२०७९ मंसिर २० का समाचार
डिसेम्बर ६, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
क्रोएसिया क्वार्टफाइनलमा
कतार विश्वकप २०२२ विश्वकपको अन्तिम १६ को खेलमा जापानलाई पछि पार्दै साबिक उपविजेता क्रोएसिया क्वार्टरफाइनलमा प्रवेश गरेको हो। खेलको निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीसँगै खेल अतिरिक्त समय धके...
लागुऔषधसहित धादिङका अधिकारी पक्राउ
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधसहित धादिङका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं. ३ घर भई हाल पोखरा-१० अम्मरसिंह चोक बस्ने ४० वर्षका ...
गोलकिपरको उत्कृष्ट प्रदर्शनले क्रोएसिया क्वार्टरफाइनल प्रवेश, जापान स्तब्ध
काठमाडौं। कतारमा जारी पुरुष विश्वकप फुटबल प्रतियोगितामा क्रोएसियाले जापानलाई टाईब्रेकरमा पराजित गर्दै क्वार्टरफाइनलमा आफ्नो स्थान पक्का गरेको छ। समूह विजेता बनेर आएको जापान क्वार्टरफाइनलसम्म पुग्ने...
नेयमार ब्राजिलको सुरुवाती रोजाइमा
मंगलबार, मंसिर २०, २०७९ कतार (हाम्रो खेलकुद) – स्टार फरवार्ड नेयमार फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ को खेलमा दक्षिण कोरियाविरुद्ध सुरुवाती रोजाइमा खेल्ने भएका छन् । नेयमार चोटका कारण यस...
३६ मिनेटमा ब्राजिलद्धारा काेरियाकाे गाेल पाेस्टमा ४ गाेल
काठमाडौं– ब्राजिलले ३६ मिनेटमा दक्षिण काेरियाविरुद्ध ४ गाेलकाे अग्रता बनाएकाे छ। चाैथाे गाेल लुकास पक्याेटाले गरेका छन्। उनले भिन्सेन्ट जुनियरले दिएकाे पासमा गाेल गरे। प्रकाशित मिति: मंगलबार, मं...
एमसिसी लागू भएको पूर्व–पश्चिम राजमार्गकाे दायाँबायाँ खाली गर्न १५ दिने अल्टिमेटम
दाङ – पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत दाङ खण्डमा सडक मिचेर बनाएका संरचना हटाउन सडक डिभिजन कार्यालय दाङले निर्देशन दिएको छ। पूर्वमा धानखाेलादेखि पश्चिममा शिवखाेला सम्मकाे ७७ किमि सडक क्षेत्...
पहिलो हाफमा क्रोएसिया विरुद्ध जापानको अग्रता
काठमाडाैँ – विश्वकप फुटबलअन्तर्गत जारी अन्तिम १६ को खेलमा एसियन टोलि जापानले साविक उपविजेता क्रोएसिया विरुद्ध अग्रता बनाएको छ। जापानका लागि डाइजेन माइडाले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए। उ...
निर्धारित समय बराबरी भएपछि जापान र क्रोएसियाको खेल अतिरिक्त समयमा
कतार विश्वकपमा नकआउट चरणमा जापान र क्रोएसिया बिचको खेल निर्धारित समयमा १-१ गोलको बराबरीमा सकिएको छ। निर्धारित समय बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको छ। जारी सस्करणमा पहिलो पट...
पेनाल्टी सुटआउटमा जापानलाई हराउँदै क्रोएसिया क्वाटरफाइनलमा
कतार विश्वकपमा जापान क्रोएसियासँग पेनाल्टी सुटआउटमा पराजित हुँदै विश्वकपको नकआउट चरणबाट बाहिरिएको छ। पेनाल्टी सुटआउटमा जापानका तीन खेलाडीको प्रहारलाई क्रोएसियन गोलरक्षक लिभाकोभिचले बचाएपछि जापान स्...
ठेकेदारको लापरबाहीले ज्यान गुमाउँदै मिर्गौलाका बिरामी
नेपालगञ्ज – कोहलपुर–२, बर्दहवाका २४ वर्षीय रवि थारु साढे तीन वर्षदेखि मिर्गाैलाका बिरामी थिए। मिस्त्री काम गर्ने रविले कोहलपुरमा नियमित डाइलोसिस गर्दै आएका थिए। हप्तामा दुई पटक मंगलबार र शुक्रबार उ...
ब्राजिल ४-० ले अगाडि, दक्षिण कोरिया निरीह
दोहा ः पाँच पटकको च्याम्पियन ब्राजिलले कतारमा जारी फिफा विश्वकपको अन्तिम १६ अन्तर्गत दक्षिण कोरियाविरुद्धको पहिलो हाफमा ४–० को अग्रता लिएको छ। एसियाली मुलुकमाथि सुरुआतदेखि नै आक्रामक बनेको ब्राजिल...
जर्मनीसँग ८ वर्षअघि भाेगेकाे नमिठाे पराजयकाे बदला दक्षिण काेरियासँग लिँदै ब्राजिल
काठमाडौं– सन् २०१४ काे विश्वकपकाे नकआउट चरणमा जर्मनीबाट पहिलाे हाफमा भाेगेकाे ४ गाेलकाे पिडा ब्राजिलले कतारमा जारी विश्वकपमा दक्षिण काेरियाविरुद्ध पाेखेकाे छ। साेमबार राती भएकाे प्रिक्वाटर फाइनल ख...
पहिलो हाफमै ब्राजिलको ४ गोल!
मंगलबार, मंसिर २०, २०७९ कतार (हाम्रो खेलकुद) – उपाधि दावेदार ब्राजिलले फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ को खेलमा दक्षिण कोरियाविरुद्ध पहिलो हाफमै ४ गोल गरेको छ । खेलको सुरुवातदेखि नै आक्...
पेलेप्रति ब्राजिली खेलाडीकाे प्रेम यसरी मैदानमा छल्कियाे
काठमाडौं– दक्षिण काेरियालाई ४–१ गाेलले पराजित गरेकाे पाँच पल्टकाे विश्व च्याम्पियन ब्राजिलले आफ्नाे महान खेलाडी पेलेलाई मैदानमा याद गरेकाे छ। साेमबार राती खेल समाप्त भएपछि ब्राजिलका खेलाडीहरुले पे...
ब्राजिलको खेल हेर्दा आड्रियानोले गुमाए आफ्नो श्रीमती
साउ पाउलो– कतारमा जारी विश्वकप फुटबलमा आफ्नो देशको खेल हेर्न दुई दिन हराएका ब्राजिलका पूर्वस्टार आड्रियानोको यही घटनाका कारण पारपाचुके भएको छ। आड्रियानोले २४ दिनअघि मिकाएला मेस्क्युटासँग विवाह गर...
ब्राजिल विश्वकपमा २६ खेलाडी उतार्ने इतिहासकै पहिलो टोली
मंगलबार, मंसिर २०, २०७९ सुबास हुमागाईं, कतार उपाधि दावेदार ब्राजिलले फिफा विश्वकपमा बेग्लै इतिहास रचेको छ । सोमबार दक्षिण कोरियाविरुद्ध ४-१ को फराकिलो जितका दौरान तेस्रो रोजाइका गोलरक्षक वेभर्टनल...
दक्षिण कोरियामाथि फराकिलो जित निकाल्दै ब्राजिल क्वाटरफाइनलमा
फिफा विश्वकप अन्तर्गत आज राति सम्पन्न खेलमा फराकिलो जित निकाल्दै ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ। स्टेडियम ९७४ मा सम्पन्न खेलमा दक्षिण कोरियामाथि ४-१ गोलको फराकिलो जित निकाल्दै ब्राजिलले क्वाट...
सत्ता गठबन्धनमा ‘पावर सेयरिङ’को खाका बनाइने
काठमाडौं । सत्तारूढ गठबन्धनभित्र आगामी पाँच वर्षको हिसाबकिताबसहित ‘पावर सेयरिङ’ विषयले औपचारिक प्रवेश पाएको छ । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन प्रत्यक्षतर्फको मतगणना सकिएलगत्तै सोमबार प्रधानमन्त्...
दक्षिण कोरियालाई ४-१ ले हराउँदै ब्राजिल क्वाटरफाइनलमा प्रवेश
ब्राजिल फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारमा राति भएको प्रि-क्वाटरफाइनल खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४-१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । ब्...
नदीको धार परिवर्तन हुनेगरी तटबन्ध बनाउँदा सरकार नबोल्नु लज्जाजनक : नेता रावल
नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पूर्व रक्षामन्त्री भीमबहादुर रावलले छिमेकी मुलुक भारतले महाकाली नदीको धार परिवर्तन हुनेगरी तटबन्ध बनाउँदा पनि सरकार मौन बस्नु लज्जाजनक भएको बताएका छन् । नेता रा...
जापान र कोरिया विश्वकप फुटबलबाट बाहिर
दोहा । एसियाली टोली जापान र दक्षिण कोरिया विश्वकप फुटबलबाट बाहिरिएका छन् । सोमबार राति भएको खेलमा जापान क्रोसियासँग पेनाल्टी सुटआउतमा पराजित भयो भने मंगलबार बिहान भएको खेलमा दक्षिण कोरिया ब्राजिलसँ...
प्रिक्वार्टरफाइनलका अन्तिम दुई खेल आज
काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा आज (मंगलबार) अन्तिम–१६ का अन्तिम दुई खेल हुँदै छन् । यी दुई खेलसँगै विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा हुनेछ । कतारको एजुकेसन सिटी रंगशालामा हुने आजको पहिलो ...
विश्व कप फुटबल : दक्षिण काेरियालाई ४-१ गाेलले पराजित गर्दै ब्राजिल क्वाटरफाइनलमा
काठमाण्डाै - विश्व कप फुटबलमा दक्षिण कोरियालाई ४–१ गोलले हराउँदै ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको खेलमा दक्षिण कोरियालाई हराएको ब्राजिलले अब क्वाटरफाइनलमा क्रोएसियासँग खेल्नेछ ...
अनअधिकृत संरचना भत्काउन रास्वपाको भारत सरकारसँग माग
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नदीको बहाव परिवर्तन हुनेगरी महाकाली नदीमा निर्माण भएको पक्की संरचना तत्काल भत्काउन माग गरेको छ । सो दलले सोमबार विज्ञप्ति जारी गर्दै स...
नेयमारको कमब्याकमा ब्राजिलको सानदार जित
दोहा — चोटबाट फर्किएका नेयमरको गोल र असिस्टमा दक्षिण कोरियाविरुद्ध ४–१ को जित हात पार्दै ब्राजिल विश्वकप २०२२ को अन्तिम आठमा प्रवेश गरेको छ । स्टार खेलाडी नेयमरको पुनरागमनमा ब्राजिलले रंगशाला ९७४ म...
छाडा चौपायाबाट किसानलाई बाली जोगाउनै मुस्किल
कञ्चनपुरमा छाडा चौपायाको समस्या बढ्दै गएको छ । पछिल्लो समय पशुको संरक्षण नहुँदा दिनप्रतिदिन समस्या बढ्दै गएको हो । स्थानीय तहले छाडा पशुचौपाया व्यवस्थापनका लागि खर्च गरे पनि समस्या समाधान हुन नसके...
जो फिल्म बनाउँछन्, स्वादिला परिकार पनि पस्किन्छन्
काठमाडौं उपत्यकामा घरको तलैपिच्छे होटल र रेस्टुरेन्ट देखिन्छन्। मुश्किलले एक हात दूरीमा खुम्चिएका टेबल र कुर्सीमा बसेर खानुपर्ने बाध्यता पनि छ। यस्तोमा रेस्टुरेन्टको परिभाषा नै 'खाना खान जाने ठाउँ'...
नेइमारको शानदार कमब्याक
काठमाडौँ । फिफा विश्वकपको छैटौं चरणको खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४–१ ले हराएको छ । यो जितसँगै पाँच पटकको च्याम्पियन ब्राजिल टोली क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
समानुपातिकतर्फ १३ लाख मत जाने भयो खेर
प्रतिनिधिसभाको समानुपातिकतर्फ करिब १३ लाख मत खेर जाने भएको छ। मंसिर ४ गते भएको प्रदेशसभा र प्रतिनिधिसभातर्फको समानुपातिक मतगणना अन्तिम चरणमा पुग्दा १२ लाख ८२ हजारभन्दा बढी मत खेर जाने देखिएको हो। द...
जनवरीदेखि सुरु हुँदै फाइभजी
काठमाडौँ, मङ्सिर २० गते । नेपाल टेलिकमले जनवरी १ (पुस १७)देखि सर्वसाधारणका लागि फाइभजी सुविधा उपलब्ध गराउने भएको छ । परीक्षणकै रूपमा भए पनि उक्त मितिदेखि सर्वसाधारणका लागि समेत फाइभजी उपलब्ध गर...
गुजरातमा फेरि भाजपाकै सरकार बन्ने अनुमान, आम आदमी पार्टीको सपना असफल ?
भारतको गुजरातमा फेरि भारतीय जनता पार्टी (भाजपा) कै सरकार बन्ने अनुमान गरिएको छ । गुजरात विधानसभाका लागि मतदान सकिएपछि सार्वजनिक भएका विभिन्न सर्भेले भाजपाकै सरकार बन्ने देखाएको हो । दिल्ली र पञ्ज...
चाडमा विरोध प्रदर्शनको सामूहिक मुद्दामा २६२ जनालाई जेल सजाय
चाडको अदालतले गत अक्टोबरमा भएको घातक विरोध प्रदर्शनका क्रममा गिरफ्तार गरिएका २ सय ६२ जनालाई तीन वर्षसम्म जेल सजाय सुनाएको छ । राजधानी एन्डजामेनाबाट ६ सय किलोमिटर (तीन सय ७५ माइल) टाढा रहेको मरुभूम...
महाकालीमा एकतर्फी तटबन्ध बनाइएकोबारे आज भारतलाई चिठी पठाइँदै
दार्चुलास्थित महाकाली नदीमा भारतले एकतर्फी तटबन्ध बनाएको विषयमा नेपालले भारतसँग स्थायी समाधानका लागि पहल गर्ने भएको छ । परराष्ट्र मन्त्रालयले मंगलबार भारतीय विदेश मन्त्रालयलाई आइतबार भएको झडपको घटन...
३३ समाचार देखाइएको