२०८० फागुन ८ का समाचार
फेब्रुअरी २०, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
कांगेस महासमिति बैठक : महामन्त्री थापाको प्रतिवेदन सभापति देउवाको टाउको दुखाइ
काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक सोमबारबाट गोदावरीस्थित सनराइज सदनमा सुरु भयो । ७ देखि १० फागुनसम्म चल्ने महासमिति बैठकमा चारवटा प्रतिवेदन पेस गर्ने कार्यसूची छ । पाँचवटा प्रस्ताव महासमित...
कांग्रेसले आफ्नो इतिहास कोल्याप्स गरिसक्यो : एमाले सचिब भट्टराई
रौतहट । नेकपा एमालेका सचिब योगेश भट्टराईले नेपाली कांग्रेसले आफनो इतिहास कोल्याप्स गरिसकेको बताएका छन । सोमबार रौतहटको गरुडामा आयोजित नेकपा एमालेको १० औ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सद...
राजधानीकर्मी रेग्मीसहित पाँच पत्रकार पुरस्कृत
इटहरी । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले पत्रकारिता, लोकतन्त्र र स्वतन्त्रता एकअर्काको परिपूरक रहेको बताएकी छन् । इटहरीस्थित नयन एड्भरटाइजिङ मिडिया प्रालिद्धारा सञ्चालित प्रदेश खबरको पहिलो वा...
बालिकामाथि दुस्कर्म गरेको आरोपमा पूर्वलडाकू पक्राउ
मकवानपुर । बालिकामाथि दुस्कर्म गरेको आरोपमा पूर्वलडाकु हरि श्रेष्ठ पक्राउ परेका छन् । मकवानपुरकी एक बालिकामाथि दुस्कर्म गरेकोआरोपमा छिमेकी जिल्ला सिन्धुलीका पूर्वमाओवादी लडाकु कमाण्डर श्रेष्ठ पक्रा...
पौवादुङमा भोजपुरको पहिलो बालश्रम मुक्त स्थानीय तह घोषणा
भोजपुर । पौवादुङमा गाउँपालिकालाई जिल्लाकै पहिलो बालश्रम मुक्त स्थानीय तह घोषणा गरिएको छ । यहाँका छ वटै वडालाई बालश्रम मुक्त घोषणा गरिएसँगै गाउँपालिकालाई सरोकारवाला पक्षको उपस्थितिमा आइतबार बालश्रम ...
‘गोर्खा वारियर’ हिरो रितेश
पोखरा । मिलन चाम्स निर्देशित बहुप्रतीक्षित फिल्म ‘गोर्खा वारियर’ को जति चर्चा छ, त्यत्तिकै चर्चामा छन्, नायक रितेश चाम्स । यी नायकले डेब्यू फिल्मको प्रिमियरबाटै प्रशस्त सकारात्मक प्रतिक्रिया पाइरहे...
मंगलबार गणेशको पूजा कसरी गर्ने ?
काठमाडौं – आज २०८० साल फागुन ८ गते मंगलबार तदनुसार सन् २०२४ फेब्रुअरी २० तारिख। माग कृष्ण पक्षको एकादशी तिथि। आज भिमा एकादशी व्रत। मंगलबार भगवान गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त ...
दोलखा केन्द्रबिन्दु भएर भूकम्प
काठमाडौँ । दोलखा जिल्ला केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको रहेको थियो । केन्द्रका अनुसार बिहान ४ बजेर ५८ मि...
गठबन्धनमा तिक्तता : मन्त्रिपरिषद् बैठकमै मन्त्री र प्रधानमन्त्रीबिच भनाभन
काठमाडौँ । सत्तारूढ दलहरूबिच बढ्दै गएको तिक्तता मन्त्रिपरिषद् बैठकमै देखिन थालेको छ । प्रधानमन्त्री र अर्थमन्त्री, रक्षामन्त्री र गृहमन्त्री तथा गृहमन्त्री र अर्थमन्त्रीबिच मन्त्रिपरिषद् बैठकमै विव...
गगनको प्रस्तावमा देउवा सहमत: चुनावी गठबन्धन नगर्ने विषय महासमितिमा पेस हुने
अन्तत: नेपाली कांग्रेसका सभापति शेबहादुर देउवा महामन्त्री गगन थापाको प्रस्तावमा सहमत भएका छन् । अर्को चुनावमा कांग्रेसको चुनाव चिह्नमा मात्रै भोट हाल्न दिनुपर्ने थापाको प्रस्तावमा सभापति देउवा सहमत...
बढ्यो सिमेन्टको भाउ, साढे दुईतले घरमा कति लाग्छ खर्च?
हामीले घर बनाउनुअघि निर्माण सामग्रीको लागत अनुमान गर्यौं भने बजेट छुट्ट्याउन सजिलो हुन्छ। घरका लागि नभई नहुने निर्माण सामग्रीमध्ये एक सिमेन्ट पनि हो। आज हामीले अहिलेको भाउमा आवासीय घर बनाउन चाहि...
पश्चिमी वायु ढिलो पूर्व सर्दै, काठमाडौंमा पानी पर्छ ?
काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभावका कारण वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश...
रसुवा बन्दरगाह निर्माण साठी प्रतिशत सम्पन्न
काठमाडौँ, फागुन ८ गते । रसुवाको रसुवागढीमा निर्माणाधीन सुक्खा बन्दरगाह (ड्राई पोर्ट) को निर्माण ६० प्रतिशत सम्पन्न भएको छ । चीन सरकारको सहयोगमा उत्तरी नाका रसुवागढीमा नेपाल इन्टरमोडल यातायात विका...
कांग्रेसभित्रको वैचारिक संकट
नेपाली कांग्रेस नेपालको राजनीतिक तथा लोकतान्त्रिक संघर्षको इतिहासमा एउटा विरासत बोकेको पुरानो पार्टी हो । २००७ सालको जनक्रान्तिदेखि २०४६ को बहुदलीय प्रजातन्त्र पुनःस्थापना हुँदै दोस्रो जनआन्दोलन र ...
२८ जिल्लाका मिटरब्याज पीडितहरू न्याय खोज्न काठमाडौं आउँदै
धादिङ- नेपालको पूर्वी र पश्चिमी क्षेत्रबाट सुरु भएको मिटरब्याज र लघुवित्त पीडितहरूको न्याय मार्चको टोली धादिङबाट काठमाडौंतर्फ अघि बढेको छ । तराईका २० जिल्ला र भित्री मधेशका ८ जिल्लाका गरी २८ जिल्ला...
एमाले केन्द्रीय कमिटी बैठक आजबाट, यस्ता छन् कार्यसूची
नेकपा (एमाले) केन्द्रीय कमिटीको सातौं पूर्ण बैठक मंगलबाट सुरू हुँदैछ। आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरू हुने एमालेले बताएको छ। पार्टी सचिवालयको २७ औं बैठकले केन्द्रीय क...
कांग्रेस महासमितिमा गठबन्धनको गलपासो
काठमाडौँ — कांग्रेसभित्र चुनावी गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा चर्केको अन्तरद्वन्द्व सत्ता गठबन्धनकै गलपासोका रूपमा देखिएको छ । महामन्त्री गगन थापाले अबको चुनावमा गठबन्धन गर्न नहुने प्रस्ताव ...
क्रिस्टल प्यालेससँग एभर्टनको बराबरी
काठमाडौँ — मिडफिल्डर एमाडोउ ओनानाले खेलको अन्त्यतिर गरेको गोलमा एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार क्रिस्टल प्यालेसलाई १–१ को बराबरीमा रोकेको छ । प्यालेसले नयाँ व्यवस्थापकका ओलिभर ग्लासेनरलाई न...
कांग्रेस महासमितिको बन्दसत्र बिहान ९ बजेबाट सुरू हुने
कांग्रेस महासमितिको बन्दसत्र बिहान ९ बजेबाट ललितपुरको गोदावरीमा सुरू हुनेछ। महासमिति बैठक सोमबारबाट सुरू भएको हो। सोमबार महासमिति बैठकको उद्घाटन भएको थियो। आजबाट सुरू हुने बन्दसत्रमा उपसभापति पूर...
नेपाल बन्ला शैक्षिक केन्द्र ?
पछिल्लो समय विभिन्न काण्ड, भ्रष्टाचार, अन्य अपराधमा संलग्न भएकामाथि कारबाही गर्न अग्रसर देखिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभियानलाई सबैले साथ दिँदै आएका छन् । विभिन्न क्षेत्रमा देखिएका...
वाफ वुमेन्स च्याम्पियनसिप : नेपालले आज सिरियाको सामना गर्दै
काठमाडौँ — साउदी अरेबियाको जेद्दामा भइरहेको वाफ वुमेन्स च्याम्पिनसिप २०२४ मा मंगलबार नेपालले सिरियाको सामना गर्दैछ । समूह ‘बी’ को खेल जित्दै नेपाल विजयी सुरुआत लिन चाहनेछ । खेल किङ अब्दुल्लाह स्पोर...
नेपालमा विद्यार्थी नपढ्नुका कारण र समाधानका उपाय
बजारमा सायदै बिक्री हुनसक्ने कागजी खोस्टो वा सर्टिफिकेट प्राप्त हुने, अर्थात् जीवन उपयोगी सिप, दक्षता तथा कौशलता हासिल हुन नसक्ने, सार्वजनिक क्षेत्रमा प्रवेशका लागि अर्को ३–४ वर्ष हड्डी घोटनुपर्ने,...
भविष्यको गठबन्धनले कांग्रेसमा तरङ्ग
ललितपुरको गोदावरीस्थित सिटी हलमा सोमबार सुरु भएको कांग्रेसको महासमिति बैठकमा महामन्त्री गगन थापाको प्रस्तावले ठूलै हलचल मच्चाउने देखिन्छ । बैठकमा उपसभापति पूर्णबहादुर खड्काका तर्फबाट नीति, महामन्त्...
जो नक्कली लाइसेन्समा मुछिए, उनैले मन्त्रीलाई दोषी देखाए
आफूले कारबाही गर्न भनेर अख्तियारलाई पत्राचार गरेका व्यक्ति नै आयोगमा बसेर ‘पूर्वाग्रही’ प्रतिवेदन बनाइएको मन्त्री ज्वालाको तर्क थियो। त्यसैकारण उनले आफूलाई ‘दोषी ठहर’ गरिएको प्रतिवेदन अध्ययन गर्न प...
ईयुले हुथी आक्रमणहरूबाट जहाजलाई जोगाउन लाल सागरमा नौसेना मिसन शुरू गर्याे
युरोपेली संघ (ईयू) ले लाल सागरमा कार्गो जहाजहरूलाई यमनका हुथी विद्रोहीहरूको आक्रमणबाट जोगाउन नौसेना अभियान शुरु गरेको छ । ईयुका अन्तर्राष्ट्रिय साझेदारहरुसँग मिलेर लाल सागरमा भइरहेको आक्रमणलाई ध्य...
पोर्चुगलमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन हुँदै
काठमाडौं- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलले विश्व साहित्य सम्मेलन गर्ने भएको छ । समाजले विश्व नारी दिवसका अवसर पारेर पोर्चुगलको लिस्बनमा आगामी मार्च ८ देखि १० तारिखसम्म आठौँ अ...
घरमा ‘पिस लिली’ किन रोप्ने ?
काठमाडौँ– पछिल्लो समय घर होस् या अफिस हरेकमा इन्डोर प्लान्टहरू रोप्ने गरेको देखिन्छ । इन्डोर प्लान्टहरुमा हरिया बिरुवाहरू रोपिन्छ भन्ने धेरैको बुझाइ पनि रहेको छ । तर पिस लिली एउटा यस्तो बिरुवा हो ज...
प्रेरक प्रसंग : बालबालिकालाई बोल्न दिने कि रोक्ने ?
रातको समयमा एउटा संयुक्त परिवारका सबै सदस्य एकसाथ खाना खाइरहेका थिए । उनीहरू खाना खाने समयमा अनेक विषयमा चर्चा गर्थे । यस क्रममा परिवारका एक सदस्यले सहरको एक मन्दिरमा कताबाट पुग्न सकिन्छ भनेर केटाक...
इंग्लिस प्रिमियर लिगमा एभर्टन र क्रिष्टल प्यालेसले बराबरी खेले
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र क्रिष्टल प्यालेसले बराबरी खेलेका छन् । गएराती भएको खेलमा एभर्टन र क्रिष्टल प्यालेसले १–१ गोलको बराबरी खेलेका हुन् । क्रिष्टल प्यालेसका जोर्डन अ...
गुल्मीमा ‘वनसँग सेलिब्रेटी’ कार्यक्रम
८ फागुन, गुल्मी । वन वातावरणको संरक्षण गर्ने उद्देश्यले गुल्मीमा ‘वनसँग सेलिब्रेटी’ कार्यक्रम गरिएको छ । डिभिजन वन कार्यालय गुल्मीको आयोजनामा ‘वनसँग सेलीब्रेटी’अन्तर्गत विविध सांस्कृतिक तथा प्रवचन...
अमिताभको कमाइ : ८० वर्षमा २७३ करोड
काठमाडौँ– अमिताभ बच्चनको उमेर ८१ वर्ष भयो । तर उनी बलिउडमा सक्रिय छन् । फिल्म मात्रै होइन उनी विज्ञापन, रियालिटी शोहरुमा पनि उत्तिकै व्यस्त छन् ।
मच्छिन्द्र बागमती गोल्डकपको फाइनलमा
मच्छिन्द्र फुटबल क्लबले सोमबार छैटौँ बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनल स्थान पक्का गरेको छ । मच्छिन्द्रले गत साता मकवानपुर गोल्डकपको उपविजेता टोली न्युरोड टिम (एनआरटी) माथि ५–१ को फराकिलो जि...
क्यानडाविरुद्ध सिरिजको दोस्रो खेल आज, पहिलो जितको खोजीमा नेपाल ‘ए’
काठमाडौं । नेपालमा पहिलो पटक घोषणा भएको नेपाल ‘ए’ क्रिकेट टिमले आज क्यानडाविरुद्ध सिरिजको दोस्रो खेल खेल्दैछ। नेपाल ‘ए’ टिमले आइतबार क्यानडाविरुद्ध तीन खेलको सिरिजको पहिलो खेल खेलिसकेको छ। पहिलो खे...
३३ समाचार देखाइएको