मुख्य सामग्रीमा जानुहोस्
२०७९ पुष ६ को विवरण
आज

२०७९ पुष ६ का समाचार

डिसेम्बर २१, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

setopati.com२०३ हप्ता अघि

सुख्खा बन्दरगाह बन्ने भएपछि जग्गाको मूल्य अकासियो

कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–१ स्थित सामुदायिक वनमा सुख्खा बन्दरगाह प्रस्ताव भएपछि यहाँको जग्गाको मूल्य आकासिएको छ। बन्दरगाहसँगै महाकाली नदीमा बनेको चार लेनको पुल र छ लेनको पहुँच मार्ग बनेपछ...

lokaantar.com२०३ हप्ता अघि

कांग्रेस संसदीय दलको नेताको निर्वाचन आज, कसले गर्ला चमत्कार ?

नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन आज हुँदैछ । विहान ८ देखि १० बजेसम्म सिंहदरवारस्थित सो दलको संसदीय दलको कार्यालय परिसरमा मतदान हुने निर्वाचन समितिका संयोजक भिष्मराज आङ्दम्बेले जनाए ।  म...

baahrakhari.com२०३ हप्ता अघि

'सम्पदा क्षेत्रमा डोजर चलाउने' ठेकेदार कम्पनीले कसरी ब्युँताउला सुनधारा ?

काठमाडौं । धरहरा अगाडि रहेको सुनधारामा ठेकेदार कम्पनीले डोजर चलाउँदा भएको विवादको टुंगो अझै लागेको छैन । धरहरा निर्माणको सबै काम १० दिनदेखि ठप्प छ ।  सुनधारामा पानी आउनेगरी ट्याङ्की बनाउने भन्दै ग...

khabarhub.com२०३ हप्ता अघि

महिलालाई उच्च शिक्षा नदिने तालिवानको घोषणा

काठमाडौं – तालिवानले महिलालाई उच्च शिक्षा नदिने घोषणा गरेको छ। अफगानिस्तानमा महिलाको शिक्षा विषयमा विश्वभर भइरहेको चर्चा र विरोध विपरित तालिवानले यस्तो घोषणा गरेको हो। तालिवानले महिलाका लागि उच्च श...

lokaantar.com२०३ हप्ता अघि

आजको मौसम : तापक्रम घट्दै, सावधानी अपनाउन विभागको आग्रह

तराईका अधिकांश भूभागमा बाक्लो कुहिरो र हुस्सु लाग्ने र पहाडी भूभागसहित देशभरिको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न सावधानी अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको छ ।  भारतको जम्मु कश्मिरमा र...

gorkhapatraonline.com२०३ हप्ता अघि

जग खन्दा तोपगोला !

रेखीराम राना पाल्पा, पुस ६ गते । पाल्पा जिल्लाको सदरमुकाम तानसेनमा दुई/तीन सय वर्षअघिको युद्धमा प्रयोग भएका हुन सक्ने तोपका ‘गोला’ फेला परेका छन् । तानसेन नगरपालिकाको वडा नं ४ स्थित पुरानो गोलाखान...

annapurnapost.com२०३ हप्ता अघि

कांग्रेस संसदीय दलको निर्वाचन आज, देउवा र थापाबीच  भिडन्त

काठमाडौं : कांग्रेस संसदीय दलका नेतामा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका छन्। जसका लागि बुधबार बिहान ८ बजेदेखि निर्वाचन हुँदैछ।  देउवाक...

khabarhub.com२०३ हप्ता अघि

आजको मौसम : तराईमा हुस्सु, पहाडका केही ठाउँमा बदली

काठमाडौं – जम्मु कस्मिरमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ। बिहान पहाडी भेगमा बदली छ भने तराईमा हुस्सु लागेको छ।

ratopati.com२०३ हप्ता अघि

गगन थापाको निगरानी गर्न ‘विशेष ब्यूरो’का प्रहरी परिचालन

कांग्रेस महामन्त्री गगन थापामाथि संस्थापन पक्षले प्रहरी परिचालन गरेर निगरानी गरेको छ । संसदीय दलको नेतामा उम्मेदवारी दिएका थापाको काठमाडौंको दुईवटा होटलमा रातभर निगरानी गरिएको हो । प्रहरी स्रोतका अ...

thahakhabar.com२०३ हप्ता अघि

दुई पटक प्रधानमन्त्री भएका रुड राजदूतमा नियुक्त

काठमाडौं : अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुड अमेरिकाका लागि नयाँ राजदूत नियुक्त भएका छन्। रुड २००७ र २०१३ मा गरी दुईपटक अस्ट्रेलियाका प्रधानमन्त्री भइसकेका छन्। रुडले २०१० देखि २०१२ सम्म ...

setopati.com२०३ हप्ता अघि

बैंकको जागिर छाडेर प्याड बनाउन थालेकी अन्जु (भिडिओ)

रूपन्देहीको तिलोत्तमा, ड्राइभर टोलकी अन्जु थापा क्षेत्री महिनावारी हुँदा बजारमा पाइने सामान्य स्यानिटरी प्याड प्रयोग गर्थिन्। त्यस्तो 'डिस्पोजेबल' स्यानिटरी प्याडले उनलाई भने समस्या हुन्थ्यो। चिलाउ...

onlinekhabar.com२०३ हप्ता अघि

कांग्रेसमा पुस्तान्तरणको पक्षमा प्रदीपको ‘बोल्ड’ निर्णय

६ पुस, काठमाडौं । एकातिर कृष्णप्रसाद सिटौला, अर्कातिर गगनकुमार थापा । एकातिर पार्टीको १४औं महाधिवेशनमा आफूले कुनै पद नलिई महामन्त्रीको उम्मेदवार बनाएको, अनि हालैको प्रतिनिधिसभा निर्वाचनमा आश मारिसक...

ratopati.com२०३ हप्ता अघि

सदनमा भौतिक दुरी कायम राखेर शपथ

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई भौतिक दुरी कायम गरी पद तथा गोपनीयताको शपथ गराइने भएको छ । नवनिर्वाचित सांसदलाई नयाँबानेश्वरस्थित संसद् भवनमा भौतिक दुरी कायम गरेर बिहीबार शपथ गराउने तयारी संसद् ...

ratopati.com२०३ हप्ता अघि

डुडुवा गाउँपालिकाले बल्ल ल्यायो बजेट

बाँकेको डुडुवा गाउँपालिकाले आर्थिक वर्ष सुरु भएको ६ महिनापछि नीति तथा कार्यक्रमसहित बजेट पारित गरेको छ ।  असारभित्र बजेट पारित गरिसक्नुपर्ने भए पनि डडुवाले पुस ५ गते मात्र १२ औँ गाउँसभाबाट ६५ करोड...

nayapatrikadaily.com२०३ हप्ता अघि

यसरी एकै ठाउँ  उभिए शेखर–गगन 

सोमबार रातिसम्म दलको नेताको उम्मेदवारीलाई डा. शेखर कोइराला र महामन्त्री गगन थापाले प्रतिष्ठा बनाएका थिए । १४औँ महाधिवेशनमा समूहका तर्फबाट सभापतिमा लडेको र अहिले समूहको प्रमुख नेता भएकाले दलको नेताम...

ekantipur.com२०३ हप्ता अघि

कहाँ उडे १ अर्ब ३८ करोडका १९ हजार ड्रोन ?

काठमाडौँ — ड्रोन क्यामरा अस्वाभाविक परिमाणमा आयात गरी पुँजी पलायन गरिएको तथ्य भेटिएको छ । हङकङ र चीनबाट एक वर्षमा करिब १९ हजार थान ड्रोन आयात गरी केही व्यापारीले योजनाबद्ध रूपमा १ करोड ४ लाख ५८ हजा...

ratopati.com२०३ हप्ता अघि

पूर्वराजा ज्ञानेन्द्र शाह किन जाँदैछन् जनकपुर र चितवन ?

पूर्वराजा ज्ञानेन्द्र शाह परिवार आज बुधबार जनकपुर जाने कार्यक्रम रहेको छ। निजी भ्रमणको क्रममा पूर्वराजा शाह निर्वाचनलगत्तै गत मंसिर ६ गते पूर्वरानी कोमल र छोरी प्रेरणा, निजी सचिव डा.सागर तिमल्सिनास...

shilapatra.com२०३ हप्ता अघि

१८ वर्षको उमेरमा व्यवसाय गर्न ऋण नपाएर मलेसिया भासिएका कृष्णले अहिले नेपालमा दिइरहेका छन् सयौँलाई रोजगारी

दुई वर्षको मलेसिया बसाइपछि नेपाल फर्किंदा कृष्णराज तिमल्सिनाले ४/५ लाख जम्मा गरेका थिए । उनको उद्देश्य नै त्यो पैसा व्यवसायमा लगाउने थियो । कृष्ण पसल खोज्न थाले । २०६३ सालमा उनी मलेसिया जानुअघि ७/८...

Ujyaaloonline.com२०३ हप्ता अघि

भारतले चीनसँगको विवादित सीमा क्षेत्रमा सैनिकको संख्या बढायो

चीनसँगको विवादित सीमा क्षेत्रमा भारतले सैनिकको संख्या बढाएको छ । तनावग्रस्त क्षेत्रमा त्यसअघि परिचालित सैनिकको सङ्ख्या थप गर्दै अहिलेसम्मकै सबैभन्दा धेरै पुर्‍याइएको भारतीय विदेशमन्त्री एस जयशङ्करल...

nayapatrikadaily.com२०३ हप्ता अघि

विश्व च्याम्पियन खेलाडीलाई अर्जेन्टिनामा भव्य स्वागत

अर्जेन्टिनी समर्थकहरूले यो क्षणको प्रतीक्षा ३६ वर्ष गर्नुपर्‍यो । यो क्षणलाई उनीहरू कसरी मनाउने वा कुन रूपमा भाव व्यक्त गर्ने भनी सोच्न भ्याएनन् । सन् १९८६ पछि विश्व च्याम्पियन बनेका अर्जेन्टिनी खे...

ratopati.com२०३ हप्ता अघि

नया सरकारलाई पूरक  बजेट ल्याउन दबाब

नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढिरहेका बेला आगामी सरकारलाई पूरक बजेट ल्याउन दबाब बढेको छ । नयाँ सरकारका प्राथमिकता पनि फरक हुने र मुलुकमा आर्थिक संकट गहिरिँदै गएकाले यसबाट उम्किन पूरक बजेट ल्...

pahilopost.com२०३ हप्ता अघि

कांग्रेसको संसदीय दलको नेता छान्न आज मतदान हुँदै, गगन र शेरबहादुरमा को बलियो?

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको नेता छनोटका लागि आज मतदान हुँदैछ। सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालय परिसरमा आज बिहान ८ बजेका लागि मतदान तय भएको छ। कांग्रेसमा संसदीय दलको नेता ब...

ekantipur.com२०३ हप्ता अघि

१४ वर्षपछि स्ववियु चुनाव हुँदै

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले पटक–पटक स्थगित हुँदै आएको स्वतन्त्र विद्यार्थी युनियन चुनाव गराउन तयारी थालेको छ । आगामी फागुनमा चुनाव गराउन विद्यार्थी संगठनसँग अनौपचारिक छलफलमा रहेको विश्वविद्...

kendrabindu.com२०३ हप्ता अघि

यस्ताे छ आजको मौसम

जम्मु कस्मिरमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ । बिहान पहाडी भेगमा बदली छ भने तराईमा हुस्सु लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ मा आंशिकदे...

setopati.com२०३ हप्ता अघि

संसदीय दल नेता छान्न आज बिहान ८ बजेदेखि मतदान, शेरबहादुर र गगन मैदानमा

नेपाली कांग्रेसले आज निर्वाचनबाट संसदीय दलको नेता चयन गर्ने भएको छ। आज बिहान ८ बजेदेखि १० बजेसम्म मतदान गर्न समय दिइएको छ। मतदान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुनेछ। संसदीय दल नेताका ...

ekantipur.com२०३ हप्ता अघि

घडेरी खन्दा तानसेनमा सय वर्षअघिका तोपका गोला भेटिए 

पाल्पा — तानसेन नगरपालिका–४, बारुदखानामा घडेरी खन्ने क्रममा तोपका सयौं गोला भेटिएका छन् । पाल्पा अस्पतालदेखि २ सय मिटर दक्षिणतर्फ रहेको पुरानो गोलाखानामा घडेरी खन्ने क्रममा तोपका गोला भेटिएका हुन् ...

onlinekhabar.com२०३ हप्ता अघि

सर्लाहीमा चिसोको कारण २ जनाको मृत्यु 

६ पुस, वीरगञ्ज । सर्लाहीमा चिसोले कठ्याग्रिंएर दुई जनाको मृत्यु भएको छ । हरिपुर नगरपालिका वडा नं ९ पिडारीटोल बस्ने अन्दाजी ५० वर्षीय राजेन्द्र चौधरी र वडा नं. ६ लक्ष्मीपुर बस्ने  ८० वर्षीय राम भगत...

rajdhanidaily.com२०३ हप्ता अघि

कांग्रेस संसदीय दलको निर्वाचनः विश्व र प्रदीपको ‘विद्रोह’ देउवाका लागि भारी

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुँदै छ । दलको नेता चुन्न आज बुधबार मतदान हुँदै छ । क...

ekantipur.com२०३ हप्ता अघि

३२ वर्ष कान्छा युवासँग स्पर्धामा देउवा

काठमाडौँ — कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा सिधा स्पर्धामा उत्रिएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा ७८ वर्षीय देउवा र ४६ वर्षीय थापाले मंग...

nayapatrikadaily.com२०३ हप्ता अघि

टिकट वितरणको सूची हेरेर देउवा ढुक्क, चामत्कारिक नतिजा निकाल्ने गगनको विश्वास

कांग्रेस संसदीय दलको निर्वाचन भावी सरकार गठनसहित समग्र राष्ट्रिय राजनीतिक कोर्स डोर्‍याउने भएकाले सिंगो देशको चासो दुई प्रतिस्पर्धीले गरे सँगसँगै उम्मेदवारी दर्ता संसदीय दलको नेताको निर्वाचनका ला...

gorkhapatraonline.com२०३ हप्ता अघि

नीतिगत र व्यावहारिक हस्तक्षेप आवश्यक

काठमाडौँ, पुस ६ गते ।  राष्ट्रिय अर्थतन्त्रको खराब स्वरूप र बाह्य क्षेत्रको समस्याको निराकरणमा सही उपाय अपनाउन नसक्दा नेपाली अर्थतन्त्रले प्रगतिशील धार समात्न नसकेको देखिएको छ । खासगरी अर्थतन्त्रल...

ekantipur.com२०३ हप्ता अघि

सरकारी आम्दानीमा अर्थमन्त्रीको अक्षमता

यो आर्थिक वर्ष सुरु भएको पाँच महिनामै मुलुकको सरकारी ढुकुटी ‘आम्दानी अठन्नी, खर्च रुपैयाँ’ को चालमा छ । गत साउनदेखि मंसिर मसान्तसम्म संकलित राजस्वले सरकारी पदाधिकारी, कर्मचारी, शिक्षक, सेना, प्रहरी...

canadanepal.com२०३ हप्ता अघि

मुन्सी प्रेमचन्दका केही अमर वाणीहरू

१) आशा मद हो निराशा मदको उत्तर । मदमा हामी मैदानतर्फ दौडिन्छौँ । सचेत हुँदा हामी घरमा विश्राम गर्दछौँ । आशाले जडतातर्पm लैजान्छ र निराशाले चैतन्यतर्फ । आशाले आँखा छोपिदिन्छ, निराशाले खोलिदिन्छ । आश...

pahilopost.com२०३ हप्ता अघि

एम्बाप्पे : द रेस्ट इज हिस्ट्री!

धेरै हिसाबले फुटबलमा फ्रेन्च स्ट्राइकर किलियन एम्बाप्पे अगाडि छन्। आइतवार फ्रान्सलाई अर्जेन्टिनाले हराउँदै च्याम्पियन बन्दा हारको बाबजुत एम्बाप्पेले वाहवाही कमाए। अर्जेन्टिनालाई च्याम्पियन बन्न कडा...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको