मुख्य सामग्रीमा जानुहोस्
२०८० असार १२ को विवरण
आज

२०८० असार १२ का समाचार

जून २७, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalsamaya.com१७६ हप्ता अघि

कंक्रिटमय काठमाडौं

हवाईजहाजबाट सोमबार दिउँसो खिचिएको काठमाडौंको कलंकी चक्रपथलगायत आसपासको सहरी क्षेत्र । तस्बिर: प्रदीपराज वन्त/रासस प्रकाशित: Jun 27, 2023| 04:26. 00 मंगलबार, असार १२, २०८०

nepalsamaya.com१७६ हप्ता अघि

राजविराजमा ग्राहक पर्खिंदै आँप व्यापारी

सप्तरीको राजविराजस्थित गजेन्द्रचोकमा आँप बिक्री गर्न बसेका स्थानीय व्यापारी । आँप यहाँ अहिले प्रतिकेजी ४०-५० मा बिक्री गरिन्छ । तस्बिरः अरुणकुमार यादव/रासस प्रकाशित: Jun 27, 2023| 04:40. 00 मंगलबा...

nepalsamaya.com१७६ हप्ता अघि

बालबालिकालाई समयमै लगाऔं खोप

महोत्तरीको सदरमुकाम जलेश्वरमा दादुरा रूबेला विरूद्धको खोप लगाउँदै स्वास्थ्यकर्मी । तस्बिरः सञ्जीतकुमार मण्डल / रासस प्रकाशित: Jun 27, 2023| 05:05. 00 मंगलबार, असार १२, २०८०

nepalsamaya.com१७६ हप्ता अघि

पाटी संरक्षणमा छैन कसैको चासो

भक्तपुर नगरपालिका–४ मङ्गलतीर्थमा संरक्षणको पखाईमा रहेको ताहा फल्चा (लामो पाटी) । स्थानीयहरुको मृत्युपश्चात् १०औँ दिनको क्रिया यही फल्चामा गरिन्छ  । सो पार्टी संरक्षण एवं पुनःनिर्माणको पटकपटक नगरपाल...

lokaantar.com१७६ हप्ता अघि

राप्रपाका सबै नेताहरूलाई भूगोल केन्द्रित जिम्मेवारी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सबै नेताहरूलाई भूगोल केन्द्रित जिम्मेवारी प्रदान गरी ७५३ स्थानीय तहमा खटाउने निर्णय गरेको छ । पार्टीका अध्यक्ष राजेन...

nepalsamaya.com१७६ हप्ता अघि

पोखरामा भक्तपुरे आँखीझ्याल

पोखराको तेस्रापट्टिमा भक्तपुरे आँखीझ्यालको बुट्टा कुँद्दै कालीगढ । तस्बिर: वासुदेव पौडेल /रासस प्रकाशित: Jun 27, 2023| 05:23. 00 मंगलबार, असार १२, २०८०

lokaantar.com१७६ हप्ता अघि

संयुक्त राष्ट्रसंघको शान्ति कार्य हेर्ने उपमहासचिव नेपाल भ्रमणमा आउँदै

संयुक्त राष्ट्रसंघको शान्ति कार्य विभाग हेर्ने उपमहासचिव जिन–पियरे ल्याक्रोइक्स ४ दिवसीय भ्रमणका लागि मंगलवार नेपाल आउँदैछन् । नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री, उपप्रधान एवं रक्षामन्त्री र ...

gorkhapatraonline.com१७६ हप्ता अघि

जलहरीको तौल १०७ किलो !

काठमाडौँ, असार १२ गते ।  पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरीको तौल १०७ किलो ८०७ ग्राम देखिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार यसबारे परीक्षण गर्दा सुनको गुणस्तर २२ ...

nepalsamaya.com१७६ हप्ता अघि

आकाशबाट देखिएको पृथ्वी राजमार्ग

हवाईजहाजबाट सोमबार लिइएको धादिङ गल्छीस्थित पृथ्वीराजमार्ग आसपासको क्षेत्रको दृश्य । तस्बिर: प्रदीपराज वन्त/रासस प्रकाशित: Jun 27, 2023| 05:30. 00 मंगलबार, असार १२, २०८०

hamrokhelkud.com१७६ हप्ता अघि

स्कटल्यान्डका पुर्व प्रशिक्षक ब्राउनको निधन

मंगलबार, असार १२, २०८० एजेन्सी – स्कटल्याण्डका पुर्वप्रशिक्षक क्रेग ब्राउनको निधन भएको छ । उनको ८२ वर्षको उमेरमा निधन भएको हो ।उनी स्कटल्यान्डलाई लामो समयसम्म प्रशिक्षण दिने प्रशिक्षक हुन् । उनले...

nepalsamaya.com१७६ हप्ता अघि

तीन जिल्लाको सिमानामा मालिका मन्दिर

सुर्खेत, दैलेख र जाजरकोटको सिमाना सुर्खेतको चिङ्गाड गाउँपालिका-४ स्थित अग्लो स्थानमा रहेको मालिका मन्दिर । यहाँ जनै पूर्णिमा र शिवरात्रीमा ठूलो मेला लाग्ने गर्दछ  । तस्बिरः सुरेश आचार्य/रासस प्रका...

gorkhapatraonline.com१७६ हप्ता अघि

‘राष्ट्रिय सुरक्षा नीति कार्यान्वयनमा’

काठमाडौँ, असार १२ गते । विनियोजन विधेयक २०८० को मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नमा प्रतिनिधि सभामा विभागीय मन्त्रीहरूले जवाफ दिने क्रम सोमबार पनि जारी रह्यो । सोमबार विभिन्न आठ मन्त्रालयका तर...

newsofnepal.com१७६ हप्ता अघि

पूर्वी नेपालमा बाढी आउँदा निर्जीवन कम्पनीलाई धक्का

काठमाडौं । पूर्वी नेपालमा आएको बाढीको असर निर्जीवन बिमा कम्पनीमाथि पर्ने देखिएको छ । असारको पहिलो साता आएको बाढीले डेढ दर्जन जलविद्युत् आयोजनामा अरबौं रुपियाँको पु¥याएको छ । सो क्षतिको अरबौं रुपिया...

lokaantar.com१७६ हप्ता अघि

कञ्चनपुरका पालिकाको बजेटमा पूर्वाधारलाई प्राथमिकता

कञ्चनपुरका ९ स्थानीय तहले कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आगामी वर्षको बजेट सार्वजनिक गरेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिकाले कृषिमा ‘हाम्रो उपजः हाम्रै प्रयोग’ ...

Ujyaaloonline.com१७६ हप्ता अघि

वीरको निःशुल्क शय्या - बिरामी नै अनभिज्ञ !

डोटीका लोकराज जोशी वीर अस्पतालको मेडिकल वार्डमा बिरामी कुरेर बसिरहनु भएको छ । हेमोफेलियाका बिरामी उहाँका दाइ शय्यामा पल्टिरहनु भएको छ । एक वर्ष अगाडि पनि यही रोगबाट सताएपछि वीर अस्पतालमै देखाइएको थ...

annapurnapost.com१७६ हप्ता अघि

...यो देश हाम्रो हो

सबै जातिले देशमा अपनत्व महसुस गर्ने वातावरण बनाइनुपर्छ। सबै जातिको उत्तिकै उन्नतिबिना देशको समृद्धि पनि सम्भव हुँदैन। नेपाल देश भन्नु नेपाली जनता हुन्। नेपाली जनता पनि एकैथरी छैनन्। नेपालीमा विविध...

newsofnepal.com१७६ हप्ता अघि

सरुवामा स्पष्ट मापदण्ड नहुँदा सधैं विवादित, सरुवा सेटिङले भ्रष्टाचार मौलाउँदो

–ठुला ठुला ठेक्का, तथा आयोजनामा आफू अनुकूलका कर्मचारी खोजिन्छ –उच्च पदस्थबाटै मापदण्डलाई निष्क्रिय पारिन्छ –सरुवामा उच्च राजनीतिक नेतृत्व, सांसद तथा अन्य बिचौलियाको हस्तक्षेप –विकासे मन्त्रालय र...

ratopati.com१७६ हप्ता अघि

सरकारी विद्यालयका कर्मचारीमाथि चरम शोषण : घरपरिवार चलाउन ऋण लिनुपर्ने बाध्यता

काठमाडौँ। सिरहाका भुपेन्द्र पासवानलाई ६ जनाको परिवार पाल्न धौ धौ छ । मिठोमसिनो खान चाडपर्व कुर्नुपर्छ । पासवान जनता आधारभूत विद्यालय बैरिया गुदीगाँउका कार्यालय सहयोगी हुन् । तर, मासिक ८ हजारको मात्...

lokaantar.com१७६ हप्ता अघि

धमाधम काम गर्दा ४३ दिनमै खानेपानी योजनाको काम पूरा

म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा अझै सडक यातायातको सुविधा पुगेको छैन । म्याग्दीका ४५ वडामध्ये सडक नपुगेको वडा गुर्जा मात्र हो । गुर्जा पुग्न धवलागिरी गाउँपालिकाको वडा नम्बर २ लुलाङबाट पुर...

gorkhapatraonline.com१७६ हप्ता अघि

बुढीगण्डकी आयोजनाको शिलान्यास असारभित्रै : प्रम

धादिङ समाचारदाता धादिङ, असार १२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्यास यही असारभित्रै गर्ने तयारी भइरहेको बताउनुभएको छ ।  धादिङबाट प्रतिनिधित्व ग...

nayapatrikadaily.com१७६ हप्ता अघि

शिव शिखर सहकारीको ठगी, मुम्बईबाट समातिए नाइके

शिव शिखर सहकारीबाट १४ अर्ब ठगीका नाइके मुम्बईमा समातिए  सहकारीमार्फत करिब १४ अर्ब रुपैयाँ ठगीका नाइके केदारनाथ शर्मा न्यौपाने भारतको मुम्बईमा पक्राउ परेका छन् । त्यहाँ एक विधायकको घरमा लुकेर बसेको...

baahrakhari.com१७६ हप्ता अघि

वर्षायाममा भाडापखाला र हैजा फैलिन सक्छ, सचेत रहनू 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वर्षायाममा विभिन्न रोग फैलिनसक्ने भन्दै समयमै सचेत हुन आग्रह गरेको छ । दूषित पानी तथा खानाका कारण वर्षायाममा धेरै रोग फैलिने सम्भावना उच्च हुने भएकाले ...

nepalviews.com१७६ हप्ता अघि

जलहरीको सुन १ सय ७ किलो आठ सय ग्राम,  प्रतिवेदन नआई बोल्न मनाही  !

काठमाडौं। पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरीको तौल १०७ किलो ८०७ ग्राम देखिएको छ।

swasthyakhabar.com१७६ हप्ता अघि

मुखको जोर्नीसँग सम्बन्धित समस्या टीएमडी 

मुखको जोर्नी अथवा टेम्पेरोम्यान्डिबुलर ज्वाइन्ट (टीएमजे) यस्तो प्रकारको जोर्नी हो, जसले अनुहारको तल्लो जबडालाई माथि खप्परको हड्डीसँग जोड्ने काम गर्छ। यो जोर्नी दुई कानको ठ्याक्कै अगाडि हुन्छ। यही ज...

himalkhabar.com१७६ हप्ता अघि

नेपाली राजनीतिमा कसरी मौलाइरहेछ लोकरिझ्याइँ?

असफल राजनीतिले सिर्जना गरेको आक्रोशमा टेकेर मौलाइरहेको नेपाली लोकरिझ्याइँवाद ‘विकासको भोक’ र ‘बहुलताको निषेध’ को दुई खुट्टा टेकेर लम्किएको छ। जब काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ल...

setopati.com१७६ हप्ता अघि

१० रोपनीमा फैलिएको 'मल्टी-भेन्यु', शान्त वातावरणमा रमाउने ठाउँ

काठमाडौंको सहरी कोलाहलबाट थोरै टाढा गएर केही समय बिताउने योजना बनाउँदै हुनुहुन्छ भने 'टुसाल मल्टी-भेन्यु' राम्रो विकल्प हुनसक्छ। यहाँको शान्त वातावरणमा आफ्ना परिवारजन र साथीहरू मिलेर रमाउन सकिन्छ। ...

shilapatra.com१७६ हप्ता अघि

'असफल विद्राेह'बारे येवगेनीले जारी गरे अडियाे सन्देश, पुटिन निशानामा नरहेकाे दाबी

रुसकाे भाडाका लडाकु समूह वाग्नरका प्रमुख येवगेनी प्रिगोजिनले मस्कोसम्मको मार्च घोषणा गर्दा आफूले रुसी राष्ट्रपति पुटिनलाई निशानामा नपारेकाे बताएका छन् । वाग्नर समूहको विद्राेह समाप्त भएपछि उनको बया...

nepallive.com१७६ हप्ता अघि

शिव शिखर बहुउदेश्यीय सहकारीका सञ्चालक केदारनाथ शर्मा पक्राउ

काठमाडौं– बचतकर्ताको रकम हिनामिना तथा ठगी गरेको आरोप लागेको शिव शिखर बहुउदेश्यीय सहकारीका सञ्चालक केदारनाथ शर्मा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान (सीआईबी)को टोलीले उनलाई पक्राउ गरेको ...

newsofnepal.com१७६ हप्ता अघि

ललितपुरको बजेट आकार घट्यो : महालेखा परीक्षकको प्रतिवेदनले दिएको सुझावको बेवास्ता

ललितपुर । ललितपुर महानगरपालिकाले आन्तरिक राजस्व उठाउन नसकेका कारण आगामी आर्थिक वर्षको बजेटको आकार चालू आर्थिक वर्षको तुलनामा घटेको छ । मालपोत कार्यालयबाट प्राप्त हुने रजिस्टेसन शुल्कमा कमी र राजस्...

lokaantar.com१७६ हप्ता अघि

हुण्डी कारोबार गर्ने १ जना ८ लाख रकमसहित पक्राउ

पर्साको प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले ८ लाख रकमसहित हुण्डी कारोबार गर्ने १ जनालाई पक्राउ गरेको छ । भारतको रक्सौलबाट वीरगञ्जतर्फ आइरहेको ना२८प ९००८ नम्बरको मोटरसाइकल खानतलासी गर्दा स्र...

ratopati.com१७६ हप्ता अघि

जसपा नेपालको विधान अधिवेशन आज समापन हुँदै

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन आज समापन हुने भएको छ । गत आइतबारदेखि सुरु भएको विधान अधिवेशन पूर्ववत् तालिका अनुसार आज समापन हुन लागेको हो।  आजको बैठकमा  मस्यौदा विधानमाथि सम...

nayapatrikadaily.com१७६ हप्ता अघि

आत्मबलको महत्व

एकपटक महात्मा गान्धीको सेवाग्राममा केही पहलवान आए । उनीहरूले गान्धीसित आफ्ना केही खेल हेरिदिन अनुरोध गरे । गान्धीले भने– एक त मसित समय छैन, अर्कातिर देशलाई काम नलाग्ने कुरा हेर्न मलाई मन लाग्दैन । ...

annapurnapost.com१७६ हप्ता अघि

राप्रपाका केन्द्रीय नेता संगठन निर्माण गर्न स्थानीय तहमा जाने

काठमाडौं :राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै नेताहरूलाई भूगोल केन्द्रित जिम्मेवारी प्रदान गरेको छ।  राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ७५३ स्थानीय तहमा नेतालाई जिम्मेवारी दिने निर्णय ग...

pahilopost.com१७६ हप्ता अघि

काम सुरु गरेको ४३ दिनमै सकियो गुर्जा खानेपानी आयोजना

म्याग्दी : धवलागिरी गाउँपालिका-१ गुर्जामा अझै सडक यातायातको सुविधा पुगेको छैन। म्याग्दीका ४५ वडामध्ये सडक नपुगेको वडा गुर्जा मात्र हो। गुर्जा पुग्न धवलागिरी गाउँपालिकाको वडा नम्बर २ लुलाङबाट पुरै ...

khabarhub.com१७६ हप्ता अघि

ब्रेन स्ट्रोक र उपचार पद्धति

पक्षघात अर्थात् ब्रेन स्ट्रोक हुनु दिमागको कुनै भागमा रक्तसञ्चार बन्द हुनु हो। मानिसमा मष्तिष्कघात अर्थात् ब्रेन स्ट्रोक बुढापाकामा मात्रै हुन्छ भन्ने गलत धारणा छ। तर, आधुनिक जीवनशैलीको जटिलताले गर...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको