२०८० जेठ १० का समाचार
मे २४, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
शरणार्थीका नाममा ब्रह्मलुट हुँदा आईजीपीकै भूमिका शंकास्पद
९ जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै करोडौं असूली गरिएको प्रकरणमा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरको भूमिका पनि शंकास्पद देखिएको छ । कुँवरको ग...
कम्पनीको जवाफः सिभिलले २२ करोड ७६ लाखमा किनेको एमआरआई मेसिन नयाँ हो (पत्रसहित)
कम्पनीको जवाफः सिभिलले २२ करोड ७६ लाखमा किनेको एमआरआई मेसिन नयाँ हो (पत्रसहित) उपेन्द्र खड्का ३६ मिनेट अघि A A काठमाडौः निजामती कर्मचारी (सिभिल) अस्पतालले करिब २२ करोड ७६ लाखमा किनेको थ्री टेस...
भिन्तुनाचोकमा रहेको बाउचा मैचाको प्रतिमा
सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–५ भिन्तुनाचोकस्थित नेवारी वेषभूषामा बाउचा मैचा अर्थात् ‘बाबु र नानी’को प्रतिमा। तस्बिर : देवराज सुवेदी/रासस प्रकाशित: May 24, 2023| 04:31. 00 बुधबार, जेठ...
चिडियाखानामा चित्तलको बच्चा आफ्नो आमाको दुध खाँदै
ललितपुरको जवलाखेलस्थित सदर चिडियाखानामा राखिएको चित्तलको बच्चा आफ्नो आमाको दुध खाँदै। तस्बिर : विमलबहादुर विष्ट/रासस प्रकाशित: May 24, 2023| 04:41. 00 बुधबार, जेठ १०, २०८०
बागभञ्ज्याङस्थित सडक कालोपत्रे गरिँदै
तनहुँको व्यास नगरपालिका–४ बागभञ्ज्याङस्थित सडकको छेउमा कालोपत्रको तयारी गरिँदै। नगरपालिकाले विभिन्न सडकमा कालोपत्रेको काम अगाडि बढाएको छ। तस्बिर : कृष्ण न्यौपाने/रासस प्रकाशित: May 24, 2023| 04:51...
निलगिरिखोला जलविद्युतको विद्युतगृह
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन ३८ मेगावाट क्षमताको निलगिरिखोला जलविद्युत आयोजनाको विद्युतगृह। यस आयोजनाले ३८ मेगावाट र ६२ मेगावाट क्षमताको क्यासकेट आयोजना गरी दुई आयोजनाल...
पक्राउ परेका १६ जनाविरुद्ध आज अभियोगपत्र दर्ता होला ?
काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनाविरुद्ध आज अदालतमा अभियोगपत्र दर्ता हुने सम्भावना रहेको छ । जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई आजस...
एनआरएनएले अझै दिएन प्रशिक्षकको भत्ता, पदकधारी खेलाडीको हात पनि रित्तै
काठमाडौं । गत वर्ष गण्डकी प्रदेशमा भएको नवौं बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी गैरआवासीय नेपाली संघ (एनआरएनए) टोलीका प्रशिक्षकले पाउनुपर्ने भत्ता र पदकधारी खेलाडीले पाउनुपर्ने नगद पुरस्का...
पक्राउ परेकाको बयानमा कतै स्वीकार, कतै अस्वीकार
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका क्रममा रहेका विभिन्न ‘हिरासतमा रहेका’ व्यक्तिहरूको बयान सार्वजनिक भएको छ । उनीहरूमध्ये कतिपयले अभियोग स्विकारोन्मुख बयान दिएका छन् भने उच्च तह...
जलन वार्ड चल्ने अत्तोपत्तो छैन
सरोज ढुङ्गेल/मित्र भण्डारी काठमाडौँ, जेठ १० गते । वीर अस्पतालमा अत्याधुनिक जलन वार्ड सञ्चालन गर्ने विषयमा वीर अस्पताल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबिच मत बाझिएको छ । वीर अस्पतालले जलन वार...
दोषीले उन्मुक्ति नपाऊन्
मुलुकको दलीय व्यवस्थालाई नै धज्जी उडाउने गरी सार्वजनिक भएको नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान पूरा भएको छ । प्रहरीले उक्त प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ भने अनुसन्धान प्रक्रिय...
तीन लाखमा खुलेको 'चियाघर' भयो ३ करोडको, थपियो 'टेक-अवे' सुविधा
करिब तीन वर्षअघि चियाघरले 'टेक-अवे' सुविधा ल्याउने योजना बुनेको थियो। त्यो योजना अहिले साकार भएको छ। चियाघरको पाटन, मंगलबजारस्थित शाखाबाट यो सुविधा लिन सकिन्छ। टेक-अवे चलन विदेशी मुलुकमा निकै व्य...
गुजरातलाई हराउँदै चेन्नाई फाइनलमा
चेन्नाई — रविन्द्र जडेजाले ब्याट र बल दुवैबाट उत्कृष्ट प्रदर्शन गरेपछि चेन्नाई सुपर किंग्सले मंगलबार डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सलाई १५ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिगको फाइनलमा प्रवे...
रवि लामिछानेविरुद्ध सर्वाेच्च अदालतमा अर्काे रिट दर्ता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले नेपाली नागरिता लिँदा प्रक्रिया पूरा नगरेको उल्लेख गर्दै दायर गरिएको रिट निवेदनलाई दर्ता गर्न सर्वोच्च अदालतले आदेश गरेको छ । न्यायाधीश ति...
सुदनकोे मञ्जिले भिडियोमा
गायक गायिका सुदन गैरे र ममता गुरुङले गाएको हिन्दी गीत मञ्जिलेको म्युजिक भिडियो सार्वजनिक भएको छ। अनिल संग्रौला र शंकर थापा ञस्माइलु को शब्द रचना तथा शंकर थापा ञस्माइलु संगीत र उदयराज पौडेलले संगीत...
पिल्लर भाँचिएको एक वर्ष भइसक्दा समेत मर्मत हुन सकेन मर्दी दोभानस्थित सेतीनदी माथिको पुल
कास्की- पिल्लर भाँचिएको एक वर्ष पुग्न लाग्दासमेत मर्मत नभएपछि पर्यटकीय नगरी पोखराको मर्दी दोभानस्थित सेती नदीमाथिको पुलबाट दैनिक आवातजावतमा समस्या भइरहेको छ । सो पुलबाट जोखिम मोलेरै कतिपय मानिसहरु...
गुजरातलाई हराएर चेन्नइ आईपीएलको फाइनलमा
इण्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नइ सुपर किंग्स फाइनलमा प्रवेश गरेको छ। गएराति चेन्नइमा सम्पन्न खेलमा गुजरातलाई १५ रनले हराउँदै चेन्नइ फाइनल प्रवेश गरेको हो। एमए चिदम्बरम स्टेडियममा सम्पन्न खेल...
रोचक बन्दै रेलिगेशन ब्याटल: पुछारको खुमलटारले सातदोबाटोलाई हरायो, थ्री स्टार पुलिसँग पराजित
काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिगको रेलिगेशन ब्याटल रोचक बन्दै गएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा एफसी खुमलटारले सातदोबाटो युथ क्लबलाई १-० गोलअन्तरले हराएको हो। खुमलटारको जि...
विमानस्थलको बोझ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको खुसीसँगै एउटा बोझको सुरुआत भयो। त्यो बोझ हो, ऋणको। चीनसँग ऋण लिएर बनाएकाले किस्ता बुझाउन पनि सुरु भइसकेको छ। चीनसँग लिँदा र विमानस...
बैंकिङ कसुर र आर्थिक अपराधमा काठमाडौंअघि (अर्थ रफ्तार)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको बिरोध गर्ने सैद्धान्तिक र नैतिक धरातल कसैसँग नरहेको दाबी गरेका छन् । राष्ट्रिय सभाको मंगलबारको बैठकमा नीति तथा का...
एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा आज नेपाल र भारत खेल्दै
काठमाण्डौ – एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा आज नेपाल र भारत खेल्दैछन् । खेल दिउँसो ३ बजे राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ । आजको खेल जित्ने टोली समूह विजेता बन्नेछ । समूह ‘ए’ मा र...
बझाङमा भूकम्पको धक्का
१० जेठ, काठमाडौं । बझाङमा भूकम्प गएको छ । आज बिहान ४ बजेर ६ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बझाङको दौलीचौर आसपास केन्द्रविन्दु भएर...
सुदूरपश्चिमको मुख्यमन्त्री सहितको टोलीले बालुवाटारमा प्रधानमन्त्री भेट्दै
स्रोत वितरणमा पछि पारिएको भन्दै संघ सरकारको ध्यााकर्षण गराउन आइपुगेको सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कमलबहादुर शाह सहितको टोलीले अहिले बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्दैछ। प्रधान...
असफलताले घुँडा टेक्दा मिलेको सफलता
काठमाडौँ, जेठ १० गते । हिम्मत नहार्ने हो भने असफलताले घुँडा टेक्छ भन्ने भनाइलाई रोल्पाको थवाङ गाउँपालिकाका ३८ वर्षीय हरि बुढामगरले प्रमाणित गरिदिनुभएको छ । विकटता र गरिबीलाई भोग्दै आफ्नो अदम्य सा...
हरि बुढामगरको प्रेरणा जगाउने विश्वकीर्तिमान
तालिबानको एम्बुसदेखि सगरमाथा शिखरसम्म अफगानिस्तान युद्धमा तालिबानको एम्बुसमा परेर घुँडामाथिसम्मै दुवै गोडा गुमाएका पूर्वगोर्खा सैनिक हरि बुढामगरलाई सगरमाथा शिखरभन्दा केही तल बाल्कोनीमा पुगेपछि लाग...
युट्युबमा चम्कियो चौका दाउ
गलत रिलिजका कारण छायाँमा परेको फिल्म चोका दाउ सार्वजनिक प्रदर्शन भएको धेरै समयपछि आएर युट्युबमा भने चम्कन पुगेको छ। गत बिहीबार मात्र ओएसआर डिजिटलको युट्युब च्यानलमा अपलोड गरिएको फिल्म युट्युब ट्रे...
अब स्कुल जानेछिन् फूलजहाँ
बाँके जानकी गाउँपालिका १ की फूलजहाँ कबडियाको गालामा आएको कालो कोठी फैलिँदै जाला भन्ने हेक्का सायदै उनका बुवाआमाले गरेका थिए । अरु कोठीजस्तै सामान्य होला भन्ने उनीलाई लागेको थियो । तर, समय क्रममा त्...
जलन उपचार प्राथमिकतामा परेन : डा. भण्डारी
काठमाडौँ, जेठ १० गते । आफ्नो उपचार नेपालमै गर्ने चाहना राख्नु हुने सांसद डा. चन्द्र भण्डारीले जलन उपचार राज्यको प्राथमिकतामा नपरेको बताउनुभएको छ । भारतमा उपचार गराई हाल नेपालकै फ्रन्ट लाइन अस्पता...
नक्कली शरणार्थी प्रकरण: ओलीका स्वकीय सचिव मुछिए, आईजीपीको भूमिका शंकास्पद
काठमाडौं- जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा अभियोजन अदालतमा दर्ता गर्ने अन्तिम तयारी गरिरहँदा नयाँ नामहरु बाहिर आएका छन्। यो प्रकरणमा पक्राउ परेकाहरुले बय...
आज संसदको संयुक्त बैठक बस्ने
काठमाडौँ – आज संघीय संसदको संयुक्त बैठक बस्ने भएको छ ।
गाडी चढेर गन्तव्य कहिले पुगिएला ?
देशका कुनाकन्दरासम्म जोड्ने सडकको हविगत उस्तै छ। कुनै निर्माण सम्पन्न नभई अलपत्र छन्। कुनै विस्तारका नाममा भत्काइएका छन्। कुनैमा पिच थोत्रो भएर खाल्डै खाल्डा परेका छन्। सुक्खायाममा बुङबुङती धुलो र ...
लिपुलेक हाम्रै हो : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जेठ १७ गते भारत भ्रमणमा जाने तयारीमा छन् । भारत भ्रमणको एजेण्डाबारे प्रचण्डले परराष्ट्रविद्हरु छलफललाई पनि तीब्र बनाएका छन् । परराष्ट्रविद्हरुले भ्र...
बक्यौता रकम लिन सिंहदरबारमा भौँतारिँदै उखु किसान
काठमाडौँ, जेठ १० गते । “उखुको बक्यौता रकम लिएर जान्छौँ या ज्यान त्यागेर जान्छौँ,” यो पीडायुक्त भनाइ सात दिनदेखि माइतीघर मण्डलामा रिले अनशनमा बस्नुभएका उखु किसान रामलाल कलवार र तुलसीराम छिदीको हो ...
३३ समाचार देखाइएको