२०८० माघ २२ का समाचार
फेब्रुअरी ५, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
रुसी सेनामा भर्ती भएका सयौं नेपाली सम्पर्कविहीन
काठमाडौं । रुसी सेनामा भर्ती भएका सयौं नेपाली सम्पर्कविहीन अवस्थामा रहेका छन् । नेपालबाट रुस गएका नेपालीहरू दुई महिनादेखि सम्पर्कविहीन भएपछि परिवारका आफन्तले रुस दूतावासमा परिवारको अवस्था जानकारी म...
अवैध कामदार खोज्दै मलेसिया सरकार
काठमाडौं । मलेसियाले बजारमा छापा मार्दा वैध कागजात नभएका १५ नेपालीसहित ५ सय विदेशी पक्राउ परेका छन् । त्यहाँको सेरी केम्बांगनस्थित सेलान्गोर होलसेल बजारमा अध्यागमन विभागले अपरेसन सञ्चालन गरेको थियो...
कृषि अनुसन्धानमा सरकारले बजेट थप्ने
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालले कुनै पनि सरकारी जग्गा बाँझो नराखी त्यसको संरक्षण एवं सुरक्षा गर्दै त्यसमा उपयुक्त बाली लगाउनुपर्ने निर्देशन दिएका छन् । ललितपुरको खुमल...
अब मासिने पालो सेतो भालुको
कालो रङको भालु जंगलमा पाइन्छ भने सेतो रङको भालु हिमालयमा पाइन्छ । यसलाई ध्रुवीय सेतो भालु पनि भनिन्छ । जलवायु परिवर्तनको असरसँगै यो भालु लोप हुने अवस्थामा पुगिसकेको छ । थोरै वर्षपछि यो भालुलाई केवल...
भ्रष्ट नेता, दास कार्यकर्ता, निराश जनता
अहिले मुलुकमा रहेका केही नेता भ्रष्ट र कार्यकर्ता दास भएकाले जनतामा चरम निराशा छाएको देख्न्छि । यस निराशाले जनतामा दलहरूप्रतिको विश्वास गुमिसकेको सुनिन्छ । तर, पनि उपयुक्त विकल्प नभएका कारणले मात्र...
लोप हुँदै लहरे पैंचरी नाँच
दैलेख । पछिल्लो समय जिल्लामा नाचिने लहरे पंैचरी नाच बिस्तारै लोप हुँदै गएको छ। युवाहरुले लहरे पंैचरी नाच सिक्न र नाच्न नमान्दा अहिले जिल्लामा यो नाच लोप हुन थालेको हो । नारायण नगरपालिका–११ बिन्ध्य...
स्वकीय सचिव र सल्लाहकार नियुक्ति गैरकानुनी
काठमाडौँ, माघ २२ गते । स्थानीय तहका जनप्रतिनिधिले कानुनविपरीत स्वकीय सचिव र सल्लाहकार नियुक्त गर्न नपाइने भए पनि ती पदमा नियुक्त गर्ने क्रममा कमी आएको छैन । स्थानीय तहका जनप्रतिनिधिको सेवासुविधास...
बङ्गलादेशको सीमा नजिकै म्यान्मा भिडन्त
म्यान्मामा आइतबार बङ्गलादेशको सीमा नजिकै लडाइँ भएको छ । आतङ्कित बासिन्दाहरूले गोलीहरूले सीमा पार गरेको र चिकित्सकहरूले बिरामीको उपचार गरिरहेको बताएका छन् । सरकारले सीमा अधिकारीहरू आश्रयको खोजीमा भा...
जंगल छाडेर मान्छेको बस्तीमा किन आए बाँदर?
अहिले बाँदर नियन्त्रणको विषयले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ। समस्या बन्दै गएको बाँदर वृद्धिलाई सरकारले कसरी नियन्त्रण गर्ला भन्ने प्रश्न अधिकांशले गरेका छन्। म बाँदर वा स्तनधारी विशेषज्ञ होइन...
मध्य क्षेत्रमा वर्षा , उच्च भेगमा हिमपात जारी
काठमाडौ । पश्चिमी वायुको प्रभावका कारण मुलुकभर आंशिक देखि सामान्य बदली रहने छ । गण्डकी, लुम्बिनी, बागमती र मधेस प्रदेशका केही स्थानमा छिटपुट देखि हल्का वर्षा हुने छ । उच्च पहाडी तथा हिमाली भू–भागका...
जितेर मात्रै होइन, हारेर पनि इतिहास रचेका ओलम्पियन मुकुन्दहरि श्रेष्ठ
काठमाडौँ । ओलम्पियन मुकुन्दहरि श्रेष्ठले जितेर मात्रै होइन, हारेर पनि इतिहास रचेका छन् । अर्का ओलम्पियन बैकुण्ठराज मानन्धरले भाग लिएको हरेक स्पर्धामा उनी सधैँ दोस्रो भए, तर म्याराथनको रिबन चुम्ने प...
सम्पत्ति शुद्धीकरण मुद्दामा इच्छाराजसहित तीन जनालाई ३ अर्ब जरिवाना
काठमाडौँ — सहकारीका बचतकर्ताको रकम अपचलन गरी सम्पत्ति शुद्धीकरण गरेको कसुरमा विशेष अदालतले संविधानसभा सदस्य एवं सिभिल सहकारीका तत्कालीन सञ्चालक इच्छाराज तामाङसहित तीन जनालाई दोषी ठहर गर्दै ३ अर्ब र...
कार्यतालिकामा चलाउने तयारी
काठमाडौँ, माघ २२ गते । सङ्घीय संसद्को हिउँदे अधिवेशन सोमबारदेखि प्रारम्भ हुँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा हिउँदे अधिवेशन प्रारम्भ हुन लागेको हो । दुवै सदनको बैठक सोमबार अपराह्न ४ ब...
रसुवागढी नाकाः आयातको तुलनामा निर्यात निकै कमजोर
रसुवा- चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट पछिल्लो छ महिनामा २९ अर्ब रुपैयाँ भन्दा बढीको सामग्री आयात भएको रसुवा भन्सार कार्यालयले जनाएको छ । चालु आर्थिक बर्षको साउनदेखि पौष मसान्त...
संघीय संसदको तेस्रो अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौँ । संघीय संसदको तेस्रो अधिवेशन आजदेखि शुरु हुदै छ । आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक अपराहन्न ४ बजेदेखि शुरु हुने छ । आजदेखि हुने सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को तेस्रो...
किताबको बीचमा मयूरको प्वाँख किन राखिन्छ ?
मयूरको प्वाँखलाई हिन्दु धर्मावलम्बीहरूले पवित्र मान्छन् । यो निकै सुन्दर पनि देखिन्छ ।
शीर्ष स्थानको लिभरपुल पराजित
इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुल दोस्रो स्थानमा रहेको आर्सनलसँग पराजित भएको छ । आइतबार राति भएको खेलमा आर्सनले लिभरपुललाई ३-१ ले हराएको हो । आर्सनलको जितमा बुकायो साका, गाब्रिएल...
हराउँदै थारु समुदायको परम्परागत घर
कञ्चनपुर । थारु समुदायको परम्परागत पहिचान बोकेका घर हराउँदै गएका छन् । थारु बस्तीमा काठले बनाएका परम्परागत घर विस्थापित हुँदै गएका हुन् । “अचेल काठको घर अधिकांशले बनाउन छोडिसके । इँटा, ढुङ्गाको पक...
संसद्को हिउँदे अधिवेशन आजदेखि
काठमाडौँ — विधेयक अधिवेशनका रूपमा लिइने संसद्को हिउँदे अधिवेशन सोमबारदेखि सुरु हुँदै छ । यसै अधिवेशनबाट सरकारले शान्ति प्रक्रियासँग सम्बन्धित ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलम...
उद्योगमा सेनाको महत्वाकांक्षा
सरकारले लोकतन्त्रका लागि आत्मघाती कदम नचालोस्। कुनै बेला बाँकेमा कपास खेती हुन्थ्यो। अचेल बन्द छ। परियोजनाको जमिनमा माओवादी रजाइँ छ। बुटवलको धागो कारखानाका औजारमा खिया लागेको छ। विराटनगर जुट मिलको...
म्यानचेस्टर युनाइटेडको सहज जीत
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले वेस्ट ह्यामविरुद्ध सहज जीत दर्ता गरेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा गएराति भएको खेलमा युनाइटेडले ३-० को जीत दर्ता गरेको हो । युनाइटेडको जितमा अलेह...
बंगलादेश-म्यान्मार सीमामा भिडन्त
म्यान्मारमा आइतबार बंगलादेशको सीमा नजिकै लडाइँ भएको छ। सहायता एजेन्सी डाक्टर्स विदआउट बोर्डर्स (एमएसएफ) ले कक्स बजारमा आफ्ना चिकित्सिकले ‘बंगलादेश-म्यान्मार सीमामा लडाइँपछि ठूलो सङ्ख्यामा बिरामी आए...
प्रिमियर लिगमा लिभरपुललाई आर्सनलले ३–१ गोलले हरायो
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा रहेको लिभरपुललाई दोस्रो स्थानमा रहेको आर्सनलले हराएको छ । गएराति भएको खेलमा घरेलु टोली आर्सनलले लिभरपुरलाई ३–१ गोलले हराएको हो । अङ्क तालिका...
रियललाई एट्लेटिकोको बराबरी धक्का
म्याड्रिड — एट्लेटिको म्याड्रिडले दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा गोल गर्दै स्पेनी ला लिगामा रियल म्याड्रिडलाई १–१ को बराबरीमा रोकेको छ । मार्कोस लोरेन्टले एट्लेटिकोका लागि बराबरी गोल ग...
तारागाउँ र हरिसिद्धि इँटा टायल कारखानाको जग्गामा पनि अनुसन्धान
काठमाडौं । बौद्धको तारागाउँ विकास समितिको जग्गा र ललितपुरको हरिसिद्धि इँटा तथा टायल कारखानाको जग्गामा पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले एकसाथ अनुसन्धान अघि बढाएको छ। सीआईबीले छु...
लिभरपुललाई हराउँदै आर्सनलले दुरी घटायो
लण्डन । आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलमाथि ३–१ गोलको शानदार जीत हासिल गरेको छ । योसँगै टोलीले शीर्ष स्थानमा रहेको लिभरपुलसँगको दुरी दुई अङ्कमा झार्न सफल भएको हो । गोलकिपर एलिस...
तीन स्टारले अस्वीकार गरेको फिल्मबाट उदाएका अमिताभ
काठमाडौँ– अक्सर खलनायकहरू आफूलाई अभिनयमा स्थापित गराउन एउटा सुपरहिट फिल्मको खोजीमा हुन्छन् । कहिलै फिल्म हिट भएर स्टार बन्ने मौका कमै नायकको भाग्यमा हुन्छ ।
एउटा पुजारी र एक किसान
एउटा पुजारी आफ्नो कारबाट कहीँ जाँदै थियो । जाँदै गर्दा उसले बाटोमा एउटा असाधारण रूपले खेतको दृश्य मनमोहक देख्यो र ऊ रोकियो । ऊ कारबाट बाहिर निस्किएर खेतको एकछेउमा उभिँदै मनमनै खेत र लहलह झुलेका बाल...
क्यान्सर जितेका केसी विराटनगर सफाइ अभियानमा
२२ माघ, विराटनगर । विराटनगरका उद्धवबहादुर केसी (६०) बजारमा प्राय लाठी बोकेर हिँड्छन्, सडकमा थुपारिएका फोहोरको भिडियो बनाएर सामाजिक सञ्जालमा राख्नछन् । उनी भन्छन्, ‘यो विराटनगर होइन बुरा (खराब) नगर...
पद्मिनीको यथार्थपरक अभिव्यक्ति
प्रकाशित टान्सपरेन्सी इन्टरनेसनलकी अध्यक्ष पद्मिनी प्रधानांगको आइतबार प्रकाशित अन्तर्वार्ता निकै यथार्थपरक र बोधगम्य छ । देशमा आम नागरिक सुशासन चाहने तर ठूला दल र ठूला नेताहरूको आनीबानी र सोच त्यसव...
अनियमितताको बिगबिगी
बाँसबारी छाला जुत्ता कारखाना परिसरको जग्गा किनबेचमा उद्यमी अरुण चौधरीसहित तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरको संलग्नता ...
प्रहरी जहिले चेपुवामा
सरकार र आन्दोलनकारीको चेपुवामा जहिले पनि प्रहरी पर्ने गरेको छ । आन्दोलन दबाउन सरकारले आदेश दिन्छ । आन्दोलन दबायो मानवअधिकार हनन भनेर प्रहरीमाथि नै आरोप लाग्छ । आन्दोलन नदबाए पनि कारबाही हुन्छ । आन्...
विश्वमै पहिलो पटक गैँडामा कृत्रिम गर्भाधान
अफ्रिकामा अतिदुर्लभ सूचीमा रहेको सेतो गैँडामा विश्वमै पहिलो पटक कृत्रिम गर्भाधान गरिएको छ । यो प्रजातिको गैँडा विश्वमा अहिले दुई वटा मात्रै छन् । उत्तरी सेतो गैँडाको प्रजातिलाई लोप हुनबाट जोगाउनका...
क्यानाडा र लिग–२ मा खेल्ने नेपाली टोलीको घोषणा
काठमाडौँ — आईसीसी यू–१९ विश्वकप र प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगितामा राम्रो खेलेका खेलाडीलाई समेट्दै नेपाल क्रिकेट संघले आइतबार क्यानाडाविरुद्धको तीन एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला र नेदरल्य...
३४ समाचार देखाइएको