मुख्य सामग्रीमा जानुहोस्
२०८० चैत ५ को विवरण
आज

२०८० चैत ५ का समाचार

मार्च १८, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com१३८ हप्ता अघि

युक्रेनले युद्धबन्दी बनाएका पाँच नेपालीलाई सर्तसहित छाड्ने तयारी

काठमाडौं । रुसमा भाडाका सैनिकमा भर्ना भई युद्ध लड्दा युक्रेनी सैनिकको कब्जामा परेका पाँच जना नेपालीलाई छाड्न युक्रेन तयार भएको छ । रुस–युक्रेन युद्धका क्रममा कब्जामा लिई युद्धबन्दी बनाइएका विभिन्न ...

rajdhanidaily.com१३८ हप्ता अघि

के ‘नेकपा’ ब्युँताउन थालिएको हो ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विभिन्न समूहमा विभाजित कम्युनिस्ट पार्टीबीच एकीकरण हुनुपर्ने जनाएका छन् । पछिल्लो समय प्रमुख ...

rajdhanidaily.com१३८ हप्ता अघि

सुटुक्क दृष्टि चोरिएला है !

मकवानपुर । कति वर्ष हुनुभयो ? आँखाको जाँच नियमित गराइरहनुभएको छ ? सचेत बन्नुहोस् सुटुक्कै दृष्टि चोरिएला है ! जलबिन्दु अर्थात् ‘सुटुक्क दुष्टि चोर्ने रोग’को नामले चिनिने रोगले सदाका लागि आँखाको ज्...

rajdhanidaily.com१३८ हप्ता अघि

बृहत् रक्तदान तथा निःशुल्क दन्त शिविर

काठमाडौं । ललितपुर महानगरपालिका कोपुन्डोल–१० मा अवस्थित देश निर्माण युवा समाज नेपाल र फुटबल टिम फ्रेन्ड्स क्लबको संयुक्त आयोजना तथा स्वर्गीय नरसिंह व्यञ्जनकारको स्मृतिमा तेस्रो बृहत् रक्तदान तथा नि...

rajdhanidaily.com१३८ हप्ता अघि

मनाङेले त्यागे एकीकृत समाजवादी

पोखरा । गुण्डागर्दी पृष्ठभूमिबाट राजनीति छिरेका दीपक मनाङे बेलाबेलामा चर्चामा आइरहने पात्र हुन् । उनलाई पार्टी वा सरकारमा प्रवेश तथा त्याग सामान्य लाग्छ । केन्द्रमा सत्ता समीकरण फेरबदलका कारण गण्ड...

rajdhanidaily.com१३८ हप्ता अघि

दोस्रो गणतन्त्र र सामाजिक लोकतन्त्र जनमत पार्टीको नयाँ नीति

वीरगन्ज । जनमत पार्टीको दुई दिने केन्द्रीय समितिको बैठकले दोस्रो गणतन्त्र र सामाजिक लोकतन्त्रको लडाई लड्ने लगायतका ११ सुत्रीय निर्णय गरेको छ । शनिबार र आइतबार (चैत ३ र ४ गते) दुई दिनसम्म वीरगन्जमा ...

rajdhanidaily.com१३८ हप्ता अघि

युवालाई तरकारी खेती तालिम

दैलेख । नारायण नगरपालिका–७ किमुगाउँमा पन्ध्र दीने तरकारी खेती सम्बन्धी तालिम सुरु भएको छ । बागवानी अनुसन्धान केन्द्र किमुगाउँको प्राविधिक सहयोगमा पन्ध्र दीने तरकारी खेती तालिम संञ्चालन गरिएको हो । ...

rajdhanidaily.com१३८ हप्ता अघि

मर्यादा, उद्घोषक र कार्यक्रम

समय उड्छ, यो नराम्रो खबर हो । तर, त्यसलाई उडाउने चालक तपाईं हो, यो राम्रो खबर हो । माइकल अल्टसुलरको भनाइ हो यो । हरेक कार्यक्रममा समयको सम्बन्ध हुन्छ । मर्यादाको ख्याल गर्नुपर्छ । निर्धारित समयमा क...

rajdhanidaily.com१३८ हप्ता अघि

जनगुनासो सम्बोधन भएन

सार्वजनिक निकायमा सेवाग्राहीको गुनासो सुन्ने व्यवस्था गरिन्छ । यो प्रजातान्त्रिक व्यवस्थाको एउटा महत्वपूर्ण विशेषता मानिदै आएको छ । नेपालमा पनि सूचना अधिकारीसम्म त तोकिएको छ । ती सूचना लिन र दिनका ...

rajdhanidaily.com१३८ हप्ता अघि

परनिर्भरता घटाउन व्यावहारिक शिक्षा

कुनै पनि व्यक्तिको जीवनमा आइपर्ने आधारभूत कार्यहरू गर्न सक्षम बनाउनु शिक्षाको मूलभूत उद्देश्य हो । यस्तो शिक्षा जीवनोपयोगी हुन्छ । नेपालमा हालसम्म पनि शास्त्रीय शैलीको शिक्षा प्रदान गरिन्छ । यस्तो ...

ratopati.com१३८ हप्ता अघि

आज कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौँ । आज चैत ५ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.३१ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.९१ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.०७ रुपै...

gorkhapatraonline.com१३८ हप्ता अघि

पोखरा पर्यटन राजधानी चुनौती र अवसर दुवै

रमेश पौडेल/फडिन्द्र अधिकारी लेखनाथ, चैत ५ गते । पोखरालाई देशकै पर्यटनको राजधानी घोषणा गरिएको छ । प्रदेश, महानगर, छिमेकी स्थानीय तह, स्थानीयवासी र सङ्घ, संस्थाको सहभागितामा आइतबार आयोजित समारोहमा प...

ratopati.com१३८ हप्ता अघि

रुसको राष्ट्रपतिमा पुनः पुटिन

मस्को । भ्लादिमिर पुटिन पाँचौँ कार्यकालका लागि रुसको राष्ट्रपति निर्वाचित भएका छन् । तीन अन्य प्रतिस्पर्धीलाई पछि पार्दै पुटिनले जीत हासिल गर्न सफल भएका हुन् । रुसको केन्द्रीय निर्वाचन आयोग (सीईसी...

gorkhapatraonline.com१३८ हप्ता अघि

रुख चढ्दै र ओर्लंदै परीक्षाको तयारी

जुम्लामा ठुला रुख नहुँदा सुर्खेतमा अभ्यास गर्नुपर्ने बाध्यतामा युवतीको समूह  ललित बसेल सुर्खेत, चैत ५ गते । काँक्रेविहारका जङ्गलमा करिब एक महिनादेखि १०–१२ जना युवतीको समूह रुख चढ्ने र ओर्लने प्रत...

lokaantar.com१३८ हप्ता अघि

नेकपा एसको महाधिवेशन: व्यवस्थापनको जिम्मा अध्यक्ष नेपाललाई, अतिथि सत्कार संयोजकमा खनाल

नेकपा (एकीकृत समाजवादी) ले आगामी जेठ ३ देखि ७ गते सम्म हुने महाधिवेशन सम्पन्न गर्न विभिन्न १३ वटा समिति गठन गरेको छ । महाधिवेशन व्यवस्थापन समितिको संयोजकमा अध्यक्ष माधवकुमार नेपाल र अतिथि सत्कार सम...

ratopati.com१३८ हप्ता अघि

एट्लेटिकोलाई हराउँदै बार्सा दोस्रो

एजेन्सी काठमाडौँ । एट्लेटिको मड्रिडमाथि शानदार जीत हासिल गर्दै बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा ३–० को जीत हासिल गर्दै बार्सिलोनाले यो सिजन एट्लेटिकोलाई प...

nepalkhabar.com१३८ हप्ता अघि

अर्घाखाँचीमा दुई महिला माटोको ढिस्कोले पुरिए, एकको मृत्यु

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर २ सितापुर झिर्रामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ। सोमबार घर लिप्ने माटो लिन गएका महिलाहरुमध्ये दुई जना माटोको ढिस्कोमा पुरिएका हुन्। घटन...

ekantipur.com१३८ हप्ता अघि

कांग्रेसले बुझ्नुपर्ने कुरा

तत्कालीन स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई पदमै हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानमा बोलायो । निकै ताकेतापछि उनी बयान दिन गए । एमालेले उनको राजीनामा माग्यो तर कांग्रेसले सुनेन । कांग्रेसका...

gorkhapatraonline.com१३८ हप्ता अघि

लाइसेन्स परीक्षामा उल्लेख्य नतिजा

काठमाडौँ, चैत ५ गते ।  नेपाल नर्सिङ काउन्सिलले लिने नाम दर्ता (लाइसेन्स) परीक्षामा अप्रत्याशित रूपमा विद्यार्थी पास भएका छन् ।  नर्सिङ काउन्सिलले लिएको परीक्षामा यस पटक प्रवीणता प्रमाणपत्र तह (पि...

khabarhub.com१३८ हप्ता अघि

स्पेनिस ला लिगा : एट्लेटिको मड्रिडमाथि बार्सिलोनाको सानदार जित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सानदार जित निकालेको छ । गएराति भएको खेलमा एट्लेटिको मड्रिडलाई ३–० गोलले हराउँदै बार्सिलोनाले जित निकालेको हो ।

ratopati.com१३८ हप्ता अघि

सात गोलको थ्रिलरमा लिभरपुललाई हराउँदै युनाइटेड सेमिफाइनलमा

ओल्ड ट्राफोर्ड । चिर प्रतिद्वन्द्वी लिभरपुलमाथि रोमाञ्चक जीत हासिल गर्दै म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति सात गोलको थ्रिलरमा युनाइटेड ४–३ गोलले विजयी बन्यो । ...

Ujyaaloonline.com१३८ हप्ता अघि

तेह्रथुमको फेदापमा लागेको आगलागी नियन्त्रणमा : १७ वटा घर जले

काठमाण्डौ – तेह्रथुमको फेदाप गाउँपालिका १ सिम्लेमा हिजो दिउँसोदेखि लागेको आगो नियन्त्रणमा आएको छ । प्रहरी र स्थानीयबासिन्दाको पहलमा राति अबेर आगो निभाइएको फेदाप गाउँपालिकाका अध्यक्ष केशव प्रसाद भेट...

nayapatrikadaily.com१३८ हप्ता अघि

प्रेरक प्रसंग : बालकको बहादुरी

उहिल्यै इंग्ल्यान्डमा नेल्सन नामका एक १२ वर्षीय बालक थिए । उनका मामा जहाजका नाविक थिए । उनी पनि सानै उमेरमा आफ्ना मामासँगै जहाजमा गएर काम सिक्न थाले । बिस्तारबिस्तारै उनी एक चतुर नाविक बने । जब उत्...

ekantipur.com१३८ हप्ता अघि

ला लिगा : दोस्रो स्थानमा बार्सिलोनाको पकड

काठमाडौँ — बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार एटलेटिको म्याड्रिडमाथि उत्साहवर्द्धक ३–० को जित निकाल्नै अंक तालिकाको दोस्रो स्थानमा आफ्नो पकड बलियो बनाएको छ । यो जितपछि बार्सिलोनाको ६४ अंक भएको छ ...

ratopati.com१३८ हप्ता अघि

कांग्रेस महासमितिबाट पारित प्रतिवेदन प्रभावित, महामन्त्री थापालाई राहत !

काठमाडौँ । नयाँ सत्ता समीकरण बनेपछि नेपाली कांग्रेसको महासमिति बैठकबाट पारित दस्ताबेज प्रभावित हुने देखिएको छ । चैतको पहिला—दोस्रो साता केन्द्रीय समिति बैठक बोलाउने तयारीमा रहेको कांग्रेसले महासमित...

ekantipur.com१३८ हप्ता अघि

एसिया छनोट जित्दै पलेशा ओलम्पिकमा

काठमाडौँ — पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले चीनको ताइयाङमा आयोजित एसियाली पारा ओलम्पिक छनोट प्रतियोगिताको फाइनलमा इरानकी प्रतिद्वन्द्वी लीला मिर्जाइलाई हराउँदै आइतबार स्वर्ण पदक मात्र जितिनन्...

kalakarmi.com१३८ हप्ता अघि

दीपिका र दिवाकरलाई पुत्र लाभ

काठमाडौं– अभिनेत्री दीपिका प्रसाईं तथा निर्देशक दिवाकर भट्टराई अभिभावक बनेका छन् । चैत ४ गते आइतवार राति करिव ८ः४५ बजेको समयमा अभिनेत्री प्रसाईंले पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् । पु...

lokaantar.com१३८ हप्ता अघि

लिभरपुलविरुद्ध रोमाञ्चक जीत निकाल्दै म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा

लिभरपुलमाथि रोमाञ्चक जीत दर्ता गर्दै म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा गएराति भएको खेलमा लिभरपुललाई ४-३ ले हराउँदै म्यानचेस्टर अन्तिम चारमा पुग...

nayapatrikadaily.com१३८ हप्ता अघि

०७२ को भूकम्पमा कानुनविपरीत किनिएका त्रिपालको साढे सात करोड भुक्तानी नहुने

त्रिपाल किनेको सात वर्षपछि भुक्तानीको बिल !  १२ वैशाख ०७२ मा गएको भूकम्पमा आपत्कालीन व्यवस्थापनका लागि खरिद गरेको दाबी गरिएको करिब साढे सात करोड रुपैयाँबराबरका त्रिपालको भुक्तानी नहुने भएको छ । खर...

onlinekhabar.com१३८ हप्ता अघि

रुसी राष्ट्रपतिमा पुटिनको जित सुनिश्चित

५ चैत, काठमाडौं । रुसको राष्ट्रपतिमा फेरि एकपटक भ्लादिमिर पुटिनको जित सुनिश्चित भएको छ । चुनावी सर्वेक्षणबाट उनले ८८ प्रतिशतभन्दा बढी भोटसहित चुनाव जित्ने देखिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुल...

onlinekhabar.com१३८ हप्ता अघि

जसपाको केन्द्रीय सम्पर्क समिति पुनर्गठन

५ चैत, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय सम्पर्क समिति पुनर्गठन भएको छ । ललितपुरको बालकुमारीमा आयोजित भेलाबाट रामबहादुर जाग्रीको अध्यक्षतामा ५१ सदस्यीय समिति पुनर्गठन गरिएको...

ratopati.com१३८ हप्ता अघि

युट्युबर तथा बिग बोस ओटीटी विजेता एल्विश यादव पक्राउ

नयाँ दिल्ली । युट्युबर तथा बिग बोस ओटीटी विजेता एल्विश यादवलाई नोएडा प्रहरीले पक्राउ गरेको छ । समाचार एजेन्सी एएनआई र पीटीआईमार्फत यो जानकारी आएको हो। एएनआईका अनुसार नोएडा पुलिसले उनलाई ग्रेटर नोए...

nepalkhabar.com१३८ हप्ता अघि

पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज ६ प्रदेशको मौसम बदली हुने

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला (सोमबार बिहान) मधेश र कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागमा मौसम मुख्यत...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको