मुख्य सामग्रीमा जानुहोस्
२०८० फागुन १८ को विवरण
आज

२०८० फागुन १८ का समाचार

मार्च १, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalpress.com१४१ हप्ता अघि

अफसाइड ट्रयाप बिट गर्दै बराबरीमा पुग्यो जोर्डन

काठमाडौं । वाफ वुमन्स च्याम्पियनसिपमा अहिले नेपालसँग उपाधि भिडन्त गरिरहेको जोर्डनले खेल बराबरीमा ल्याएको छ । ७३ औँ मिनेटमा अफसाइड ट्रयाप बिट गर्दै जोर्डनले खेल बराबरीमा ल्याएको हो । लामो पासमा जोर...

newsofnepal.com१४१ हप्ता अघि

वाफ महिला च्याम्पियनसिप : नेपाललाई हराउँदै जोर्डन च्याम्पियन

काठमाडौं । नेपालले राष्ट्रिय महिला फुटबल टिम वाफ वुमन्स च्याम्पियनसिपको फाइनलमा जोर्डनसँग पराजित भएको छ ।  नेपाललाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले हराउँदै जोर्डनले प्रतियोगिताको उपाधि जितेको हो...

setopati.com१४१ हप्ता अघि

वाफ वुमन्स च्याम्पियनसिपको उपाधि भिडन्तमा नेपाल स्तब्ध

वेस्ट एसियन फुटबल फेडेरेसन (वाफ) वुमन्स फुटबल प्रतियोगिताको फाइनलमा नेपाल स्तब्ध बनेको छ।  बिहीबार राति साउदी अरेबियामा भएको उपाधि भिडन्तमा नेपाल जोर्डनसँग पेनाल्टी सुटआउटमा ५-३ गोलले पराजित हुँदा...

farakdhar.com१४१ हप्ता अघि

पेनाल्टी सुटआउटमा नेपाल जोर्डनसँग पराजित

पश्चिम एसियाली फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिपअन्तर्गत फाइनल खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ ।  बिहीबार राति भएको खेलमा निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगे...

nepalpress.com१४१ हप्ता अघि

इन्जुरी समयमा गोल गर्दै बराबरीमा पुग्यो नेपाल

काठमाडौं । वाफ वुमन्स च्याम्पियनसिपको अहिले भइरहेको फाइनल २–२ गोलको बराबरीमा पुगेको छ । नेपालले दोस्रो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत गोल गर्दै २–२ गोलको बराबरीमा खेल पुर्यागएको हो । त्यसअघि ज...

nepalkhabar.com१४१ हप्ता अघि

वाफ महिला च्याम्पियनसिप : नेपाल र जोर्डनबीचको खेल टाइब्रेकरमा

साउदी अरबमा सम्पन्न वाफ महिला च्याम्पियनसिपको फाइनल नेपाल र जोर्डनबीचको खेलको निर्णय टाइब्रकेरबाट लिइने भएको छ।  साउदी अरबको जेद्दातस्थित किङ अब्दुल्लाह स्पोर्ट्स् सिटी रिसर्भ स्टेडियममा निर्धारित...

annapurnapost.com१४१ हप्ता अघि

चुक्याे नेपाल, जाेर्डनले जित्याे वाफकाे उपाधि

काठमाडाैं : नेपाल वेस्ट एसियन फुटबल एसोसिएसन (वाफ)काे उपाधि जित्नबाट चुकेकाे छ। साउदी अरेबियामा बिहीबार राति भएकाे खेलमा नेपाल पेनाल्टी सुटआउटमा जाेर्डनसँग ५-३ गाेलले पराजित भएकाे हाे। जितसँगै जाेर...

nepalpress.com१४१ हप्ता अघि

जोर्डनले जित्यो वाफ च्याम्पियनसिप, टाइब्रेकरमा चुक्यो नेपाल

काठमाडौं । जोर्डनले वाफ वुमन्स च्याम्पियनसिपको उपाधि जितेको छ । बिहीबार राति भएको फाइनलमा जोर्डनले नेपाललाई टाइब्रेकरमा पराजित गर्यो । जोर्डनले नेपाललाई टाइब्रेकरमा ५–३ ले हरायो । नेपालको चौथो प्र...

nepalkhabar.com१४१ हप्ता अघि

इतिहास रच्नबाट चुक्यो महिला फुटबल टोली, फाइनलमा जोर्डनसँग पराजित

११ औँ फाइनलमा पनि उपविजेतामा सीमित साउदी अरबमा सम्पन्न वाफ महिला च्याम्पियनसिपको फाइनल भिडन्तमा नेपाल इतिहास रच्नबाट चुकेको छ। जोर्डनसँगको भिडन्तमा ३८ वर्ष लामो उपाधिको खडेरी तोड्ने नेपालको प्रया...

thahakhabar.com१४१ हप्ता अघि

साफ यू-१६ च्याम्पियनसिप आजबाट सुरु हुँदै

काठमाडौं : साफ अन्डर-सिक्सटिन महिला च्याम्पियनसिप आजदेखि नेपालमा सुरु हुँदै छ। यसअघि १५ वर्ष मुनिको उमेर समूहमा आयोजना हुँदै आएको प्रतियोगिता यो संस्करणदेखि अन्डर सिक्सटिन उमेर समूहमा खेलिन लागेको ...

rajdhanidaily.com१४१ हप्ता अघि

ईपीजी प्रतिवेदन बुझ्न मोदी किन मानिरहेका छैनन् ?

काठमाडौं । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को साझा प्रतिवेदन बुझ्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तयार नभइरहेका बेला नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने दुई मुलुकका प्र...

rajdhanidaily.com१४१ हप्ता अघि

माओवादी केन्द्र सुदूरपश्चिमको तरंग केन्द्रसम्म

धनगढी । गत महिना नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेताबाट र अस्ति (१५ फागुन) प्रदेश इन्चार्जबाट स्थायी कमिटी सदस्य खगराज भट्टलाई हटाइएपछि पार्टीको आन्तरिक कलह प्रदेशदेखि के...

rajdhanidaily.com१४१ हप्ता अघि

फेवाताल मापदण्डः सर्वोच्चकै आदेश पालना कार्यान्वयन सुस्त

पोखरा । फेवातालको मापदण्ड मिच्नेगरी व्यक्ति र संस्थाका नाममा दर्ता भएका जग्गा र संरचना हटाउन सर्वोच्च अदालतले दिएको आदेश पालना कार्यान्वयन सुस्त देखिएको छ । पोखराको प्रमुख पर्यटकीय स्थल फेवातालको व...

rajdhanidaily.com१४१ हप्ता अघि

पाँचथर गोल्डकपः टाइब्रेकरमा आर्मी भाग्यमानी

पाँथचर । ‘ए’ डिविजन त्रिभुवन आर्मी क्लव फिदिममा जारी चौंथो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण वाइ वाइ पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । फिदिम खेलमैदानमा बिहीबार भएको प्रतिय...

rajdhanidaily.com१४१ हप्ता अघि

किसान पीडा सुन्दैन सरकार, दलको भने मिल्दै छ चोचो मोचो

मकवानपुर । विगत ६ महिनादेखि दुधको पैसा भुक्तानी नभएपछि दुग्ध उत्पादक किसान सडकमा प्रदर्शनी गर्न बाध्य भएका छन् । तर, यसको सम्बोधन सरकारबाट हुन सकेको छैन । बिहीबार बाग्मती प्रदेशको राजधानी हेटौंडामा...

rajdhanidaily.com१४१ हप्ता अघि

कवाडी व्यवसायीको आन्दोलनमा प्रभु साहको समर्थन

काठमाडौं । आम जनता पार्टी (आजपा) अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आमनेसामने भएका छन् । काठमाडौंमा रहेका कवाडी व्यवसायीलाई मेयर बालेनले हटाउँन खोजेका छन् ।...

ekantipur.com१४१ हप्ता अघि

निराशा जगाउने खबर

आजकल अखबार पढ्दा नेपालमा धेरै विकृति देखा पर्न थालेको भान हुन्छ । दुध किसानलाई भुक्तानी दिइएन, दूध सडकमा पोखियो, बैंकको सीईओलाई कारबाही गर्दा बैंकर संघको विरोध, कर्मचारीलाई कारबाही गर्दा ट्रेड युनि...

rajdhanidaily.com१४१ हप्ता अघि

खाद्यान्न र पानीको आसन्न संकट

यस वर्ष जलवायु परिवर्तन र मौसममा आएको अनेकखाले बदलावका कारण धेरै ढिला गरी हिउँदे वर्षा भयो । खासगरीकन हिउँदे वर्षा ढिला भएको मात्रै होइन कि विगतका तुलनामा पर्याप्त वर्षा पनि भएन । हुन त अहिलेसम्म ह...

ekantipur.com१४१ हप्ता अघि

दुग्ध उत्पादक किसानका पीडा

नेपालका कृषकमा दूध उत्पादनवारे ज्ञान, सीपको कमी देखिँदैन । सहरबजारदेखि दूरदराजका गाउँसम्म ठूलो मिहिनेतका साथ कृषक, व्यवसायी गाईभैंसी पालनमा संलग्न छन् । जसका कारण दूधको आपूर्ति बढ्दै गएको छ, मुलुक ...

ekantipur.com१४१ हप्ता अघि

सरकार हेरफेरको सकस

 सत्ता गठबन्धनमा दुई पार्टी माओवादी र नेपाली कांग्रेसमा बीच वैमन्यस्य देखा पर्न थालेको छ । कांग्रेसले सरकारमा पठाएका मन्त्रीको काम गराइ, एकपछि अर्को विवाद र भ्रष्टाचारका काण्डका कारण प्रधानमन्त्री ...

rajdhanidaily.com१४१ हप्ता अघि

कृषिप्रधान मुलुक किसानप्रधान कहिले बन्ने ?

मुलुक कृषिप्रधानका नामले परिचित भए पनि सबैभन्दा बढी समस्या किसानले नै भोग्नुपर्ने विडम्बना हाम्रो मुलुकमा देखापरेको छ । सरकारले बनाउने हरेक योजना तथा कार्यक्रमहरूमा कृषिलाई प्राथमिकताका साथ आगाडि स...

setopati.com१४१ हप्ता अघि

बिहान कलेज जान्छन्, दिउँसो बेच्छन् पानीपुरी-चटपटे

सब्रिना श्रेष्ठ, सुजन महर्जन र रिकित महर्जन मिल्ने साथी हुन्। यी तीन जनाको मित्रता अहिले व्यावसायिक साझेदारीमा परिणत भएको छ। उनीहरू ललितपुरको एकान्तकुनामा सानो सटर भाडामा लिएर पानीपुरी र चटपटे व्य...

setopati.com१४१ हप्ता अघि

रास्वपाले ६ सांसदलाई इलामका ६ पालिका पठाउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपनिर्वाचन लक्षित गरेर ६ सांसदलाई ६ पालिकामा पठाउने भएको छ। रास्वपाका सांसदहरू शुक्रबार साँझ इलामका पालिका पुग्ने र १९ गते त्यहाँका नागरिकहरूसँग अन्तरक्रिया...

nepalviews.com१४१ हप्ता अघि

नेपाललाई टाइब्रेकरमा पराजित गर्दै वाफ महिला च्याम्पियनसिपको उपाधि जोर्डनको कब्जामा

काठमाडौं । नेपाललाई हराउँदै जोर्डनले वाफ वुमन्स च्याम्पियनसिपको उपाधि जितेको छ । गएराति भएको फाइनलमा जोर्डनले नेपाललाई टाइब्रेकरमा ५–३ ले पराजित गरेको हो ।

ratopati.com१४१ हप्ता अघि

महासंघका वरिष्ठ नेता र अभियन्ताले नै डुबाए सहकारी

विराटनगर । मोरङको कटहरी गाउँपालिकामा दर्ता रहेको विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टीकृत सहकारी संघ संकटग्रस्त अवस्थामा पुर्याउने भूमिकामा सहकारीका अभियन्ता र सहकारी महासंघका केन्द्रीय नेताहरुक...

gorkhapatraonline.com१४१ हप्ता अघि

इपिएसमार्फत सेवा क्षेत्रका श्रमिक नलैजाने सङ्केत

काठमाडौँ, फागुन १८ गते ।  दक्षिण कोरिया सरकारले सन् २०२४ मा नेपालबाट उत्पादनमूलक क्षेत्रबाहेक अन्य सेवा क्षेत्रमा आवेदन गर्न नसक्ने सङ्केत गरेको छ । दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी) ले नेप...

khabarhub.com१४१ हप्ता अघि

शरीरका केही अंगबाट किन निस्कन्छ आवाज ?

काठमाडौं– हाम्रो बोलीमा मात्र होइन शरीर चल्दा वा कुनै कार्य गर्दा शरीरबाट विभिन्न प्रकारको आवाज आउँछ । कतिसम्म भने सुतिरहेका बेला पनि शरीरबाट आवाज निस्कन्छ ।

gorkhapatraonline.com१४१ हप्ता अघि

छयालिस देशको मुद्रा सङ्कलन

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, फागुन १८ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुलुङ) मा विभिन्न ४६ देशका विदेशी मुद्रा सङ्कलन भएको छ । पाथीभरा दर्शनमा आएका भक्तजनले चढाएको तथा दान ...

onlinekhabar.com१४१ हप्ता अघि

राहत सामग्री कुरेका प्यालेस्टाइनीमाथि हमला, १०० भन्दा बढीको मृत्यु

१८ फागुन, काठमाडौं । उत्तरी गाजामा राहत सामग्रीको पर्खाइमा रहेका सयभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको छ । हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले राहत कुरिरहेका नागरिक मारिएको उल्ले...

newsofnepal.com१४१ हप्ता अघि

दीपिका आमा बन्दै

एजेन्सी । आमा कहिले बन्ने प्रश्नले हैरान बलिउड अभिनेत्री दीपिका पादुकोणले विवाहको ६ वर्षपछि खुसीको खबर दिने भएकी छन्। दीपिका र उनका पति रणवीर सिंहले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पास्ट सेयर गर...

ekantipur.com१४१ हप्ता अघि

वाफ फाइनलमा नेपालको सपना अधुरै

काठमाडौँ — नेपाली महिला राष्ट्रिय टोलीको पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने सपना बिहीबार पनि अधुरो नै रह्यो । नेपाल वाफ वुमन्स च्याम्पियनसिप फुटबलको फाइनलमा तीनपल्टको डिफेन्डिङ च्याम्पियन जोर्डनको ...

farakdhar.com१४१ हप्ता अघि

टी–२० सिरिज : जित्नैपर्ने दबाबमा नेपाल, आज नामिबियासँग भिड्दै

घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले आज नामिबियाको सामना गर्दैछ । नेपाल र नामिबियाबीचको खेल बिहान साढे ११ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ । जारी श्रृंखलामा नेपाल प...

nepalviews.com१४१ हप्ता अघि

सुदूरपश्चिम र कर्णाली प्रदेशमा बर्षा, कोशी र गण्डकीसहितका उच्च भेगमा हिमपातको सम्भावना

काठमाडौ । कोशी, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना छ ।

Ujyaaloonline.com१४१ हप्ता अघि

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा आज नेपाल र नामिबियाबीच खेल हुँदै

काठमाण्डौ – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा आज नेपालले नामिबियासँग खेल्दैछ । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान साढे ११ बजेदेखि शुरु हुनेछ । त्रिदेशीय शृङ्खलामा नेपालसहित नेदरल्यान्ड्स ...

setopati.com१४१ हप्ता अघि

एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज तयार पार्न गर्‍यो कार्यविभाजन

नेकपा (एकीकृत समाजवादी) ले पहिलो महाधिवेशनका लागि दस्तावेज लेखनको जिम्मेवारी बाँडफाँट गरेको छ। फागुन १५, १६ र १७ गते बसेको दस्तावेज मस्यौदा कमिटीले राजनीतिक प्रतिवेदन तयार पार्ने जिम्मा अध्यक्ष मा...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको