२०८० फागुन २३ का समाचार
मार्च ६, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
केपी ओलीले भने–अब मिलौँ, माधव नेपालको जवाफ–मैले पनि त्यही भन्दै आएको हो नि!
कोटेश्वरमा दुई घन्टासम्म के के छलफल भयो? नयाँ गठबन्धन अघि बढाएपछि मंगलबार साँझ नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न पुगे, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एम...
फेसबुक अवरुद्धबारे के भन्छ मेटा ?
काठमाडौं । मेटाले फेसबुकसहित समाजिक सञ्जालमा देखिएको समस्या समाधान गरिएको जनाएको छ । मंगलबार राति अचानक फेसबुक, मेसेन्जर, इन्स्टाग्रामसहितका सामाजिक सञ्जालमा समस्या देखिएको थियो । न्युयोर्क टाइम्स...
कांग्रेस अब निष्फिक्री नयाँ दिशाबाट अगाडि बढ्न प्रतिबद्ध
काठमाडौं । माओवादी केन्द्रसँग गठबन्धन तोडिएसँगै अब नेपाली कांग्रेस सबै बन्धनबाट मुक्त भएको छ । सत्ता गठबन्धनकै पार्टीभित्रै आरोह र अवरोह झेलिरहेको नेपाली कांगे्रसलाई एक भएर अघि बढ्ने बाटो खुलेको छ ...
केन्द्रको राजनीतिक प्रभाव बाग्मतीमा कस्तो पर्ला ?
मकवानपुर । केन्द्रीय राजनीतिमा सत्ता समीकरण नयाँ बनेसँगै यसको प्रभाव बाग्मतीमा कस्तो पर्ला ? अहिले यस’bout चर्चा चुलिएको छ, तर यसै होला भन्ने अवस्था छैन । सबै पर्ख र हेरको चरणमा छन् । दलहरू पर्ख र...
कोशी प्रदेश : वर्तमान सरकार नै निरन्तर : मुख्यमन्त्री कार्की
इटहरी । संघीय सरकारमा गठबन्धन परिवर्तन भएसँगै कोशी प्रदेशको विषयमा पनि थप चासो बन्दै गएको छ । कोशी प्रदेश सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्री नियुक्त भएका केदार कार्...
परफ्युम प्रयोगमा सावधानी !
परफ्युम सौन्दर्य प्रसाधन हो । यसले छालाको सौन्दर्यतामा क्षणिक सकारात्मक असर देखाउँछ । साथै, सुगन्ध दिन्छ पनि । तर, यसको प्रयोगका ’boutमा कमै मात्र जानकार रहेको जीवन व्यवहारमा देखिन्छ । अधिकांश मानि...
कांग्रेसमाथि आक्रमण भएको सुरजपुराको घरलाई सङ्ग्रहालय बनाउन सुझाव
लुम्बिनी- नेपाली कांग्रेसको साङ्गठनिक अभियानका क्रममा ४० वर्ष अघि रुपन्देहीको सुरजपुरामा भएको घटनामा दिवङ्गत हुनुभएका यादवनाथ आलोक र रामप्रसाद चौधरीको सम्झनामा स्मृतिसभा आयोजना गरिएको छ । नेपाली का...
फेसबुक, मेसेन्जर र इन्टाग्राम ‘डाउन’ भएको करिब एक घण्टापछि सुचारु
काठमाडौं- नेपाली समय अनुसार मंगलवार राति ठीक ९ बजेपछि फेसबुक, मेसेन्जर र इन्स्टाग्राम स्वतः लगआउट भए । कतिपय प्रयोगकर्ताले हतार हतार पासवर्ड परिवर्तन गर्ने प्रयाससमेत गरे । अधिकांशले आफ्नो सञ्जाल ...
गुणस्तरीय औषधी उत्पादनमा जोड
काठमाडौँ, फागुन २३ गते । मुलुकलाई औषधीमा आत्मनिर्भर बनाउन गुणस्तरीय औषधी उत्पादन गर्न सरकारले सहयोग गर्नुपर्ने सरोकारवालाले बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा. विकास...
शिवरात्रिको पूर्व सन्ध्यामा संस्कृत भाषाको भजन ‘काल भैरव अष्टकम’ (भिडियो)
काठमाडौं- शिवरात्रिको पूर्व सन्ध्या पारेर संस्कृत भाषामा तयार पारिएको एउटा नयाँ भजनको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘काल भैरव अष्टकम’ शीर्षकको उक्त भजनको भिडियोलाई शंकर अधिकारी ‘घायल’ ले निर्द...
पशुपति क्षेत्रमा रङरोगन
यही फागुन २५ गते हुने महाशिवरात्रीको अवसरमा पशुपति क्षेत्रमा रहेका मन्दिरका गेटहरूमा रङरोगन गर्दै कामदारहरू । तस्बिर: विमलबहादुर बिष्ट / रासस
फेसबुक सुचारु
काठमाडौँ, फागुन २३ गते । विश्वभर सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा देखिएको समस्या समाधान भएको छ । मङ्गलबार राति करिब ९ देखि १० बजेसम्म एक्कासि अकाउन्ट लगआउट र सेसन एक्स्पायर हुनेलगायतका समस्या...
नेपाली क्रिकेटको उतारचढावपूर्ण एक महिना
काठमाडौं । गएको एक वर्षलाई हेर्ने हो भने पनि, नेपाली खेलकुदमा सबैभन्दा चर्चित खेल निर्विवाद क्रिकेट हो । नेपाली खेलकुद समर्थकमाझ क्रिकेट चर्चा दिन दुई गुणा रात चौगुणा बढ्दै छ । मुख्य प्रशिक्षकमा मो...
तीन विश्वविद्यालय पदाधिकारीविहीन, उपकुलपति नियुक्ति प्रक्रिया नै अन्योलमा
काठमाडौँ, फागुन २३ गते । तीन विश्वविद्यालयले कहिले उपकुलपति पाउने छन् भन्नेमा अन्योल सिर्जना भएको छ । पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा उपकुलपति रिक्त...
सुन्दर बन्न पुरुषले ध्यान दिनुपर्ने कुराहरू
राम्रो देखिन महिलालाई मात्र नभई पुरुषलाई पनि मन लाग्छ । पुरुष सुन्दर र पुरुष स्टाइलिस देखिन चाहन्छन् । युवाहरू उनीहरूको कपडा जुत्ता झोला कपाल दार्हिलगायतमा खुब ध्यान दिन्छन् । परफ्युम लगाएर हिँड्न...
कर्णाली प्रदेश सभाको तेस्रो अधिवेशन फागुन ३० देखि
काठमाडौं । कर्णाली प्रदेश सभाको तेस्रो अधिवेशन आव्हान भएको छ । कर्णालीका प्रमुख तिलक परियारले प्रदेश सभाको तेस्रो अधिवेशन बोलाएका हुन् । परियारले फागुन ३० गते दिउँसो ३ बजे बस्नेगरी प्रदेश सभाको बैठ...
सङ्घीय राजनीतिको छाया : प्रदेशमा कतै मन्त्री बर्खास्त, कतै राजीनामा
काठमाडौँ, फागुन २३ गते । सङ्घीय सरकारमा भएको सत्ता समीकरण परिवर्तनको असर सातै प्रदेश सरकारमा परेको छ । सङ्घीय संसद्मा जस्तै प्रदेश सभामा पनि त्रिशङ्कु संरचना रहेका कारण सङ्घीय गठबन्धन अनुसार नै बने...
सरकार र नयाँ गठबन्धनमा सहभागिताबारे निर्णय गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने पार्टी महासचिव घनश्याम भुसालले जानकारी दिए । मंगलबार प्रधानमन्त्री पुष्प...
काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुलीमा खस्यो
कपिलबस्तबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ । आज बिहान धादिङको गजुरी गाउँपालिका-५ घाटबेशीस्थित पृथ्वी लोकमार्गबाट बस त्रिशुलीमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा...
कृषि, शिक्षा, स्वास्थ्य, श्रम र पूर्वाधार मन्त्रालयप्रति बेवास्ता : गृहमा नयाँ-पुराना सबैको हठ
काठमाडौँ — नयाँ सत्ता गठबन्धन गृह मन्त्रालय कसले लिने भन्ने झमेलामा अल्झिएको छ । नागरिकलाई सेवा प्रवाह गर्ने भनेर बनेको गठबन्धनमा शक्ति अभ्यास गर्ने मनोवृत्ति हाबी हुँदा गतिरोध उत्पन्न भएको छ । दलह...
प्रेरक प्रसंग : बालकको फलफूल खाने रहर
एक बालकले पितासित फल खाने जिद्दी गरे पनि साथमा पैसा नभएकाले उनले छोराको इच्छा तत्काल पूरा गर्न सकेनन् । भारी बोक्ने काम गर्ने पिताले अर्को दिन केही पैसा कमाएपछि छोराको इच्छा पूरा गर्न उनलाई फलफूल क...
म बाँचुन्जेलसम्म
बोलीपिच्छे म एउटा धम्की दिन्छु कहिले पाँच हजारको जिम्मा लिन्छु कहिले भ्रष्टाचारप्रति अति कठोर हुन्छु कहिले हाँस्छु, कहिले रुन्छु यता मिल्छु, उता मिल्छु जसरी पनि भाले मै हुन्छु । मेरो पछाडि अझ...
कृषक सधैं मारमा
कृषिप्रधान देशका किसानले आफ्नो उत्पादनको मूल्य नपाउँदा कहिले आन्दोलन त कहिले उत्पादन नै सडकमा मिल्काएर विरोध गर्नुपरेको छ । दूधको पैसा सरकारी र गैरसरकारी डेरी उद्योगले ७ अर्बभन्दा बढी बक्यौता राखेर...
नयाँ गठबन्धनले जनतालाई आश्वस्त पारोस्
वर्ष–वर्ष दिनमा सरकार परिवर्तन हुनु विडम्बना हो । यसले देशको विकासको गतिलाई नकारात्मक असर पुर्याउँछ । बिनाविचार, बिनासिद्धान्त र बिनान्यूनतम साझा कार्यक्रम कहिले एउटासँग, कहिले अर्कोसँग मिलेर सरका...
संघीयतामा पनि सिडिओलाई शक्तिशाली बनाउने प्रस्ताव
जिल्लामा प्रदेश प्रहरी हुने संवैधानिक व्यवस्था छ, तर उनीहरूलाई परिचालन भने संघीय सरकारका प्रतिनिधिका रूपमा खटिने प्रमुख जिल्ला अधिकारी (सिडिओ)ले गर्ने गरी ऐन बनाउने तयारी छ । गृह मन्त्रालयले सिडिओल...
सरकारले अघि बढायो नौमुरे आयोजना, १८१ मेगावाट विद्युतसँगै सिंचाइ पनि हुने
काठमाडौं- सरकारले नौमुरे बहुउद्देश्यीय डाइभर्सन आयोजना विकासको प्रक्रिया अघि बढाउने भएको छ। २८१ मेगावाट विद्युत उत्पादन गर्ने र दाङ, बाँके र कपिलवस्तु गरी ३ जिल्लाका ८३ हजार हेक्टरभन्दा बढी जमिनमा ...
दिक्तेल बहुमुखी क्याम्पसलाई ‘क्यूएए’को मान्यता
खोटाङ– दिक्तेल बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (युजिसी) बाट क्वालिटी एस्युरेन्स एक्रेडिटेसन (क्यूएए)को मान्यता प्राप्त गरेको छ । आयोगको गत पुस १९ गते बसेको बोर्ड बैठकले सो क्याम्पसला...
‘अन्तर्राष्ट्रिय मेयर अवार्ड’ थाप्न मेयर रेनु दाहाल लन्डनमा
लन्डन । ‘अन्तर्राष्ट्रिय मेयर अवार्ड’ ग्रहण गर्ने सिलसिलामा चितवन जिल्ला भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल मंगलबार बिहान लन्डन आइपुगेकी छिन् । उनले पाउन लागेको ‘अन्तर्राष्ट्रिय मेयर अवार्ड’ वित...
दुग्धजन्य पदार्थ निर्यातमा चुनौती
काठमाडौँ, फागुन २३ गते । मौज्दात रहेको दुग्ध पदार्थ निर्यातका लागि सरकारी तथा गैरसरकारी पक्षबाट पटक पटक प्रयास भए पनि सफल भएको छैन । राष्ट्रिय दुग्ध विकास बोर्ड, दुग्ध विकास संस्थान (डिडिसी) तथा ...
४५ करोड माग, बजेट नआए चैतदेखि काम ठप्प हुने
कैलाली–कञ्चनपुर खण्डको हुलाकी राजमार्ग निर्माणमा बजेट अभाव बजेट अभावका कारण कैलाली–कञ्चनपुर खण्डको निर्माणाधीन हुलाकी राजमार्गको काम ठप्प हुने अवस्थामा पुगेको छ । चालू आर्थिक वर्षका लागि विनियोजित...
आगो बालेर तर्साए पनि भागेन हात्ती
कञ्चनपुर । राति नहुँदै खेतमा छिर्ने जङ्गली हात्तीको बथानलाई शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनिका बासिन्दाले आगो बालेर तर्साए पनि भाग्दैनन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट एक दर्जन बढीको सङख्यामा आ...
गण्डकी र सुदूरपश्चिममा कांग्रेसको ‘क्रस फायर’, माओवादी मन्त्री बर्खास्त
काठमाडौँ — कांग्रेसहितको सातदलीय गठबन्धन भंग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबारदेखि ४ राजनीतिक दलको सहकार्यमा नयाँ सत्ता समीकरणको यात्रा सुरु गरेपछि प्रदेश सरकारको नयाँ समीकरण बनाउन पनि कस...
नयाँ गठबन्धनलाई भागबन्डा मिलाउनै सकस
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को नेतृत्वमा बनेको नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जसपासहितको नयाँ सत्ता समीकरणमा शक्ति विभाजनको सकस देखिएको छ। नेपाली क...
पित्तथैलीको अपरेसन गर्न गएका पुरुषको अस्पतालले भ्यासेक्टोमी गरेपछि...
ब्यूनोस आयर्स । अस्पतालमा कहिलेकाहीँ अचम्म अचम्मका घटना हुन्छन् । रोग एउटा हुन्छ उपचार अर्कै गरिन्छ, शल्यक्रिया समेत फरक पर्छ । अर्जेन्टिनामा पनि यस्तै भएको छ । एक जना युवक पित्तथैलीको शल्यक्रिया ग...
३४ समाचार देखाइएको