मुख्य सामग्रीमा जानुहोस्
२०८० जेठ ३१ को विवरण
आज

२०८० जेठ ३१ का समाचार

जून १४, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalsamaya.com१७८ हप्ता अघि

सडकमा ढुंगा सोलिङ गरिँदै

बागलुङ नगरपालिका–१३ पैयुपाटास्थित उकालो सडकमा ढुङ्गा सोलिङ गरिदै। गण्डकी प्रदेश सरकारको रु १० लाखको बजेटमा ढुङ्गा सोलिङ गरिएको हो। तस्बिर : खेमराज गौतम/रासस प्रकाशित: Jun 14, 2023| 04:21. 00 बुधबा...

nepalsamaya.com१७८ हप्ता अघि

प्राकृतिक बासस्थानमै हेलियो हुचिल

अवैध रुपमा राखिएको हुलिचलाई अनुसन्धानपछि अदालतको अनुमति लिएर सोमबार प्राकृतिक बासस्थानमा छोड्दै डिभिजन वन कार्यालय गोरखाका कर्मचारी। हुचिललाई सहिद लखन गाउँपालिका–६, स्थित तामली भीरमा लगेर छोडिएको ...

nepalsamaya.com१७८ हप्ता अघि

भादगाउँ खानेपानीको पाइपलाइन मर्मत गरिँदै

तनहुँको व्यास नगरपालिका–१ स्थित भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको व्यास–१४ स्थित छाब्दी मुहानबाट ल्याइएको मुख्य जिआई पाइप लाइनमा क्षति भएपछि मर्मत गर्दै प्राविधिक। केही दिनअघि छाब्दी म...

nepalsamaya.com१७८ हप्ता अघि

सुनसरी खोला किनारमा औद्योगिक फोहोरले प्रदूषण

इनरुवाको सुनसरी खोला किनारमा भोक्राहा नरसिंह–५ स्थित बाबा पेपर मिलले फालेको फोहोर। उक्त फोहोरका कारण इनरुवा–४ तथा भोक्राहा नरसिंह–५ का स्थानीयले सास्ती खेप्नु परिरहेको छ। फोहोरको दुर्गन्ध तथा धुवा...

nepalsamaya.com१७८ हप्ता अघि

धरमपोखरा बजार क्षेत्रमा सडकको स्तरोन्नति गरिँदै

सुर्खेत र दैलेखको सीमानामा रहेको दैलेखको गुराँस गाउँपालिका–८ स्थित धरमपोखरा बजार क्षेत्रमा सडकको स्तरोन्नति गरिँदै। तस्बिरः सुरेश आचार्य/रासस   प्रकाशित: Jun 14, 2023| 05:21. 00 बुधबार, जेठ ३१, २...

ekantipur.com१७८ हप्ता अघि

कोशीमा आज प्रदेश प्रमुखले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

मोरङ — कोशी प्रदेशसभाको बैठक बुधबार दिउँसो १ बजे बस्दै छ । बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले आउँदो आर्थिक वर्ष २०८०/०८१ को बजेटको नीति तथा कायृक्रम प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।  मन्त...

lokaantar.com१७८ हप्ता अघि

लिम्बू भाषाको पाठ्यपुस्तक वितरण

लोप हुँदै गएको भाषा संरक्षण गर्ने उद्देश्यले किरात याक्थुङ चुम्लुङ इजरायल समितिले लिम्बू भाषाका पुस्तक वितरण गरेको छ । मोरङको पथरी शनिश्चरे नगरभित्र लिम्बू भाषा अध्यापन गराउँदै आएका २ विद्यालयलाई ...

nepalsamaya.com१७८ हप्ता अघि

गर्मीले बोटमै कुहिन थाल्यो ड्रागन फ्रुट

चर्को गर्मीका कारण पूर्वी नेपालमा लगाइएका ड्रायगन फ्रुट कुहिन थाले। बोट र फल लाग्दै गरेको ड्रायगन फ्रुट कुहिन थालेको हो। तस्बिर : गोपाल काफ्ले/रासस प्रकाशित: Jun 14, 2023| 05:41. 00 बुधबार, जेठ ३१...

gorkhapatraonline.com१७८ हप्ता अघि

जहाज बिक्रीका लागि ग्राहक खोज्दै निगम

काठमाडौँ, जेठ ३१ गते ।  नेपाल वायु सेवा निगमले चीनबाट ल्याएका पाँच वटा जहाजको बिक्री प्रक्रिया अघि बढाएको छ। तीन वर्षदेखि ती जहाज भूमिस्थ (ग्राउन्डेड) छन्। निगमका प्रवक्ता रमेश पौडेलले भन्नुभयो, ...

ekantipur.com१७८ हप्ता अघि

पानीसँगै झर्‍यो हर्कको आँसु

सुनसरी — स्थानीय चुनावमा खानेपानीको एक सूत्रीय एजेन्डा बनाएर उपमहानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार बनेका थिए धरान–१८ बुद्धचोकका हर्कराज राई साम्पाङ । जितपछि उनले पहिलो चरणमा साना–साना खोलाखोल्सी छा...

ekantipur.com१७८ हप्ता अघि

असन्तुष्ट दललाई मनाउँदै प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले बजेटमा असन्तुष्ट रहेका सत्तारूढ दलहरू एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई मनाउन पहल थालेका छन् । सत्ता गठबन्धनको मंगलबार बिहान बसेको बैठकमा प्रधानमन्...

gorkhapatraonline.com१७८ हप्ता अघि

प्राचीन सम्पदाको अध्ययन थालियो

काठमाडौँ, जेठ ३१ गते ।  सडक विस्तार गर्ने क्रममा बनेपा नगरपालिका वडा नं. १४ भैँसीपाटीमा प्राचीन इँटाको पर्खाल, कुवा, काठ, शिला र ढुङ्गेधारा फेला परेसँगै पुरातत्त्व विभागले त्यसको अध्ययन थालेको छ ।...

khabarhub.com१७८ हप्ता अघि

नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा एक सय जनाको मृत्यु

काठमाडौं – नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा एक सय जनाको मृत्यु भएको छ। विवाह समारोहमा उपरिस्थतर भएर फर्किदै गर्दा डुङ्गा दुर्घटना हुँदा ठूलो क्षति भएको हो।

nepalsamaya.com१७८ हप्ता अघि

वृद्धवृद्धालाई लौरो, रेडियो र थर्मस

गुल्मीको धुर्कोट गाउँपालिका–७ वाग्लाका ८० वर्षमाथिका जेष्ठ नागरिकलाई  मङ्गलबार लौरो, रेडियो र थर्मस वितरण गरिएपछि सामूहिक तस्बिरमा सहभागी हुँदै । वडा कार्यालयमा पालिका अध्यक्ष भुपाल पोखरेल र उपाध्य...

gorkhapatraonline.com१७८ हप्ता अघि

नक्कली भुटानी शरणार्थी प्रकरण : लम्बियो थुनछेक बहस

काठमाडौँ, जेठ ३१ गते । नक्कली भुटानी शरणार्थी प्रकरणका अदालतमा उपस्थित १८ मध्ये ११ प्रतिवादीका तर्फबाट बहस सकिएको छ। जिल्ला अदालत काठमाडौँले बुधबारसम्म सरकारी वकिलका लागि जवाफको समेत समय तोकेको भए ...

ratopati.com१७८ हप्ता अघि

राष्ट्रपति पौडेललाई डिस्चार्ज गर्ने तयारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुँदै छन् । मुटुमा समस्या देखा परेपछि  मंगलवार शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेल आज डिस्चार्ज हुन लागेका हुन ...

swasthyakhabar.com१७८ हप्ता अघि

गर्मी मौसममा स्वस्थ रहन यस्ता खानेकुरा खाने

काठमाडौं- अहिले गर्मीको मौसम छ। गर्मीले आजित बनाएपछि मानिसलाई के गर्ने र कसो गर्ने भन्ने हुन्छ। कहाँ शितल होला, के खाँदा शितल होला भन्ने पिरलो सबैलाई हुन्छ। त्यसैले गर्मीका बेला  खाने कुरामा ध्यान ...

shilapatra.com१७८ हप्ता अघि

अस्ट्रेलियाको लाखौँ कमाइ त्यागेर नेपाल फर्किए, अनि खोले स्वीमिङ पुल (भिडियो)

सन् २००७ पछि अध्ययनका लागि नेपाली विद्यार्थीको पहिलो रोजाइमा पर्ने गन्तव्यमध्येको मुलुक हो, अस्ट्रेलिया ।  काठमाडौंका हुनेखाने परिवारमा जन्मिएका निरेश बोहोरा सन् २००८ मा अध्ययनका लागि अस्ट्रेलिया प...

Ujyaaloonline.com१७८ हप्ता अघि

एकदिवसीय विश्वकप छनोट अघिका अभ्यास खेलमा नेपालको लगातार तेस्रो हार : भोलि ओमानसँग खेल्ने

आईसीसी एकदिवसीय विश्व कप छनोटअघिका अभ्यास खेलमा नेपालले लगातार तेस्रो हार ब्यहोरेको छ । यूएईसँग ३ विकेटले पराजित नेपालको अभ्यास खेलमा यो लगातार तेस्रो हार हो । नेपालले दिएको २ सय ७७ रनको लक्ष्य यू...

ekantipur.com१७८ हप्ता अघि

वैकल्पिक सहायक राजमार्गको ५१% बजेट चार नेताको जिल्लामा

काठमाडौँ — वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमअन्तर्गतको मुख्य बजेट प्रधानमन्त्री, अर्थमन्त्री, भौतिक पूर्वाधारमन्त्री र पूर्वप्रधानमन्त्रीको जिल्लामा विनियोजन भएको छ । भौतिक पूर्वाधार तथा याता...

nepalsamaya.com१७८ हप्ता अघि

प्रदर्शनीमा राखिएको स्थानीय सीप

दक्षिण पर्वतको पैयूँ  गाउँपालिका-५ का  ६४ वर्षिय कुलबिर गुरुङले चोयावाट बुनेको डोको। बाँसका सामाग्री बनाउने प्रचलन हराउँदै गएका बेला गुरुङले बनाएको डोको स्थानीय वडा कार्यालयमा प्रदर्शनीमा राखिएको ...

kendrabindu.com१७८ हप्ता अघि

राष्ट्रपति पौडेल आज डिस्चार्ज हुने

राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुदैँछन् । मुटुमा समस्या देखा परेपछि मंगलवार शहीद गंगालाल राष्ट्रिय हृदय राेग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेल आज डिस्चार्ज हुन लागेका हुन । सो अस्पताल...

setopati.com१७८ हप्ता अघि

पत्नी आरजुलाई लिएर सिंगापुर गए कांग्रेस सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार सिंगापुर प्रस्थान गरेका छन्।  गएराति  १२ बजे सिंगापुर एयरलाइन्सको विमानमार्फत सभापति देउवा त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ। ...

ratopati.com१७८ हप्ता अघि

उमेर हद निलम्बनको प्रतिरक्षामा एमाले नेतृत्व

नेकपा एमाले सचिवालय बैठकले ७० वर्षे उमेर हद निलम्बन गरेसँगै पार्टीभित्र असन्तुष्टि बढेपछि नेताहरू प्रतिरक्षामा जुटेका छन् । यही जेठ १९ गते बसेको सचिवालय बैठकले पार्टीमा ७० वर्षे उमेर हदको व्यवस्था ...

gorkhapatraonline.com१७८ हप्ता अघि

एनसेल लाभकर विवादमा नेपाललाई न्याय, वकालत गर्नेलाई सरकारद्वारा धन्यवाद

काठमाडौँ, जेठ ३१ गते । नेपाल सरकारले दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा लिमिटेडले अन्तर्राष्ट्रिय अदालतमा दायर गरेको मुद्दामा नेपालको पक्षबाट वकालत गर्ने सबैलाई धन्यवाद व्यक्त गरेको छ । मङ्गलबार ब...

nayapatrikadaily.com१७८ हप्ता अघि

सत्तागठबन्धनको बैठक : साझेदार दलहरूको बजेटसम्बन्धी चासो सम्बोधन गर्न प्रधानमन्त्री तयार

कम बजेट परेको क्षेत्रमा थप्ने र बढी बजेट परेको क्षेत्रबाट घटाउने सहमति  आगामी आर्थिक वर्षको बजेट संशोधनसहित पारित गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रतिबद्धतापछि बजेटलाई लिएर सत्तारूढ ...

nepalsamaya.com१७८ हप्ता अघि

दैनिक तरकारीको जुस सेवन गर्नुका यस्ता छन् फाइदा

कोरोना संक्रमणले मानिसको स्वास्थ्यमा निकै नराम्रो प्रभाव परेको छ भने यसैबीच डेंगुको संक्रमणले समस्या झनै बढाएको छ। यी दुवै रोगहरूमा एउटा कुरा समान छ। त्यो हो कमजोर प्रतिरोधात्मक क्षमता। स्वास्थ्य व...

swasthyakhabar.com१७८ हप्ता अघि

पत्नीसहित उचारका लागि सिंगापुर गए कांग्रेस सभापति देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर प्रस्थान गरेका छन्। उनी नियमित स्वास्थ्य ‘फलोअप’का लागि गएराति त्यसतर्फ प्रस्थान गरेका हु...

khabarhub.com१७८ हप्ता अघि

अफगानिस्तानका सात प्रान्तमा भीषण बाढी, ६ जनाको मृत्यु

काबुल– अफगानिस्तानका सात प्रान्तमा वर्षा र बाढीका कारण जनधनको क्षति भएको छ । सो बाढीमा परेर अहिलेसम्म छ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन ।

kendrabindu.com१७८ हप्ता अघि

मेयर बालेन साहले खोले शैक्षिक संगठनले विद्यालयमा लगाएको ताला

काठमाडौं महानगरपालिकाले शैक्षिक सङ्गठनले विद्यालयमा लगाएको ताला फोरेर नियमित शैक्षिक क्रियाकलाप अगाडि बढाएको छ ।  महानगरपालिका प्रमुख बालेन शाहले अमुक दलको शैक्षिक सङ्गठनले पढ्ने ठाउँमा ताला लगाएर...

hamrakura.com१७८ हप्ता अघि

पोखरमा नक्कली परीक्षार्थी पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लोक सेवा आयोगको परीक्षामा संलग्न नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्लाको सिंजा गाउँपालिका वडा नं. ३ लुमका २५ वर्षीय पदम बुढा रहेका छन्...

ratopati.com१७८ हप्ता अघि

वैंकहरुले असारमा निक्षेप ब्याजदर नघटाउने

काठमाडौं । बैंक वित्तीय संस्थामा तरलता सहज भए पनि ब्याजदर भने स्थिर राख्ने भएका छन् । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले गत वैशाखदेखि कायम ब्याजदरलाई नै असारमा पनि निरन्तरता दिने निर्...

nepalviews.com१७८ हप्ता अघि

रातभर विभिन्न ठाउँमा भारी वर्षा, आज पनि कतै वर्षा र कतै चर्को घाम

काठमाडौं। गएराती देशका केही ठाउँमा भारी वर्षा भएको छ । मनसुन भित्रने क्रममा रहेकाले पूर्वी र मध्य क्षेत्रका ठाउँमा भारी वर्षा भएको हो ।

newsofnepal.com१७८ हप्ता अघि

भएन रिटमा बहस- एक युवकद्वारा आत्मदाहको प्रयास

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणविरूद्धको रिटमाथि मंगलबार बहस भएन । न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयाँलको इजलासमा परेको सो रिट मुद्दाको ६ नम्बरमा राखिएपछि बहस हुन नसकेको हो। यसअघि सर...

ekantipur.com१७८ हप्ता अघि

सेवा आयोग अध्यक्षलाई दुर्व्यवहार

मोरङ — पूर्वाञ्चल विश्वविद्यालयमा २२ वर्षपछि विज्ञापन खुलाएर कर्मचारी भर्ना प्रक्रिया अघि बढाएका सेवा आयोग अध्यक्ष महेशराज दाहाललाई नेविसंघ, मोरङले दुर्व्यवहार गरेको छ । सुनसरीको इटहरी उपमहानगरको आ...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको