मुख्य सामग्रीमा जानुहोस्
२०८० फागुन १७ को विवरण
आज

२०८० फागुन १७ का समाचार

फेब्रुअरी २९, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com१४१ हप्ता अघि

पदाधिकारीको अवकास हुने समय आयो, सर्वोच्चमा सुनुवाइ भएन

अर्को पेशी २०८१ जेठ ३० गते काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका संवैधानिक निकायमा ५२ जना पदाधिकारी नियुक्तिको निर्णय विरुद्धको रिटमा सुन...

rajdhanidaily.com१४१ हप्ता अघि

क्रिकेटमा लगातर हार, कहाँ भयो कमजोरी ?

काठमाडौं । कीर्तिपुर विश्वविद्यालय क्रिकेट मैदानमा भएको रोमाञ्चक खेलमा बुधबार नेपाल त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाको दोस्रो खेलमा नेदरल्यान्ड्ससँग मात्रै २ रनले पराजित हुँदा आम नेप...

rajdhanidaily.com१४१ हप्ता अघि

आजपाले ब्रह्मपुरी गाउँपालिकामा बुझायो ज्ञापन पत्र

सर्लाही । आम जनता पार्टी (आजपा) का उपाध्यक्ष रिता साहले जनताको पिरमार्कामा राज्यको बिभिन्न निकाय र तहहरुद्धारा सहयोग गर्नुको साट्टा आजको दिनमा कर आतंक खडा गरिएको बताएकी छन् । सर्लाहीको ब्रह्मपुरी ...

rajdhanidaily.com१४१ हप्ता अघि

विद्यालय भवन उद्घाटनमा ओली

सुनसरी । सुनसरीको इटहरीस्थित कचना बुडिगंगा महादेव विद्यालय विवादबीच बुधबार उदघाटन भएको छ । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालयको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाइ स...

rajdhanidaily.com१४१ हप्ता अघि

पर्यटकीय क्षेत्र बोकेर घुम्न जाऊँ इलाम अभियानमा पर्यटन व्यवसायी

आफ्नो वरिपरि भीर, पाखा र कान्लाभरि थुम्का थुम्का चिया, र झुम्का–झुम्का अलैँची उमारेर सन्तोषले एक्कासि सस्मित उठेको झैँ हरियो भरियो इलामलाई देख्दा मलाई नेपालभरि अलिअलि इलाम छर्न मन लाग्यो कवि...

rajdhanidaily.com१४१ हप्ता अघि

गठबन्धनमा कालो बादल मडारिएको हो ?

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (माआवादी केन्द्र)ले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय काठमाडौंको पेरिसडाँडामा...

rajdhanidaily.com१४१ हप्ता अघि

अर्घाखाँचीमा निःशुल्क आँखाको मोतिया विन्दुको शल्यक्रिया

अर्घाखाँची । अर्घाखाँचीमा २ दिनमा ९५ जनाको आँखाको मोतिया विन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । केहि वर्षदेखि आँखा नदेखि घरमै बस्तै आएका यहाँका स्थानीयले बाहिरी संसार देख्दा निकै खुशी भएका छन ।ति ...

rajdhanidaily.com१४१ हप्ता अघि

औषधीय गुणले भरिपूर्ण लालीगुराँस

वसन्तको आगमनसँगै यस वर्ष लालीगुराँस फुल्न थालिसकेको छ । हिउँदमा पानी नपरेका कारण हिउँदे फूल फूल्न केही ढिलाइ भएको देखिएको छ । तर, गुराँस भने समयमै फुल्न थालेको छ । गुराँस फुल्दा रमणीय वातावरण बन्ने...

rajdhanidaily.com१४१ हप्ता अघि

नेपालसँगै विदेशमा एकसाथ रिलिज हुँदै महाजात्रा

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्र पनि नेपालसँगै बिदेशमा समेत रिलिज हुन थालेका छन् । यसैक्रममा चलचित्र महाजात्राको पनि नेपालसँगै सोही मितिमा बिदेशमा रिलिज हुने घोषणा यसको निर्माण पक्षले गरेको छ ...

rajdhanidaily.com१४१ हप्ता अघि

सिडी व्यापारी हुँदै महँगा खलचरित्र बनेका अर्पण

काठमाडौं । चलचित्र रँगेलीको छायाँकनको क्रममा मोरङको रँगेलीमा थिए अभिनेता अर्पण थापा । मधेशको भेषभुसामा सजिएका उनी सुटिङ सेटबाट बाहिर निक्लँदा कसैले पनि अर्पणलाई पहाडिया भनेनन् । सबैले मधेसी ठानेर उ...

newsofnepal.com१४१ हप्ता अघि

कांंग्रेस-माओवादी निर्णयले सत्ता गठबन्धनमा दरार

काठमाडौं । सत्ता साझेदारीमा रहेका मुख्य दुई राजनीतिक दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पछिल्लो बैठकको निर्णयले वर्तमान सत्ता गठबन्धनमा दरार उत्पन्न भएको छ। गठबन्धन...

gorkhapatraonline.com१४१ हप्ता अघि

साबिक जिल्लास्तरीय संरचना हस्तान्तरणमा ढिलाइ

काठमाडौँ, फागुन १७ गते । स्थानीय तह पुनर्संरचना हुनुअघिका जिल्लास्तरीय प्रशासनिक संरचना र तिनका चलअचल सम्पत्तिको उचित सदुपयोग हुन सकेको छैन । स्वास्थ्य, शिक्षा, कृषि र पशु सेवा कार्यालयका कर्मचारी ...

newsofnepal.com१४१ हप्ता अघि

अर्को वर्ष चैतमा ६२ क्याम्पसको स्ववियु निर्वाचन हुँदै

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) १२ आंगिकसहित ६२ वटा सम्बन्ध क्याम्पसको निर्वाचन अर्को वर्ष हुने भएको छ। उपत्यकासहित देशभरका १२ क्याम्पसमा निर्वाचन स्थगित भएको थियो। त्रिभुवन विश्...

gorkhapatraonline.com१४१ हप्ता अघि

खगेन्द्र नवजीवन केन्द्र : अनियमितता र भ्रष्टाचार भएको निष्कर्ष

काठमाडौँ, फागुन १७ गते । नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा भ्रष्टाचार, बेथिति, अनियमितता र मनोमानी निर्णय भइरहेको निष्कर्षसहित उच्चस्तरीय छानबिन एवं अनुगमन समितिले अध्ययन प्रतिवेदन बुझाए...

gorkhapatraonline.com१४१ हप्ता अघि

छ अर्बले घट्यो खाद्यान्न आयात

काठमाडौँ, फागुन १७ गते ।  चालु आर्थिक वर्षको सात महिनामा २८ अर्ब २१ करोड १६ लाख ८१ हजार रुपियाँ बराबरको खाद्यान्न आयात भएको छ ।  भन्सार विभागको तथ्याङ्क अनुसार साउनदेखि माघसम्म २८ अर्ब रुपियाँ बर...

setopati.com१४१ हप्ता अघि

कस्तो रह्यो 'अगस्त्य' खेल्दा सौगात र नाजिरको अनुभव? (भिडिओ)

नाटक र फिल्म दुवै विधामा अब्बल अभिनेताका रूपमा चिनिन्छन् सौगात मल्ल र नाजिर हुसेन। आफ्नो करिअर दौरान दुवैले दर्शकको मनमा स्थान बनाउन र राम्रा प्रस्तुति दिएका छन्। धेरैले उनीहरूको काममा समानता पनि ...

gorkhapatraonline.com१४१ हप्ता अघि

विद्युतीय ट्याक्सीप्रति आकर्षण

काठमाडौँ, फागुन १७ गते ।  काठमाडौँ उपत्यकामा विद्युतीय ट्याक्सीप्रति व्यवसायीको आकर्षण बढेको छ । नयाँ ट्याक्सी खरिद गर्ने अधिकांश ट्याक्सी व्यवसायीले विद्युतीय ट्याक्सी खरिद गरेका छन् । दुई वर्षको...

ratopati.com१४१ हप्ता अघि

काठमाडौँ महानगरमा दुई लाख करदाताले तिर्दैनन् नियमित कर

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा करिब दुई लाख करदाताले नियमित कर नतिर्ने गरेको पाइएको छ । कामपामा दर्ता भएका करदाता तीन लाख १२ हजार भए पनि दुई लाखले नियमित कर नतिर्ने बताइएको छ ।  लामो समयदेखि द...

annapurnapost.com१४१ हप्ता अघि

जटायुको जीवन रक्षार्थ

अकालमा मृत्यु मानिसको मात्रै होइन, कुनै पनि पशुपन्छी र जीवजन्तु वा वनस्पतिको पनि हुनु हुँदैन। झन् विष, विषादीकै कारणले प्राणीको मृत्यु हुन्छ भने त्यो चिन्ताको विषय हो। त्यसको खोजी हुनुपर्छ। हालैका ...

ekantipur.com१४१ हप्ता अघि

सांसदको सभ्यता

हिजोआज सांसदहरू एकले अर्कोको चरित्र हत्या गर्ने र आफूलाई राम्रो देखाउने होडबाजी चलेको छ । सांसद ज्ञानेन्द्र शाहीले बालकुमारी हत्याकाण्डका दोषी मन्त्री प्रकाश ज्वालालाई मन्त्री पदबाट बर्खास्त गरी का...

ekantipur.com१४१ हप्ता अघि

एफए कप : क्वार्टरफाइनलमा लिभरपुलको भेट युनाइटेडसँग

काठमाडौँ — लिभरपुल र म्यानचेस्टर युनाइटेड एफए कपको क्वार्टरफाइनलमा भिड्ने भएका छन् । बुधबार भएका पाँचौं चरणको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ३–० ले हरायो । त्यसमा किशोर खेलाडी जेडेन डान्सले दुई ग...

ekantipur.com१४१ हप्ता अघि

एनआईसी एसियालाई प्रश्न

कान्तिपुरमा सोमबार प्रकाशित कुराकानीमा एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले कुनै पनि शाखा बन्द गर्न बैंकले राष्ट्र बैंकमा निवेदन नदिएको दाबी गर्नुभयो । तर, राष्ट्र बैंक...

ekantipur.com१४१ हप्ता अघि

म कसरी कनिष्ठ ?

म त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायको डिन पदमा कार्यरत छु । शिक्षामन्त्रीको संयोजकत्वमा गठित त्रिवि उपकुलपति छनोट तथा सिफारिस समितिले त्रिविका लागि खुला प्रतिस्पर्धाबाट २०८० फागुन ६ गते मे...

ratopati.com१४१ हप्ता अघि

साम्बाको अनुपस्थितिमा आज जोर्डनसँग उपाधिका लागि भिड्दै नेपाल

काठमाडौँ । पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला फुटबल च्याम्पियनसिपको फाइनलमा बिहीबार नेपालले जोर्डनको सामना गर्दै छ । साउदी अरेबियामा जारी उक्त प्रतियोगिताको फाइनल खेल नेपाली समय अनुसार, राति...

ekantipur.com१४१ हप्ता अघि

कृषिप्रधान देशमा दूधको दुर्दशा

भुइँ जनता कोहीले गाईभैंसी पालेर घर खर्च जोहो गर्न केही लिटर दूध बेचेका छन् र कोही किसानले व्यावसायिक रूपमै गाईभैंसी पालेर दूध बेचेका छन् । देशमा अहिले सबैखाले किसान दूध बिक्री गरेको रकम नपाउँदा मर्...

nayapatrikadaily.com१४१ हप्ता अघि

फ्रन्ट पेज : संघर्षको परिणाम

माटोमुनि दबिएको एउटा बिउ आफ्नो खोलभित्र आरामसाथ सुतिरहेको थियो । उसका बाँकी साथीहरू पनि आआफ्नो खोलभित्र त्यसैगरी खुम्चिएर बसिरहेका थिए । एकदिन अचानक वर्षा भयो । माटोमाथि थोरै पानी जम्मा भयो । सबै ब...

Ujyaaloonline.com१४१ हप्ता अघि

टी–२० त्रिदेशीय क्रिकेट शृङ्खलामा आज नामिबिया र नेदरल्यान्ड्स खेल्दै

काठमाण्डौ – टी–२० त्रिदेशीय क्रिकेट शृङ्खलाको तेस्राे खेलमा आज नामिबिया र नेदरल्यान्ड्स खेल्दैछन् । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान साढे ११ बजेदेखि शुरु हुनेछ । त्रिदेशीय शृङ्खलामा नेप...

Ujyaaloonline.com१४१ हप्ता अघि

वाफ महिला च्याम्पियनसिपको खेलमा नेपाल र जोर्डन खेल्दै

काठमाण्डौ – वाफ महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल जोर्डनसँग खेल्दैछ । खेल नेपाली समय अनुसार आज राति पौने १० बजे साउदी अरेबीयाको प्रिन्स अब्दुल्लाह अल फैसल स्टेडियममा हुनेछ । अस्ति लेबनानल...

ratopati.com१४१ हप्ता अघि

बेनी नगरपालिकाभित्र हुक्का निषेध

म्याग्दी  । म्याग्दीको बेनी नगरपालिका क्षेत्रभित्र हुक्कालाई प्रतिबन्ध (निषेध) गरिएको छ । सुर्तीको धुलो खुदोमा मिसाएर बनाइएको धूमपान गर्ने वस्तु हुक्का (तमाखु)ले जनस्वास्थ्यमा गम्भीर असर पार्ने र य...

newsofnepal.com१४१ हप्ता अघि

निलम्बनमा परेका १४ मेनपावर कम्पनीको निलम्बन फुकुवा

काठमाडौं । जापानी भाषा तथा संस्कृतिसम्बन्धी तालिमको नक्कली प्रमाणपत्र पेस गर्ने १४ मेनपावर कम्पनीको निलम्बन फुकुवा भएको छ। वैदेशिक रोजगार विभागले बनाएको ३ सदस्सीय छानबिन समितिले पक्षपात गरेको निष...

makalukhabar.com१४१ हप्ता अघि

अपराजित नेपाल उपाधिका लागि जोर्डनको सामना गर्दै, साम्बा नखेल्ने

काठमाडौँ । नेपाल साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा आज जोर्डनसँग खेल्ने छ । जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा यो खेल नेपा...

nayapatrikadaily.com१४१ हप्ता अघि

ब्रोकर कम्पनी पब्लिकमा लैजान माग

ब्रोकरहरूले पब्लिक कम्पनीमा परिणत हुने प्रावधान ल्याउन माग गरेका छन् । स्टक ब्रोकर एसोसिएसनले लामो समयदेखि ब्रोकरहरू पनि पब्लिकमा गएर सार्वजनिक सेयर निष्कासन (आइपिओ) जारी गर्न पाउनुपर्ने भन्दै नेपा...

ratopati.com१४१ हप्ता अघि

विराट विशिष्टीकृत सहकारी अनियमितता प्रकरण : तत्कालीन वडाध्यक्ष र प्रहरीबाटै झुटो मुचुल्का

विराटनगर । मोरङ, कटहरीमा रहेको विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टीकृत सहकारी संघले दिएको झुटो विवरणमा वडाध्यक्ष र प्रहरीले पनि सहि गरेको भेटिएको छ । विशिष्टीकृत सहकारी संघले सेयर सदस्यहरुबाट ...

corporatenepal.com१४१ हप्ता अघि

आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली, कोशी र गण्डकीमा हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । सो प्रभावका कारण आज देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुस...

nayapatrikadaily.com१४१ हप्ता अघि

उद्घाटन भएको नौ महिनामा पनि चल्न सकेन आइसिपी

नेपालगन्जस्थित एकीकृत भन्सार जाँच चौकी (आइसिपी) उद्घाटन भएको करिब नौ महिना पुगिसकेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २० जेठ ०८० मा भारतको दिल...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको