२०८० फागुन १५ का समाचार
फेब्रुअरी २७, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
जिल्ला न्यायाधीश खतिवडाविरुद्ध न्याय परिषदमा उजुरी
काठमाडौं । जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोद खतिवडाविरुद्ध न्याय परिषद्मा उजुरी दर्ता भएको छ । न्यायाधीश खतिवडाले कस्तुरी विना तस्करीमा संलग्न कोरियाका नागरिक जंग जुन जुनलाई दोषी ठहर गरेर पनि...
जसले हजार सपना छोडेर गए
काठमाडौं । अग्रज गायक तथा संगीतकार भक्तराज आचार्य हामीमाझ रहेनन् । उनको सोमबार अपराह्न ८२ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको भैंसेपाटीमा बस्दै आएका आचार्यलाई दम बढेपछि ललितपुरको मेडिसिटी अस्पताल...
तेस्रो प्रादेशिक महोत्सवको तयारी अन्तिम चरणमा
दैलेखमा फागुन १७ देखि २८ गतेसम्म महोत्सब हुने तयारी अन्तिम चरणमा पुगेको छ । उघोग वाणिज्य सङ्घ दैलेखको आयोजनामा सरु हुने तेस्रो कर्णाली प्रादेशिक औधोगिक व्यापार मेला तथा दैलेख महोत्सवको सुरु हुने दि...
कास्कीमा मानवअधिकार उल्लंघन तथा ज्यादतिका घटना बढी
पोखरा । गत वर्ष गण्डकी प्रदेशका ११ जिल्लामध्ये कास्कीमा सबैभन्दा बढी मानवअधिकार उल्लंघन तथा ज्यादतिका घटना भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले हालै सार्वजनिक गरेको मानवअधिका...
वीरगन्ज कलेजका विद्यार्थीका लागि ‘सिक्दै कमाउँदै कार्यक्रम’
वीरगन्ज । नेपाल सरकारको सरकारी नीति, ‘विद्यार्थीका लागि सिक्दै कमाउँदै’ व्यवहारमा खासै देख्न पाइएको छैन । त्यसमा पनि मधेस प्रदेशका शैक्षिक संस्थाको हकमा भने यो कुरा अव्यावहारिक जस्तै छ । तर, मधेस प...
निजी अस्पतालमा नक्कली स्वास्थ्यकर्मी
रौतहट । रौतहटको एक अस्पतालबाट ३ जना नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका छन् । जिल्लाको यमुनामाई गाउँपालिका–१ सुकदेव चोकमा रहेको सगरमाथा तराई हस्पिटल प्रालि सुकदेव चोकमा कार्यरत ३ जना नक्कली स्वास्थ्...
कालो ओठ कसरी गुलाबी बनाउने ?
काठमाडौँ– युवा हुन् वा युवती हरेकले आफ्नो ओठ गुलाबी र आकर्षक होस् भन्ने चाहन्छन् । केटी मान्छेको गुलाबी ओठको त कवि तथा गीतकारले पनि निकै प्रशंसा गर्ने गर्छन् ।
विदेशबाट फर्केर डेरी खोले, अहिले बेच्छन् भारतका गाउँमा दूध
भारतबाट दुग्धजन्य पदार्थ आयात गरिएकाले नेपालमा उत्पादित दूधले बजार नपाएको भन्दै किसानहरू आन्दोलन गरिरहेका छन्। बिक्री हुन छाडेको भन्दै केही दिनअघि चितवनका किसानले पूर्व–पश्चिम महेन्द्र राजमार्गमा द...
तीन वर्षअघि शिलान्यास भएका ६५५ आधारभूत अस्पतालमध्ये अधिकांश अलपत्र
काठमाडौँ — तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ०७७/७८ को नीति तथा कार्यक्रममा घोषणा गरेको थियो– भूगोल र जनसंख्याका आधारमा हरेक स्थानीय तहमा ५, १० वा १५ शय्यासम्मका आधारभूत अस्पत...
तपाईको घरमा हाम्रो डाक्टर
१. मलाई केही वर्षदेखि रक्सीको लत लागेकोले छोड्न चाहेर पनि सकिन । मैले रक्सी खान नछोडेमा के समस्या हुन सक्छ ? र, रक्सी छोड्नका लागि कुनै उपाय वा उपचार छ भने बताइदिन अनुरोध छ । – भक्तिविलास, भक्तपुर...
पिसाबमा देखिने खतरनाक लक्षण
शरीरका भित्री अंगहरु ठीक अवस्थामा छन् कि छैनन्, ठीकसँग काम गरेका छन कि छैनन् भन्ने कुरा लक्षणहरुका आधारमा आफैँले पनि जाँच गर्न सकिन्छ । शरीरका भित्री अंगहरुमा समस्या आउँदा केही न केही लक्षण देखिने ...
जीवनशैलीमा वातावरणको प्रभाव
हाम्रा वरिपरि घट्ने घटना, परिसि्थति र वातावरणले हाम्रो जीवनलाई पनि प्रभावित गर्दछ । खासगरी हामी कस्तो वातावरणमा छौं, त्यसले हामीलाई कुनै न कुनै रुपमा राम्रो वा नराम्रो कि्रया–प्रतिकि्रया गरिरहेको ह...
संसद्मा प्रि–बजेट छलफल पहिलो पटक तीन महिनाअघि नै
काठमाडौँ — संघीय सरकारले जेठ १५ मा विनियोजन विधेयक (बजेट) ल्याउनुपर्ने संवैधानिक व्यवस्थाको तीन महिनाअगावै आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता (प्रि–बजेट) प्रतिनिधिसभामा पेस गरेको छ । सुझाव ...
संगीतका भक्तको अवसान
काठमाडौँ — भजन शिरोमणिले प्रख्यात भक्तराज आचार्यले सोमबार बेलुका ४ बजेतिर सास फेर्न असहज मानेको कान्छा छोरा स्वरूपराजले थाहा पाइहाले । ‘बुबा गाह्रो भो ?’ स्वरूपले सोध्दा भक्तराज छोरालाई हेरिमात्र र...
टी–२० त्रिदेशीय क्रिकेट शृङ्खलाको पहिलो खेलमा आज नेपाल र नामिबिया खेल्दै
काठमाण्डौ – टी–२० त्रिदेशीय क्रिकेट शृङ्खलाको पहिलो खेलमा आज नेपाल र नामिबिया खेल्दैछन्। खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान साढे ११ बजेदेखि शुरु हुनेछ । आइसीसी क्रिकेट विश्वकप लिग–२ को सम...
नेविसंघको विवाद मिलाउन अध्यक्ष शेर्पाको दौडधुप, शेखर-गगन समूह नमिल्दा सहमति नभएको आरोप
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाली विद्यार्थी संघ (नेविसंघ) विवाद मिलाउने प्रयास असफल भएको छ । अध्यक्ष दुजाङ शेर्पाले १५ फागुनमा ‘ऐतिहासिक प्रथम बैठक तथा सम्मान कार्यक्रम’ बोलाएपछि न...
रास्वपाले इलाम २ मा खटायो सहमहामन्त्री बुर्लाकोटी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम २ को उपनिर्वाचन लक्षित गरेर सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई खटाउने निर्णय गरेको छ। सोमबार साँझ बसेको पार्टी सचिवालयको बैठकले इलाममा सहमहामन्त्रीलाई...
टी– २० त्रिकोणात्मक सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले आज नामिबियासँग खेल्दै
काठमाडौं । टी– २० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल आज नामिबियासँग खेल्दैछ । विश्वकप लिग–२ को समापनपछि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले नामिबियासँग खेल्न लागेको हो ।
उद्योगमा अँध्यारो, अर्थतन्त्रलाई तगारो
२०७५ सालदेखि बिजुलीको लोडसेडिङ हट्यो भनियो। तर अहिले पनि बिजुली कहीँ कतै नियमित छैन। छिनछिनमा बिजुली आउनेजाने गरिरहन्छ। नेपाल विद्युत् प्राधिकरणले दिने बिजुलीको भर परेर साना तथा मझौलामात्रै होइन, ठ...
बालकुमारी घटना : प्रतिवेदन अध्ययन गर्ने जिम्मा दुई मन्त्रीलाई
पूर्वन्यायाधीश शेखर पौडेल नेतृत्वको छानबिन आयोगले दिएको प्रतिवेदन २० फागुनभित्र अध्ययन गरी कार्यान्वयनका लागि सिफारिस गर्न सोमबार मन्त्रिपरिषद्को बैठकले ऊर्जामन्त्री शक्ति बस्नेत र कानुनमन्त्री धनर...
बैंक तथा वित्तीय संस्था फेल हुने अवस्थामा छैनन् : गभर्नर अधिकारी
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशको कुनै पनि बैंक तथा वित्तीय संस्था फेल हुने अवस्थामा नरहेको बताएका छन् । पछिल्लो समय बैंकहरू डुब्न लागेको भन्ने हल्ला फैलिएको सन्दर्भमा उनले केन्...
किन संसद् भवन परिसरभित्रै लघुवित्त र मिटरब्याजपीडितले गरे प्रदर्शन ?
काठमाडौँ — लघुवित्त तथा मिटरब्याजपीडित समूहले आफ्ना माग सम्बोधन नभएको भन्दै संघीय संसद् भवन परिसरमै छिरेर प्रदर्शन गरेका छन् । संसद् भवन सुरक्षार्थ तैनाथ प्रहरीलाई छक्याउँदै प्रदर्शनकारीले सोमबार न...
राष्ट्रपति पौडेलसँग यूएस इण्डो-प्यासिफिक कमाण्डरको भेट
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राज्य अमेरिकाको अमेरिकी सेनाअन्तर्गत युएस इण्डो-प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल जोन सी एक्विलिनोले राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका...
अनलाइनमा छिटो पढ्न पाइने
साधनाको पूर्णाङ्क ३०९ पढ्ने अवसर पाइयो । यस अंकमा प्रकाशित लेखहरु प्रायः सबै उत्कृष्ट छन् । साधनाले शुरुवाती कालदेखि नै आफ्नो स्तरीयता कायम गरेको छ । मलाई स्वास्थ्य विषयका पत्रिकाहरु असाध्य मन पर्...
वाफ महिला च्याम्पियनसिपको फाइनल प्रवेशका लागि नेपाल आज लेबनानसँग खेल्दै
काठमाडौं । नेपालले वाफ महिला च्याम्पियनसिपमामा आज लेबनानसँग खेल्दैछ । समूह बीचको विजेता टोली नेपाल र समूह ए को उपविजेता लेबनानबीच फाइनल प्रवेशका लागि खेल्न लाखेको हो ।
रुस–युक्रेन युद्ध र मानवता
रुसले युक्रेनलाई आक्रमण गरेको फागुन ११ मा दुई वर्ष पूरा भएको छ । यस युद्धबाट कसले जित्ने र को हार्नेभन्दा पनि विश्व समुदाय र मानवताले हारेको छ । आफ्नो देशको क्षणिक स्वार्थ र शक्तिका भरमा कमजोर देशल...
विद्वान्हरूको जमघटबाट मुलुकको प्रसिद्धि
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीसँग गरिएको ‘१० जना नोबेल विजेतासहित विश्वका नेता लुम्बिनी आएपछि अभूतपूर्व ब्रान्डिङ हुन्छ’ शीर्षकको कुराकानी चौथो अन्तर्राष्ट्रिय लरिएट्स एन्ड लिडर्स शिखर...
सक्षम छन् महिला
महिलाको काँधमा काभ्रेका ८ सरकारी कार्यालय रहेको भन्ने आइतबार प्रकाशित समाचार प्रेरणादायी छ । समाज आज पनि विभाजित छ । महिला आज पनि सामाजिक रूपमा प्रताडित छन् । महिलाले गर्न सक्दिनन्, महिलामा हिम्मत ...
त्रिकोणात्मक टी-२० सिरिज आजदेखि, पहिलो खेलमा नेपाल र नामिबिया भिड्दै
टी–२० आई त्रिकोणात्मक सिरिजमा नेपालले आज नामिबियासँग खेल्दैछ । नेपाल र नामिबियाबीचको खेल बिहान साढे ११ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ । सिरिजमा दुवै टिम सुखद सुरुवात गर्न चाहन्छन्...
उज्बेकिस्तानमा खोकीको औषधि खाँदा बालबालिकको ज्यान गएको घटनामा २३ जनालाई जेल सजाय
काठमाण्डौ - उज्बेकिस्तानको एक अदालतले दूषित कफ सिरप अर्थात् खोकीको औषधिबाट ६८ जना बालबालिकाको ज्यान गएको घटनामा २३ जनालाई जेल सजाय सुनाएको छ। उनीहरू कर छली, गुणस्तरहीन वा नक्कली औषधि बिक्री, कार्या...
अन्तिम श्रद्धान्जलिका लागि आचार्यको पार्थिव शरीर प्रज्ञा प्रतिष्ठानमा राखिने
काठमाडौं । गायक भक्तराज आचार्यको पार्थिव शरीर आज अन्तिम श्रद्धान्जलिका लागि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने भएको छ । बिहान ९ बजे आचार्यको पार्थिव शरीर प्रज्ञा प्रतिष्ठानाको प्रांगणमा रा...
संसद्कै सुरक्षामा गम्भीर कमजोरी, कहाँ चुक्यो प्रहरी ?
निषेधित क्षेत्रमा पर्ने अतिसंवेदनशील नयाँ बानेश्वरस्थित संसद्परिसरभित्रै लघुवित्त तथा वित्तीय संस्थापीडितहरूको प्रवेश । ऋणको सावाँब्याज मिनाहाको माग गर्दै राजधानीकेन्द्रित आन्दोलनमा रहेका उनीहरू सो...
३२ समाचार देखाइएको