मुख्य सामग्रीमा जानुहोस्
२०८० जेठ २ को विवरण
आज

२०८० जेठ २ का समाचार

मे १६, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

baahrakhari.com१८२ हप्ता अघि

साविक विजेता गुजरात प्लेअफमा पुग्दा हैदराबादको सम्भावना समाप्त

काठमाडौं । साविक विजेता गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को प्लेअफ पुग्ने पहिलो टोली बनेको छ । आईपीएलमा सोमबार सनराइजर्स हैदराबादविरुद्ध ३४ रनको जित निकाल्न्दै शीर्ष स्थानको गुजरा...

deshsanchar.com१८२ हप्ता अघि

विराट–बर्जु हाफ म्याराथन हुने

मोरङ – पर्यटन प्रवद्र्धनका लागि मोरङ सुनसरीलाई जोडेर विराट बर्जु हाफ म्याराथन हुने भएको छ। कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनका क्रममा विराटनगरबाट सुन...

deshsanchar.com१८२ हप्ता अघि

बालकृष्ण खाँणको नेतृत्वमा भुटानी शरणार्थी प्रकरण सुरु भएको होः शंकर पोखरेल

काठमाडौँ – एमाले महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणको सुरुवात तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा भएको आरोप लगाएका छन्। एमाले नेतृत्वको सरकार हटिसकेपछि शेरबहादुर देउवा न...

nepalsamaya.com१८२ हप्ता अघि

मेलम्ची खानेपानीको मुहानमा राष्ट्रियसभा अध्यक्ष

राष्ट्रियसभाका अध्यक्ष  गणेश तिमिल्सिना सदस्यहरुको टोली  सोमबार  मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानमा अनुगमन तथा अवलोकन गर्दै। तस्बिर: हरिराम भे...

nepalsamaya.com१८२ हप्ता अघि

चरणमा माहुरी

मोरङको पथरी शनिश्चरे नगरपालिका–१ मा व्यावसायिक रुपमा पालिएका माहुरी चरण क्षेत्रमा । माहुरीपालन स्थानीयका लागि आयआर्जनको राम्रो स्रोत बनेको छ। तस्बिर: गोपाल काफ्ले/रासस   प्रकाशित: May 16, 2023| 0...

rajdhanidaily.com१८२ हप्ता अघि

‘हिरासत’मा भीआईपी अभियुक्तहरु कोही डीएसपीको कोठामा, कोही इन्सपेक्टरसँगै

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहलाई सघाएको आरोप लागेका तीन जना पूर्वभीआईपी हाल प्रहरी अनुसन्धानका लागि हिरासतमा छन् । प्रहरीले नक्कली शरणार्थी प्रकरणमा नेपाल सरकारका...

rajdhanidaily.com१८२ हप्ता अघि

अपर डोल्पाको झुपा लेकमा ‘माइकल’ हराउँदा

जुम्ला । गत कात्तिक अन्तिम साता मुलुक प्रदेशसभा र प्रतिनिधिसभाको चुनावी संघारमा थियो । मतादाता मुलुकको भाग्य र भविष्य निर्धारण गर्न आफ्ना प्रतिनिधि चुन्ने दिन पर्खिरहेका थिए, भने उम्मेदवारलाई आआफ्न...

rajdhanidaily.com१८२ हप्ता अघि

अबको विकल्प विद्युतीय शवदाह गृह

पशुपति क्षेत्र विकास कोषले पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अब निःशुल्क शवदाह गर्न पाउने व्यवस्था गर्ने भएको छ । पशुपति आर्यघाटमा अहिले दुईवटा विद्युतीय शवदाह गृह रहेको छ । संस्कृति, पर्यट...

rajdhanidaily.com१८२ हप्ता अघि

राजनीतिको अन्तर्य सत्ता

यतिबेला सत्ताको राजनीति हावी भएको छ । जसरी पनि सत्तामा जानैपर्छ भन्ने सोचले राजनीतिक दल ग्रस्त छन् । नीतिमध्ये सबैभन्दा ठूूलो नीति राजनीति मानिन्छ । राजनीति ठीक ढंगले चल्यो भने अन्य नीति आफैं व्यवस...

rajdhanidaily.com१८२ हप्ता अघि

दुर्घटनामा किशोरीको मृत्यु

इटहरी । इटहरीमा स्कुटर दुर्घटना हुँदा एक किशोरीको मृत्यु भएको छ । कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार आइतबार राति ९ः१५ बजेतिर इटहरी १७ स्थित सिप्रदीनजिकै मे११प ३५३६ नम्बरको स्कुटर आफ...

nepalsamaya.com१८२ हप्ता अघि

यातायातको साधन चौंरी

ताप्लेजुङको फुङ्लिङ नगरपालिका-११ वैशाखेबाट दुवानी गर्नका लागि खाद्य सामग्री बोकाएको चौंरी ।  ताप्लेजुङमा यातायातको पहुँज नपुग्ने क्षेत्रहरुमा चौंरी याक मार्फत ढुवानी हुँदै आएको छ । तस्बिरः दिलकुमार...

khabarhub.com१८२ हप्ता अघि

मंगलबार गणेश भगवानको बार, यस्तो छ पूजा विधि

काठमाडौं – मंगलबार गणेश भगवानको बार हो। गणेश भगवानलाई सिद्धी दिने वीर भगवानको रुपमासमेत लिने भएकाले गणेश भगवानको नाममा व्रत बस्ने, मन्दिर धाउने गर्छन्।

nepalsamaya.com१८२ हप्ता अघि

माछी मार न...

महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ६ मगरथाना गाउँको छेउ भएर बग्ने कान्तवा नदीमा पानी सुकेको बेला जालको सहयोगले माछा मार्दै माझी । तस्बिरः रासस   प्रकाशित: May 16, 2023| 05:10. 00 मंगलबार, जेठ २,...

aarthiknews.com१८२ हप्ता अघि

ठगी गरेको आरोपमा विश्वकर्मा पक्राउ

काठमाडौं । प्रहरीले रोमानिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रोमानिया पठाइदिन्छु भनी रु १८ लाख ठगी गर्ने बागलुङ घर ...

nepalsamaya.com१८२ हप्ता अघि

पर्यटकीय स्थल साल्पा पोखरी

साल्पासिलिछो  गाउँपालिकामा रहेको धार्मिक तथा पर्यटकीयस्थल साल्पा पोखरी  । यो पोखरी समुद्री सतहबाट तीन हजार ४१४ मिटर उचाइमा रहेको छ  । यहाँ वैशाख, भदौ, कात्तिक र फागुन महिनाको पूर्णिमामा मेला लाग्ने...

newsofnepal.com१८२ हप्ता अघि

सुशासन कायम गर्ने प्रधानमन्त्रीको प्रतिबद्धतामा आशंका

-प्रधानमन्त्री र ५ मन्त्रीको सम्पत्ति गोप्य -१७ मन्त्रीले सम्पत्ति विवरण नै बुझाएनन् काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्णबहादुर खड्कालगायत स...

baahrakhari.com१८२ हप्ता अघि

नवजात शिशुका लागि यी लक्षण खतराका संकेत हुन्, तत्काल स्वास्थ्य संस्था लैजाउँ

काठमाडौं । नवजात शिशुहरूमा जुनसुकै समय खतराका लक्षणहरू देखापर्न सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  छिटो छिटो सास फेर्नु (प्रति मिनेट ६० वा सोभन्दा बढी पटक), कोखा हान्नु, सुस्त, ब...

newsofnepal.com१८२ हप्ता अघि

स्वास्थ्यमा बेथिति : बजेट एउटा शीर्षकमा, खर्च अर्कैमा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एउटा शीर्षकमा बजेट छुट्याएर अर्कै शीर्षकमा खर्च गरेको पाइएको छ । महालेखापरीक्षकको ६०आंै वार्षिक प्रतिवेदनमा स्वास्थ्य मन्त्रालयको यस्तो त्रुटि औंल्याइ...

Ujyaaloonline.com१८२ हप्ता अघि

रायमाझी पक्राउ परेको पत्र सभामुखकोमा

काठमाण्डाै – सभामुख देवराज घिमिरेले सांसद टोपबहादुर रायमाझी पक्राउ परेकाे विषयकाे पत्र बढेर संसदलाई जानकारी गराउनुभएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौले आज साेमवार सभामुख देवराज घिमिरेलाई पत्र पठ...

khabarhub.com१८२ हप्ता अघि

आईपीएल : शीर्ष स्थानको गुजरातसँग हैदराबाद ३४ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई ३४ रनले पराजित गरेको छ।

newsofnepal.com१८२ हप्ता अघि

नक्कली भुटानी शरणार्थी प्रकरण पक्राउ परेका रायमाझी हर्षित मुद्रामा सार्वजनिक

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता टोपबहादुर रायमाझी सोमबार अदालत पुग्दा हँसिलो मुहारमा अभिवादन गर्दै देखिनुभयो...

newsofnepal.com१८२ हप्ता अघि

जनकद्वारा १ अर्ब ७० करोडको पुस्तक बिक्री

–सबैभन्दा बढी बिक्री गर्नेमा विराटनगर –कक्षा ११ र १२ को छपाइ शुरू –आगामी शैक्षिक सत्रका लागि छपाइ प्रक्रिया अघि बढ्यो काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले १ अर्ब ७० करोड रुपियाँको पाठ...

lokaantar.com१८२ हप्ता अघि

नेपाल र स्पेनबीच कूटनीतिक सम्बन्ध स्थापना दिवसको अवसरमा घोडा दौड

नेपाल र स्पेनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५५ वर्ष पुगेको अवसरमा स्पेनस्थित नेपाली राजदूतावासले गत १३ मे शनिवार म्याड्रिडको हिपोड्रोमो डी ला जज्र्वेलामा घोडा दौडसहित विविध सांस्कृतिक कार्यक्रम ...

ratopati.com१८२ हप्ता अघि

मौसम पूर्वानुमान : देशका पहाडी क्षेत्रमा चट्याङ्गसहित वर्षा, तराइमा हावाहुरीको सम्भावना

काठमाडौँ । हाल देशमा  पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली  र सुदूर पश्चिम प्रदेशमा आंशिक देखि...

annapurnapost.com१८२ हप्ता अघि

हेमोफिलिया उपचार सरल बनाऊ

कुन मानिस कहाँ जन्मन्छ मात्रै होइन, कसरी जन्मन्छ र जन्मँदा केके सबल र दुर्बल विशेषता लिएर आउँछ कसैलाई थाहा हुँदैन। जन्मने व्यक्ति स्वयंको त बसको बात नै होइन त्यो। रोगबिमारका मामलामा पनि त्यस्तै हुन...

kalakarmi.com१८२ हप्ता अघि

आईपीएल २०२३ को प्लेअफमा पुग्ने पहिलो टीम बन्यो गुजरात टाइटन्स, बाहिरियो सनराइजर्स हैदराबाद

अहमदाबाद– आईपीएल २०२३ को ६२ औं प्रतिस्पर्धामा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई ३४ रनले पराजित गरेको छ । यो जीतसंगै गुजरातले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ भने अंकतालिकामा उत्कृष्ट दुईम...

hamrokhelkud.com१८२ हप्ता अघि

सलाह चम्कँदा लिभरपुलको सहज जित

मंगलबार, जेठ २, २०८० एजेन्सी – इजिप्टका फरवार्ड मोहम्मद सलाहको ह्याट्रिक असिस्ट मद्दतमा लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सहज जित हात पार्दै शीर्ष चारको सम्भावना बलियो बनाएको छ । लिरभपुलले घरेलु ट...

setopati.com१८२ हप्ता अघि

४८ वर्षअघि हजुरआमाले खोलेको पाँचतारे होटल सम्हाल्दै दिदीबहिनी

आयषा र अनुष्का मल्ल दिदीबहिनी हुन्। उनीहरूको प्रारम्भिक बाल्यकाल काठमाडौंको लैनचउरस्थित 'द मल्ल होटल' को परिसरमा बित्यो। होटलमा आउने पाहुनासँग गफ गर्दै, त्यहीँ उफ्रिँदै हुर्के। उनीहरूका लागि होटलका...

baahrakhari.com१८२ हप्ता अघि

काठमाडौंमा बिहान बदली, साँझ मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । काठमाडौंसहित देशका केही भागमा आज वर्षाको सम्भावना रहेको छ । पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसमविद् समिर श्रेष्ठ बता...

ratopati.com१८२ हप्ता अघि

आज एकैपटक १० वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आजबाट संघीय संसद् अन्तर्गतका विषयगत समितिहरू क्रियाशील हुने भएका छन् । जसअनुसार सङ्घीय संसद् सचिवालयले आज १० वटै विषयगत समितिको बैठक एकै पटक बोलाएको छ । सभामुखका प्रेस संयोजक शेखर अधिका...

setopati.com१८२ हप्ता अघि

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाणको बयान आज पनि 

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणको बयान सोमबार नसकिएपछि मंगलबार (आज) पनि लिइँदैछ। उनको सोमबार बिहान सरकारी वकिलको रोहबरमा बयान लिइएको थियो। पक्राउ परेको छैटौ दि...

ratopati.com१८२ हप्ता अघि

प्रधानमन्त्री र ५ मन्त्रीको सम्पत्ति गोप्य, १७ मन्त्रीले पनि बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्णबहादुर खड्कालगायत सरकारका २३ जना मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक हुन सकेको छैन । प्रधानमन्त्री प्रचण्ड,...

thahakhabar.com१८२ हप्ता अघि

लेस्टर सिटीलाई हराउँदै लिभरपुर शीर्ष चारको दौडमा कामयै

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लेस्टर सिटीलाई पराजित गरेको छ। ​ गएराति भएको खेलमा लेस्टरमाथि तीन शून्यको जित निकाल्दै लिभरपुलले शीर्ष चारको  दौडलाई कायमै राखेको छ।  लिभरपुल पछिल...

ekantipur.com१८२ हप्ता अघि

गुजरात प्ले अफका लागि छनोट

अहमदावाद — भारतीय ओपनर शुभमन गिलको पहिलो आईपीएल शतकको मद्दतले गुजरात टाइटन्सले सोमबार सनराइज हैदरावादलाई ३४ रनले हराएको छ । यो जितसँगै डिफेन्डिङ च्याम्पियन गुजरात प्ले अफका लागि छनोट भएको छ । गिलल...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको