२०८० फागुन २० का समाचार
मार्च ३, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
सेयरको सैद्धान्तिक मूल्य निर्धारण कसरी गरिन्छ ? के छ यसको प्रक्रिया ?
काठमाडौं । सेयर प्रायः सबैले सुनेकै शब्द हो । सेयर भन्नेबित्तिकै धितोपत्र बजारमा सूचीकृत कम्पनीमा लगानी गर्नु भन्ने बुझिन्छ । कम्पनीको पुँजी वा स्वामित्वलाई धेरै इकाइमा विभाजन गरी लगानीकर्तालाई बिक...
रोजगारदाता कम्पनीका कामदारको मृत्यु, काम ठप्प
काठमाडौं । साउदीमा रोजगारदाता कम्पनीको लापर्बाहीले गर्दा झापाका राजु विश्वकर्माको मृत्यु भएको छ । करिब एक महिनादेखि बिरामी परेका विश्वकर्माको कम्पनीले समयमै उपचार नगर्दा मृत्यु भएको हो । साउदीको ज...
सर्वोच्चमा रेशम चौधरीको आममाफीविरुद्ध मुद्दाको पेसी सरेको सर्यै
निराजन पौडेल काठमाडौं । सर्वोच्च अदालतमा रेशम चौधरीविरुद्ध मुद्दा पेसी सुनुवाइ सरेको लामो समय भएको छ । टीकापुर हत्याकाण्डमा तीन तहको अदालतबाट दोषी ठहर भई जन्मकैदको सजाय भोगेर १५ जेठ २०८० सालमा सरक...
संकटा झापा गोल्डकपबाट बाहिर
विर्तामोड । राष्ट्रिय टिमको रुपमा परिचित संकटा फुटबल क्लब झापा गोल्ड कपको पहिलो खेलबाटै बाहिरिएको छ । बिर्तामोडस्थित डोमालाल राजबंशी रंगशादामा शनिबारबाट सुरु झापा गोल्ड कपको उद्घाटन खेलमा सशस्त्र प...
भिरबाट खसेको ढुङ्गा लागेर १ जना मृत्यु
मुगु । जिल्लाकोपुर्बी उत्तरी भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकामा शनिबार बाटोमाथिको भिर पाखाबाट ढुंगा खस्दा १ जनाको मृत्यु भएको छ । मुगुम कार्मारोङ गाउँपालिका(६ रिउस बगरमा रहेको जलविद्युतमा का...
पोखरामा प्रादेशिक ललितकला प्रदर्शनी शुरू
अन्नपूर्ण– पोखरामा शनिवारदेखि ‘गण्डकी प्रदेश प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ शुरू भएको छ । पोखरा नयाँबजारमा रहेको पोखरा आर्ट ग्यालरीको प्रदर्शनी हलमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र गण्डकी प...
नेताका सम्पत्ति शुद्धिकरण गर्नुपर्ने
पाल्पा । नेपाल सरकार, कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले देशमा भष्ट्रचार मौलाएकाले वडाध्यक्षदेखी प्रधानमन्त्री भएका व्यक्तिसम्मको सम्पत्ति शुद्धिकरण गर्नुपर्ने माग गरेका छन् । उनल...
कोलेस्ट्रोल भएको कसरी थाहा पाउने ?
मानिसको शरीरमा बोसो पाइन्छ । यो मासुको बाहिरी तथा छालाको भित्री भागमा हुन्छ । तर, रगतमा पनि बोसो पाइयो भने यो कोलेस्ट्रोलका रूपमा देखापर्ने र निकै हानिकारक हुने गर्छ । यसले रक्त प्रवाहमा ठूलो समस्य...
पेट साफ त सब ठीकठाक
शिक्षकले एक मेधावी विद्यार्थीलाई सोधे, कोर्टेक्स १ भन त आनन्द कहाँ छ ? कोर्टेक्स उठेर मुसुमुसु हाँस्दै भन्यो, सर १ हामी बालबालिकाको आनन्द खेलकुदमा छ । अनि हजुर जस्ता पाका मानिसको आनन्द ट्वाइलेटमा छ...
पत्रकार सहारा उपचार कोषमा झापा गोल्डकपको १ लाख ११ हजार १११ रुपैयाँ सहयोग
सुरुङ्गा– झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको ‘झापा गोल्डकप’ले नेपाल पत्रकार महासङ्घ झापा शाखाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषमा आर्थिक सहयोग गरेको छ । ‘अर्ना छैटौँ झापा गोल्डकप’ उद्घाटन...
पोखराबाट इश्वरको छायाँकन सकियो
काठमाडौं । नेपाली चलचित्र इश्वरको छायाँकन सम्पन्न भएको छ । यो चलचित्रको छायाँकन सुरु भएको २७ दिनमा शनिबार छायाँकन सकिएको हो । राजु गिरीको निर्देशन रहेको यो चलचित्रमा ध्रुब थापा, अनु शाह, पृथ्वीराज ...
दिलिपको छोरी दिब्य पनि नायिक
काठमाडौं । अभिनेता दीलिप रायमाझीकीछोरी दिब्या रायमाझी पनि नायिकाको रुपमा चलचित्रमा आएकी छिन् । उनी नयाँ चलिचत्र ‘एक्टर’मा अनुबन्धित भएकी हुन् । चलचित्र एक्टरमा अभिनेता प्रदीप खड्काको प्रमुख भूमिकाम...
अमेरिकी सेनाका कार्गो विमानले गाजामा उडान भर्न थाले
वासिङ्टन–अमेरिकी सेनाका कार्गो विमानले गाजामा उडान भर्न थालेका छन् । अमेरिकी सेनाका ३ वटा सैन्य कार्गो विमानहरूले शनिबार गाजा पट्टीमा खाना लगायतका अत्यावश्यक सामग्री पुर्याएका छन् । वरिष्ठ अमेर...
सगरमाथा आरोहीलाई विद्युतीय चिप्स
काठमाडौँ, फागुन २० गते । सरकारले आरोहण कार्यलाई व्यवस्थित तथा सुरक्षित बनाउन पर्वतारोहीको पोसाकमा विद्युतीय चिप्स जडान गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको ...
यी हुन् अहिले ट्रेकिङ जान उपयुक्त ७ ठाउँ
कुनै समय सबैजसो पदमार्ग तथा पर्वतारोहणमा विदेशी पर्यटक मात्र हुन्थे। अहिले भने नेपालीहरूको जमात बढ्दो छ। यो सिजनमा सहरबाट पर ग्रामीण भेगको परिवेश, संस्कृति, जनावर र ढकमक्क लालीगुराँसले पदयात्रा थप...
विद्युतीय गाडीमा आकर्षण,सात महिनामा १८ अर्बको आयात
काठमाडौँ, फागुन २० गते । पछिल्लो समय बजारमा विद्युतीय गाडीको आकर्षण बढ्दै गएको छ । विद्युतीय गाडीको प्रवर्धन गर्ने सरकारको नीतिसँगै डिजेल, पेट्रोलबाट चल्ने गाडीको तुलनामा सस्तो पर्ने हुँदा उपभोक्...
पाँचपोखरी क्रिकेट क्लबले जित्यो उपाधि
काठमाडौं । छैटौँ संस्करणको पाँचपोखरी टी–ट्वान्टी जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि पाँचपोखरी क्रिकेट क्लबले जितेको छ । शनिबार काठमाडौंको मुलपानीस्थित निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट मै...
आजको मौसम : अधिकांस स्थानमा वर्षा, उच्च भेगमा हिमपात
काठमाडौं । आज मुलुकका अधिकांस स्थानमा वर्षाको सम्भावना छ ।
देशका सबैजसो ठाउँको मौसम बदली, बाग्मती प्रदेश सहित पश्चिमी क्षेत्रमा पानी पर्दै
काठमाण्डौ – अहिले देशका सबैजसो ठाउँमा बदली भएर कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशको केही ठाउँमा पानी परिरहेको छ । अहिले देशमा पश्चिमी वायु सक्रिय रहेकोले पश्चिम नेपालमा पानी परिरहेको मौसम प...
भृकुटीमण्डपमा भाडा तिर्न अटेर, उठेन साढे छ करोड रुपियाँ
काठमाडौँ, फागुन २० गते । काठमाडौँको भृकुटीमण्डपमा रहेको समाज कल्याण परिषद्को जग्गा प्रयोगकर्ताले राजनीतिक पहुँचका आडमा विगत ३० वर्षदेखि भाडा तिर्न अटेर गर्दै आएको पाइएको छ । भृकुटीमण्डप परिसरमा वि...
जगदीशपुर तालमा प्रत्येक वर्ष चराको संख्या घट्दै
बुटवल । लुम्बिनी प्रदेश सरकारले २०७८ सालमा बृहत् कार्यक्रम गरी कपिलवस्तुको जगदीशपुर ताललाई पन्छी आरक्ष घोषणा गरे पनि प्रत्येक वर्ष यहाँ चराको संख्या घटिरहेको छ । नेपालमा जलपन्छी (पानी चरा)हरूको मह...
रास्वपाले ऊर्जा सम्बन्धी नीति मन्थन गर्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऊर्जा सम्बन्धी नीति मन्थन गर्ने भएको छ। सोमबार काठमाडौंस्थित पर्यटन बोर्डको सभा हलमा नीति रास्वपाले जानकारी दिएको छ। ऊर्जा मन्थनमा तीनवटा सत्र छुट्याइएको प...
द्वन्द्वकालीन कब्जाको छिनोफानो
मुलुकमा १० वर्ष सशस्त्र युद्ध चल्यो । कैयौंले ज्यान गुमाए । कैयौं अंगभंग भए, कैयौं बेपत्ता । ‘युद्धमा जे पनि जायज हुन्छ’ शैलीमा गैरन्यायिक हत्या र बेपत्ता लगायतका घटना मानवअधिकारको बर्खिलाप थिए । आ...
गठबन्धन टुट्ने भयले मन्त्री फेर्न देउवा लचक
काठमाडौँ — राष्ट्रिय सभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने निर्णय गरेपछि दबाबमा परेका कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई फकाउन मन्त्रिपरिषद् पुनर्गठनदेखि पार्टीको म...
शालीन मृत्युको गहन अनुसन्धान गर्न चौतर्फी माग, परिवारलाई न्याय दिलाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
चितवनकी बालिका शालीन पोखरेलको शंकास्पद मृत्यु घटनाको गहन अनुसन्धानका लागि चौतर्फी आवाज उठेको छ । प्रमुख दलका नेताहरूले गहन र निष्पक्ष अनुसन्धानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री...
फ्रेन्च लिगमा ग्वेंगाम्पको महत्वपूर्ण जित, सावित्राको पहिलो गोल
नेपाली फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ आबद्ध फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पले शीर्ष डिभिजन लिगमा लिलविरुद्ध २–० को जित निकालेको छ । गएराति सम्पन्न खेलमा ग्वेंगाम्पको जितमा सावित्रा र एन्टोइन...
त्रिकोणात्मक टी–२० सिरिजमा नामिबिया र नेदरल्याण्ड्स भिड्दै
काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजमा आज नामिबिया र नेदरल्याण्ड्स भिड्दै छन् । दुबै बीचको खेल त्रिवि मैदानमा बिहान साढे ११ बजे सुरु हुने छ । सिरिजमा नेदरल्याण्डले ३ खेलमा २ जित हासिल गर्दै ४ अंक हा...
मुख्यसचिव अर्याल काममै, पूर्वप्रशासकहरू भन्छन् : ‘कर्मचारीको शिर निहुरियो’
काठमाडौँ — टेरामक्स प्रविधिको उपकरण खरिदमा अनियमितताको आरोप र अनुचित आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव वैकुण्ठ अर्याल नियमित कामकाजमा नै सक्रिय छन् । भ्रष्टाचार अभियोग लागेर अदालतमा मुद्दा विचाराधी...
नारायणी नदी किनारमा आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव हुँदै
चितवन । भरतपुर भ्रमण वर्ष–२०२४ को अवसर पारेर नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् चितवनले नारायणी नदी किनारमा ‘आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ गर्ने भएको छ । आउँद...
दुग्ध किसानले २१ चैतसम्म सबै बक्यौता पाउने सहमति
६ अर्ब रुपैयाँभन्दा बढी बक्यौता पाउनुपर्ने मागसहित आन्दोलित दुग्ध किसानले २१ चैतभित्र सबै रकम पाउने सहमति भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको पहलमा शनिबार दिउँसो केन्द्रीय दुग्ध सहकारी संघ...
केपी ओली कपमा मछिन्द्र फुटबल क्लबको जित
काठमाण्डौ – मछिन्द्र फुटबल क्लबले लगातार दोस्रो पटक केपी ओली कपको उपाधि जितेको छ । दोस्रो संस्करणको फाइनल खेलमा न्यूरोड टिम (एनआरटी) लाई पेनाल्टीमा ५–४ गोलले पराजित गर्दै मछिन्द्र दोस्रो पटक विजेता...
चैत २१ भित्र किसानलाई भुक्तानी दिने सहमति
काठमाडौँ, फागुन २० गते । डेरी उद्योगीले दुध उत्पादन गर्ने किसानलाई बक्यौता रकम चैत २१ भित्र भुक्तानी गर्ने सहमति भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रलायमा शनिबार सरकार र किसानबिच भएको वार्...
आशा जगाउँदै महिला फुटबलर
काठमाडौँ — ‘हामी धेरै नजिक त पुग्यौं तर भाग्य हाम्रो पक्षमा रहेन,’ साउदी अरेबियाको जेद्दामा भएको वाफ वुमेन्स च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित भएपछि सावित्रा भण्डारीले शुक्रबार सामाजिक सञ्जालम...
३३ समाचार देखाइएको