२०८० चैत २ का समाचार
मार्च १५, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
२ चैत २०८०
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/8b5c32c8-7b24-4ada-93cd-3f3d1f3e3789 सम्बन्धित समाचार परफ्युम प्रयोगमा सावधानी ! लमजुङका प्रभावितद्व...
अविश्वासको खम्बामा निर्मित विश्वासको महल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १५ महिनाको अवधिमा तेस्रोपटक विश्वासको मत प्राप्त गरेका छन् । गत बुधबार उनले मागेको विश्वासको पक्षमा १ सय ५७ र विपक्षमा १ सय १० सांसदले मतदान गरे । १५ महिनाक...
रुस–युक्रेन युद्धः मृत्यु हुने नेपाली नागरिकको नदेखिने लासको संख्या कहिलेसम्म गन्ने ?
काठमाडौं । रुस–युक्रेनबीच भएको युद्धमा मारिने नेपाली युवाको संख्या दैनिक बढिरहेको छ । अरूको मुलुकको स्वतन्त्रताका लागि नेपाली युवाहरू भाडाको सैनिकका रूपमा लडिरहँदा त्यसलाई रोक्न असफल भएको सरकार नदे...
भगवती लेमिनेट्सको आगलागी शंकास्पद
काठमाडौं । २५ करोडको राजस्व हिनामिना हुँदा पनि मिलेमतो र सेटिङमा ३२ लाख मात्र तिरेर राजस्व छल्न सफल भएको भगवती लेमिनेट्समा गत सोमबार भएको आगलागीलाई पनि शंकास्पद तवरले हेरिएको छ । झापा मेचिनगरस्थित...
रौतहटमा ३ हजार बढी यौनिक तथा लैंगिक अल्पसंख्यक रहेको दाबी
रौतहट । रौतहटमा ३ हजार भन्दा बढी यौनिक तथा लैंगिक अल्पसंख्यक रहेको एक कार्यक्रममा जानकारी दिइएको छ । हिजो बिहीबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको अधिकारको लागि सरोक...
अन्तरघात
‘भोट क्यौन ? रुखौन । भोट क्यौन ? आँसी हतौडाउन ।’ दलीय गठबन्धनपछिको निर्वाचनमा यस्तै नाराबाजीले गुन्जायमान जुलुस गाउँ प्रवेश गर्दा माओवादीको भागमा परेको झन्झटपुर गाउँपालिका अध्यक्षका उम्मेदवार जयन्त...
भाँडिएको पर्सा एमालेको अधिवेशन चैतमा गर्न नेताको दौडाहा
वीरगन्ज । दुईवर्ष अगाडी भाँडिएको एमाले पर्साको जिल्ला अधिवेशन यो चैत महिना भित्रै गर्ने गरी पर्सामा एमालेका ठूला नेताको दौडाहा सुरु भएको छ । एमाले पार्टी पंतिका ठूला नेताहरुको जिल्ला दौडाहासँगै एमा...
कारागारमा १ हजार ४ सय विदेशी
काठमाडौं । नेपालमा २०१९ सालयता ३ सय ६० जना विदेशी अपराधी फरार रहेका छन् । नेपालमा अपराध गरेर फरार हुनेमा पर्यटक भिसामा नेपाल आउनेदेखि विभिन्न कम्पनीमा आबद्धता रहेर घोटाला गर्नेसम्मका छन् । ८ वर्षअ...
सडक संरचनाको सुरक्षामा गम्भीर प्रश्न
काठमाडौँ, चैत २ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमा भएको आगलागीको घटनाले पुललगायतका संवेदनशील सडक संरचनाको सुरक्षामा गम्भीर प्रश्न उठाएको छ । ...
अधिकांस स्थानको मौसम आज सफा रहने, पहाडी भेगमा भने आंशिक बदली
काठमाडौं । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव परेको छ ।
ढकमक्क फूल्यो आँप
सप्तरीको राजविराज नगरपालिका–३, कल्टु पोखरीको पश्चिमी डिलमा आँपको बोटमा ढकमक्क फुलेको फूल । तस्बिरः अरूणकुमार यादव/रासस
डाइलासिस मशिन नहुँदा एक लाख बढी तिर्न बाध्य बिरामी
सरकारले मिर्गाैलाका बिरामीलाई निःशुल्क डाइलासिसको व्यवस्था गरे पनि पर्याप्त मशिन नहुँदा बिरामी मासिक एक लाख रुपैयाँसम्म तिर्न बाध्य छन् । चितवनसहित छिमेकी जिल्लाबाट यहाँ आउने बिरामी निःशुल्क सेवा द...
जसले तपाईंको घर-कार्यालयमै पुर्याइदिन्छिन् खाना र खाजा
बिहान खाना खाएर नौ-दस बजे कार्यालय पुगेपछि दिउँसो खाजा नखाई हुँदैन। बिहान नखाई जानेलाई खाना कहाँ खाने भन्ने सधैंको पिरलो हुन्छ। कहाँ खाने? के खाने? दिप्ती अग्रवाल सिंहलाई पनि आफू जागिरे हुँदा यही...
इपिएसमार्फत कोरिया जाने श्रमिकको कोटा थप
काठमाडौँ, चैत २ गते । दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने नेपाली श्रमिकको यसअघि तोकेको कोटामा थप गरेको छ । नेपाली अन्य देशको तुलनामा इमानदार र मेहनती हुने...
रूपातालको काम सुस्त, स्थानीय हैरान
फडिन्द्र अधिकारी लेखनाथ, चैत २ गते । पोखरा महानगरको पूर्वी सिमानामा रहेको रूपातालको नामबाट कास्कीको अर्काे पालिकाको नामकरण भएको छ, रूपा गाउँपालिका । पोखरा, रूपासहित गण्डकीकै आकर्षक गन्तव्यका रूपमा...
कोशी प्रदेश सरकारबारे कांग्रेसको शीर्ष तहमा के भयो छलफल ?
विराटनगर । केन्द्रीय सत्ता गठबन्धनमा आएको फेरबदलसँगै मुख्यमन्त्री केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकार पनि संकटको डिलमा छ । यद्यपि एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाले अहिलेसम्म सरकार...
ब्याजदर घट्दा पुँजी पलायनको खतरा
नेपाली बैंकहरूमा तरलता १० प्रतिशत राखे पुग्नेमा यतिखेर २० प्रतिशतभन्दा बढी छ । सीडी रेसियो ७९ प्रतिशतमा आइपुगेको छ । बैंकहरूमा निक्षेप थुप्रेको थुप्रै छ । बैंकहरू ६ खर्ब रुपैयाँभन्दा बढी रकम कर्जा ...
सत्ताको चास्नीमा डुबुल्की
गत फागुन २३ मा उपप्रधानसहित गृह मन्त्रालयको कार्यभार दोस्रो पटक सम्हाल्न आइपुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिबेला पिँजडाबाट छुटेको सुगाजस्तै खुसी देखिन्छन् । कतै न कतैबाट स...
नक्कली वा सक्कली वेबसाइट कसरी छुट्ट्याउने ?
काठमाडौं– गुगल सर्च त हामी सबैलाई नै थाहा छ । अहिले केही विषय आएन भने मात्रै पनि मानिसहरू गुगल सर्च गर्ने गर्छन् ।त्यहाँ वेबसाइट देखिन्छन् । र त्यहाँ आफूलाई चाहिएका सबै कुराहरू पाइन्छन् । र तिनै व...
फास्ट ट्रयाकमा सुरुङ खन्ने काम धमाधम
महादेवटार, मकवानपुर । मुलुकको विकासमा आमूल परिवर्तन ल्याउने विश्वास गरिएको र राष्ट्रिय गौरवको आयोजनका रूपमा रहेको काठमाडौं–तराई मधेस द्रुत मार्ग (फास्ट ट्रयाक)मा सुरुङ खन्ने काम धमाधम भइरहेको पाइए...
‘सुन साइँला’ ले चम्काएकी सपना
काठमाडौँ, चैत २ गते । मिठो स्वरकी धनी सपना सुनामलाई नेपाली लोकदोहोरी क्षेत्रमा निकै चर्चा बटुल्न सफलता मिलेको छ । उहाँको नेपाली साङ्गीतिक क्षेत्रमा १३ वर्षदेखि सक्रियता रहँदै आएको छ । यस अवधिमा उहा...
अवैध तरिकाले गएका २५ हजार नेपाली महिला कुवेतमा
काठमाडौं । मानव तस्करले अनेक प्रलोभन देखाई नेपाली महिलालाई अवैध तरिकाले कुवेत लैजाने क्रम रोकिएको छैन । घरेलु कामदारमा आकर्षत सेवा सुविधा हुने भन्दै नेपाली महिलालाई कुवेत पुर्याउने गरिएको छ । तस्...
गठबन्धन फेरिएपछि समाजवादी मोर्चाको औचित्यमा प्रश्न
२ चैत, काठमाडौं । वामपन्थी पार्टीहरूले निर्माण गरेको समाजवादी मोर्चा प्रधानमन्त्री प्रचण्डले एमालेसँग गठबन्धन बनाएसँगै संकटमा परेको छ । सडक, सदन र सरकार तीनै क्षेत्रबाट आफ्ना मुद्दा स्थापित र कार्...
प्रतिनिधिसभा बैठक, राजनीतिक दल सबन्धी विधेयक प्रस्तुत गरिने
काठमाडौं– आज प्रतिनिधिसभा बैठक बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने उक्त बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
मिटरब्याजीले पीडितलाई फिर्ता गरे ११ करोड रूपैयाँ र २० बिघा जमिन
महोत्तरीमा ऋणीबाट अनुचित रुपमा असुल गरेको ११ करोड बढी रकम मिटरब्याजीहरूले फिर्ता गरेका छन्। उठिबास गराउनेगरी अनुचित रकम असुल गरेको भन्दै पीडितले दिएको निवेदनमाथि छलफल गरी ११ करोड १५ लाख ४ हजार ९२ ...
ठेक्का रद्दको चेतावनीपछि मालढुंगा-बेनी सडक निर्माणमा तीव्रता
पर्वत- उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत मालढुंगा-बेनी सडक निर्माण तीव्र गतिमा भइरहेको छ। निर्माण अवधि सकिएर पटकपटक म्याद थप गर्दासमेत कामको प्रगति नदेखिएपछि गत ...
शुक्रबार सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
काठमाडौँ । सन्तोषी मातालाई हिन्दु धर्ममा महत्त्वपूर्ण देवी मानिन्छ। सन्तोषी मातालाई सन्तुष्टि, खुसी, शान्ति र वैभवकी देवीको रूपमा हिन्दु धर्ममा पूजा गरिन्छ। धार्मिक मान्यता अनुसार सन्तोषी माता भगवा...
तस्विरहरुमा १० दिने लोक साँस्कृतिक मेला (फोटो फिचर)
काठमाडौं– ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मुल नारासहित आयोजना भएको १२औँ अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला सम्पन्न भएको छ । देशका विभिन्न भागमा आयोजना गरिएको मेल...
पूर्व उपराष्ट्रपती पुनका परराष्ट्र सल्लाहाकार गुरुङ विरुद्ध सुन तस्करी प्रकरणमा आज अभियोग पत्र दर्ता गरिने
काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका परराष्ट्र सल्लाहकार जीवनकुमार गुरुङ (जोन) विरुद्ध १ सय ३८ किलो सुन तस्करी प्रकरणमा मुद्दा चलाउने निर्णय भएको छ । सरकारी वकिलले मुद्दा चलाउने निर्णय गरि...
भिरबाट बोलेरो खस्दा आठको मृत्यु, नौ घाइते
उदयपुरको बेलका नगरपालिका– ७ मैनामैनी चुहारको भिरबाट बोलेरो खस्दा आठजनाको मृत्यु भएको छ । नौजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी रमेश थापाका अनुसार को.१ज २५९३ नम्बरको जिप...
बझाङ-१ को उपनिर्वाचनका लागि एमालेले सिफारिस गर्यो तीन जनाको नाम
नेकपा (एमाले) बझाङ जिल्ला कमिटीले प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि तीन जना उम्मेदवारको नाम सिफारिस गरेको छ। जिल्ला कमिटीले प्रदेश कमिटी समक्ष उम्मेदवार सिफारिस गरेको हो। यसअघि उम्मेदवार भएका अफि...
मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्दै नेपाल
फिफा विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत बहराइनसँग खेल्नुअघि नेपाली फुटबल टिमले आज मलेसियाको सामना गर्दैछ । नेपाल र मलेसियाबीचको मैत्रीपूर्ण खेल दिउँसो २ः४५ देखि क्लालाम्पुर स्टेडियममा सुरु हुनेछ । ...
रुसी सेनामा भर्ना भएका थप सात नेपालीको निधन
सरकारले रुसी सेनामा कार्यरतमध्ये थप सातजना नेपालीको निधन भएको पुष्टि गरेको छ । परराष्ट्रका अनुसार यसअघिका १० जनासमेत जोड्दा रुसी सेनामा कार्यरत १७ जना नेपालीको निधन भएको छ । तर, रुसी सेनामा कार्यरत...
लिभरपुल सजिलै युरोपा लिगको अन्तिम ८ मा
काठमाडौँ — लिभरपुलले १४ मिनेटको अन्तरमा चार गोल गरेपछि बिहीबार स्पार्टाक प्रागलाई ६–१ ले पराजित गर्दै सजिलै युरोपा लिगको अन्तिम ८ मा प्रवेश गरेको छ । त्यसमा कोडी गाक्पाले दुई गोल गरे । बुंडेसलिगाको...
पर्यटकीयस्थल गलेश्वरमा फुटपाथसहितको सडक निर्माण
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिक पर्यटकीयस्थल गलेश्वरमा फुटपाथसहितको सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकार र उपभोक्ताको लागत साझेदारीमा फुटपाथ सहितको अपाङ्गमैत्री पक्की ...
३५ समाचार देखाइएको