२०८० फागुन २७ का समाचार
मार्च १०, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
टेरामक्स खरिद प्रकरणः कांग्रेसका दुई पूर्वमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ताको तयारी हुँदै
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) खरिद प्रक्रियामा भएको अनियमिततामा अनुसन्धान सकेर भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी थालेको छ । अ...
अभिभावकमा हुनुपर्ने शिष्टता
अभिभावकले आफूभन्दा सानाबाट शिष्टताको अपेक्षा गर्छन् । यसका लागि साना नानीलाई दुःख पनि दिन्छन् । अनावश्यक डाँट्ने, पिट्ने र हप्काउने गर्छन् । तर, आफू भने छाडा बोल्ने, मदिरा सेवन गर्ने र जथाभावी व्यव...
अनुमतिबिनै विद्युतको पोल निकाल्दा करेन्ट लागेर दुई जनाको मृत्यु
कालिकोट । अनुमतिबिनै आफ्नो टोलमा विद्युतको लाइन बिस्तार गर्न खोज्दा कालिकोटको नरहरीनाथ गाउँपालिका–८ लालु ठाडाबाटोमा बिजुलीको पोल ढल्दा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । पुराना सहायक रातो पोल ...
भोजपुरको ओख्रेमा डाग्बुङ पदमार्ग निर्माण
भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिकाले डाग्बुङ (गुँरास) पदमार्ग निर्माण गरेको छ । प्राकृतिक रूपमा मनोरम क्षेत्र समेटेर डाग्बुङ (गुँरास) पदमार्ग निर्माण गरिएको हो । यो क्षेत्रमा रहेको नेपालको ...
इलाम–२ उपनिर्वाचन : टिकट लिन हानथाप
इलाम । इलामको क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्यका लागि १५ वैशाखमा हुने उपनिर्वाचनका लागि आकांक्षी टिकट प्राप्तिका लागि सक्रिय रूपमा लागिपरेका छन् । सो निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्य सुव...
भूमिहीनलाई बेवास्ता
२००७ सालयता राजनीतिक रूपमा धेरै परिवर्तन भए । यी परिवर्तनमा भूमि अधिकारबाट वञ्चित किसानहरूको ठूलो भूमिका छ । तर आजको दिनसम्म पनि सत्तामा बस्नेहरूले ती भूमि अधिकारबाट वञ्चित किसानको आवाज सुनेका छैनन...
कस्तो हुनुपर्छ नमुना विद्यालय ?
नमुना विद्यालय सञ्चालन निर्देशिका, २०७४ (पहिलो संशोधन २०७५) मा ‘प्रत्येक स्थानीय तहमा क्रमिक रूपमा एक नमुना विद्यालय सञ्चालन हुने’ उल्लेख छ । यस्ता विद्यालयका लागि केही सर्त छन् । जस्तो कि शैक्षिक...
अर्थतन्त्र मापनको आधार वर्ष फेरिँदै
काठमाडौँ, फागुन २७ गते । मुलुकको अर्थतन्त्र मापन (राष्ट्रिय लेखामान) मा महत्वपूर्ण मानिने आधार (बेस) वर्ष परिवर्तन गरिने भएको छ । अर्थतन्त्रमा पछिल्लो समय भित्रिएका नयाँ प्रवृत्ति र क्षेत्रसमेत सा...
यसरी विकास हुन्छ केटाकेटीको आनीबानी र स्वभाव
एक बालिकालाई उनका पिताले खेलौना चिम्पान्जी जन्मदिनमा दिन्छन्। त्यस उपहारले ती बालिकाको प्रकृतिको अध्ययन गर्ने स्वभावको आरम्भ गर्छ। जेन गोडालले पाएको त्यो जुबिली नाम गरेको खेलौना चिम्पान्जी उनको प्...
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार पनि बस्दैछ। बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग...
बाँकेका ‘मिनी जीबी राई’ विष्णु : ससुरालाई समेत फसाएर करोडौँ अपचलन
बुटवल । सुप्रिम बचत तथा ऋण सहकारीबाट रकम अपचलन गरेर फरार रहेको गितेन्द्रबहादुर (जीबी) राईजस्तै नेपालगन्ज र बर्दियामा नमस्ते सहकारी रकम अपचलन गरेका विष्णु रिमालको व्यवहार उस्तै भएपछि सहकारीका सरोका...
‘तयारी पोसाक निर्यातको इतिहास दोहोर्याउन सकिन्छ’
काठमाडौँ, फागुन २७ गते । सरकारले नीतिगत सहजीकरण गरे नेपालको तयारी पोसाक निर्यातलाई विगतकै अवस्थामा फर्काउन सकिने सरोकारवालाले औँल्याएका छन् । नेपाल तयारी पोसाक उद्योग सङ्घको २९ औँ वार्षिक साधारण...
आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा : युनाइटेडले एभर्टनलाई हरायो
काठमाण्डौ – आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा ब्रेन्टफोर्डलाई २–१ ले हराउँदै आर्सनल अङ्कतालिकाको शीर्ष स्थानमा पुगेको हो । आर्सनलका डेकलन राइसले खेलक...
रित्तिदै पहाड बस्ती उजाड
बैतडीमा मध्य पहाडी लोकमार्ग भए पनि काठमाडौँ चल्ने बसले यात्रु नपाउँदा बससेवा ठप्प छ । कुल १८ करोड रुपियाँ खर्च गरेर निर्माण भएको बैतडी विमानस्थलको हवाईउडान पनि बन्द छ । पहाडमा गुड्ने र उड्ने साधनले...
अनुदानमा ट्र्याक्टर मिलाइदिने भन्दै लाखौँ रकम असुलेर कार्यालय सहयोगी फरार
सिरहा । कृषि ज्ञान केन्द्र सिरहामा करार सेवामा कार्यरत कर्मचारी अजयकुमार कर्णले किसानलाई अनुदानमा ट्र्याक्टर मिलाइदिने आश्वासन दिँदै लाखौँ रकम असुल गरी फरार भएका छन् । अहिले पीडित किसान आफूहरूले अ...
त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा नेपाल आज हङकङसँग भिड्दै
काठमाडौं । त्रिकोणात्मक श्रृंखलामा नेपालले आज पहिलो खेलमा हङकङसँग खेल्दै छ ।
वित्तीय अराजकताको भुंग्रो
नेपालका ५४ बैंक वित्तीय संस्थासँग ८ खर्ब रुपैयाँसम्म लगानीयोग्य पुँजी छ । ऋण लिन चाहनेहरू पनि बैंकले पाउन सकेका छैनन् । कुनै बेला बैंकमा ऋण लिनेहरूको ताँती हुन्थ्यो । ऋणकै लागि भनसुनको जमाना पनि थि...
टी–२० सिरिजमा नेपाल र हङकङ भिड्दै, यस्तो छ सम्भावित प्लेइङ–११
त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले आज आयोजक टिम हङकङसँग खेल्दैछ । नेपाल र हङकङबीचको खेल बिहान ११ः१५ देखि मोङकोकस्थित मिशन रोड ग्राउन्डमा सुरु हुनेछ । दुवै टिम पहिलो खेल जित्दै सिरिजमा सुखत सु...
पर्याप्रेमको गुञ्जन
मानव र प्रकृतिबिचको अन्तर सम्बन्धबाट वाताबरणको अवस्था निर्धारण हुने गर्दछ र त्यसको प्रभाव व्यक्ति, समाज, राष्ट्र तथा समस्त प्राणी जगतमा पर्ने गर्दछ । तर वर्तमान सन्दर्भमा मानव र प्रकृतिबिचको सम्बन्...
चर्चहरूमा सम्पत्तिको कलह
अनुयायी र दाताहरूको भेटी-दानबाट किनिएको अधिकांश चर्चको सम्पत्ति व्यक्तिका नाममा हुँदा अंशबन्डा र कलह बढ्दो छ। यो बेथितिले सबै धार्मिक संस्थाको सम्पत्ति सुरक्षा, दर्ता र नियमनका लागि बेग्लै कानून जर...
दमित सत्य (कविता)
हृदयकेन्द्रमा सत्य निस्सासिरहेछ कयौँ प्रयासका बाबजुद विचरा सत्य ! ओठसम्म आउन सक्दैन अनि निरीह बनेर मृत्युवरण गर्छ साँच्चै शक्तिशाली छ मान्छे ऊ आफ्नो मनको चिहानमा सत्य दफन गरेर मस्तसँग...
दक्षिणी यमनमा अमेरिकी जहाजमा मिसाइल प्रहार : भाग्यले बाँचेका भक्तपुरका धुव्र राउत स्वदेश फर्किँदै
चालकदलका तीन सदस्यको ज्यान जाने गरी दक्षिणी यमनमा बिहीबार हुथी विद्रोही समूहले मिसाइल आक्रमण गरेको अमेरिकी कार्गो जहाजमा रहेका एक नेपाली भाग्यले बाँचेका छन् । जहाजभित्रै रहेका भक्तपुरका ध्रुव राउत ...
किसानसँग लाखौँ रुपियाँ ठगेर कृषि कार्यालयका कर्मचारी फरार
सिरहा, फागुन २७ गते । कृषि ज्ञान केन्द्र सिरहामा करार सेवामा कार्यरत कर्मचारी अजयकुमार कर्णले किसानलाई अनुदानमा ट्र्याक्टर मिलाइदिने आश्वासन दिँदै लाखौँ रकम असुल गरी फरार भएका छन् । अहिले पीडित क...
ती दिन फेरि आउला र ? [कथा]
“खान्नँ के म कति भन्नु त्यहि एउटै कुरा पनि, छ्या” भन्दै रीया भित्र कोठाबाट झर्को मान्दै उत्तर फर्काउँछे । आफ्ना सन्तानको पेट भर्न अघि सरेकी ती आमा त्यही ढोकाबाहिर मन खिन्न बनाएर बस्न बाध्य हुन्छिन्...
राष्ट्रियसभा बैठक बस्दै (सम्भावित कार्यसूची)
काठमाडौं । राष्ट्रियसभा बैठक बस्दै छ । आज दिउँसो १ बजेर ९ मिनेट जाँदा बैठब बस्ने संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम म...
आइपिएलमा भन्दा टेस्टमा धेरै पैसा, बिसीसीआईले घोषणा गर्यो 'इन्सेन्टिभ स्कीम'
काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले टेस्ट क्रिकेटप्रति खेलाडीहरु;लाई आकर्षित गर्न थप बोनस दिने घोषणा गरेको छ ।
डेढ वर्षभित्र पुल बनाउने ठेक्का, तर साढे दुई वर्षमा एउटा खाल्डो मात्रै खनियो
ठेक्का सम्झौताअनुसार बाजुराको मार्तडी कोल्टी सडकको बडिमालिका नगरपालिका– ८ बाउली खोलामा गत वर्ष नै पुल निर्माण भइसक्नुपथ्र्यो । डेढ वर्षमा पुल निर्माण गर्ने सम्झौता भए पनि साढे दुई वर्षसम्म एउटा खाड...
त्रिकोणात्मक श्रृङ्खला : नेपालले आज पहिलो खेल हङकङसँग खेल्ने
काठमाडौं : त्रिकोणात्मक श्रृङ्खलामा नेपालले पहिलो खेलमा हङकङसँग खेल्दै छ। खेल हङकङको मिसन रोड ग्राउण्डमा बिहान सवा ११ बजे शुरु हुनेछ। नेपालले सोमबार पवुवा न्युगिनीसँग दोस्रो खेल खेल्नेछ। मंगलबार श...
स्वीडेन र क्यानडाले प्यालेस्टिनी शरणार्थीहरूका लागि राष्ट्रसङ्घको एजेन्सीलाई पुन: सहायता शुरु
काठमाण्डौ – स्वीडेन र क्यानडाले प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्र सङ्घको एजेन्सी यूएनआरडब्ल्यूएलाई पुनः सहायता प्रदान गर्न शुरु गरेका छन् । गएको अक्टोबर ७ मा १२ सय जनाको ज्यान जानेगरी...
राष्ट्रिय प्रजातन्त्र पार्टीको बैठक आज पनि बस्दै
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको आज पनि बस्दै छ । शनिबारदेखि जारी बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफलका लागि प्रस्तुत गरेको विभिन्न एजेन्डामा...
संकटमा नागरिक उन्मुक्ति : रेशम भर्सेस रञ्जिता
धनगढी : टीकापुर महाधिवेशनबाटै सतहमा आएको रेशम चौधरी र रञ्जिता श्रेष्ठ चौधरीबीचको विवाद नयाँ गठबन्धनमा जाने वा नजाने भन्नेमा उत्कर्षमा पुुगेको छ। नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिताले मुख्यमन्त्...
स्पेनिस ला लिग : ओसासुनामाथि जिरोनाको जित
काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा जिरोनाले जित निकालेको छ । आज बिहान सकिएको खेलमा ओसासुनालाई २–० गोलले हराउँदै जिरोनाले जित निकालेको हो ।
मुदी गाउँ
चक्रिय धौलागिरि पदमार्गअन्तर्गत पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा अवस्थित मुदी गाउँ । तस्बिर : कमल खत्री/रासस
विश्वासको मतअघि नै आमने–सामने हुँदै दलहरू
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा विश्वासको मत लिनुभन्दा अगाडि सत्ता र विपक्षी गठबन्धनबीच रिक्त राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचनमा शक्ति परीक्षण हुने भएको छ । मंगलबार निर्वाचन सकिएप...
३४ समाचार देखाइएको