मुख्य सामग्रीमा जानुहोस्
२०८० माघ १२ को विवरण
आज

२०८० माघ १२ का समाचार

जनवरी २६, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com१४६ हप्ता अघि

राजावादीको सडक संघर्षप्रति पूर्वराजा ज्ञानेन्द्र मौन

काठमाडौँ । राजसंस्था फर्काउने अभियानमा लागेका राप्रपा, मेडिकल व्यवसायी दुर्गा प्रसाईं लगायतले आगामी फागुनदेखि आन्दोलनको तयारी गरिरहेका छन् । हिन्दुवादी विभिन्न संघसंस्थाले पनि हिन्दु राष्ट्रको मागस...

ratopati.com१४६ हप्ता अघि

नेपालको अनौपचारिक अर्थतन्त्रको आकार ४१ प्रतिशत

काठमाडौँ । विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र भएको अमेरिकाको 'अनौपचारिक अर्थतन्त्रको आकार ७.३ प्रतिशत छ भने दोस्रो ठुलो अर्थतन्त्र भएको चीनको १२.७ प्रतिशत छ । तर नेपालको अनौपचारिक अर्थतन्त्रको आकार औ...

ratopati.com१४६ हप्ता अघि

कति पुग्यो डलरको मूल्य ?

काठमाडौँ । आज माघ १२ गते शुक्रबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.६९ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.२९ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.४९ र...

khabarhub.com१४६ हप्ता अघि

यू-१९ विश्वकप : अघिल्लो चरण प्रवेशका लागि आज अफगानिस्तानलाई हराउनै पर्ने दबाबमा नेपाल

काठमाडौं – आइसिसी यू-१९ विश्वकप क्रिकेटमा समूह चरणको अन्तिम खेलमा नेपालमाथि अफगानिस्तानलाई हराउनै पर्ने दबाब रहेको छ । यो खेल शुक्रबार (आज) दिउँसो १ बजेर ४५ मिनेटमा दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित...

gorkhapatraonline.com१४६ हप्ता अघि

उपत्यकाको सुरक्षामा प्रश्न

काठमाडौँ, माघ १२ गते ।  काठमाडौँ उपत्यकाको प्रमुख जलाधार क्षेत्रका रूपमा रहेको शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा नागमती ड्याम निर्माण हुँदा उच्च जोखिम सिर्जना हुने देखिएको छ । भूमिगत जल सञ्चयल...

setopati.com१४६ हप्ता अघि

ग्यास्ट्रिक किन हुन्छ, के हुन् लक्षण? (भिडिओ)

भोको पेटमा ग्यास्ट्रिक बढ्यो भनिन्छ। धेरै समय खाली पेट बस्दा एसिड उत्पादन पनि बढी हुन्छ। त्यस्तो बेला ग्यास्ट्रिकका लक्षणहरू समेत धेरै देखिन्छन्। त्यही भएर बिरामीहरू मलाई भोको पेटमा ग्यास्ट्रिक बढ्...

ratopati.com१४६ हप्ता अघि

भारतीय एजेन्टले दुई पाकिस्तानी नागिरकको हत्या गरेको दाबी

इस्लामाबाद । पाकिस्तानले भारतले पाकिस्तानी भूमिमा दुई पाकिस्तानी नागरिकको हत्या गरेको आरोप लगाएको छ। पाकिस्तानी विदेश सचिव मोहम्मद साइरस सज्जाद काजीले सियालकोट र रावलकोटमा दुई पाकिस्तानी नागरिकको ह...

swasthyakhabar.com१४६ हप्ता अघि

डा अर्जुनदेव भट्ट मेरा लागि पुनर्जीवनदायी आमा सरह : खगेन्द्र संग्रौला

डाक्टर अर्जुनदेव भट्ट एक अर्थमा मेरा लागि पुनर्जीवनदायी आमा सरह हुनुहुन्छ। प्रोस्टेटको अपरेशन तीन-तीन पटक असफल भई म निकै अत्यासको मनोदशामा थिएँ । हप्तैपिच्छे, अझ कहिले त दिनैपिच्छे, क्याथेटर वा पाइ...

ekantipur.com१४६ हप्ता अघि

माओवादीलाई कांग्रेस र राप्रपालाई एमालेको ‘धोका’ : दुवै गठबन्धनमा मत क्रस

काठमाडौँ — सत्तारूढ र सरकारबाहिरका दल गठबन्धन बनाएर राष्ट्रिय सभा निर्वाचनमा सहभागी भए पनि दुवैतर्फ अनपेक्षित परिणाम देखिएको छ । चासोपूर्वक हेरिएको कोशी प्रदेशमा सत्ता र प्रतिपक्षी दुवै गठबन्धनले अ...

ratopati.com१४६ हप्ता अघि

मनोरञ्जन करको विषयलाई लिएर जीतपुरसिमरा उपमहानगर र तारे होटलबिच जुहारी

बारा । बाराको एकमात्र ५ तारे होटल ‘होटल इच्छा’ भित्र सञ्चालित क्यासिनोले संघीय सरकार र स्थानीय तहलाई बुझाउनुपर्ने राजस्व अहिलेसम्म नतिरेपछि सरोकारवाला निकायहरु जुर्मुराएका छन् । इच्छाबहादुर वाग्ले...

gorkhapatraonline.com१४६ हप्ता अघि

अनुगमन प्रभावकारी नभएसम्म भिन्नता आउँदैन

काठमाडौँ, माघ १२ गते  । सरकारको भ्रमण भिसामा विदेश प्रस्थानसम्बन्धी नयाँ कार्यविधि तुलनात्मक रूपमा केही राम्रो भए पनि उल्लेख्य भिन्नता भने नपर्ने प्रतिक्रिया सरोकारवालाले दिएका छन् । बुधबारदेखि ला...

nayapatrikadaily.com१४६ हप्ता अघि

प्रेरक प्रसंग : वृद्धको साहस

एक राजा सनकी स्वभावका थिए । उनी ससाना गल्तीमा पनि मानिसलाई मृत्युदण्ड दिन्थे । दरबारमा निकै सुन्दर ३० वटा फूलदान थिए । तिनलाई निकै सुन्दर तरिकाले सजाएर राखिएको थियो । उनका लागि ती फूलदान निकै प्रिय...

ekantipur.com१४६ हप्ता अघि

एसियन कप : अन्तिम १६ को समीकरण पूरा

काठमाडौँ — एसियन कप २०२३ मा बिहीबार लिग चरणका खेल सकिएका छन् । लिग चरणको अन्तिम दुई खेलमा साउदी अरेबिया र थाइल्यान्डले गोलरहित बराबरी खेले । यस्तै किर्गिस्तान र ओमानबीचको खेल १–१ को बराबरीमा रह्यो ...

ekantipur.com१४६ हप्ता अघि

सुनील र विकलको धन्दा : ठेक्कापट्टा नेपालमा, कमिसन ‘पार्किङ’ विदेशमा

काठमाडौँ — नेपालका सरकारी निकायमा हुने ठूल्ठूला खरिद तथा ठेक्कापट्टाको कमिसनबापत विदेशमै लेनदेन हुने अनुमान धेरै समयदेखि चल्दै आएको हो । त्यस्ता ठोस घटना र प्रमाण भने खासै बाहिर आउन सकेका थिएनन् । ...

Ujyaaloonline.com१४६ हप्ता अघि

१९ वर्षमुनिको विश्व कप क्रिकेटमा नेपाल आज अफगानिस्तानसँग खेल्दै

काठमाण्डाै - दक्षिण अफ्रिकामा जारी आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा आज नेपालले अफगानिस्तानसँग खेल्दैछ । यसअघि भएका दुईवटा खेलमा नेपाल पाकिस्तान र न्युजिल्यान्डसँग पराजित भएकाे थियो । पहिलाे ...

annapurnapost.com१४६ हप्ता अघि

जलस्रोतमा सधैं जालझेल

विश्वमै जलस्रोतमा धनीमध्येको देश नेपालले पानी नै बेचेर पनि देशको अर्थतन्त्रमा ठूलो सुधार गर्न सक्छ। तर, बगेर खेर गइरहेको पानीलाई सिँचाइमा उपयोग गर्नसमेत सरकार चुक्नु विडम्बनाको विषय बनिरहेको छ। फल...

nayapatrikadaily.com१४६ हप्ता अघि

श्रेष्ठलाई उपनिर्देशकको जिम्मेवारी

 राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले कराँते मुख्य सहायक प्रशिक्षक दीपक श्रेष्ठलाई राष्ट्रिय टिम तयारीको उपनिर्देशकको जिम्मेवारी दिएको छ । यसअघि श्रेष्ठ तालिम तथा प्रशिक्षण विभागमा थिए । कराँतेका सफल ...

reportersnepal.com१४६ हप्ता अघि

आजको मौसम : कहाँ–कहाँ छ वर्षाको सम्भावना

काठमाडौं, माघ १२ । आगामी तीन दिनसम्म देशभर ठूलो वर्षाको सम्भावना नदेखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ठूलो वर्षाको सम्भावना नभए पनि कतैकतै छिटफ...

nepallive.com१४६ हप्ता अघि

यू–१९ विश्वकप क्रिकेट: जित्नै पर्ने दबाबका बीच अफगानिस्तानको सामना गर्दै नेपाल

काठमाडौं– आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले आज (शुक्रबार) समूह चरणको तेस्रो तथा अन्तिम खेल खेल्दैछ। यसअघिका २ खेलमा हार बेहोरेपछि जित्नै पर्ने दबाबमा रहेको नेपालले बिहीबार अफगानिस्तानको सामना ...

gorkhapatraonline.com१४६ हप्ता अघि

साल्ट टेड्रिङले सुरु गर्‍यो भवन निर्माण व्यवसाय

काठमाडौँ, माघ १२ गते । नुन, रासायनिक मल, एलपी ग्यासलगायत अन्य दैनिक उपभोग्य वस्तुको बिक्रीवितरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले भवन निर्माण व्यवसायमा पनि हात हालेको छ ।  कर्पोरेसनले ...

ekantipur.com१४६ हप्ता अघि

अपरिहार्य राष्ट्रिय सभामा दलहरूको सौदाबाजी

काठमाडौँ — संविधानले राष्ट्रिय सभालाई स्थायी प्रकृतिको व्यवस्थापकीय अंगको रूपमा परिकल्पना गरेको छ । तर पछिल्लो समय राष्ट्रिय सभालाई प्रभावकारी बनाउन दलहरूले नै ‘योग्य’ प्रतिनिधित्व गराउन नसकेको भन्...

ekantipur.com१४६ हप्ता अघि

सत्ता र पहुँच दुरुपयोगको तस्बिर

सत्ताको सधैं प्रियपात्र बनेर सूचना प्रविधि क्षेत्रमा राज्यलाई दोहन गर्दै आएका नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल ...

annapurnapost.com१४६ हप्ता अघि

राष्ट्रियसभा निर्वाचन : अरु मख्ख, माओवादी दिक्क

पछिल्ला दुई संसदीय निर्वाचनमा हार बेहोरेका नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला राष्ट्रियसभा सदस्य बनेका छन्। प्रतिनिधिसभाका अघिल्ला दुई निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजेन्द...

nayapatrikadaily.com१४६ हप्ता अघि

सुनील र विकलको सिंगापुरको बैंक खातामा अमेरिकाबाट पैसा जम्मा 

सात दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति सूचना प्रविधिको ठेक्कामा शृंखलाबद्ध भ्रष्टाचारको अभियोग खेपिरहेका सुनील पौडेल र विकल पौडेलले सरकारी पदमै रहँदा सिंगापुरको युनाइटेड ओभरसिज बैंकमा ...

nayapatrikadaily.com१४६ हप्ता अघि

ट्र्याक खुलेको तीन दशकमा सडक कालोपत्रे

लमजुङ–मनाङ जोड्ने एक मात्र बेँसीसहर–चामे सडकको ट्र्याक खुलेको २९ वर्षमा अमेरिकन प्रविधिको ‘अस्फाल्ट’ कालोपत्रे गरिएको छ । बेँसीसहरदेखि खुदीसम्मको सात दशमलव आठ किलोमिटर सडकमध्ये सात किलोमिटर सडक काल...

ratopati.com१४६ हप्ता अघि

झापाका किसान धान खेत मासेर केराखेतीतर्फ आकर्षित

झापा । झापामा केराखेतीतर्फ किसानको आकर्षण बढेको छ । केराखेतीबाट मनग्य आम्दानी हुने र धानबालीको तुलनामा खेती गर्न सजिलो हुनेहुँदा यसतर्फ किसानको आकर्षण बढेको हो । किसानले धान खेत मासेर केराखेती गरेक...

ratopati.com१४६ हप्ता अघि

यसरी मनाइएको थियो भारतको पहिलो गणतन्त्र दिवस

नयाँ दिल्ली । भारत १५ अगस्त १९४७ मा स्वतन्त्र भयो र यसको संविधान २६ जनवरी १९५० मा अपनाइयो, जस अन्तर्गत भारत एक लोकतान्त्रिक, सार्वभौमसत्ता र गणतन्त्र राष्ट्र घोषित गरियो। त्यसैले हरेक वर्ष २६ जनवर...

shilapatra.com१४६ हप्ता अघि

फ्रान्सेली राष्ट्रपति म्याक्रोनलाई भारतीय प्रधानमन्त्री मोदीले यसरी गरे स्वागत (तस्वीरहरू)

फ्रान्सले विश्वको पाँचौँ ठूलो अर्थतन्त्र भारतसँग आकर्षक सम्झौतालाई हेरेका बेला राष्ट्रपति इम्यानुएल म्याक्रोनलाई बिहीबार भारतमा हात्तीको स्वागत परेडका साथ रातो कार्पेटले स्वागत गरिएको छ । भारतीय प...

ekantipur.com१४६ हप्ता अघि

उपत्यकाकै सहकारीमा झन् धेरै समस्या, बचतकर्ताको अर्बौं निक्षेप हिनामिना

काठमाडौँ — सहकारी संस्थाका सञ्चालक र उच्च तहका कर्मचारीले संस्थाको रकम हिनामिना गरी बचतकर्ताको पैसा फिर्ता दिन नसकेको खबर अब नयाँ रहेन । पैसा फिर्ता दिन नसकेका सहकारी संस्था हरेक दिनजसो थपिँदै जानु...

shilapatra.com१४६ हप्ता अघि

यु-१९ क्रिकेट विश्वकपः सुपर सिक्समा पुग्ने लक्ष्यसहित अफगानिस्तानविरुद्ध मैदानमा उत्रँदै नेपाल

यू-१९ विश्वकप क्रिकेटमा आज नेपाल र अफगानिस्तनबीचको खेल हुँदैछ । नेपाली समयअनुसार आज पौने २ बजे सुरु हुने खेलमा नेपालको लक्ष्य अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुग्नु हुनेछ । जारी विश्वकपमा नेपा...

swasthyakhabar.com१४६ हप्ता अघि

किन अद्वितीय छ मुख तथा अनुहार शल्यचिकित्सा विधा?

मुख तथा अनुहार शल्यचिकित्सा विधालाई सम्भवतः विश्वमै सबैभन्दा बढी अध्ययन समय लाग्ने विधाको रूपमा मानिन्छ। मुख तथा अनुहार शल्यचिकित्सा विधालाई विश्वमै अद्वितीय विधाको रुपमा हेरिएको छ। नेपालमा भने एक ...

rajdhanidaily.com१४६ हप्ता अघि

हाम्रो राजनीतिको भ्रष्टीकरण !

राष्ट्रिय सभाको १९ सदस्यका लागि निर्वाचन सम्पन्न भएको छ । सतारूढ गठबन्धन भनिएको दलका तर्फबाट उम्मेदवारी दिएका १९ जना महानुभावमध्ये १८ जना र एक जना एमाले उम्मेदवार विजयी बनिसकेका छन् । राष्ट्रिय सभा...

gorkhapatraonline.com१४६ हप्ता अघि

विकासमा नीतिगत विसङ्गति

नेपाली राजनीतिमा सधैँ चर्चामा आइरहने विषय हो विकास । मुलुकको आर्थिक समृद्धिलाई संविधानमा राष्ट्रिय हितको आधारभूत विषय बनाइएको छ । राजनीतिक दलहरूले त्यस विषयमा ठोस योजना बनाएको देखिँदैन । सरकारको बज...

lokaantar.com१४६ हप्ता अघि

गाईवस्तुलाई खुवाउन परालको जोहो

दाङको घोराही उपमहानगरपालिका–११ स्थित टारी गाउँवासीले गाईवस्तुलाई खुवाउन सुरक्षित गरेर राखेको पराल र खाना पकाउन तयार गरिएको गोबरको गुइँठा । तस्वीर: कुलदीप न्यौपाने/रासस

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको