गरेको थियो। विसं २०४८ सालमा कांग्रेसका तिलकप्रसाद न्यौपानेले विजयी भएपछि...
मेक्सिकोविरुद्ध अर्जेन्टिनाको रोमाञ्चक जित, नकआउट चरण पुग्ने संभावना बलियो
मेक्सिकोमाथि रोमाञ्चक जित निकाल्दै अर्जेन्टिनाले कतार विश्वकपको अघिल्लो चरण पुग्ने सम्भावना बलियो बनाएको छ। लुसैल स्टेडियममा शनिबार मध्यराति भएको खेलमा मेक्सिकोलाई २–० ले पराजित गर्दै अर्जेन्टिना...
गोल्डेन बुट दौडमा एम्बाप्पे
काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२मा फ्रान्सका स्ट्राइकर किलियन एम्बाप्पेले गोल्डेन बुटको प्रमुख दाबेदारमा आफूलाई उभ्याएका छन् । समूह चरणमा डेनमार्क विरुद्ध २ गोल गर्दै फ्रान्सलाई अन्तिम १६ स...
फ्रान्सले आफैं तोड्यो साविक विजेताको ‘श्राप’
आइतबार, मंसिर ११, २०७९ कतार (हाम्रो खेलकुद) – सन् १९९८ मा फिफा विश्वकप उपाधि जितेको फ्रान्स सन् २००२ मा समूह चरणमै बाहिरियो । फ्रान्सबाट सुरु भएको साविक विजेताको खराब प्रदर्शन सन् २०१८ को रुस विश्...
मेस्सी र फर्नान्डेलको गोलमा अर्जेन्टिना विजयी
दोहा – कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सि’ अन्तर्गतको गएराति भएको खेलमा अर्जेन्टिना विजयी भएको छ। अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गरेको हो।
प्रत्यक्षतर्फ १ सय ५४ सिटको टुङ्गो लाग्दा ११ स्थानमा बाँकी
काठमाण्डौ – मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको चुनावको मतपरिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार कुल १ सय ६५ निर्वाचन क्षेत्रमध्ये आइतवार बिहानसम्म १ सय ५४ वटा सिटको टुङ...
उत्कृष्ट लयमा रहेको स्पेनविरुद्ध जित्नैपर्ने दबाबमा जर्मनी
काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत आज स्पेनले जर्मनीको सामना गर्दैछ । स्पेनले आफ्नो पहिलो खेलपछि आफ्नो यात्रा सुनिश्चित गर्ने प्रयास गर्ने छ, जबकि जर्मनीले जापानसँग पहिलो खेलको हारपछि पुन: गमन गर्न...
महोत्तरी–१ मा एमालेको अग्रता कायमै, गिरिराजमणि ६२८ मतले पछाडि
काठमाडौं । महोत्तरी–१ मा एमालेले अग्रता कायमै राखेको छ । आइतबार बिहान प्राप्त मत परिणामअनुसार एमालेका लक्ष्मी महतोले २२,८७५ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका माओवादी केन्द्रका गिरिराजमणि पोखरेलले...
प्रत्यक्षतर्फ १५४ सिटको नतिजा : कांग्रेस ५२, एमाले ४०, माओवादी १७ सिटमा विजयी
काठमाडौं – आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ।
इलाम– २ मा सुवास नेम्वाङको सकसपूर्ण जित, ११४ मतले गठवन्धन पराजित
काठमाडौं । इलाम २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका नेता सुवास नेम्वाङ निर्वाचित भएका छन् । सत्तारुढ गठवन्धनका उम्मेदवार डम्बरबहादुर खड्कासँग कडा प्रतिस्पर्धाको सामना गर्दै आएका उनले अन्तिमम...
भक्तपुरमा समानुपातिकतर्फ नेमकिपा पहिलो
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पहिलो दल बनेको छ । प्राप्त मतका आधार नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौंथो ठ...
११ सिटको नतिजा सार्वजनिक हुन बाँकी : कुन क्षेत्रमा कसको अग्रता?
काठमाडौं – १६५ निर्वाचन क्षेत्रमध्ये आइतबार बिहानसम्म १५४ वटा सिटको टुङ्गो लागेको छ। अब ११ वटा क्षेत्रको परिणाम आउन बाँकी छ। अहिलेसम्म नेपाली कांग्रेसले ५२ सिट जितेको छ भने नेकपा (एमाले) ४० क्षेत्र...
सुवास नेम्वाङ्गको संसदीय यात्रा
काठमाण्डौ – नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ग इलाम क्षेत्र नम्बर २ बाट विजयी हुनुभएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार नेता नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प...
मेस्सी चम्कँदा मेक्सिकोमाथि अर्जेन्टिनाको सहज जित
विश्वकप फुटबलको आफ्नो निर्णायक खेलमा अर्जेन्टिनाले मेक्सिकोमाथि सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा अर्जेन्टिनाले मेक्सीकोलाई २–० गोल अन्तरले हराएको हो । लुसाइल स्टेडियममा भएको खेलमा अर्ज...
निफ्राको साधारणसभाबाट लाभांश प्रस्ताव पारित
काठमाडौं । नेपाल पूर्वाधार विकास बैंक (निफ्रा)को शनिबार सम्पन्न चौंथो बार्षिक साधारणसभाले गत बर्षको मुनाफाबाट शेयरधनीलाई रु.९० करोड ९४ लाख ६८ हजार नगद लाभांस (लाभांस कर समेत) वितरणको प्रस्ताव पारित...
फिफा विश्वकपको खेलमा फ्रान्स विजयी
कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘डी’को खेलमा डेनमार्कलाई पराजित गर्दै फ्रान्स विजयी भएको छ । दोहास्थित रंगशाला ९७४ रंगशालामा भएको खेलमा फ्रान्सले डेनमार्कलाई २–१ गोलअन्तरले पराजित गरे...
तीव्र गतिमा सवारी चलाए कारबाही
काठमाडौँ, मङ्सिर ११ गते । यदि तपाईंले काठमाडौँ उपत्यकामा तीव्र गतिमा सवारीसाधन चलाउँदै हुनुहुन्छ वा चलाउने गर्नुभएको छ भने अब सावधान हुनुहोला । अब छिटो सवारीसाधन चलाउने चालकले पनि मापसे (मादक प...
समानुपातिकमा एमाले कांग्रेसभन्दा एकलाख बढी मतले अगाडि, अरू कसको कति ?
काठमाडौं । मंसिर ४ मा सम्पन्न निर्वाचनको मत परिणाम अन्तिम चरणमा छ । प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेपाली कांग्रेस पहिलो स्थानमा छ । उसलाई नेकपा (एमाले)ले पछ्याइरहेको छ । तेस्रोमा नेकपा (माओवादी केन्द...
२०४८ सालदेखि लगातार संसदीय यात्रामा सुवासचन्द्र नेम्वाङ
नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलामको २ नम्बर निर्वाचन क्षेत्रबाट विजयी भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार नेता नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्...
अर्जेन्टिनाले मेक्सिकोलाई २–० ले हरायो, नकआउट पुग्ने सम्भावना कायमै
दोहा — लियोनल मेसी र एन्जो फर्नान्डेजले दोस्रो हाफमा गोल गरेपछि अर्जेन्टिनाले कठिन खेलमा मेक्सिकोलाई २–० ले पराजित गर्दै शनिबार विश्वकप २०२२ को नकआउट चरण प्रवेशको सम्भावनालाई कायमै राखेको छ । लुसे...
समानुपातिकमा एमालेलाई पछ्याउँदै कांग्रेस
काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ पाएको मतसंख्याअनुसार नेकपा (एमाले) अघिअघि र नेपाली कांग्रेस पछिपछि रहेको पाइएको छ । शनिबार रातिसम्म प्राप्त मतपरिणामअनुसार दलगत स्थिति यस्तो दे...
सत्तारूढ गठबन्धनको सरकार सहजै बन्ने
प्रकाशविक्रम शाह धनगढी, मङ्सिर ११ गते । सुदूरपश्चिम प्रदेशमा सत्तारूढ गठबन्धनको सहजै प्रदेश सरकार गठन हुने प्रदेश सभा सदस्यको सङ्ख्या पुग्ने भएको छ। ५३ सदस्यीय सुदूरपश्चिम सभाका प्रत्यक्ष ३२ मध्...
३४ समाचार देखाइएको