मुख्य सामग्रीमा जानुहोस्
२०८० फागुन २६ को विवरण
आज

२०८० फागुन २६ का समाचार

मार्च ९, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com१४० हप्ता अघि

१६ महिलालाई ५० हजारसहित सम्मान

पोखरा । ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस अवसरमा गण्डकी प्रदेश सरकारले १६ जना महिलालाई सम्मान गरेको छ । पोखरामा शुक्रबारसामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले आयोजना गरेको समारोहमा उनीहरुलाई नगद ५...

rajdhanidaily.com१४० हप्ता अघि

पाल्पाको शिव मन्दिर पुर्वयुवराज पारस शाहले पुजाआजा गरे

पाल्पा । हिन्दुहरुको पवित्र पर्व महाशिवरात्रीको अवसरमा पाल्पाका विभिन्न शिव मन्दिर र शिव धामहरुमा पुजाआजा र भजन किर्तन गर्ने भक्तजनहरुको भिड लागेको छ । पाल्पा आएका पुर्व युवराज पारस शाहले बगनासकाली...

rajdhanidaily.com१४० हप्ता अघि

विवाह गर्न वडाको सिफारिस अनिवार्य

कालिकोट । कालिकोटको सान्नि त्रिवेणी गाउँपालिका – ४ ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व वडाको सिफारिस अनिवार्य गरेको हो। वडाध्यक...

gorkhapatraonline.com१४० हप्ता अघि

ज्वाइँद्वारा सासूलाई कलेजो दान

गोरखापत्र समाचारदाता काठमाडौँ, फागुन २६ गते । नेपालमा भएका अङ्गदानमध्ये ९० प्रतिशत महिलाले पुरुषलाई दान गरेका छन् । पुरुषले महिलालाई अङ्गदान गरेको विरलै पाइन्छ तर ज्वाइँले सासूलाई कलेजो दान गर्नुभ...

khabarhub.com१४० हप्ता अघि

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८० साल फागुन २६ गते शनिबार तदनुसार सन् २०२४ मार्च ९ तारिख। फागुन कृष्ण पक्षको चतुर्दशी तिथि ।

gorkhapatraonline.com१४० हप्ता अघि

राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारी दर्ता सोमबार

गोरखापत्र समाचारदाता काठमाडौँ, फागुन २६ गते ।  राष्ट्रिय सभा अध्यक्ष पदका लागि यही फागुन २८ गते सोमबार उम्मेदवारी दर्ता हुने भएको छ । मतदान फागुन २९ गते मङ्गलबार हुने छ ।  राष्ट्रिय सभाका उपाध्यक्...

ratopati.com१४० हप्ता अघि

यामालको गोलमा बार्सा दोस्रो स्थानमा

क्याम्प नाउ । मार्योकालाई हराउँदै बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा बार्साले १–० को सङ्घर्षपूर्ण जीत हासिल गरेको हो । टोलीको जीतमा युवा विंगर लामिन ...

ratopati.com१४० हप्ता अघि

गजल

सुनौलो बिहानी हुन पहिले रात हुनुपर्छ  बुराई सकिन त बारम्बार घात हुनुपर्छ  सधैँभरि सित्तैमा गाली गर्न त कहाँ पाइन्छ  कि दिलको उपचार कि त राहत हुनुपर्छ  ती समुन्द्रले जति चुसे पनि रित्तिँदैन नदी ...

lokaantar.com१४० हप्ता अघि

सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन

सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन गरिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा, १६८ को उपधारा ९ बमोजिम मौजुदा मन्त्रिपरिषद् पु...

gorkhapatraonline.com१४० हप्ता अघि

महिलामा लगानीको नयाँ क्षेत्र खोजी

गोरखापत्र समाचारदाता काठमाडौँ, फागुन २६ गते  । विश्वमा महिलालाई पुरुष सरह श्रमको ज्याला र मतदानको अधिकारको मागलाई संस्थागत गर्दै अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालिएको ५० वर्ष भएको छ । महिलाको श...

khabarhub.com१४० हप्ता अघि

धनाढ्य अम्बानीका छोराको बिहेमा ९ दिनको खर्च !

काठमाडौं– भारतीय धनाढ्य मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानीको वैवाहिक पार्टीले संसारको ध्यान खिच्यो । विश्वकै महँगो वैवाहिक कार्यक्रमका रुपमा यसले चर्चा पायो ।

setopati.com१४० हप्ता अघि

कसरी नियन्त्रण गर्ने उच्च रक्तचाप? (भिडिओ)

उच्च रक्तचाप दुई प्रकारका हुन्छन्। ९० प्रतिशत उच्च रक्तचाप हुनुको कारण अहिलेसम्म थाहा छैन। १० प्रतिशत उच्च रक्तचापको कारण मात्र थाहा छ। त्यो १० प्रतिशत कारणमध्ये सबभन्दा धेरै हुने कारण उमेर जति बढ्...

annapurnapost.com१४० हप्ता अघि

पशुपतिनाथमा लाखौंको घुइँचो

काठमाडौं : कोही पूजाआजामा व्यस्त छन् त कोही नाचगानमा। कोही ‘शिव’को प्रसाद भन्दै ‘चिलिम’ तान्न मस्त छन् भने कोही साधुसन्त र दर्शनार्थीबीचको रमाइलो। कोही पानी÷चिया बाँडिरहेका छन् त कोही खाना। कोही स्...

gorkhapatraonline.com१४० हप्ता अघि

स्थानीय तहका छब्बिस पदमा उपनिर्वाचन

गोरखापत्र समाचारदाता काठमाडौँ, फागुन २६ गते  । स्थानीय तहका २६ पदमा उपनिर्वाचन गर्नुपर्ने देखिएको छ । पछिल्लो पटक थप तीन जना वडाध्यक्षको निधन भएपछि स्थानीय तहमा उपनिर्वाचन गर्नुपर्ने पदको सङ्ख्या ...

ratopati.com१४० हप्ता अघि

बेलायती प्रधानमन्त्रीकी सासू भारतको राज्यसभामा मनोनीत

नयाँ दिल्ली । सुधा मूर्तिलाई राज्यसभामा मनोनयन गरिएको छ। आधिकारिक जानकारी बाहिर आएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई बधाई दिएका छन् । सुधा मूर्तिलाई इन्फोसिसका संस्थापक नारायण मूर्तिकी पत्नी र...

baahrakhari.com१४० हप्ता अघि

कलिका शिवहरू

सुरेश जोशी समुद्र मन्थनबाट निस्केको  कालकुट विष सेवन गरी  लोककल्याण हेतु चुपचाप कैलाशतिर गुमनाम भएका शिव जसले नामका खातिर  केही गरेनन्  उनका अगाडि  नाम होइन, काम थियो  स्वार्थ होइन,  लोक...

ratopati.com१४० हप्ता अघि

रवि गृहमन्त्री भएपछि सूर्यदर्शन सहकारी पीडितमा आशंका र आशा

पोखरा । ‘रवि गृहमन्त्री भएपछि जीबी राई पाउने र हामीले पैसा पाउने सम्झने पानी छम्कने जस्तै हो,’ पोखरा स्थित सूर्यदर्शन सहकारीका एक पीडितले भाइबर ग्रुपमा लेखे । पीडितहरूलाई संगठित गर्न भाइबरमा ग्रुप ...

Ujyaaloonline.com१४० हप्ता अघि

महाशिवरात्रि : पशुपतिनाथ मन्दिरमा लाखौँ दर्शनार्थीले गरे दर्शन

काठमाण्डौ – महाशिवरात्रिका अवसरमा पशुपतिनाथको मन्दिरमा लाखौँ दर्शनार्थीले दर्शन एवम् पूजाअर्चना गरेका छन । हिजो बिहान दुई बजेदेखि नै पशुपति क्षेत्रमा लागेको दर्शनार्थीको घुइँचो राति अबेरसम्म उस्तै ...

ekantipur.com१४० हप्ता अघि

जीबी राई मलेसियामा रहेको विश्वासमा नेपाल ल्याउन पत्राचार

काठमाडौँ — मलेसियामा लुकेर बसेको विश्वासमा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईलाई नेपाल झिकाउन सरकारले कूटनीतिक पत्र पठाएको छ । पोखरास्थित सूर्यदर्शनसहित देशभरका आधा दर्जन बचत ...

gorkhapatraonline.com१४० हप्ता अघि

‘नेपाललाई औषधीमा आत्मनिर्भर बनाउन सरकार सकारात्मक’

सरोज ढुङ्गेल चितवन, फागुन २६ गते ।  नेपाली औषधी उद्योगलाई प्रवर्धन गर्ने उद्देश्यसहित ‘नवौँ फर्मा एक्स्पो’ चितवनमा सुरु भएको छ ।नेपाल औषधी उत्पादक सङ्घ (एपोन) को आयोजनामा भरतपुरमा तीन दिनसम्म सञ्च...

nayapatrikadaily.com१४० हप्ता अघि

आठ लाखले गरे पशुपतिनाथको दर्शन

महाशिवरात्रिको दिन शुक्रबार सबेरैदेखि रातिसम्म करिब आठ लाख भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन् । शुक्रबार बिहान दुई बजेदेखि पशुपतिनाथको दर्शन गर्न लाइन लागेका दर्शनार्थीले मन्दिरका चारवटै ढोकाबाट ...

ratopati.com१४० हप्ता अघि

अमेरिकाले भन्यो, ‘युएफओ देखिएको घटना गोप्य सैन्य परीक्षण’

वासिङ्टन । पेन्टागनको प्रतिवेदनले सन् १९५० र ६० को दशकमा अमेरिकी जासुसी विमान र अन्तरिक्ष प्रविधिको परीक्षणका कारण यूएफओ देखिने घटनामा वृद्धि भएको निष्कर्ष निकालेको छ।  अधिकारीहरूले अमेरिकी सरकारले...

khabarhub.com१४० हप्ता अघि

भक्तपुर कप फुटवल प्रतियोगिताको फाइनल आज

भक्तपुर– भक्तपुर युवा टिम गोल्मढी भक्तपुरको आयोजनामा भइरहेको तेश्रो भक्तपुर कप फुटबल प्रतियोगिताको फाइनलमा आज पाण्डुबजार फ्रेन्डसिप क्लब पाण्डुबजार भक्तपुर र सामाजिक युथ क्लब भिड्ने भएका छन् । खेल ...

ratopati.com१४० हप्ता अघि

बेलायतमा पनि मनाइयो महाशिवरात्रि पर्व, राजदूत आचार्य र रेनु दाहालले गरे शिवको पूजा (तस्बिरहरू)

लन्डन । महाशिवरात्रि पर्व बेलायतमा पनि  विधिपूर्वक पूजा, आराधना गरी मनाइएको छ । बेलायतवासी  नेपालीहरूको पहलमा  अल्डरटस्थित शिव कल्चरल सेन्टर र लन्डन प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा शिवरात्रिको अव...

swasthyakhabar.com१४० हप्ता अघि

कविताः एक सर्को आशा

अब त केही अवश्य हुनेछ! कुनै पनि नागरिकले आफू अस्वस्थ महसुसपश्चात स्वस्थ अनुभुति गर्दै गर्दा न्युनतम सेवाका मापदण्ड शतप्रतिशत नजिक नजिक  प्रभावकारी तथा गुणस्तरीय सेवा, आधुनिक प्रविधिमैत्री, दक्ष ...

nayapatrikadaily.com१४० हप्ता अघि

एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीको ब्रिफिङ : कतिपय बाह्यशक्ति गठबन्धन भत्काउन लागेका छन्

कांग्रेसले लोकतान्त्रिक शक्तिहरू समेटेर नयाँ समीकरणको गृहकार्य गरिरहेका वेला नयाँ गठबन्धनको प्रमुख घटक एमालेले बाह्य शक्तिहरू नयाँ समीकरण भत्काउन सक्रिय भएको दाबी गरेको छ । पार्टी सचिवालय बैठकमा एम...

nepalviews.com१४० हप्ता अघि

पूर्वेलीका दुख : पशुपतिनगरमा भन्सार नहुँदा आधाघन्टाको बाटो छाडेर झापा झर्नुपर्ने बाध्यता !

इलाम । तुवाँलोले छोपेको सल्लाको जङ्गलभित्र फुलिरहेका राता गुराँस । इलामको पशुपतिनगरको टाकुराबाट नेपालतर्फ चियाउँदाको बेग्लै अनुभव हुन्छ । भारततिर हेर्दा पनि उस्तै हरियाली देखिन्छ ।

Ujyaaloonline.com१४० हप्ता अघि

भारतले भोलि माल्दिभ्सबाट आफ्ना सैनिक स्वदेश फर्काउँदै

काठमाण्डौ – भारतले भोलि माल्दिभ्सबाट आफ्ना सैनिकहरूको पहिलो टोलीलाई स्वदेश फर्काउने बताएको छ । माल्दिभ्स चीनसँग नजिकिएपछि भारतले आफ्ना सैनिकहरू फिर्ता गर्न लागेको बीबीसीले जनाएको छ । माल्दिभ्समा रह...

annapurnapost.com१४० हप्ता अघि

२९ वर्षमा विमानस्थल बन्यो, तर चलेन

लगभग ३० वर्षअघि ठूलो भूगोल, कठिन जनजीवन र छरिएको बस्ती भएकै कारण राज्यले एयरपोर्ट बनाउन अनुमति दियो। बन्यो पनि। तर, जहाज आएन। स्थानीय भन्छन्, ‘जहाजको आसमा उबेलाको कसिलो छाला चाउरी परिसक्यो। कपाल फु...

nayapatrikadaily.com१४० हप्ता अघि

सेनाले मनायो २६१औँ स्थापना दिवस : टुँडिखेलमा विशेष समारोह

नेपाली सेनाले महाशिवरात्रि तथा स्थापनाको २६१औँ वार्षिकोत्सव मनाएको छ । सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहबीच सेनाको स्थापना दिवस आयोजना भएको हो । समारोहमा नेपाली सेनाको हेलिकोप्टरद्वारा नेपा...

ratopati.com१४० हप्ता अघि

नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दै

काठमाडौँ । नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दैछन् । उक्त खेल बिहान ११ः१५ बजे सुरु हुनेछ ।  नेपाली क्रिकेट टोली हाल हङकङमा रहेको छ । त्रिकोणात्मक सिरिज खेल्नका लागि नेपाली टोली बिहीबार हङकङ...

shilapatra.com१४० हप्ता अघि

इलामे कवि दिपेन्द्र आचार्यका दश युग्मक

युग्मक कविताको नयाँ स्वरूप हो । कालुसिंह रनपहेँली यसका प्रतिपादक मानिन्छन् । उनले २ मे १९४० मा युग्मकको प्रतिपादन गरेको बताइन्छ । उनको युग्मकसङ्ग्रह प्रकाशित पनि छ । युग्मक दुई हरफमा लेखिन्छ । दुवै...

Ujyaaloonline.com१४० हप्ता अघि

सगरमाथा आरोहीका लागि विद्युतीय चिप्स अनिवार्य

काठमाण्डौ – गएको वर्ष सगरमाथा आरोहणका क्रममा १२ जनाको ज्यान गयो । अरु पाँच जना हराइरहेका छन् । हराइरहेकाहरु कुन क्षेत्रमा वा कस्तो अवस्थामा छन् भन्ने एकिन छैन । उनीहरु बाँच्ने सम्भावना त हुँदैन तर ...

nepalpress.com१४० हप्ता अघि

चीनले ६ युरोपेली देशका नागरिकलाई भिसाविनै प्रवेश दिने

काठमाडौं । चीनले युरोपेली संघका ६ वटा देशका नागरिकलाई प्रवेशाज्ञा निःशुल्क गर्ने भएको छ । चिनियाँ अखबार ग्लोबल टाइम्सका अनुसार युरोपेली संघका स्विट्जरल्याण्ड, अस्ट्रिया, आयरल्याण्ड, हंगेरी, बेल्जिय...

baahrakhari.com१४० हप्ता अघि

फाँडे जाउलोको खोजीमा

श्यामकृष्ण लम्साल फाँडे जाउलोको खोजीमा आदिम युगबाट आधुनिक भनिएको  सभ्यताको यात्रा गर्ने क्रममा हाम्रा पूर्वजहरूले भस्मे र खोरिया फाँडेकै हुन् रे,  जंगलको रुखको बोक्रा र कन्दमूल त्यागेको भ्रम...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको