मुख्य सामग्रीमा जानुहोस्
२०८० जेठ १ को विवरण
आज

२०८० जेठ १ का समाचार

मे १५, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalsamaya.com१८३ हप्ता अघि

महेन्द्र राजमार्गको छेउमा बिक्रीका लागि राखिएको तरभुजा

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ वनहरास्थित महेन्द्र राजमार्गको छेउमा बिक्रीका लागि राखिएका तरभुजा। वनहरा नदीको बगरमा तरभुजा खेती गर्ने उनीहरु यहीँबाट जीविकोपार्जन गर्दै आएका छन्। तस्बिरः गोकुल ...

nepalsamaya.com१८३ हप्ता अघि

सवा खोला खानेपानी लिफ्ट आयोजनाको अनुगमन गर्दै

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुर अन्तर्गत संखुवासभाको चयनपुर नगरपालिका–११ मा रहेको सवाखोला लोहाकोट, विजुवा पानी लिफ्ट आयोजनाको अनुगमन गर्दै डिभिजन कार्यालय भोजपुरका प्रमुख देवनाथ सिंह। य...

rajdhanidaily.com१८३ हप्ता अघि

गाउँपालिका अध्यक्ष मोक्तानको सबै परीक्षा रद्द

सिन्धुली । मरिण गाउँपालिका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) को कक्षा १२ को सबै परीक्षा रद्ध गरिएको छ । माध्यामिक शिक्षा परीक्षा समन्वय समितिको शनिबार बसेको बैठकले उनले दिएका सबै परीक्षा रद्द गर्ने...

rajdhanidaily.com१८३ हप्ता अघि

मोदीले कर्नाटक कसरी गुमाए

काठमाडौं । दक्षिणी भारतको कर्नाटक राज्यमा १० मेमा भएको मतदानपछिको एक्जिट पोलले सत्तामा रहेको प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा)भन्दा विपक्षी कांग्रेस पार्टीले सरकार बनाउने राम...

rajdhanidaily.com१८३ हप्ता अघि

संसदीय समिति र विचाराधीन विधेयकमा तीन दलबीच सहमति

काठमाडौं । प्रमुख तीन दलबीच संघीय संसद्का समिति सभापति चयन गर्ने र विचाराधीन विधेयक अगाडि बढाउने विषयमा सहमति जुटेको छ । यसअघि प्रमुख दलका शीर्ष नेताबीच पटकपटक छलफल भए पनि सहमति जुट्न नसक्दा महत्वप...

rajdhanidaily.com१८३ हप्ता अघि

मेलम्चीबाहेकका विकल्प खोजियोस्

सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट काठमाडौं उपत्यकामा ल्याएर वितरण गरिएको खाने पानी बन्द भएपछि उपत्यकाबासी फेरि मारमा परेका छन् । उपत्यकामा जनघनत्वको चाप बढे पनि जनसंख्याको अनुपातमा प्रर्याप्त पानी उप...

rajdhanidaily.com१८३ हप्ता अघि

राप्रपाको केन्द्रीय समिति आज

कठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आज (सोमबार) देखि ३ जेठसम्म केन्द्रीय समितिको पूर्ण बैठक काठमाडौँको धूम्रबाराहीमा बस्दै छ । बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, निर्वाचनको समी...

nepalsamaya.com१८३ हप्ता अघि

अल्लोबाट निर्मित सामग्री सिलाइँदै

घोराही–१४ स्थित युनिक दिदीबहिनी अल्लो उद्योगमा अल्लोबाट निर्मित सामग्री सिलाउँदै उद्योगका सदस्यहरु। अल्लोको माग बढ्दै गएपछि महिलाहरुले घोराहीमा विभिन्न समूह बनाएर अल्लोको काम गर्दै आएका छन्। तस्बिर...

ratopati.com१८३ हप्ता अघि

विशिष्टको भौतिक सुखका सामग्रीमा ११ करोड खर्च

काठमाडौँ । देशले मुलुकका विशिष्ट पदाधिकारीलाई महँगो मूल्य तिरेर पाल्ने गरेको छ । देश र जनता जस्तोसुकै अवस्थामा भए पनि तिनका निम्ति तलबभत्ता मात्र होइन, भौतिक सुविधाका सामानको व्यवस्था पनि गर्नुपर्छ...

lokaantar.com१८३ हप्ता अघि

आईपीएल क्रिकेटमा चेन्नईलाई ६ विकेटले हराउँदै कोलकाताको जीत

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत आइतवार राति भएको खेलमा चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराउँदै कोलकाता नाइट राइडर्सले जितेको छ । शुरूआती ब्याटिङ गरेको चेन्नईले कोलकातासामु १४५ रनको ल...

newsofnepal.com१८३ हप्ता अघि

सिन्डिकेटका पक्षधर स्टक ब्रोकर चलखेलमा- भाग खोसिने भएपछि दुष्प्रचार गर्दै

काठमाडौं । अदालतबाट टुंगिएको विषयमाथि गम्भीर आरोप लगाएपछि धितोपत्र दलाल व्यवसायीहरूको संस्था स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल विवादमा मुछिएको छ । सर्वोच्च अदालतको फैसलापछि नेपाल धितोपत्र बोर्डले ४३ ...

kharibot.com१८३ हप्ता अघि

बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

काठमाडौँ । बार्सिलोनाले ला लिगाको यस सिजनको उपाधि जितेको छ ।

ratopati.com१८३ हप्ता अघि

एमडिएमएस लागु, दर्ताबिनाका मोबाइलमा ‘नेटवर्क लक’ हुने

काठमाडौँ । मोबाइलको आयात र प्रयोगलाई व्यवस्थित गर्न स्थापना गरिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) सोमबारदेखि लागु हुने भएको छ। यससँगै अबदेखि नेपाल भित्रिने मोबाइल (सम्बन्धित मोबाइलको ...

ratopati.com१८३ हप्ता अघि

कोरिया जहाज निर्माण क्षेत्रमा सात सय नेपाली लैजाने तयारी

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाले जहाज निर्माण क्षेत्रमा तीन हजार नेपाली लैजाने भएको छ । यसअघि पहिलो चरणमा १२ सय नेपाली छनोट गर्न आवेदन माग गरेकोमा थप २ हजार ३ सय नेपाली लै...

ekantipur.com१८३ हप्ता अघि

बाँदर देशभरिकै समस्या

कान्तिपुरमा बागलुङको जैमिनी नपाको बाँदर नियन्त्रण गर्न पार्क निर्माण सम्बन्धी समाचार पढियो । बाँदर लगायत कतिपय वन्यजन्तु देशभरिकै समस्या हुन् । वन्यजन्तु मार्न पनि नदिने र नियन्त्रण पनि नगर्ने सबै ...

nepalsamaya.com१८३ हप्ता अघि

फुङ्लिङमा भेंडाको दूध दुहुँदै किसान

ताप्लेजुङको फुङ्लिङ नगरपालिका—११ बैशाखे खर्कस्थित भेंडागोठमा भेंडाको दूध दुहुँदै  गोठाला। किसानले भेंडाको दूधबाट दही,मही र घ्यु बनाउने गर्छन्। ताप्लेजुङमा भेंडाको घ्युु प्रतिकिलो रु दुई हजारमा खरिद...

kalakarmi.com१८३ हप्ता अघि

रिंकू–नीतीशको विष्फोटक इनिङ, चेन्नईको होम ग्राउण्डमा कोलकाताको जीत

चेन्नई– आईपीएल २०२३ को ६१ औं प्रतिस्पर्धामा कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किङ्सलाई छ विकेटले हराएको छ । आइतबार राति एमए चिदम्बरम स्टेडियममा खेलिएको प्रतिस्पर्धामा चेन्नई सुपर किङ्सले कोलकाताला...

annapurnapost.com१८३ हप्ता अघि

सबै भ्रष्टाचारको छानबिन गरौं

भ्रष्टाचारका मुद्दा र भ्रष्टाचारीहरूका हकमा सरकारले कुनै पनि सम्झौता नगरोस्। अरू भ्रष्टाचारका फाइलहरू पनि खोलौं र मुलुकमा सुशासनसँगै कानुनी राज बलियो बनाऔं। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका...

ekantipur.com१८३ हप्ता अघि

अनेक काण्ड र भ्रष्टाचार किन देखेको नदेख्यै ?

गुपचुप पारिएकाबाहेक यसअघि चर्चामा आएका काण्डहरू धेरै छन् । तीमध्ये केही हुन् : एनसेल, चूडामणि शर्मा, स्विस बैंक, चमेलिया जलविद्युत्, फोरजी वितरण, विनोद चौधरी कर छुट, वाइडबडी, न्यारोबडी, सिन्डिकेट ह...

nepallive.com१८३ हप्ता अघि

प्रतिनिधि सभा बैठक बस्दै, सम्भावित २ वटा कार्यसूची

काठमाडौं– प्रतिनिधि सभाको बैठक आज (सोमबार) बस्दै छ। सोमबार दिउँसो १ बजे बस्ने बैठकको सम्भावित २ वटा कार्यसूची रहेका छन्।  सोमबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले ‘भ्रष्टाचार निवार...

ratopati.com१८३ हप्ता अघि

समय अगावै जन्मिएको बच्चामा हुन सक्छ ‘आरओपी’ रोग

काठमाडौं । समय अगामै जन्मिने बच्चाको आँखामा अन्धोपना ल्याउन सक्ने ‘रेटिनोपेथी अफ प्रिमेचुरिटी’ (आरओपी) रोगका बिरामी बढ्न थालेका छन् । पाटन अस्पतालमा समय अघि प्रसूति भइ जन्मिएका दैनिक सरदर १० बच्चाम...

annapurnapost.com१८३ हप्ता अघि

वारेन्ट जारी भएको ११ औं दिनमा समातिए रायमाझी

रायमाझीविरुद्ध ठगी गर्ने गिरोहलाई सहज हुने गरी नीतिगत निर्णय गराउन भूमिका खेलेको आरोप छ। काठमाडौं : नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका टोपबहादुर रायमा...

newsofnepal.com१८३ हप्ता अघि

भ्रष्टहरूको मजबुत वृत्त तोडिएला त ?

‘विभिन्न समयमा गरी करिब १ हजार नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाई १ अर्ब रुपियाँ दाब्न गरिएको हाइ प्रोफाइल प्रपञ्चको भण्डाफोर भएपछि त्यो महाभ्रष्टाचार काण्डको तानाबाना बुनिएको बेलाका प्रध...

ratopati.com१८३ हप्ता अघि

उपाधि जित्ने आर्सनलको झिनो आशामाथि ब्राइटनको धक्का

लण्डन । प्रिमियर लिगको उपाधि जित्ने झिनो आशा बोकेको आर्सनललाई ब्राइटन एन्ड होभ अल्बियोनले ठुलो धक्का दिएको छ । आइतबार भएको खेलमा आर्सनल ब्राइटनसँग ०–३ गोलले पराजित भएपछि म्यानचेस्टर सिटी छ सिजनमा प...

nepallive.com१८३ हप्ता अघि

यस्तो छ सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (०१ जेठ २०८०, सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर...

arthadabali.com१८३ हप्ता अघि

पचाल झरना गाउँपालिकाले सञ्चालनमा ल्यायो आफ्नै पाठ्यक्रम, समेटियो जनयुद्धको इतिहास

कालिकोट जिल्लाको पचाल झरना गाउँपालिकाले स्थानीय पाठ्यक्रम सञ्चालनमा ल्याएका छन् । गाउँपालिकाले ‘हाम्रो पचाल झरना’ पाठ्यपुस्तक बनाएर शैक्षिक सत्र विसं २०८० देखि गाउँपालिकाभरका विद्यालयमा पाठ्यक्रम ल...

khabarhub.com१८३ हप्ता अघि

अमेरिकाविरुद्ध जनमोर्चाको मेची महाकाली अभियान आजदेखि

काठमाडौँ – राष्ट्रिय जनमोर्चाले ‘अमेरिकी साम्राज्यवादका विरुद्ध मेची–महाकाली अभियान’ आज सुरु गर्दैछ ।

lokaantar.com१८३ हप्ता अघि

निकाय चुनावमा उत्साहजनक जीतपछि अब योगी आदित्यनाथको लक्ष्य – ‘मिसन २०२४’

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पार्टी भारतीय जनता पार्टी (भाजपा) ले निकाय चुनावमा उत्साहजनक जीत हात पारेको छ । नगर निकायका १७ मेयरका लागि भएको चुनावमा भाजपाले १७ मेयर नै जितेक...

onlinekhabar.com१८३ हप्ता अघि

कोलकाताले चेन्नाईलाई हरायो

१ जेठ, काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलमा कोलकाता नाइट राइडर्सले आइतबार चेन्नाइ सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ । यस जितपछि कोलकाताले प्लेअफ पुग्ने सम्भावना बाँकी नै राख्दा चेन्ननाइल...

news24nepal.tv१८३ हप्ता अघि

आरजुलाई तनाव, वचाउमा को उत्रियो ?

काठमाडौं । आरजु राणा, आफ्नै अभिव्यक्तिका कारण बेलाबेलामा विवादमा तानिने पात्रमा पर्छिन् । कहिले आफू शक्तिशाली नेताको पत्नी त कहिले आफूमाथि लागेका आरोपलाई महिला हिंसाको संज्ञा दिएर चर्चामा आउने उनी ...

thahakhabar.com१८३ हप्ता अघि

कोलकाताले चेन्नईलाई हरायो

काठमाडौंं : इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ। एम चिदम्बरम स्टेडियममा चेन्नईले दिएको १४५ रनको लक्ष्य कोलकाताले १८ दशमलव ३ ...

news24nepal.tv१८३ हप्ता अघि

झापामा नक्कली शरणार्थीको तमासा, शिविरमा सक्कलीको विजोग

युवराज आचार्य झापा । नक्कली शरणार्थी प्रकरण तातिएको बेला शीर्ष तहका नेताहरुले उठाएको लाभ प्रहरी अनुसन्धानको प्रक्रियामा छ । तर, बर्षैदेखि शरणार्थी जिवन बिताउँन बाध्य झापाको दमकस्थित बेलडांगी शिविर...

nepalsamaya.com१८३ हप्ता अघि

अझै सकिएन धरहराको काम

काठमाडौँको सुन्धारास्थित धरहरा परिसरमा भौतिक संरचनाको पुनर्निर्माणको काम गर्दै कामदार। तस्बिर : हरिराम भेटुवाल/रासस प्रकाशित: May 15, 2023| 06:12. 00 सोमबार, जेठ १, २०८०

Ujyaaloonline.com१८३ हप्ता अघि

आईपीएल क्रिकेटमा काेलकाता विजयी, चेन्नई ६ विकेटले पराजित

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा काेलकाता नाइट राइडर्स विजयी भएको छ । गएराति भएको खेलमा काेलकाताले चेन्नई सुपर किङ्सलाई ६ विकेटले हराएको हो । चेन्नईले जितका लागि दिएको १४५ रनको ...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको