२०८० फागुन २ का समाचार
फेब्रुअरी १४, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
दुबई गएका भनिएका दिलबहादुर २३ वर्षदेखि सम्पर्कविहीन
काठमाडौं । रोजगारीका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) गएका ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेका दिलबहादुर कामी अझै घर फर्केका छैनन् । उनी दुबई पुगेदेखि नै सम्पर्कविहीन भएको २३ वर्ष पुग्यो । ...
६ किलो सुन र ६३ लाख नगदसहित भारतीय नागरिक पोखरामा पक्राउ
पोखरा । पोखरामा एक जना भारतीय नागरिक ६ किलो सुन र ६३ लाख नगदसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल मेदीनीपुर दासपुर ११ घर भइ हाल पोखरा महानगरपालिका वडा २, मोहरिया टोलमा बस्ने ४०...
माओवादी केन्द्र बैठकः के के छन् विधान सम्मेलनका एजेन्डा ?
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मंगलबारदेखि सुरु भएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको सो सम्मेलनमा तीन दिनसम्म विधान केन्द्रित छलफल हु...
बेलायतमा नेपाली चलचित्र’bout तीन दिने कार्यक्रम
काठमाडौं । बेलायतको लण्डनमा नेशनल डेल्फिक काउन्सिल नेपालले ‘नेपाली चलचित्रको छ दशक, चुनौतीहरू र अन्तर्राष्ट्रिय बजारको खोजी’ विषयमा तीन दिनको कार्यक्रम सोमवार सम्पन्न गरेको छ । शनिवार देखि भएको कार...
काँडेतारलाई च्यारिटी प्रदर्शनमा अबरोध
काठमाडौं । आगामी २५ फागुनबाट रिलिज हुने भनिएको चलचित्र काँडेतारलाई मोफसलका सिनेमा हलले च्यारिटी प्रदर्शन रोकेको छ । सो चलचित्र निर्देशक एवम् अभिनेता नवल खड्काका अनुसार चलचित्र काँडेतारलाई भारत बिरो...
भुम्लुमा बन्यो पक्की सिँचाइ कुलो र पुल, स्थानीयलाई सहज
काभ्रेपलाञ्चोक- भुम्लु गाउँपालिका-५ स्थित घट्टेखोला-मुलाबारी सिँचाइ आयोजना सम्पन्न भएको छ। आयोजनाअन्तर्गत पक्की सिँचाइ कुलो निर्माण भएपछि यहाँका किसान निकै खुसी भएका छन्। विसं २०४१ मा कुलो निर्माण ...
जीवनलाई ऊर्जाशील बनाउने पर्व सरस्वती पूजा : राष्ट्रपति पौडेल
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले सरस्वती पूजा जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने पर्वका रुपमा रहेको बताएका छन् ।
कीर्तिमानी जितपछि उत्साही नेपालले आज क्वार्टरफाइनलमा कुवेतको सामना गर्दै
काठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटको चारवटै क्वार्टरफाइनल खेल बुधबार खेलिँदैछ । प्रतियोगिताको क्वार्टरफाइनलमा नेपालले कुवेतको सामना गर्नेछ । नेपाल र कुवेतबिचको खेल बिहान ११ः१...
मुलुकभर आंशिक बदली, अधिकांस स्थानमा वर्षाको सम्भावना
काठमाडौ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मुलुकभर आंशिक देखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
१६ लाखको साइकल, पचास रूपैयाँको कार!
म साइकल चलाउँदै थिएँ, छोरा डन्डीमा जडित उसकै सिटमा बसिरहेको थियो। उसलाई स्कुल पुर्याउने र आफू अफिस पुग्ने चटारोमा थिएँ म। साइकलको अगाडिको टायरमा खटखट आवाज आयो। 'छोरो, अगाडि खुट्टा नलैजाऊ' भनेर म...
आज वसन्त पञ्चमी, देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै
काठमाडौँ । आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ । विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्य...
रुविनाको ऐतिहासिक शतक
काठमाडौँ — अन्तर्राष्ट्रिय महिला क्रिकेटमा नेपाली खेलाडीलाई अर्धशतक बनाउनु नै ठूलो सफलता जस्तो हुँदै आएको थियो । यसअघि अन्तर्राष्ट्रियस्तरमा तीन नेपाली खेलाडीले मात्र अर्धशतक बनाएका थिए । जबकि अन्त...
माओवादी विधान अधिवेशन: आज समूहगत छलफलको निष्कर्ष बैठकमा प्रस्तुत गरिने
काठमाडौँ । राजधानीमा मंगलबारदेखि सुरु भएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को प्रथम विधान अधिवेशन आज पनि जारी रहने भएको छ । आज समूहगत छलफलको निष्कर्ष बैठकमा प्रस्तुत गर्ने कार्यसूची छ । ...
आज श्रीपञ्चमी, सरस्वतीको पूजा आरधाना गरि मनाइँदै
काठमाडौं । आज माघ शुक्ल पञ्चमी । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।
क्षमता भन्दा बढी यात्रु बोकेको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो
पाल्पा । पाल्पामा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १० पुगेको छ । तिनाउ गाउँपालिका–६ मस्यामको सिखरडाँडा जाँदै गरेको जीप मंगलबार साँझ चिदिस लुम्पेकडाँडामा दुर्घटनामा परेको हो । मृतक १० मध्ये...
म प्रधानमन्त्रीको उम्मेदवार होइन, मेरो पार्टीले नवाजलाई बाहिरबाट समर्थन गर्छ : बिलावल भुट्टो
इस्लामाबाद । पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष बिलावल भुट्टो जर्दारीले मंगलबार आफ्नो पार्टीले मुस्लिम लिग-नवाजको प्रधानमन्त्रीको उम्मेदवारलाई देशमा सरकार गठन सुनिश्चित गर्नका लागि मतदान गर्ने बताए...
दर्जन मन्त्रालयको विकास खर्च १५ % भन्दा कम
काठमाडौँ — चालु बर्षको आधा अवधि पार भइसक्दा समेत करिब एक दर्जन मन्त्रालयको पुँजीगत खर्च ज्यादै न्यून देखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित २२ मन्त्रालयमध्ये ११ वटाले पुँजीगत खर्च...
वसन्त पञ्चमीमा सरस्वतीको पूजा किन गरिन्छ ?
काठमाडौँ– सरस्वती विद्या, ज्ञान–विज्ञान, कला–शिल्प, संगीतकी देवी हुन् । शास्त्रमा श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, मुस्कुराइरहेकी, सर्वोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित, पहिलो हातमा वीण...
माओवादीले विधान अधिवेशनबाट प्रत्यक्ष चुनिने व्यवस्था पास गर्ने संकेत
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गर्न लागेको विधान अधिवेशनबाट प्रत्यक्ष चुनिने व्यवस्था पास गर्ने संकेत देखिएको छ । विधानमा बहुपदीय हटाएर अध्यक्ष आफैँ सुप्रिम कमाण्डर हुने गरी प्रत्यक्ष चुनिने व्...
बुधबार ६ प्रदेशमा हल्का वर्षा हुने, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना
काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज (बुधबार) बिहानसम्म देशभर आंशिकदेखि साधारणतया बदली रहको विभागले जनाएको छ। विभागअन्तर्गतको मौसम पूर्व...
सार्वजनिक बिदामा बेथिति
सर्वाेच्च अदालतले जनयुद्ध दिवसका नाममा फागुन १ गते बिदा नदिन सरकारलाई निर्देशनात्मक आदेशै गर्नुप¥यो । संघ सरकारले दिएको त्यस्तो बिदा खारेज सर्वाेच्चले गर्दागर्दै पालिकाहरूले भने धमाधम बिदा घोषणा गर...
एसीसी महिला प्रिमियर कपमा नेपाल आज कुवेतसँग भिड्दै
काठमाडौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा नेपालले आज कुवेतसँग खेल्दैछ । खेल बिहान सवा ११ बजे हुने छ । नेपाल समूह डी को विजेता हो भने कुवेत समूह ए को उपविजेता बनेर नकआउट चरणमा प्रवेश गरेक...
स्वयम्भूमा सरस्वती पूजा र अक्षराम्भ गर्नेको घुइँचो (फोटोफिचर)
काठमाडौं । आज देशभर श्रीपञ्चमी तथा सरस्वती पूजा मनाइँदै छ। प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ सँगै विद्याकी देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा-आराधना गरी मनाइँदै छ। विद्...
विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा आजका दिनले प्रेरणा प्रदान गर्छ – राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरस्वती पूजा जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने पर्वका रुपमा रहेको बताएका छन् । सरस्वती पूजा एवं वसन्त पञ्चमीका अवसरमा शुभकामन...
प्रेरक प्रसंग : भकुन्डोको रङ
शिक्षक कक्षामा पढाउँदै थिए । पछिल्तिर बस्ने दुई विद्यार्थी आपसमा झगडा गरेको आवाज आयो । आवाज आउनासाथ शिक्षकले सोधे– के भयो ? तिमीहरू किन झगडा गर्दै छौ ? रमेशले भने– हेर्नुस् न सर, यो सन्तोष आफ्नै कु...
पाल्पा जिप दुर्घटना : मृतकको संख्या १० पुग्यो, सबैको सनाखत
तानसेन : पाल्पा डुम्रेबाट तिनाउँ गाउँपालिका वडा-६ चिदिस शिखर डाँडा जाँदै गरेको लु १ ज २३७१ नम्बरको यात्रुबाहक जिप दुर्घटना हुँदा घटनास्थमै ८ जनाको र उपचारको क्रममा दुई जनाको गरी १० जनाको मृत्यु भ...
आज वसन्तपञ्चमी : विद्याकी अधिष्ठात्री सरस्वतीको आराधना गर्ने दिन
काठमाडौं : माघ शुक्ल पञ्चमी। अर्थात् विद्याकी अधिष्ठात्री देवी सरस्वतीको आराधना गर्ने दिन। विद्या आर्जन गर्नेहरूले बुधबार देवी सरस्वतीको उपासना गर्दैछन्। विद्यार्थी,साहित्यकार र कलाकारले यो दिन वि...
गुम्यो चाँगुनारायणको मौलिकता
भक्तपुर, फागुन २ गते । जिम्मेवार निकाय र पदासीन व्यक्तिको लापरबाहीका कारण चाँगुनारायणको मूल मन्दिरको मौलिक स्वरूप गुमेको छ । पुरातत्व विभाग र त्यस अन्तर्गतको स्मारक संरक्षण तथा दरबार हेरचार अड्डा ...
पाल्पामा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १० पुग्यो
काठमाण्डौ – पाल्पाको तानसेन नगरपालिका डुम्रेबाट तिनाउँ गाउँपालिकाको चिदिसामा हिजो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १० जना पुगेको छ । अरु १६ जना घाइतेको उपचार भइरहेको छ । दुर्घटनामा तिना...
व्यापार सम्बन्ध सृदृढ बनाउन भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमण
काठमाण्डौ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सबैभन्दा ठूलो हिन्दू मन्दिरको उद्घाटन गर्न र लगानी तथा व्यापार सम्बन्ध बढाउन संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणमा जानुभएको छ । दुवै देशले प्रमुख व्य...
फाँसीको सजाय सुनाइएपछि सन्त भ्यालेन्टाइनले लेखेका थिए हृदयस्पर्शी प्रेम–पत्र
अंग्रेजी क्यालेन्डर अनुसार फेब्रुअरी १४ मा प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे मनाइन्छ । तर्क गर्नेहरूले त भन्छन्, ‘यो पश्चिमा, आयातित संस्कृति हो ।’ तर अर्काथरी भन्छन्, ‘प्रेमको कुनै भूगोल हुँदैन, ...
सञ्चालकको बदमासीले सहकारीमा समस्या : रास्वपा
काठमाडौँ — संस्थागत कुशासनका कारण सहकारी क्षेत्रमा समस्या निम्तिएको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ । पार्टीको अर्थनीति विभागले तयार पारेको ‘सहकारी र लघुवित्त संस्थाहरूको समस्या र समाधानका नी...
खाँदबारी–नुम सडकखण्ड : दुई वर्षमा २८ प्रतिशत काम
सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन उत्तर–दक्षिण कोसी राजमार्गअन्तर्गत खाँदबारी–नुम सडकखण्डको कालोपत्रे गर्ने कामले गति लिनसकेको छैन । खाँदबारीको लभिङहिलबाट नुमसम्म ३९ किलोमिटर सडकको कालोपत्रेको ...
माओवादीमा प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन प्रस्ताव
काठमाडौँ — माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले नेतृत्व चयनमा प्रत्यक्ष निर्वाचन विधिको प्रस्ताव गरेका छन् । माओवादीको पहिलो विधान अधिवेशनमा मस्यौदा प्रस्ताव गर्दै उनले प्रत्यक्ष निर्...
उकालोमा ‘ओभरलोड’ नथेग्दा पाल्पामा जिप दुर्घटना, १० ले गुमाए ज्यान
क्षमता १३ सिट, यात्रु २६ जना १३ जनाको सिटपास जिपमा २६ यात्रु थिए । छतमा राखिएका चामलका बोरा र तेलका पेटीले अझै बोझ बढाएको थियो । उकालो कच्ची सडकमा ‘ओभरलोड’ थेग्न नसक्दा जिप दुर्घटनामा पर्यो । पाल...
३५ समाचार देखाइएको