२०८० माघ २८ का समाचार
फेब्रुअरी ११, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
सञ्जयलिला भन्सालीसँग फिल्म खेल्दै रामचरण !
सञ्जयलिला भन्सालीसँग फिल्म खेल्दै रामचरण ! ३५ मिनेट अघि A A काठमाडौँ : साउथ फिल्म इन्डस्ट्रीका सुपरस्टार राम चरणले अब हिन्दी भाषी दर्शकहरूमाझ पनि जादु झर्ने तयारी गरेका छन्। यस अगाडि उनको हिन्द...
दुबईमा १५ नेपाली अलपत्र
काठमाडौं । आकर्षक रोजगारीको प्रलोभनमा परी दलालमार्फत् वैदेशिक रोजगारीका लागि करिब दुई महिनाअघि युनाइटेड अरब इमिरेट्स् (यूएई) पुगेका १५ नेपाली अहिले दुबईको मुस्तफा–२६ मा अलपत्र परेका छन् । पोखराको ज...
केन्द्रीय समिति सानो बनाउन माओवादी नेतृत्वलाई सुझाव
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेताले पार्टीको प्रदेश समिति र स्थानीय समितिलाई बलियो बनाउँदै केन्द्रीय समितिलाई सानो आकारको बनाउनुपर्ने सुझाव दिएका छन् । पार्टी केन्द्रीय सम...
वन्यजन्तुको जोखिम रोक्न तात्यो भरतपुर महानगरपालिका
चितवन । वन्यजन्तुको उच्च जोखिम रहेको भरतपुरका चारवटा वडामा मेसजाली निर्माण कार्य सुरु भएको छ । निर्माण कार्यको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आयोजनाको शिलान्यास गरेकी छन् । भरतपुरको वडा न...
लर्डबुद्ध एजुकेसन फाउन्डेसनद्वारा ४९ जनालाई छात्रवृत्ति
काठमाडौं । सूचना प्रविधिसम्बन्धी मुलुकको पहिलो कलेज लर्डबुद्ध एजुकेसन फाउन्डेसन एलबीईएफले आईटी पढ्न चाहने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघ...
जनताको पक्षमा काम गर्ने पार्टी एमाले मात्रै हो : एमाले महासचिव पोखरेल
दैलेख । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताको पक्षमा काम गर्ने पार्टी नेकपा एमाले मात्रै रहेको दाबी गरेका छन् । शनिबार नेकपा एमाले दैलेखको आठौं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै उनले ए...
क्षुद्र ग्रहले पानी चोरे
कुरा मंगल ग्रहको हो । त्यहाँ अहिले पानी छैन । तर, सुकेका पानीका तालका सतह, नदी र महासागरका आकृति अहिले पनि देखिन्छन् । त्यसो भए मंगल ग्रहको पानी कहाँ गयो होला ? कसले लगे होलान् ? वा सुकेछ भने पनि क...
प्रशासनिक निरुपण प्रणालीको महत्व र उपयोग
विषय प्रवेश राज्य सञ्चालनलाई छिटो, सर्वसुलभ र प्रभाकारी बनाउन कार्यपालिकालाई प्रत्यायोजित विद्यायनको अधिकार भएजस्तै प्रशासनिक न्याय निरुपणको सुविधा पनि उपलब्ध गराइएको हुन्छ । जसले गर्दा कार्यपालिक...
विभाजन भएको वामपन्थी मतलाई एक ठाउँमा ल्याउन आवश्यकः एमाले महासचिव पोखरेल
दैलेख–नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेले जनतामा आशा जगाउने काम गरिरहेको बताएका छन् । एमाले दैलेखको आठौँ जिल्ला अधिवेशनलाई शनिवार दैलेखमा सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओल...
१२ करोड लगानीमा थरीथरी च्याउ फलाइरहेका इञ्जिनियर
पढाइ इञ्जिनियरिङ, पेसा चाहिँ कृषि? यो प्रश्न चुनदेवी, भक्तपुरका सार्थक साखःलाई धेरैले सोध्छन्। इञ्जिनियर भएर खेतीमा लाग्नु धेरैका लागि अनौठो हुन सक्छ। सार्थक भन्छन्, 'धेरैको सोचाइमा यहाँ कृषि भन...
सगरमाथामा मलमूत्र छाड्न नपाइने
काठमाडौँ, माघ २८ गते । सगरमाथा र लोत्से हिमाल आरोहण गर्ने आरोहीले अब आफ्नो दिसा सगरमाथामा छाड्न नपाउने भएका छन् । पर्यटन विभागसँगको समन्वय र सहजीकरणमा खुम्बु पासाङल्हामु गाउँपालिकाले आगामी वसन्त ...
यू-१९ विश्वकप : आज भारत र अस्ट्रेलियाको फाइनल भिडन्त
काठमाडौं – दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपको फाइनलमा आज भारत र अस्ट्रेलियाले फाइनल खेल्दैछन्। भारत आयोजक राष्ट्र दक्षिण अफ्रिकालाई सेमिफाइनलमा पराजित गर्दै फाइनल पुगेको हो भने पाकिस्तानल...
कतारले गर्यो एसियन कपको उपाधि रक्षा, तुहियो जोर्डनको सपना
कतारले एएफसी एसियन कप फूटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । शनिवार राति लुसेल रंगशालामा भएको फाइनलमा जोर्डनलाई ३–१ गोल अन्तरले हराउँदै घरेलु टोली कतारले उपाधि रक्षा गरेको हो । कतार साविक विजेत...
भ्यालेन्टाइन डे अन्तर्गत आज ‘प्रमिस डे’
काठमाडौँ– साताव्यापी भ्यालेन्टाइन डे अन्तर्गत आज ‘प्रमिस डे’ हो । फेब्रुअरी ११ अर्थात आजको दिन प्रेममा प्रमिस अथवा बाचा निकै महत्वपूर्ण मानिन्छ ।
स्पेनमा डुङ्गाले जहाजलाई ठक्कर दिएको घटनाः ५ जना लागुऔषध कारोबारी समातिए
म्याड्रिड–स्पेनको सिभिल गार्डले शनिवार लागुऔषध तस्करको डुङ्गाले जहाजलाई ठक्कर दिँदा दुईजना अधिकारीको मृत्यु भएको घटनामा संलग्न रहेको आशङ्कामा पाँच जनालाई समातेको छ । सिभिल गार्डले डुङ्गाका तीन जन...
अमिर खान किन जाँदैनन् कपिलको शोमा ?
काठमाडौँ– बलिउड नायक अमिर खान अवार्ड शोमा उपस्थित हुँदैनन् । उनी फिल्म प्रमोशनका लागि लोकप्रिय कार्यक्रम ‘द कपिल शर्मा शो’ मा पनि गएका छैनन् ।
विद्युतमा निजी क्षेत्रको उत्साह
विद्युत् आयोजना निर्माणमा निजी क्षेत्रको जुन उत्साह छ, त्यसमा थुप्रै बाधा व्यवधान चाहिँ छन्। नीतिगत व्यवधान एकातिर बाँकी नै छन् भने फिल्डका चुनौती पनि उत्तिकै। सरकार आफैंले मात्रै उत्पादनको क्षेत्...
युवाहरू दौडाउँदै मीरा
काठमाडौँ — भक्तपुर बस्ने ताप्लेजुङका सनाम शेर्पा ३५ किलोमिटरको दौडमा भाग लिन शनिबार बिहान ठीक ६ बजे मुड्खु पुगे । दौड ठीक ७ बजे सुरु हुने भएकाले एक घण्टाअगावै आइपुग्न आयोजकले अघिल्लो दिनै सूचित गरि...
एसियन कप : कतारद्वारा उपाधिको सानदार रक्षा
काठमाडौँ — अक्रम आफिफले तीनवटा पेनाल्टीमा गरेको ह्याट्रिकमा टिकेर कतारले शनिबार जोर्डनलाई ३–१ ले पराजित गर्दै एसियन कप २०२३ को उपाधि जितेको छ । यससँगै आयोजक तथा डिफेन्डिङ च्याम्पियन कतारले उपाधिको ...
ला लिगा : जिरोनालाई हराउँदै शीर्षमा रियलले बनायो ५ अंकको अग्रता
काठमाडौँ — उपाधिको होडमा निर्णायक हुन सक्ने खेलमा रियल म्याड्रिडले शनिबार जिरोनालाई स्पेनी ला लिगामा ४–० ले हराएको छ । यस जितसँगै रियलले लिग तालिकाको शीर्ष स्थानमा पाँच अंकको अग्रता बनाएको छ । रिय...
जोर्डनविरुद्ध ३–१ को जित निकाल्दै कतारले जित्यो एसियन कपको उपाधि
काठमाडौं– एएफसी एसियन कप (फुटबल)को उपाधि कतारले जितेको छ। शनिबार राति भएको फाइनल खेलमा जोर्डमाथि ३–१ को जित निकाल्दै आयोजिक राष्ट्र कतारले उपाधि रक्षा गरेको हो। कतारले यसपालि समेत गरी दोस्रोपटक ए...
‘सिम्पल सिम्पल कान्छी २’
काठमाडौँ, माघ २८ गते । पुरानो चलचित्र ‘अन्दाज’ मा समावेश गीत ‘सिम्पल सिम्पल कान्छी’ को दोस्रो भाग ‘सिम्पल सिम्पल कान्छी २’ मा किरण केसी ‘रातामकै’ र दीपाश्री निरौला जोडीका रूपमा देखिनुभएको छ । ...
एकान्त स्थानमा पार्किङ नगर्न उपत्यका ट्राफिक प्रहरी कार्यालयको आग्रह
काठमाडौँ- नेपाल प्रहरीले हराएका दुई सय ५२ मोटरसाइकल फेला पारी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ । विभिन्न मितिमा हराएका ती मोटरसाइकललाई चालु आर्थिक वर्षको छ महिनामा ती मोटरसाइकल हस्तान्तरण ग...
यस्तो छ आजको विनिमय दर [२०८० माघ २८ गते]
प्रकाशित: Feb 11, 2024| 06:17 आइतबार, माघ २८, २०८०
बुन्डेसलिगा : बायर्नमाथि लेभरकुजनलाई ५ अंकको अग्रता
काठमाडौँ — बायर लेभरकुजनले जर्मन बुन्डेसलिगामाथि बायर्न म्युनिखमाथि उत्कृष्ट ३–० को जित निकालेको छ । यो नतिजापछि डिफेन्डिङ च्याम्पियन बायर्नको उपाधि रक्षा गर्ने अभियान कमजोर भएको छ । अर्कोतर्फ लेभ...
प्रधानमन्त्रीले फेरि भने–तत्कालै मन्त्रिपरिषद् हेरफेर हुन्छ, कांग्रेस भन्छ - मन्त्री फिर्ता हुँदैनन्
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै मन्त्रिपरिषद् हेरफेर हुने घोषणा पुनः गरेका छन्। सोनाम ल्होसारको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले मन्त्रिप...
लोकसेवाप्रति आकर्षण ह्वात्तै बढ्यो
काठमाडौं । लोकसेवा आयोगप्रतिको विश्वास र आकर्षण ह्वात्तै बढेको छ। लोकसेवा आयोगले शनिबार लिएको शाखा अधिकृतको प्रवेश परीक्षामा देशभरमा उल्लेख्य सहभागिता रहेको आयोगले जनाएको छ। आयोगका अनुसार आयोगले ...
संसदीय समितिले अब ६ महिनाभित्र विधेयक टुंग्याउनैपर्ने
संसदीय समितिले ६ महिनाभित्र विधेयकको छलफल टुंग्याउनुपर्ने गरी कानुन संशोधन हुँदै छ । सरकारले संविधानअनुकूलका नयाँ कानुन बनाउन ल्याएका विधेयक वर्षाैँसम्म संसदीय समितिमा गएर थन्किने गरेपछि कानुन संशो...
एसीसी महिला प्रिमियर कप : आज नेपालको भुटानसँग खेल्ने
काठमाडौँ– एसीसी महिला प्रिमियर कप क्रिकेटमा आज नेपालले भुटानको सामना गर्दैछ । खेल मलेसियाको बायोमास ओभलमा नेपाली समय अनुसार बिहान सवा ७ बजे सुरु हुनेछ ।
ज्वालामुखीको जोखिममा आइसल्यान्ड
यो साता आइसल्यान्डलाई फेरि अर्को धक्का लागेको छ। लाभाको उठानले आकाशलाई नयाँ रङ दिएको छ। त्यस क्षेत्रमा तातो वाफले सताउन थालेको छ। यो ज्वालामुखीले खासै क्षति भने हुन पाएन। पहिले नै सुरक्षित बनाइएको ...
किन गाउँ–सहर पसे बाँदर ?
पोखरा महानगरपालिका–१९ नम्बर वडा कार्यालयले बाँदर नियन्त्रण गर्न भन्दै हालै घर वरिपरिका रूख काट्न भन्यो। तर, उक्त कदमको आलोचनापछि ‘मेरो रूख म काट्छु’ भन्ने अभियान रोकिएको छ। वडाको सूचनामा ‘साबिक लाम...
व्यापार र लगानी दुवैमा छैटौं नम्बरमा अष्ट्रेलिया, टिफाले के फाइदा ?
२८ माघ, काठमाडौं । नेपालसँगको वस्तु व्यापार तथा लगानी दुवैका दृष्टिले छैटौं नम्बरमा रहेको अष्ट्रेलियासँग नेपालले द्विपक्षीय व्यापार तथा लगानी सम्झौता (टिफा) गरेको छ । परराष्ट्रमन्त्री एनपी साउदको ...
पाकिस्तानमा भएको चुनावमा कुनै पनि दलको बहुमत आएन
काठमाण्डौ – पाकिस्तानमा आमचुनावको नतिजा सार्वजनिक भएको छ । तर पछिल्लो नतिजासँगै कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सक्ने अवस्था रहेन । २ सय ६६ सिटमध्ये दुई सय ५३ सिटको नतिजा सार्वजनिक हुँदा कुनै पनि...
३३ समाचार देखाइएको