मुख्य सामग्रीमा जानुहोस्
२०८० वैशाख १८ को विवरण
आज

२०८० वैशाख १८ का समाचार

मे १, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalsamaya.com१८५ हप्ता अघि

पर्यटकको रोजाइमा पर्ने पोखराको बेगनास ताल

पोखरा महानगरपालिका वडा नं ३१ स्थित बेगनास तालको सुन्दर दृश्य। तस्बिर : जमुना वर्षा शर्मा/रासस प्रकाशित: May 01, 2023| 02:32. 00 सोमबार, वैशाख १८, २०८०

nepalsamaya.com१८५ हप्ता अघि

लामीलाँडास्थित चिउरीबासमा निर्माणाधीन स्मृति पार्क

मोटरसाईकल दुर्घटनामा ज्यान गुमाएका नेकपा (एमाले)को भातृ सङ्गठन अनेरास्ववियुका केन्द्रीय सदस्य मिलन राईको सम्मानस्वरुप रावा बेसी गाउँपालिका–३ लामीलाँडास्थित चिउरीबासमा निर्माणाधीन स्मृति पार्क। काठ...

nepalsamaya.com१८५ हप्ता अघि

फुल्न थाले मनाङमा स्याउ

मनाङको ङिस्याङ गाउँपालिका–१ स्थित मनाङ एग्रो प्रालिको स्याउ फर्ममा फुलेको स्याउको फूल।  तस्बिरः नवीन लामिछाने/रासस प्रकाशित: May 01, 2023| 04:27. 00 सोमबार, वैशाख १८, २०८०

ratopati.com१८५ हप्ता अघि

कोइरी अन्ततः निलम्बनमा पर्ने

काठमाडौँ । फौजदारी अभियोग लागेपछि फरार एमाले सांसद लक्ष्मी महतो कोइरी अन्ततः निलम्बनमा पर्ने भएका छन् । नयाँ प्रतिनिधिसभा नियमावली बनेपछि प्रहरी प्रधान कार्यालयले कोइरी फरार रहेको सूचना आइतबार संसद...

kharibot.com१८५ हप्ता अघि

फाइनलमा नेपाल र युएईको भिडन्त आज

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत आज फाइनल खेल हुदै छ । टियु क्रिकेट मैदानमा हुने फाइनल खेलमा नेपाल र युएई भिड्दै छन् ।

ratopati.com१८५ हप्ता अघि

सेजका प्रशासनिक संरचना प्रयोगविहीन

विशेष आर्थिक क्षेत्र (सेज)हरूमा सरकारले औद्योगिक पूर्वाधार तयारीमा भन्दा पनि ठूलाठूला प्रशासनिक भवन, कर्मचारी आवास र सभाहलजस्ता संरचना निर्माणमा लगानी गरेको देखिएको छ । तयार भएका भैरहवा र सिमरा से...

gorkhapatraonline.com१८५ हप्ता अघि

आगो लगाएर सम्पदा क्षेत्रको सफाइ

नारद कोहार तौलिहवा, वैशाख १८ गते । राजा शुद्धोधनको राजदरबार एवं बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ तिलौराकोटभित्रको झाडी सरसफाइ गर्ने बहानामा सम्पदा नै नष्ट हुने गरी आगो लगाएर सफाइ गरिएको छ...

hamrokhelkud.com१८५ हप्ता अघि

नेपालले उपाधिका लागि आज युएईसँग खेल्दै

सोमबार, वैशाख १८, २०८० काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी प्रिमियर कपको फाइनल खेलमा आज युएईसँग खेल्दैछ । खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरुहुनेछ । यस खेलको विजेता टोलीले आगमी सेप्टेम्...

baahrakhari.com१८५ हप्ता अघि

देशैभर हल्कादेखि मध्यम वर्षा, मधेसमा हावाहुरीको सम्भावना

काठमाडौं । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज देशैभरका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्क...

gorkhapatraonline.com१८५ हप्ता अघि

नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना : सामुदायिकमा थेगिनसक्नु

काठमाडौँ, वैशाख १८ गते । केही सामुदायिक विद्यालयमा भर्ना हुने नयाँ विद्यार्थीको चाप थेगिनसक्नु छ। विद्यार्थी भर्ना गरिदिन निकै माथिल्लो तहबाट चर्काे दबाब पनि उनीहरूले खेप्नु परिरहेको छ। वरपर निजी व...

ratopati.com१८५ हप्ता अघि

चीनतर्फका उत्तरी नाका सोमबारदेखि खुला हुने

काठमाडौँ । लामो समयदेखि बन्द रहेका चीनतर्फका उत्तरी नाका सोमबारदेखि खुला हुने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सि...

gorkhapatraonline.com१८५ हप्ता अघि

पाठ्यपुस्तक छपाइका लागि कागज खरिद

काठमाडौँ, वैशाख १८ गते । आगामी शैक्षिक सत्रका लागि पाठ्यपुस्तक छपाइका लागि आइतबार कागज खरिदका लागि टेन्डर आह्वान भएको छ । जनक शिक्षा सामग्री केन्द्रले पहिलो चरणमा तीन हजार मेट्रिक टन कागज खरिदका ल...

nepallive.com१८५ हप्ता अघि

परिचित प्रतिद्वन्द्वी यूएईसँग उपाधि भिडन्तमा नेपाल

काठमाडौं– एसियन क्रिकेट काउन्सिल (एसीसी) पुरुष प्रमियर कप क्रिकेटअन्तर्गत आज (सोमबार) फाइनल खेल हुँदैछ। त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेदेखि सुरु हुने खेलमा चिरपरिचित प्रतिद्वन्द्वी नेपाल र संयुक...

ekantipur.com१८५ हप्ता अघि

आईपीएलको हजारौं खेलमा मुम्बईको जित

मुम्बई — इन्डियन प्रिमियर लिगको ऐतिहासिक हजारौं खेलमा मुम्बई इन्डियन्सले आइतबार नाटकीय जित निकालेको छ । टिम डेविभडले अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गरेपछि मुम्बईले राजस्थान रोयल्सलाई छ विकेटल...

ratopati.com१८५ हप्ता अघि

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस : विभिन्न कार्यक्रम गरी  मनाइँदै

काठमाडौं । आज १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपालमा ‘सामाजिक सुरक्षा, मर्यादित श्रमः श्रमको सम्मान, राष्ट्रको अभियान’ भन्ने मुल नारासहित मनाइँदैछ । श्रम ...

ratopati.com१८५ हप्ता अघि

कोशी प्रदेशमा पहिचानको आन्दोलन : निसानामा ओली, नयाँ बहस सुरु

विराटनगर । प्रदेशको नाम ‘कोशी’ खारेजको माग गर्दै आन्दोलनरत पहिचानवादीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोशी प्रदेशमै आएको बेला विभिन्न कार्यक्रममा अवरोध प्रयास गरे । कतिपय स्थानमा त उनीमाथि आ...

thahakhabar.com१८५ हप्ता अघि

प्रिमियर कपको फाइनलमा नेपाल-युएई भिड्दै

काठमाडौ : एसीसी प्रिमियर कपको उपाधिका लागि आज नेपाल र युएई भिड्दैछन्।  बिहान ९ बजे नेपाल र यूएईबीच कीर्तिपुरस्थित टीयू मैदानमा खेल हुने तालिका छ। तर, वर्षाले खेल प्रभावित हुने सक्ने सभावना रहेको छ...

ekantipur.com१८५ हप्ता अघि

सात गोलको रोमाञ्चकतामा लिभरपुल विजयी

लन्डन — लिभरपुलले सात गोलको रोमाञ्चक खेलमा आइतबार टोटेनहमलाई ४–३ ले हराएको छ र यससँगै इंग्लिस प्रिमियर लिगको पाँचौं स्थानमा उक्लिन सफल रह्यो । लिभरपुलले एक समय तीन गोलको अग्रता लिए पनि टोटनहमले तीन...

kendrabindu.com१८५ हप्ता अघि

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले टोटेनहमलाई हरायो

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले टोटेनहमलाई हराएको छ ।आइतबार राति भएको खेलमा लिभरपुलले टोटेनहमलाई ४-३ गोल अन्तरले हराएको हो । खेलको तेस्रो मिनेटमा कुर्टिस जोन्सले गोल गर्दै लिभरपुललाई सुरुआत...

Ujyaaloonline.com१८५ हप्ता अघि

आईपीएल क्रिकेटमा मुम्बईले राजस्थानलाई ६ विकेटले हरायो

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई ६ विकेटले हराएको छ । गएराति वाङखडे मैदानमा भएको खेलमा जितका लागि २ सय १३ रनको लक्ष्य पछ्याएको मुम्बईले १९...

newsofnepal.com१८५ हप्ता अघि

स्थानीय तहले कानुन नबनाउँदा आर्थिक कारोबार र सेवा प्रवाह प्रभावहीन

काठमाडौं । स्थानीय तहले आफ््नो क्षेत्रभित्रका विषयमा आवश्यक पर्ने कानुन बनाउन नसक्दा विशेषगरी आर्थिक कारोबार र सेवा प्रवाह प्रभावकारी हुन नसकेको पाइएको छ । स्थानीय तह सरकार सञ्चालन ऐन– २०७४ दफा १०...

hamrokhelkud.com१८५ हप्ता अघि

जाेटाकाे गाेलमा लिभरपुलको रोमाञ्चक जित

सोमबार, वैशाख १८, २०८० एजेन्सी – इन्ज्युरी समयमा पोर्चुगिज विंगर डिएगो जोटाले गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा लिभरपुलले रोमाञ्चक जित दर्ता गरेको छ । लिभरपुलले घरेलु मैदानमा टोटेनहम हटस्परमाथि ४–...

farakdhar.com१८५ हप्ता अघि

डेविडको आक्रामक ब्याटिङमा राजस्थानविरुद्ध मुम्बईको सानदार जित

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न खेलमा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई ६ विकेटले हराएको छ । राजस्थानले दिएको २ सय १३ रनको बलियो लक्ष्य घरेलु टोली मुम्बईले १९....

ekantipur.com१८५ हप्ता अघि

फाइनलको निर्णायक ‘मौसम’

काठमाडौँ — एसिया कप छनोट आधार रहेकाले एसीसी प्रिमियर कप क्रिकेटको सोमबार हुने फाइनल नेपाल र यूएईका लागि बहुप्रतीक्षित हुनुपर्ने हो । मौसम प्रतिकूलताका कारण त्यो जोस र उत्साह दुवै टोलीमा देखिँदैन । ...

ratopati.com१८५ हप्ता अघि

तीन बलमा तीन छक्का,  मुम्बईद्वारा राजस्थान पराजित

मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) को १००० औँ खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गरेको छ । राजस्थानले प्रस्तुत गरेको २१३ रनको लक्ष्य मुम्बईले ३ बल बाँकी छँदा ४ विकेटको...

annapurnapost.com१८५ हप्ता अघि

तेस्रोपल्ट लगानी सम्मेलन गर्दै नेपाल

लगानी बोर्ड नेपालको ५३औं बैठकले २०८० मै आयोजना हुन लागेको लगानी सम्मेलनको अवधारणपत्र स्वीकृति गर्नुको साथै सम्मेलन आयोजना गर्ने आवश्यक पूर्वतयारीका लागि लगानी बोर्डको कार्यालयलाई जिम्मेवारी दिइसकेक...

ekantipur.com१८५ हप्ता अघि

जावलाखेल ‘विन्टर च्याम्पियन’

काठमाडौँ — कीर्तिमान आठपल्टको सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब सबैभन्दा खराब लयबाट उक्सिन सकेको छैन । यसक्रममा उसले आइतबार एन्फा कम्प्लेक्स, सातदोबाटोमा चर्च ब्वाइजविरुद्...

khabarhub.com१८५ हप्ता अघि

रास्वपाले आज रविलाई पुन: संसदीय दलको नेता बनाउँदै

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दैछ ।

annapurnapost.com१८५ हप्ता अघि

समयानुकूल पत्रकारिता

पत्रकारिताको एक मात्र उद्देश्य सेवा हुनुपर्छ। – महात्मा गान्धी अन्नपूर्ण पोस्ट्ले उमेरको अर्को एक कुइनेटो छिचोलेको छ। २२ औं वर्ष प्रवेशको यस पावन सन्दर्भमा समस्त पाठक तथा शुभेच्छुकमा म हार्दिक आभा...

newsofnepal.com१८५ हप्ता अघि

सबै विद्यालयमा पुग्यो नयाँ पाठ्यपुस्तक

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्ष सबै जिल्लाका विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको जनाएको छ । यदि, कतै अभाव भए नजिकको बिक्रेताकहाँ सम्पर्क गर्न आग्रह गर्दै मन्त्रालयले भनेको छ...

ratopati.com१८५ हप्ता अघि

हालान्डको ५० औँ गोल, सिटी शीर्ष स्थानमा

लण्डन । अर्लिङ हालान्डको सिजनको ५० औँ गोलको मद्दतले म्यानचेस्टर सिटीले फुलहमलाई हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा सिटी २–१ गोलले विजयी भएको हो । खेलको तेस्रो...

kalakarmi.com१८५ हप्ता अघि

स्वदेश फर्किएका राष्ट्रपति पौडेल केही सातापछि मात्रै काममा फर्किने

काठमाडौं- भारतमा उपचार गराएर राष्ट्रपति रामचन्द्र पौडेल आइतबार राति स्वदेश फर्किएका छन् । वैशाख ६ गते उपचारका लागि भारत गएका पौडेल आइतबार नै दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस ...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको