मुख्य सामग्रीमा जानुहोस्
२०७९ पुष १ को विवरण
आज

२०७९ पुष १ का समाचार

डिसेम्बर १६, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

lokaantar.com२०४ हप्ता अघि

पाकिस्तानी र अफगानी सेनाबीच गोली हानाहान, के हो विवाद ?

पाकिस्तान र अफगानिस्तान सीमामा गोली चलेको छ । पाकिस्तानी अधिकारीकाअनुसार दुवै देशको बीच सीमामा तालिवानी जवानले गोली चलाएका थिए । गोली लागेर एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।  अफगान...

khabarhub.com२०४ हप्ता अघि

भारतले गर्यो ब्यालेस्टिक मिसाइल परीक्षण

काठमाडौं – भारतले ब्यालेस्टिक मिसाइकल परीक्षण गरेको छ। भारतले पाँच हजार किलोमिटर क्षमताको मिसाइलनको सफल परीक्षण गरेको हो।

deshsanchar.com२०४ हप्ता अघि

दुई जना चालक नराख्ने ४१ वटा सवारी साधनलाई कारबाही

काठमाडौँ – लामो दूरीका यात्रुबाहक सवारी साधनमा दुई जना चालक नराख्ने ४१ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। काठमाडौँको नागढुंगा नाकामा ट्राफिक कम्युनिकेशन एपमार्फत चेकिङ गर्दा...

nepaltvonline.com२०४ हप्ता अघि

विद्यालयबाट कम्प्युटर चोर्ने सात जना पक्राउ 

स्याङ्जा- शैक्षिक संस्थाबाट बिधुतीय उपकरण चोर्ने, ओसारपसार गराउने र पोखराको विभिन्न पसलबाट बिक्री बितरण गर्ने सात जना चोरलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले उनिहरुलाई प...

ratopati.com२०४ हप्ता अघि

बदर मत २०४८ यताकै बढी

गत  वै  शाख  ३०  गते    सम्पन्न  स्थानीय  तह  निर्वाचन  २०७९  मा  बदर    मतको    प्रतिशत  उल्लेख्य  बढे पछि निर्वाचन आयो गले  प्रतिनिधि सभा र  प्रदेश सभा सदस्य  निर्वाचनमा  उम्मेदवार    तथा  रजनीति...

khabarhub.com२०४ हप्ता अघि

पोखराबाट पहिलो उडान भर्न एयरलाइन्सको चासो

पोखरा – पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अंग्रेजी नयाँ वर्षबाट सञ्चालनमा आउँदैछ। प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। नागरिक उड्ययन प्राधिकरण कार्यक्रमको तय...

ratopati.com२०४ हप्ता अघि

अर्थतन्त्रका सूचकमा सुधार

चालू आर्थिक वर्ष (आव) को चौथो महिना हुँदा अर्थतन्त्रका सूचकहरूमा थप सुधार देखिएको छ । उच्च शोधनान्तर घाटा र विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि नेपाल राष्ट्र बैंक र सरकारले लिएका रक्षात्मक नीतिले सका...

ratopati.com२०४ हप्ता अघि

कमेडियन विक्कीले श्रद्धासँग गरे इन्गेजमेन्ट

टिभी रियालिटी सो ‘कमेडी च्याम्पियन’ बाट चर्चित विक्की अग्रवाल र रियालिटी सो निर्देशक तथा कलाकार श्रद्धा प्रसाईबीच इन्गेजमेन्ट भएको छ । बिहिबार राजधानीमा आयोजित एक समारोहबीच विक्की र श्रद्धाले इन्ग...

shilapatra.com२०४ हप्ता अघि

बागमतीका सभामुख र उपसभामुखले एक लाख बढीको कपडा लगाए, ६० हजारको पानी खाए

बागमती प्रदेशसभाले पहिलो कार्यकाल सकेर दोस्रो कार्यकालको सुरुवात गर्दैछ । ४ मंसिरमा प्रदेशसभा निर्वाचनबाट प्रदेशसभाले १ सय १० सदस्य पाइसकेको छ ।  यसअघि २०७४ मा भएको निर्वाचनबाट प्रदेशसभाले पहिलो क...

ratopati.com२०४ हप्ता अघि

नवनिर्वाचित सांसदलाई लुम्बिनी विकास कोषको सम्मान

लुम्बिनी विकास कोषले रुपन्देहीको निर्वाचन क्षेत्र नं ५ बाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान गरेको छ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित वासुदेव घिमिरे र प्रदेशसभा सदस्यमा निर्वाचित स...

gorkhapatraonline.com२०४ हप्ता अघि

करिब साढे बाह्र अर्ब विदेशी विनिमय सञ्चिति

काठमाडौँ, पुस १ गते ।  मुलुकमा कात्तिक मसान्तसम्ममा १२ खर्ब ४६ अर्ब २७ करोड रुपियाँ बराबरको मुलुकको कुल विदेशी मुद्रा सञ्चिति रहेको छ । यो गत असारको तुलनामा ११ अर्ब ६६ करोड रुपियाँ अर्थात् २ दशमलव...

canadanepal.com२०४ हप्ता अघि

तराईमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने, देशभर तापक्रम घट्ने

काठमाडौँ । तराईका केही भू-भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै छ । चिसोबाट बच्न आवश्यक साव...

lokaantar.com२०४ हप्ता अघि

विभागले भन्यो, ‘चिसोबाट बच्न सतर्क रहनु होला’

तराईका केही भूभागमा विहान बाक्लो हुस्सु र कुहिरो लाग्ने र देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रुपले घट्दै जाने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरो...

ratopati.com२०४ हप्ता अघि

'एक गाउँ एक उत्पादन' कार्यक्रम पुनः सुरु

सरकारले 'एक गाउँ एक उत्पादन' कार्यक्रम पुनः सुरु गर्ने भएको छ। डेढ दशकअघि लागू भएर पाँच वर्षदेखि बन्द रहेको यो कार्यक्रम पुनः नयाँ स्वरुप र नयाँ नारासहित सञ्चालन गर्न लागिएको हो ।  उद्योग वाीिज्य ...

khabarhub.com२०४ हप्ता अघि

भारतमा विषालु रक्सीले दुई दिनमा ४३ जनाको मृत्यु

काठमाडौं – भारतमा विषालु रक्सी खाँदा दुई दिनमा ४३ जनाको मृत्यु भएको छ।

nepalpress.com२०४ हप्ता अघि

म्याराडोना, सन् १९८६ को विश्वकप फुटबल फाइनल र म

२०६१ साल माघ १९ मा राजा ज्ञानेन्द्रले शेरबहादुर देउवा सरकार अपदस्त गरेर शासन हातमा लिँदा ब्राजिलमा थिएँ । ब्राजिलको पोर्ते एलिग्रे शहरमा । दक्षिण अमेरिका पुग्दा जताततै फुटबलमात्र होला जस्तो लाग्थ्य...

farakdhar.com२०४ हप्ता अघि

साफ यू–२० च्याम्पियनसिप : नेपालले पहिलो खेलमा बंगलादेशविरुद्ध खेल्ने

बंगलादेशमा आयोजना हुने साफ यू–२० महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल फेडेरेसनले बिहीबार साफ यू–२० महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको हो ।  आगामी ...

ratopati.com२०४ हप्ता अघि

संसदीय दलको नेतामा शेखर कोइराला पनि भीड्ने

नेपाली कांग्रेसको संसदीय दलको नेतामा नेपाली संस्थापन इतर समूहबाट डा. शेखर कोइराला नै अघि बढ्ने भएका छन् । गत १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरुद्ध सभापति लडेको र आगामी महाधिवेशनसम्म समूहल...

nayapatrikadaily.com२०४ हप्ता अघि

महिन्द्र रायले आफ्नै नागरिकताको उमेर अस्वीकार गरेपछि पशुपतिशमशेर जेठो सांसद !

प्रतिनिधिसभामा सभामुख र उपसभामुख नियुक्त नहुँदाको अवस्थामा उमेरको हिसाबले ज्येष्ठ सदस्यले सभा सञ्चालन (सभामुखको भूमिका) गर्ने व्यवस्था छ । ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट शपथ खुवाएर अन्य सदस्यलाई ज्...

annapurnapost.com२०४ हप्ता अघि

एमआरआईमा कमिसनको गन्ध

राष्ट्रिय ट्रमा सेन्टर र वीरगन्जको नारायणी अस्पतालले गर्न लागेको म्याग्नेटिक रेजोनेन्स इमेजिङ (एमआरआई) खरिदमा कमिसनको ह्वास्स गन्ध आएको छ। यी अस्पतालका लागि आवश्यक एमआरआई मेसिनको विशेषताबारे जुन तर...

ekantipur.com२०४ हप्ता अघि

‘राष्ट्रपतिमा पूर्वप्रधानन्यायाधीशको खोजी, संविधानको अवहेलना’

काठमाडौँ — सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश वा पूर्वन्यायाधीशलाई मानवअधिकार आयोगबाहेक कुनै पनि सार्वजनिक संस्थामा प्रतिनिधित्व गर्न संविधानले निषेध गरेको छ । धारा १३२ मा लेखिएको छ, ‘प्रधानन्या...

farakdhar.com२०४ हप्ता अघि

पोर्चुगलका मुख्य प्रशिक्षक बर्खास्त

पोर्चुगल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोस बर्खास्तमा परेका छन् । कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकपको क्वाटरफाइनलमा मोरक्कोसँग टिम पराजित भएपछि पोर्चुगल फुटबल महासंघले...

himalkhabar.com२०४ हप्ता अघि

युरोपबाट सामान मगाएर पुनर्निर्माण गरिँदै केशर महल

भूकम्पले क्षति पुगेको केशर महल विदेशबाट सामान मात्रै होइन, कालिगढ समेत झिकाएर पुनर्निर्माण भइरहेको छ। समयमै काम गरिएको भए भूकम्पले भत्किएको केशर महल यतिवेला चिटिक्क परिसकेको हुन्थ्यो। तर, सरकारी व...

ekantipur.com२०४ हप्ता अघि

मोरक्कोको प्रदर्शनमा गर्व

कासाब्लान्का, मोरक्को — मोरक्को आखिरमा विश्वकप फाइनल प्रवेशबाट एकै पाइलाले मात्र चुक्यो । तर, मोरक्कोवासीका लागि कतारमा आफ्नो टिमको प्रदर्शन सर्वथा गर्व गर्न लायक रह्यो । बुधबारको दोस्रो सेमिफाइनलम...

gorkhapatraonline.com२०४ हप्ता अघि

सप्ताहव्यापी आप्रवासी श्रमिक दिवस मनाइने

काठमाडौँ, पुस १ गते ।  ‘वैदेशिक रोजगारबाट प्राप्त सीप, पुँजी र ज्ञान : उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाइने भएको छ । देशभर सप...

Ujyaaloonline.com२०४ हप्ता अघि

वायुसेवा निगम र आन्दोलनरत पक्षबीच सहमति : नियमित उडान सुरु

काठमाण्डाै - विमान परिचारिका अर्थात् ‘क्याबिन क्रु’ को आन्दोलनका कारण रोकिएको नेपाल राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) को नियमित उडान सुरु भएको छ । दुई जना क्याबिन क्रुको करा...

ekantipur.com२०४ हप्ता अघि

लोकमान ल्याउन राष्ट्रपतिलाई खिलराजले दिएका थिए चर्को दबाब

काठमाडौँ — देशका प्रथम राष्ट्रपति रामवरण यादवलाई आफ्नो समग्र राजनीतिक जीवनप्रति गर्व छ तर राष्ट्रप्रमुखको हैसियतमा गरेको एउटा कामप्रति भने सधैं पछुतो छ । ‘न्यायपालिकाको प्रमुखलाई कार्यपालिकाको पनि ...

nayapatrikadaily.com२०४ हप्ता अघि

बैंकको सञ्चालक र सिइओको योग्यतामा थप कडाइ

 नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको योग्यतामा कडाइ गरेको छ । केन्द्रीय बैंकले खासगरी अपराध र कर्जा अनियमिततामा जोडिएका व्यक्तिलाई सञ्चालक र सिइओ बन्न...

nayapatrikadaily.com२०४ हप्ता अघि

प्रदूषण जाँचपासमा फेल हुने गाडीलाई आजदेखि एक लाखसम्म जरिवाना

सरकारले प्रदूषण जाँचपासमा फेल हुने सवारीसाधनलाई आजदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्ने भएको छ । वायु प्रदुषण नियन्त्रणको उदेश्यले सरकारले मापदण्डभन्दा धेरै धुवाँ फ्याँक्ने गाडीमाथि कारबाहीमा कडाई ...

ratopati.com२०४ हप्ता अघि

पर्यटकीय स्थल पाँचपोखरी सरसफाइ अभियान : पाँच सय किलो फोहर सङ्कलन

पर्यटकीयस्थल पाँचपोखरीको सरसफाइ अभियानबाट पाँच सय किलो फोहर सङ्कलन गरिएको छ । कुहिने र नकुहिने गरी पाँच सय किलो फोहर सङ्कलन गरी भरियामार्फत भोताङको फोहर सङ्कलन केन्द्रमा ल्याइएको सहयोगी संस्था आर्स...

ekantipur.com२०४ हप्ता अघि

अब ‘हेभिवेट’ भिडन्त

दोहा — फ्रान्सले विश्वकप फाइनलमा अर्जेन्टिनाको सामना गर्नेछ । यो हुनेछ केलियन एमबाप्पेको लियोनल मेसीसँगको भिडन्त पनि । डिफेन्डिङ च्याम्पियन फ्रान्सले बुधबार ‘अन्डर डग’ मोरक्कोलाई २–० ले हराएपछि फाइ...

onlinekhabar.com२०४ हप्ता अघि

पोखरा बजारबाट सुनका गहना चोरेको आरोपमा एक महिला पक्राउ

१ पुस, काठमाडौं । पोखरा बजारका विभिन्न स्थानबाट सुनका गहना चोरी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका वडा नं. ६ घर भई हाल पोखरा महानगरपालिका वडा ...

nayapatrikadaily.com२०४ हप्ता अघि

एमसिसीको प्रसारण लाइन बनाउन ग्लोबल टेन्डर भयो, तर जग्गा प्राप्ति अझै सुरु भएन

मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी)अन्तर्गतका चार प्रसारण लाइन बनाउन ग्लोबल टेन्डर आह्वान भइसक्दा पनि जग्गा प्राप्तिको काम भने सुरु भएको छैन । एमसिसी कार्यान्वयन गर्ने निकाय मिलेनियम च्यालेन्ज ए...

ratopati.com२०४ हप्ता अघि

सरकार गठनमा संवैधानिक अस्पष्टता

निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएसँगै प्रमुख दलहरूको ध्यान नयाँ सरकार गठनमा केन्द्रित भएको छ । निर्वाचन आयोगले...

annapurnapost.com२०४ हप्ता अघि

आविष्कारको जननी

कागलाई निकै तिर्खा लाग्यो। ऊ पानीको खोजीमा यताउता उड्न थाल्यो। तर उसले कतै पानी पाएन। अतः ऊ निकै उदास भएर एक ठूलो रूखको हाँगामा बस्यो। अचानक कागको दृष्टि निकै परको स्थानमा रहेको एउटा बगैंचामा प¥यो।...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको