२०७९ पुष १२ का समाचार
डिसेम्बर २७, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
तीन उपप्रधानमन्त्रीसहितको शपथ ग्रहणका तीन रोचक दृश्य
पुरानो ५ दलीय गठबन्धन भत्किएर नयाँ ७ दलीय गठबन्धन बनेपछि देशले नयाँ प्रधानमन्त्री हिजै पाइसकेको थियो। तर सोमबारको साइत जुर्यो नयाँ प्रधानमन्त्रीको शपथ ग्रहणको। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्...
गर्भ निरोधक साधन सायना प्रेस बजारमा
परिवार कल्याण महाशाखाले महिलाले प्रयोग गर्ने गर्भ निरोधक नयाँ साधन “सायना प्रेस (डीएमपीए–एस.सी” बजारमा ल्याएको छ । यसअघि सिन्धुली र नवलपरासी जिल्लामा परीक्षण गरी ललितपुर, कैलाली, रूकुम, मोरङ, पर्सा...
१८ मन्त्रालय प्रचण्डकै हातमा, पाँच नयाँ अनुहार
काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद् पहिलो चरणमा प्रधानमन्त्रीसहित आठ सदस्सीय बनेको छ । प्रधानमन्त्रीका रूपमा सोमबार नेकपा माओवादी केन्द्र अध्यक...
रविको छलाङै छलाङ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रवि लामिछानेले पहिलो अवसरमा नै उपप्रधान तथा गृहमन्त्री पाएर राजनीतिक छलाङ मारेका छन् । त्यसो त उनले राजनीतिक दल खोलेको ६ महिनाभित्रै प्रतिनिधिसभामा २० ...
अपाङ्गता भएका कलाकारका लागि विशेष चित्रकला
संघीय राजधानी काठमाडौंमा विशेष चित्रकला कार्यशाला कार्यक्रमको आयोजना गरिएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा प्रतिष्ठानका प्राज्ञ तथा कलाकार सञ्जय बान्तवाको विशेष पहलमा कार्यक्रम आ...
अर्घाखाँचीमा २७ करोडको सुन्तला उत्पादन
अर्घाखाँची । अर्घाखाँचीमा यस वर्ष २७ करोड रुपैयाँबराबरको सुन्तला उत्पादन हुने भएको छ । भिरालो पाखोमा लटरम्मै फलेका सुन्तलाले आम्दानी बढेपछि यस क्षेत्रका किसानको जीवनस्तर पनि फेरिएको छ । त्यस्तै, क...
विष्णु पौडेल अर्थमन्त्री बनेपछि सेयर बजारमा ‘हरियाली’
आइतबार दिउँसो बालुवाटारबाट ‘केही बेरका लागि’ निस्किएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार फर्किएर फेरि कांग्रेस सभापति शेरबहादुर देउवासँग संवाद गरेनन् । यी दुईको भेट...
प्रधानमन्त्री भए पछि प्रचण्डले भने– केही गर्ने साथीहरु जुटेका छौँ, मलाई सहज भएको छ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई यो सरकारमा काम गर्न सहज हुने बताएका छन् । सोमबार साँझ सिंहदरबारस्थित कार्यालयमा कार्यभारर सम्हालेर मन्त्रिपरिषद् बैठक पछि उनले सन्चारकर्मीसँग यस्तो प...
लिभरपुलले एस्टोनभिल्लालाई हरायो, न्युक्यासल दोस्रो स्थानमा
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले एस्टोन भिल्लालाई हराएको छ। भिल्लापार्क स्टेडियममा सम्पन्न खेलमा लिभरपुलले एस्टोन भिल्लालाई १-३ गोलअन्तरले हराएको हो। खेलको पाँचौ मिनेट...
प्रचण्ड प्रधानमन्त्री बनेपछि गगनको प्रतिक्रियाः प्रचण्ड बेइमानी
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका पनि सांसद भएको बताउँदै उनले अर्को गठबन्धन बनाउन खोज्नु उनको बेइमानी भएको बताएका छन् । ‘मतद...
प्रदीप पौडेलको प्रश्न– नेतृत्वमा दुरदर्शिता किन देखिएन ?
नेपाली कांग्रेसका नेता प्रदीप पौैडेलले नेतृत्वमा दुरदर्शिता नदेखिएको भन्दै पार्टीमा यसको गम्भीर छलफल हुनु पर्ने माग गरेका छन् । उनले सामाजिक सन्जाल ट्विटरमा यस्तो लेखेका हुन् । पौडेलले राजनीति ग...
सुशान्तको आत्महत्या थिएन, हत्या थियोः पोस्टमार्टममा संलग्न अधिकारी
बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको दुई वर्षभन्दा बढी भइसकेको छ । तर, उनको निधनको कारणबारे अहिले पनि भारतमा चर्चा भइरहेको छ । मुम्बई प्रहरीले सुशान्तले आत्महत्या गरेको बताएको थियो । तर, ...
‘सरकार गठनबारे उदास होइन, अब चिन्तन गरौं’
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसील नयाँ सरकार गठन पक्रियाबारे उदास हुन आवश्यक नरहेको बताएका छन् । उनले कांग्रेसका नेता कार्यकर्ताहरुलाई उदास नहुन सामाजिक सञ्जाल ट्वीटमार्फत ...
लक्ष्यमा पुग्न लागेको कांग्रेस शून्यमा झरेको अनुभूति भइरहेको छः महामन्त्री थापा
कास्की- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको सत्ता राजनीतिमा आएको नाटकीय उलटफेरपछि लक्ष्यमा पुग्न लागेको कांग्रेस शून्यमा झरेको जस्तो अनुभूति भएको बताउनुभएको छ । पोखरामा आयोजित साह...
सिके राउत भन्छन्– म मन्त्री बन्न योग्य छैन
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफू सांसद बन्नसमेत योग्य नभएको बताएका छन् । त्यसैले उनले आफू मन्त्रीसमेत नबन्ने बताएका छन । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार विस्तारका लागि...
पन्ध्र लाख मात्रा फाइजर खोप ल्याइने
काठमाडौँ, पुस १२ गते । छिमेकी देशमा कोभिड–१९ को नयाँ स्वरूप पुष्टि भएसँगै सरकारले नेपालमा पनि सतर्कता अपनाउन सुझाव दिएको छ । साथै सरकारले कोभिडको नयाँ स्वरूपलाई लक्षित गर्दै फाइजरको नयाँ खोप ल्याउन...
जसपा पनि तत्काल सरकारमा नजाने
जनता समाजवादी पार्टी (जसपा)ले तत्काल सरकारमा नजाने निर्णय गरेको छ । पार्टीले सरकारमा जाने या नजाने विषय राजनीतिक समितिको बैठकपछि मात्र टुंगो लगाउने जानकारी दिएको छ। पुस १८ र १९ गते बस्ने राजनीतिक...
धनुषामा मोटरसाइकलसहित चोर पक्राउ
जनकपुरधाम- जनकपुरमा मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको बलवा नगरपालिका वडा नं. ३ का २१ वर्षीय निरज साह रहेका छन् । जनकपुरको हस्पिटल रोडमा प्रदे...
गृहमन्त्रीकै नागरिकता र पासपोर्टको छानबिन प्रहरीले कसरी गर्ला ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने गृहमन्त्री बनेको विषय विवादित बनेको छ ।
सत्ता गुमेपछि देउवा र निकटस्थमाथि खनिए कार्यकर्ता
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनका निकटस्थ नेताहरूप्रति चौतर्फी आलोचना भएको छ । पत्नी आरजु राणा देउवा र केही विश्वास पात्रकै कारण कांग्रेसले सत्तामा सबै पद गुमाए...
‘मन्त्री हुँदा थपडी बजाएर बस्ने अहिले दोस लगाउने ?’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. प्रकाशचन्द्र लोहनीले निवर्तमान अर्थमन्त्री जनार्दन शर्माप्रति टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्वीटमा उनले शर्मप्रति कडा टिप्पणी गरेका हुन् । ...
पोखरामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै
कास्की– पोखरामा यही पुष १३ गतदेखि १६ गतेसम्म राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षमताका खेलाडी उत्पादन र ब्याडमिन्टन खेलको विकासको लक्ष्...
गृहमन्त्री बनेकै दिन रवि लामिछानेका दुई ‘स्टन्ट’
राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेको केही समयमा नै यसले संसदीय निर्वाचनमा ‘प्रचण्ड’ सफलता हासिल गर्यो । प्रत्यक्ष र समानुपातिक दुवैबाट २० सिट पाएको राष्ट्रिय स्वतन्त्र पार्टी नेकपा माओवादी केन्द्रक...
ट्र्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु
बझाङ : जिल्लाको छबिसपाथीभेरा गाउँपालिका–५ थलारामा ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। सोमबार साँझ करिब ८ बजे ट्र्याक्टर दुर्घटना हुँदा चालक छबिसपाथीभेरा–५ का मङ्गल धामी र सहचालक धन...
बुर्किनाफासोमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु
काठमाडौं – बुर्किनाफासोमा मिनिबस बारुदी सुरुङमा ठोक्किँदा कम्तिमा १० जनाको मृत्यु भएको छ। अरु ५ जना घाइते भएका छन्।
विशेष चित्रकला कार्यशाला सम्पन्न
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा प्रतिष्ठानका प्राज्ञ तथा चर्चित कलाकार सञ्जय बान्तवाको विशेष पहलमा “विशेष चित्रकला कार्यशाला” राजधानीमा सम्पन्न भएको छ । अपाङ्गता भएका कलाकारहरूको क्षम...
दाहालका सहयात्री विष्णु, नारायण र रवि
काठमाडौं । नेपालको ४४औं प्रधानमन्त्रीका रूपमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका सत्ताहसयात्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आइतबार प्रधानमन्त्री दाहालसँग...
इङ्लिस प्रिमियर लिगमा शीर्ष स्थानको आर्सनलले वेस्ट ह्यामलाई हरायो
काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले वेस्ट ह्यामलाई हराएको छ । आज बिहान भएको खेलमा आर्सनलले वेस्ट ह्यामलाई ३–१ गोलले हरायो । जितसँगै आर्सनलले अङ्कतालिकामा ७ अङ्कको अग्रत...
एमालेबाट राष्ट्रपति र सभामुखमा को–को छन् आकांक्षी ?
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन भूमिका खेलेपछि राष्ट्रप्रमुख राष्ट्रपति र संसद्प्रमुख सभामुख (पहिलो आधा कार्यकाल) एमालेको भागमा परेको छ । यससँगै एमालेभित्र भावी राष्ट्...
बिनाभनसुन, घुस नखुवाईकन काम हुनुपर्छ : मन्त्री श्रेष्ठ
काठमाडौँ, पुस १२ गते । नवनियुक्त उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले संविधान, कानुन र नियमअनुसार हुनुपर्ने काम बिनाभनसुन, घुस नखुवाईकन हुने दिन सुरुवात गर्नु...
अनिवार्य क्वारेन्टाइनको व्यवस्था अन्त्य गर्दै चीन
काठमाडौं – चीनले आगन्तुकका लागि गरेको अनिवार्य क्वारेन्टाइनको व्यवस्था आउँदो हप्तादेखि अन्त्य गर्ने घोषणा गरेको छ।
अर्थतन्त्र उकास्ने अभिभारा
स्वास्थ्यका मामलामा भन्ने गरिन्छ– ज्वरो कुनै रोग होइन, तर रोगको संकेत हो। ज्वरो कहिले सानोतिनो दुःखबिमारको संकेतमात्रै पनि हुन सक्छ र कहिलेकाहीँ असाध्य र दीर्घ एवं जटिल रोगको सन्देश पनि। नेपालको अर...
भागबन्डा ‘प्याकेजमै’
काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सोमबार ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका सत्तारूढ दलहरूले राज्यशक्तिका बाँकी पद ‘प्याकेज’ सहमतिमार्फत बाँडफाँट गर्ने भएका छन् । शपथ लिइसकेका चा...
सिंहदरबारभित्रै बन्ने भयो पाँच चार्जिङ स्टेसन
मुुलुककै प्रमुख ठूलो प्रशासनिक क्षेत्र सिंहदरबारपरिसरमा विद्युतीय सवारीसाधन चार्ज गर्न पाँचवटा चार्जिङ स्टेसन बनाइने भएको छ । ग्यास हटाएर विद्युतीय चुलो जडान गर्ने योजना करिब सफल भएपछि सिंहदरबारमा ...
नेपाली कांग्रेस : संस्थापन पक्ष रक्षात्मक, इतर पक्ष आक्रामक
काठमाडौं– आइतबार विकसित राजनीति घटनाक्रमले संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस आफ्नो नेतृत्वमा सरकार बनाउनबाट चुकेको छ। परिणामतः कैयौं सम्भावनाहरुका अघिल्तिर उभिएको कांग्रेस एक्कासी शून्य उपलब...
३५ समाचार देखाइएको