मुख्य सामग्रीमा जानुहोस्
२०८० जेठ १४ को विवरण
आज

२०८० जेठ १४ का समाचार

मे २८, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ukeraa.com१८१ हप्ता अघि

भारतीय सञ्चारमामाध्यमले लेखे- नेपाल वायुसेवा निगमको जहाज चरासँग ठोक्किएर काठमाडौँ फर्कियो

भारतीय सञ्चारमामाध्यमले लेखे- नेपाल वायुसेवा निगमको जहाज चरासँग ठोक्किएर काठमाडौँ फर्कियो एजेन्सी २५ मिनेट अघि A A भारतको बैंगलोर जाँदै गरेको नेपाल एयरलाइन्सको विमानसँग चरासँग ठोक्किएको भारतीय...

kharibot.com१८१ हप्ता अघि

आइपिएल फाइनलमा आज चेन्नई र गुजरातको भिडन्त

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा आज चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीच भिडन्त हुदै छ ।

nepalsamaya.com१८१ हप्ता अघि

इनरुवाको प्रतीक स्तम्भ इनार

सुनसरीको इनरुवा मुख्यचोकमा बनाइएको नगरको प्रतीक इनारको स्तम्भ । यहाँको सभ्यता र संस्कृतिसँग जोडिएको इनारबाटै अपभ्रंस हुँदै इनरूवाको नामकरण भएको स्थानीय बताउँछन् । तस्बिर; नवीन गड्तौला/रासस प्रकाशि...

nepalsamaya.com१८१ हप्ता अघि

छाप्रो बनाउँदै राउटे

दैलेखको भैरवी गाउँपालिका–१ दारेघाटमा बसाइँ सरेका लोपोन्मुख फिरन्ते राउटे समुदाय बस्तीमा छाप्रो बनाउँदै । तस्बिर; सुरेश आचार्य/रासस प्रकाशित: May 28, 2023| 05:10. 00 आइतबार, जेठ १४, २०८०

baahrakhari.com१८१ हप्ता अघि

नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल गर्न संघीय संसद्को संयुक्त बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको संयुक्त बैठक आज बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल र पारित हुने बताइएक...

news24nepal.tv१८१ हप्ता अघि

ताप्लेजुङ : विद्युत् चुहिएर घरमा आगो लाग्दा २० लाख बराबरको क्षति

ताप्लेजुङ । ताप्लेजुङमा शनिबार भएको आगलागीबाट एक घर जलेर नष्ट हुँदा करिब रु २० लाख बराबरको क्षति भएको छ । फुङ्लिङ नगरपालिका–८ का पदमसुन्दर पालुंवाको घर जलेर नष्ट हुँदा करिब रु २० लाख बराबरको क्षति...

nepalsamaya.com१८१ हप्ता अघि

संकटमा शालिग्राम

पर्वत, गुल्मी र स्याङ्जाको सङ्गमस्थल सेतीवेनीमा रहेको शालिग्राम शिला परिसर संरक्षणको अभावमा जीर्ण हुँदै । कालीगण्डकी नदीको कटानका कारण शालिग्राम शिला परिसर जीर्ण अवस्थामा पुगेको हो । शालिग्राम शिला...

khabarhub.com१८१ हप्ता अघि

आज आइतबार, सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबारको दिन सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। धर्मशास्त्रमा उल्लेख भएअनुसार आइतबार सूर्य देवताल...

lokaantar.com१८१ हप्ता अघि

कम्युनिस्ट सिद्धान्तमा आबद्ध नेता नै देशद्रोही कार्यमा क्रियाशील रहनु चिन्ताको विषय हो : नेता खनाल

नेकपा एकीकृत समाजवाद का सम्मानित नेता झलनाथ खनालले कम्युनिस्ट सिद्धान्तमा आबद्ध नेता नै देशद्रोही कार्यमा क्रियाशील रहनु चिन्ताको विषय भएको बताएका छन् । काठमाडौं–सिन्धुपाल्चोक सम्पर्क कमिटीले शनिव...

kharibot.com१८१ हप्ता अघि

पिएसजीले जित्यो लिग वानको उपाधि

काठमाडौँ । पिएसजीले फ्रेन्च लिग वानको उपाधि जितेको छ ।

nepalsamaya.com१८१ हप्ता अघि

विद्यार्थी आफैंले बनाए शैक्षिक सामग्री

मुगुस्थित कर्णाली माध्यमिक विद्यालय टोप्लाका शिक्षक तथा विद्याथीहरुले स्थानीय स्रोतसाधनको प्रयोग गरेर निार्माण गरेका शैक्षिक सामग्रीहरुको  अवलोकन गर्दै छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुम...

gorkhapatraonline.com१८१ हप्ता अघि

तौल र गुणस्तर परीक्षण गर्न आग्रह

काठमाडौँ, जेठ १४ गते ।  पशुपतिनाथ मन्दिरको शिवलिङ्गमा लगाइएको जलहरीको सुनको तौल र गुणस्तर परीक्षण गरेर विवारण निरूपण गर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ । प्रतिनिधि सभामा जलहरीमा लगाइएको...

nepalsamaya.com१८१ हप्ता अघि

गर्मी छल्न पौडी

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित बरूण सरोवर (पोखरी) मा गर्मी छल्न पौडी खेल्दै बालबालिका । तस्बिर: सञ्जीतकुमार मण्डल/रासस   प्रकाशित: May 28, 2023| 05:30. 00 आइतबार, जेठ १४, २०८०

news24nepal.tv१८१ हप्ता अघि

ठूला कारवाही हुँदैछन्, जनयुद्धमा झैँ एम्बुसमा परेर मरिन सक्छ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरूद्धको लडाइँ जनयुद्धको बेलाको जस्तै अनुभव भएको बताएका छन । शनिबार प्रेस सेन्टर नेपालको १९ औं केन्द्रीय साधारण सभामा सम्बोधन गर्दै प्र...

khabarhub.com१८१ हप्ता अघि

आईपीएल फाइनलमा चेन्नई र गुजरात खेल्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको यो सिजनको उपाधिको लागि आज चेन्नई सुपर किङ्स र गुजरात टाइटन्स खेल्दैन् । फाइनल प्रतिस्पर्धा भारतको अहमदावादमा नेपाली समय अनुसार राति पौने ८ बजे सुर...

kalakarmi.com१८१ हप्ता अघि

कलाकार संघद्वारा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

काठमाडौं– नेपाल चलचित्र कलाकार संघको प्रतिनिधि मण्डलले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष भेट गरी भ्रष्टाचार, दण्डहिनता तथा अनियमितता जस्ता समस्याहरु अन्त्य गर्न माग गरेको छ । संघका अ...

setopati.com१८१ हप्ता अघि

नेपालको कथामा बन्दै हलिउड फिल्म 'आइस रोड-२', अमेजनले १ करोड ७० लाख डलरमा किन्ने

चर्चित हलिउड फिल्म 'द आइस रोड' को सिक्वेलको अन्तर्राष्ट्रिय प्रसारण तथा वितरण अधिकार अमेजन प्राइमले किन्ने भएको छ। अमेरिकी म्यागजिन 'डेडलाइन' का अनुसार निर्माण पक्षले भने हालसम्म यसबारे जानकारी दि...

nepalsamaya.com१८१ हप्ता अघि

चिन्ता बढाउने जलकुम्भी

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत पर्ने बाटुलीपोखरीमा ढकमक्क फुलेको जलकुम्भी ।  जलकुम्भीका कारण ताल सुक्न थालेकोमा संरक्षणकर्मी चिन्तित छन् । तस्बिरः कृष्ण आचार्य/रासस   प्रकाश...

nepaltvonline.com१८१ हप्ता अघि

गुल्मी अस्पताललाई सी-आम मेसिन प्रदान

गुल्मी- गुल्मी जिल्लाको रेसुङ्गा नरगपालिकाले गुल्मी अस्पतालको लागि आवश्यक सी–आम मेसिन प्रदान गरेको छ । नगरपालिकाले २८ लाख रुपैयाँमा खरिद गरेको उक्त मेसिन एक कार्यक्रमका बीच नगरप्रमुख खिलध्वज पन्थील...

nepalsamaya.com१८१ हप्ता अघि

विस्तार हुँदै खाँदबारी बजार

सङ्खुवासभा जिल्लाको सदरमुकाम खाँदबारी बजार । तस्बिर: सुजन बज्राचार्य/रासस प्रकाशित: May 28, 2023| 05:40. 00 आइतबार, जेठ १४, २०८०

Ujyaaloonline.com१८१ हप्ता अघि

जर्मन बुन्डेसलिगाको उपाधि बायर्नलाई

काठमाण्डाै - बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा फुटबलको उपाधि जितेको छ । हिजो भएको अन्तिम लिग खेलमा कोल्नलाई २–१ गोलले हराउँदै बायर्न च्याम्पियन बनेको हो । बायर्नले लगातार ११औँ पटक बुन्डेसलिगाको उप...

lokaantar.com१८१ हप्ता अघि

निषेधाज्ञाबीच कोशी प्रदेशसभा बैठक बस्दै, अवरोध गर्ने आन्दोलनकारीको तयारी

झण्डै ३ महिनापछि आइतवार कोशी प्रदेशसभा बैठक बस्दैछ । प्रदेश प्रमुख पर्शुराम खापुङले आइतवार दिउँसो २ बजेका लागि बजेट अधिवेशनको आह्वान गरेकाले बैठक बस्न लागेको छ । ८९ दिनपछि कोशी प्रदेशसभा बैठक बस्न...

annapurnapost.com१८१ हप्ता अघि

लम्पी स्किन प्रकोपबाट २७५ पशुचौपायाको मृत्यु

हेटौंडा : बागमती प्रदेशको १३ जिल्लामा लम्पी स्किन रोगबाट ९ हजार ३ सय ९१ पशुचौपाया संक्रमित भएको छ। पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेशका अनुसार संक्रमितमध्ये २ सय ७५ को मृत्यु भएको ...

news24nepal.tv१८१ हप्ता अघि

प्रधानमन्त्रीको भ्रमण अघि सीके किन पुगे भारत ? ज्ञानेन्द्र शाह भन्छन् -‘यो व्यवस्था टिक्दैन’ (न्यूज रफ्तार)

काठमाडौं । पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा अनियमितता भएको भन्दै संसदमा विषप प्रवेश गरेपछि एमालेले संसद अवरुद्ध गरेको थियो । एमालेले जलहरी प्रकरणमा अनियमितता छानविन गरौं भन्नुको सट्टा आरोप लग...

gorkhapatraonline.com१८१ हप्ता अघि

विद्युत् निर्यात सुरु खेर जाने जोखिम कायमै

काठमाडौँ, जेठ १४ गते ।  नेपाल विद्युत् प्राधिकरणले यो वर्षको विद्युत् निर्यात सुरु गरेको छ । वर्षासँगै खोलानालामा पानीको बहाव बढेर विद्युत् उत्पादन वृद्धि भएपछि प्राधिकरणले शनिबारदेखि विद्युत् निर...

annapurnapost.com१८१ हप्ता अघि

विद्यालयमा कमजोर सिकाइ

वास्तवमा हाम्रो शैक्षिक प्रणालीमा बदलाव आवश्यक छ। शिक्षकको थाप्लोमा मात्रै विद्यार्थीको जिम्माको भारी बोकाएर पुग्दैन, अभिभावक, समुदायसमेत मिलेर विद्यालय शिक्षाको गुणस्तर उकास्नुपर्छ। विद्यालयमा जे...

emountaintv.com१८१ हप्ता अघि

आजको लागि यस्तो छ विदेशीमुद्राको खरिददर

काठमाडौं, १४ जेठ । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ८३ पैसा र विक्रिदर १३२ रुपैयाँ ४३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको खरिददर १४१ रुपैयाँ ५१ पैसा र विक्रिदर १४२ रुपैयाँ १५ पैसा रहेको छ । ...

pahilopost.com१८१ हप्ता अघि

नेदरल्यान्ड्समा प्रदर्शनमा उत्रिएका जलवायु अभियन्तामाथि प्रहरी धरपकड, १५०० बढी पक्राउ

नेदरल्यान्ड्समा जलवायु परिवर्तन नियन्त्रणका लागि भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। शहरको मुख्य सडक बन्द हुने गरि हजारौं जलवायु अभियन्ताहरुले प्रदर्शन गरेका थिए। त्यसपछि प्रहरीले उनीहरुलाई...

nepalsamaya.com१८१ हप्ता अघि

कुरा मिलेपछि संसद्‍मा ओली-प्रचण्ड

प्रतिनिधिसभाको शनिबार बसेको बैठकमा हात मिलाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली । तस्बिर:  रासस   प्रकाशित: May 28, 2023| 06:00. 00 आइतबार, जेठ १४,...

newsofnepal.com१८१ हप्ता अघि

संसद्‌मा सत्ता पक्ष निरीह, प्रतिपक्ष हावी : सदन चलाउन ओलीमाथिको आरोप रेकर्डबाटै हटाइयो

काठमाडौं । प्रतिनिधिसभामा प्रतिपक्षी हावी हुँदा सत्ता पक्ष निरीह बन्दै गएको छ । सदन सञ्चालनका लागि प्रधानमन्त्रीसहित सत्ता पक्षका नेताहरुले प्रतिपक्षी दलका नेतामाथि लागेको भ्रष्टाचारको आरोपसम्बन्धी...

ratopati.com१८१ हप्ता अघि

पशुपतिको ३१ रोपनी जग्गा अपचलनमा पर्यटनमन्त्रीको वैधता

काठमाडौं । पशुपति मन्दिर हिन्दुहरूको आस्थाको धरोहर हो। पशुपतिको दर्शन गरे पुण्य लाभ हुने धार्मिक विश्वास छ । तर त्यही पशुपति मन्दिरमा कहिले सुन, पैसा भएको घ्याम्पो हराउँछ त कहिले पशुपतिको गर्भगृहमा...

lokaantar.com१८१ हप्ता अघि

दाताको सहयोगमा राधाकृष्ण मन्दिरमा धार्मिक पुस्तकालय स्थापना

सनातन वैदिक धर्म–संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले धार्मिक पुस्तकालय स्थापना गरिएको छ । बागलुङ नगरपालिका–२ का श्यामप्रसास श्रेष्ठ (वझान्थाक्षे) र उनका परिवारजनले स्थानीय राधाकृष्ण मन्दिरमा पुस्त...

nepaltvonline.com१८१ हप्ता अघि

फेवातालमा डुबेर एकजनाको मृत्यु

कास्की- माछा मार्ने क्रममा पोखराको फेवातालमा डुवेर शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही जिल्लाको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुक घर भई हाल पोखरा महानगरपालिका-१४ चाउथे बस्ने ६३ वर्षे...

annapurnapost.com१८१ हप्ता अघि

बजेटमा के समेट्ने ?

सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा धेरै कुरा समेटिएको छ। अब आउने बजेटमा यसलाई अभैm प्राथमिकता दिन जरुरी देखिएको छ। चालु र फजुल खर्च कटौती गर्ने भनिएको छ। विभिन्न रिपोर्ट सर...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको