२०८० फागुन १२ का समाचार
फेब्रुअरी २४, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
परराष्ट्रमन्त्री साउद र समकक्षी जयशंकरबीच दिल्लीमा वार्ता
परराष्ट्रमन्त्री एनपी साउद र भारतीय समकक्षी एस जयशंकरबीचशुक्रबार नयाँदिल्लीमा भेटवार्ता भएको छ। रायसिना संवाद २०२४ मा सहभागी हुन नयाँ दिल्लीमा रहेका परराष्ट्रमन्त्री साउद र समकक्षी जयशंकरबीचको भेट...
श्रम मन्त्रालयको पुनर्संरचना सुरु
काठमाडौँ । वैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दो बनाउन अक्षम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पुनर्संरचना सुरु भएको छ । वैदेशिकका साथै आन्तरिक रोजगारी प्रवर्धन पनि यो मन्त्रालयको जिम्मे...
ओशोको दृष्टिमा प्रेम
‘प्रेमभन्दा गहिरो अर्को अनुभूति छैन । प्रेम भनेको अर्को व्यक्तिको आँखामा आफूलाई हेर्नु हो,’ बुद्ध पुरुष ओशोले भनेका छन् । ओशोका अनुसार, यदि मान्छेले कसैको आँखामा आफ्नो जीवनको गरिमा देख्छ, तब उसले ...
सरकारी फार्मेसी रित्तो, औषधी किन्न पठाइन्छ निजीमा
काठमाडौँ, फागुन १२ गते । भक्तपुर क्यान्सर अस्पतालको फार्मेसीमा औषधी किन्न गएका प्रत्येक बिरामीलाई अस्पतालबाहिरका निजी फार्मेसीमा पठाउने गरिन्छ । अस्पतालमा रहेको सरकारी फार्मेसीमा बढीमा एक सय रुपिया...
बढ्दो कोरिया क्रेज
काठमाडौँ । दक्षिण कोरियाले पछिल्लो समय नेपालीलाई पहिलो प्राथमिकतामा राखेर श्रमिकको माग गर्न थालेको छ। यससँगै रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया जान आवेदन दिने नेपालीको सङ्ख्या पनि ब...
नैतिक प्रश्न उठाउँदा सांसदहरूको विरोधाभास : विवादित निकटस्थको प्रतिरक्षा, इतर पक्षमाथि आलोचना
काठमाडौँ — सद्मा प्रतिनिधित्व गर्ने दलका सांसदले आफूअनुकूल व्याख्या गर्दै विवादित पात्रबारे प्रश्न उठाउने क्रममा निकटस्थमाथि भने प्रतिरक्षा गर्ने गरेका छन् । शुक्रबार पनि प्रतिनिधिसभाको बैठकमा सरका...
शिक्षा मानव जीवनको प्रत्यक्ष कर्मसँग जोडिनुपर्छ : मुख्यमन्त्री शर्मा
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शिक्षालाई श्रम, सीप, प्रविधि र संस्कारसँग जोडेर लैजानुपर्ने बताएका छन् । उनले भने ‘ परम्परागत मान्यताबाट माथि उठेर शिक्षालाई वैज्ञानिक, व्यव...
ब्रेन डेथका अंगबाट जीवनदान
काठमाडौँ — दुवै मिर्गौलामा खराबी देखिएपछि चार वर्षदेखि डायलासिस गराउँदै आएकी तार्केश्वर नगरपालिका–७ मनमैंजुकी २६ वर्षीया सुश्रिता थापामगरले यतिबेला नयाँ जीवन पाएकी छन् । मस्तिष्क मृत्यु (ब्रेन डेथ)...
थापाथली प्रसूति गृहबाट हराएको शिशु फेला
काठमाण्डौ – काठमाण्डौ थापाथलीको परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको शिशु काँडाघारीमा फेला परेको छ । जिल्ला प्रहरी परिसर, काठमाण्डौका अनुसार शिशुलाई काठमाण्डौको काँडाघारीमा सकुशल फे...
भारतसँगको चौथो टेस्टमा पहिलो दिन इंग्ल्याण्डले ७ विकेटको क्षतिमा ३ सय २ रन जोड्यो
काठमाण्डौ – भारतसँगको चौथो टेस्टमा पहिलो दिन इंग्ल्याण्डले ७ विकेटको क्षतिमा ३ सय २ रन बनाएको छ । राँचीमा टस जितेर इंग्ल्याण्डले पहिला ब्याटिङ गरेको हो । उसका जोए रुटले शतक बनाएका छन् । रुटले एक सय...
यी प्रदेशमा हुनेछ आज वर्षा र हिमपात, पश्चिमी न्यूनचापीय प्रणाली अझै केही दिन रहने
काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । केही दिनयता केही प्रदेशमा छिटपुटदेखि हल्का वर्षा भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा बिहान पहाडी भू–भागमा आंशिक बदली रह...
नयाँ कीर्तिमान बनाउँदै लेभरक्युजनलाई ११ अङ्कको अग्रता
काठमाडौँ । बायर लेभरक्युजनले माइन्जलाई रोमाञ्चक खेलमा हराउँदै जर्मनीमा ३३ खेलको अपराजित यात्राको नयाँ कीर्तिमान बनाएको छ । जीतपछि ज्याभी ओलोन्सोको टोलीले बुन्डेस लिगाको शीर्ष स्थानमा दोस्रो स्थानमा...
‘विश्वविद्यालय खाली, विमानस्थल भरिएको छ’
बागलुङ : नेपालमा पछिल्लो समय युवाहरू बिदेसिने क्रम बढेपछि विमानस्थल भरिएका र विश्वविद्यालयहरू खाली रहेकोमा शिक्षाविद्हरूले चिन्ता व्यक्त गरेका छन्। बागलुङको पञ्चकोटमा जारी अनन्तश्री ब्रह्माण्डीय म...
सिमेन्ट निर्यात बढ्यो
काठमाडौँ, फागुन १२ गते । मुलुकबाट अधिकांश वस्तुको निर्यात घटिरहेका बेला भने सिमेन्टको निर्यात भने बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको सात महिनामा (साउन–माघ) सम्म कुल न...
जग्गा अतिक्रमणसम्बन्धी आयोगका प्रतिवेदन लुकाएर पुनः लगत संकलन
काठमाडौँ — देशभरका अतिक्रमित तथा विभिन्न पक्षबाट गैरकानुनी रूपमा भोगचलन भइरहेका सरकारी–सार्वजनिक जग्गा संरक्षणसम्बन्धी विभिन्न आयोग र छानबिन समितिका प्रतिवेदन दराजमा थन्क्याएर सरकार पुनः लगत संकलनम...
प्रसूति गृहबाट चोरिएकी बालिकाको काँडाघारीबाट उद्धार
काठमाडौँ । काठमाडौँको थापाथली स्थित प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डबाट चोरिएकी बालिका फेला परेकी छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले २६ दिने बालिकालाई काठमाडौँको काँडाघारीबाट उद्ध...
कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
फिदिम : फिदिममा सञ्चालित कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगितामा शुक्रबार सात विधाका खेलहरू सम्पन्न भएका छन्। महिला एकलमा मोरङकी सीमा राजवंशीले जितेकी छन्। सीमाले फाइनलमा झापाकी अञ्जना राईलाई १...
प्रसूतिगृहबाट २६ दिनको बच्चा चोरी
थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डभित्रबाट बच्चा चोरी भएको छ । उपचारको फलोअपका लागि अस्पताल ल्याइएको बच्चा शुक्रबार बिहान ११ बजेतिर अस्पतालबाटै चोरी भएको हो । काभ्रेपल...
त्रिविको स्नातक कार्यक्रम तीनवर्षे नै बनाइने नवनियुक्त उपकुलपति बरालको घोषणा
काठमाण्डौ – त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. केशरजङ्ग बरालले स्नातक तहको कार्यक्रमलाई पुनः तीनवर्षे बनाइने जानकारी दिनु भएको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालयमा हिजो पदबहाल...
अमेरिकाले रुसमाथि लगायो ५०० नयाँ प्रतिबन्ध
युक्रेनमा रुसले विशेष सैन्य कारबाही शुरु गरेको दोस्रो वर्ष पुग्दैगर्दा संयुक्त राज्य अमेरिकाले शुक्रबार रुसविरुद्ध ५०० भन्दा बढी नयाँ प्रतिबन्ध घोषणा गरेको छ। विपक्षी नेता एलेक्से नाभाल्नीको मृत्य...
पहाडी भू–भागको एक–दुई ठाउँमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
काठमाडौं । आज कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ ।
सी विचारधारा : मार्क्सवाद र कन्फ्यूसियसवादको संश्लेषण
सन् २०२३ मा चीनको दोस्रो धेरै हेरिने टेलिभिजन हुनानले ‘जब मार्क्सले फन्फ्यूसियसलाई भेटे’ नामक शृङ्खला देखायो ।
धमाधम खुल्दै लक्जरी रिसोर्ट
देशभर डेढ दर्जन यस्ता रिसोर्ट खुलेका छन्, जहाँ बस्न प्रतिदिन २५ हजारदेखि तीन लाखसम्म खर्च गर्नुपर्छ । खर्चालु पर्यटक देश भित्र्याउन पनि भूमिका खेलिरहेका यस्ता रिसोर्टहरूले रोजगारी सिर्जनामा पनि योग...
असारसम्म सबै घरमा बिजुली बाल्छौँ
सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका साबिक छ वटा गाविस मिलेर बनेको स्थानीय तह हो । मध्यपहाडी राजमार्गले छोएको यो स्थानीय तहले विकासका लागि निकै सम्भावना बोकेको छ । यस गाउँपालिकामा २०७९ सालको स्थानीय...
परदेशबाट गुन्जिरहेको नेपाली स्वर
स्कूले जीवनमा अंग्रेजी गीत गाउँदै हिंडेका विपुल क्षेत्री कालिम्पोङबाट नयाँ दिल्ली पुगेपछि भने हिन्दी होइन, नेपालीतिर आकर्षित भए। बाजे कवि, बोजू सितारवादक। बुबा गायक र संगीतकारसँगै गीतकार पनि। बाजे...
कालिकोटको सुनथराली विमानस्थल सोमबार उद्घाटन गरिँदै
सुर्खेत । कालिकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा रहेको सुनथराली विमानस्थलको औपचारिक रुपमा उद्घाटन हुने भएको छ । फागुन १४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलको उद्घाटन गर्ने नरह...
बालिका चोरीको आरोपमा दैलेखकी मनीषा सिंहसहित ३ जना पक्राउ
काठमाडौँ । थापाथलीस्थित प्रसूति गृहबाट बालिका चोरीको कसुरमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख घर भई काठमाडौँको काँडाघारीमा डेरा गरी बस्ने २४ वर्षीय मनीषा सिंहसहित अन्य दुई जना पक्राउ पर...
आइतबारदेखि दादुरा-रुबेला खोप अभियानः लक्ष्य पुरा गर्ने चुनौती
काठमाडौं – सन् २०२६ सम्म दादुरा-रुबेलारोग निवारण गर्ने नयाँ लक्ष्यका साथ सरकारले आइतबारदेखि दादुरा-रुबेलाविरुद्ध खोप अभियान सञ्चालन गर्दैछ। राष्ट्रिय जनगणना २०७८ को आधारमा निर्धारण गरिएको लक्षित जन...
दूरसञ्चार प्राधिकरणले भन्यो- टिकटक चलिरहेको भए जानकारी गराउनू
नेपाल दूरसञ्चार प्राधिकरणले अझैपनि टिकटकमा पहुँच पुगिरहेको भए त्यसबारे जानकारी गराउन अनुरोध गरेको छ। प्राधिकरणले शनिबार सूचना प्रकाशित गरेर नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने सरकारको निर्ण...
बालबालिका हुर्काउने दायित्व
बालबालिकालाई असल, सक्षम र योग्य व्यक्ति बनाउने विषयमा अभिभावकको महत्वपूर्ण भूमिका हुन्छ । अभिभावकको यो योगदान परिवारमा मात्र सीमित नरहेर समाजको रूपान्तरण र राष्ट्रको समुन्नतिसँग पनि जोडिएको हुन्छ ।...
मिटरब्याज र लघुवित्तपीडितहरूको प्रदर्शन
काठमाडौंमा मिटरब्याज, लघुवित्त तथा सहकारीपीडितहरूले आन्दोलन चर्काएका छन् । विभिन्न जिल्लाबाट आएका मिटरब्याजपीडितहरूले शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गमा न्याय माग्दै धर्ना दिएका छन् । सिंहदरबार ...
होण्डा बिक्री गर्ने स्याकर ट्रेडिङको व्यापार पाँच महिनामै रु. पाँच अर्ब
काठमाडौं । नेपालमा होण्डा ब्राण्डका दुई पाँग्रे सवारी साधन बिक्री गर्ने स्याकर ट्रेडिङ कम्पनीले राम्रो व्यापार गरेको छ । कम्पनीले अंग्रेजी आर्थिक वर्षको पहिलो पाँच महिनामै चार अर्ब ९५ करोडको व्यापा...
भाषाको हिसाब (लघुकथा)
(सन्दर्भ : विश्व मातृभाषा दिवस) छोरी बिमार भएको खबर पाएर मनसरी राई पहाडबाट छोरी स्याहार्न शहर झरेकी छन् । ज्वाइँ काम गर्न दुबई हो कि साउदी कहाँ हो गएका छन् । मनसरीलाई सबै परदेश एकै लाग्छ । त्यसैले...
बागी डम्फुको आवाज : मासिन्या
संघर्षपूर्ण थियो जीवन, सारा सुख–सुविधाबाट वञ्चित। तैपनि राजधानी नजिकैको तामाङ गाउँ ‘गाङनाम्सा’ का बासिन्दाहरू खुसी नै देखिन्थे। तामाङ भाषामा गाङ भनेको डाँडो हो र नाम्सा भनेको खुला आकाश। गाउँको नाम...
ग्रहहरूको बक्रदृष्टि हाम्रो नियति हो ?
आज पुनः एकपटक इतिहासका पानाहरू पल्टाउने कोसिस गर्दै छु । गोपालवंश, महिषपाल्वंश, किराँतकाल वा लिच्छवीकाललाई नियाल्ने हो भने पनि नेपालको इतिहास अस्वाभाविक घटनाक्रम र षड्यन्त्रले भरिएको पाइन्छ । तर, ध...
३५ समाचार देखाइएको