मुख्य सामग्रीमा जानुहोस्
२०८० असार १४ को विवरण
आज

२०८० असार १४ का समाचार

जून २९, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ukeraa.com१७६ हप्ता अघि

५० लाख दाइजो माग्ने ग्रिन कार्ड होल्डर दुलाहा पाँच दिन हिरासतमै

५० लाख दाइजो माग्ने ग्रिन कार्ड होल्डर दुलाहा पाँच दिन हिरासतमै उकेरा संवाददाता २७ मिनेट अघि A A काठमाडौँ : विवाह गर्न अमेरिकाबाट नेपाल आएर ५० लाख दाइजो माग्दै दुलही पक्षलाई दुर्व्यवहार गरेको ...

deshsanchar.com१७६ हप्ता अघि

बाँदर नियन्त्रण गर्ने माग राख्दै संसद् भवनअगाडि प्रदर्शन

हेटाैँडा – मुख्यमन्त्री शालिकराम जम्कट्टेलको गृहजिल्ला धादिङका किसानले बागमती प्रदेशसभा भवन अगाडि नारबाजी गरेका छन्।  धादिङका किसानले बाँदर आतङ्क नियन्त्रण गर्न सरकारले कार्यक्रम नल्याएको भन्दै हे...

deshsanchar.com१७६ हप्ता अघि

कालिज पालनमा रमाउँदै कृषक

मोरङ – मोरङ मिक्लाजुङ गाउँपालिका–६ का कृषक सन्तोष बोहोराले व्यावसायिकरूपमा कालिजपालन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन्। आफ्नै देशमा केही कृषिकर्म गर्ने सोचले २९ वर्षीय सन्तोषले हिमालयन वाइल्ड ला...

nepalsamaya.com१७६ हप्ता अघि

म्याग्दीको ताकममा रोपाइँ गर्दै रोपाहार 

म्याग्दीको माथिल्लो क्षेत्रमा पर्ने ताकममा रोपाइँ गर्दै रोपाहार। उपल्लो भेगमा रोपाइँ सुरु भए पनि जिल्लाको तल्लो क्षेत्रमा पानीको अभावले रोपाइँ हुन सकेको छैन। तस्बिर : ध्रुवसागर शर्मा/रासस   प्रका...

nepalsamaya.com१७६ हप्ता अघि

भेरीको बाढीबाट दाउरा संकलन

सल्यान र सुर्खेतको सिमाना पोर्खेमा भेरी नदीको किनारबाट नदीले बगाएर ल्याएको दाउरा निकाल्दै सर्वसाधारणहरु। तस्बिर : हेमन्त केसी/रासस   प्रकाशित: Jun 29, 2023| 05:21. 00 बिहीबार, असार १४, २०८०

lokaantar.com१७६ हप्ता अघि

प्रहरीका ६ जना प्रहरी निरीक्षकको काज सरुवा

नेपाल प्रहरीले ६ जना प्रहरी निरीक्षकको काज सरुवा गरेको छ । प्रहरीको कर्मचारी प्रशासन महाशाखाका प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सिनाले विभिन्न निकायमा पत्राचार गर्दै काज सरुवा भएको जानकारी दिएका...

nepalsamaya.com१७६ हप्ता अघि

चामे बजार छेउमै मर्स्याङ्दी, बादलमुनि हरियो पहाड

मनाङ सदरमुकाम चामे माथिको आकाश बादलले छोपेको छ भने बादलमुनिको हरियो पहाड र बजारको छेउ हुँदै बगेको मस्र्याङ्दी नदी र पानीको सतहले छुनै लागेको मोटर पुल। तस्बिरः नवीन लामिछाने/रासस प्रकाशित: Jun 29, ...

khabarhub.com१७६ हप्ता अघि

हरिशयनी एकादशी, घरघरमा तुलसी रोपी मनाइँदै (पूजाविधि र कथा)

काठमाडौं – असार शुक्ल पक्षको एकादशीलाई हरिशयनी एकादशी भनिन्छ । यस एकादशीका दिन घरघरमा तुलसीको विरुवा सारी चार महिनासम्म विशेष पूजा सुरु गरिन्छ ।

ekantipur.com१७६ हप्ता अघि

साफ च्याम्पियनसिप : बंगलादेश १४ वर्षपछि सेमिफाइनलमा

बेंगलुरु — साफ च्याम्पियनसिप सुरु हुँदा सबैको एकखाले अनुमान थियो सेमिफाइनल पुग्ने टिमबारेमा । धेरैलाई लागेको थियो, भारत त सेमिफाइनल पुग्छ नै, त्यसपछि दुवै आमन्त्रित टिम कुवेत र लेवनान पनि अन्तिम चा...

setopati.com१७६ हप्ता अघि

घरघरमा 'धारा-बिजुली' पुर्‍याउँदै दुई युवा इञ्जिनियर

घर, कार्यालय, अस्पताल, होटल–रेस्टुरेन्ट या यस्तै ठाउँमा पानीको धारो मर्मत अथवा जडान गर्नुपर्नेछ?  वा बिजुलीको काम गर्न भरपर्दो सेवाप्रदायकको खोजीमा पो हुनुहुन्छ? यसो हो भने तपाईंले 'धारा-बिजुली' ...

ekantipur.com१७६ हप्ता अघि

सरकारले ‘डिस्टिङ्सन’ पायो : दाहाल

काठमाडौँ — प्रतिपक्षी दलहरूको कडा आलोचनाबीच प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा सुशासन र आर्थिक सूचकांकमा देखिएको सुधारले आफ्नो सरकारले ‘डिस्टिङ्सन’ ल्याएको दाबी गरेका छन् । प्रतिनिधिसभा बैठकमा ...

onlinekhabar.com१७६ हप्ता अघि

लम्पी स्किनका कारण साढे ३ महिनामा २५ हजार पशुको मृत्यु

१४ असार, काठमाडौं । लम्पी स्किन रोगको संक्रमणका कारण साढे तीन महिनामा २५ हजार भन्दा बढी पशुको मृत्यु भएको छ । २०७९ चैतमा देखिएको उक्त संक्रमण असार दोस्रो सातासम्म मुलुकको ७६ जिल्लामा फैलिएको छ । सं...

nepaltvonline.com१७६ हप्ता अघि

इस्लाम धर्मावलम्बीहरुले बकर इद पर्व मनाउँदै, आज सार्वजनिक बिदा

काठमाडौं- मुस्लिम धर्मावलम्बीको मुस्लिम समुदायको महान् पर्व इद-उल-अज्हा (बकर इद) आज देशभर मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बी...

ekantipur.com१७६ हप्ता अघि

विश्वासको मत लिँदै मुख्यमन्त्री कार्की

मोरङ — माओवादीले सरकार छाडेपछि अल्पमतमा परेका कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने भएका छन् । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीलाई बिहीबार दि...

Ujyaaloonline.com१७६ हप्ता अघि

साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल समीकरण पूरा : बङ्लादेशसँग भुटान ३–१ गोलले पराजित

काठमाण्डाै - भारतको बेङ्ग्लोरमा चलिरहेको साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । कान्तिरभा फुटबल मैदानमा हिजो भएको खेलमा बङ्ग्लादेश भुटानलाई ३–१ ले गोलले हराउँदै समूह ‘बी’को उपविजे...

gorkhapatraonline.com१७६ हप्ता अघि

प्रदेश मन्त्रीलाई बोलाइयो बयानमा

काठमाडौँ, असार १४ गते ।  सर्वोच्च अदालतले कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीलाई अवहेलना मुद्दामा बयानका लागि बोलाएको छ। उच्च अदालत विराटनगरका रजिष्ट्रार जितेन्द्र थपलियाको प...

hamrokhelkud.com१७६ हप्ता अघि

लेस्टरका जेम्स म्याडिसन टोटेनहममा अनुबन्धित

बिहीबार, असार १४, २०८० एजेन्सी – इंग्लिस मिडफिल्डर जेम्स म्याडिसन टोटेनहम हटस्परमा अनुबन्धित भएका छन् । टोटेनहमले जेम्सलाई लेस्टर सिटीबाट ४० मिलियन पाउन्डमा ५ वर्षको लागि अनुबन्ध गरेको हो । २६ वर...

onlinekhabar.com१७६ हप्ता अघि

राष्ट्रपति र उपराष्ट्रपतिले दिए बकर इदको शुभकामना

१४ असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति उपराष्ट्रपति रामसहायप्रसाद यादवले इस्लामहरूको पर्व बकर इदको शुभकामना दिएका छन् । राष्ट्रपति पौडेलले इद–उल–अज्हा (बकर इद) पर्वले सबै ने...

ratopati.com१७६ हप्ता अघि

कोशी प्रदेश : अबको मुख्यमन्त्री को ?

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रदेशसभामा प्रस्ट अल्पमतमा छन् । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रयोजनकै लागि असार १४ गते (आज)का लागि प्रदेशसभाको तेस्रो अध...

annapurnapost.com१७६ हप्ता अघि

ललिता प्रकरणमा सरकारको परीक्षा

पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र बाबुराम भट्टराईसमेत मुछिएको मुद्दामा चार सय जनालाई सीआईबीले दोषी देखिसक्दासक्दै पनि तत्कालीन सरकारले फाइल अगाडि बढाउन रोक्नु ठूलो भूल थियो। ललिता निवासको जम...

shilapatra.com१७६ हप्ता अघि

माओवादी नेताकाे 'स्याडाे बक्सिङ'ले २१ महिनामा पनि सुल्झिएन अखिल क्रान्तिकारीकाे किचलाे

माउ पार्टीकै कोही नेता असन्तुष्ट हुँदा त उठ् भने उठ् र बस् भने बस् गराउन सक्ने शक्तिशाली नेतृत्व रहेको माओवादी केन्द्रमा एउटा भ्रातृ संगठनको विवाद २१ महिनादेखि निरन्तर छ । महाधिवेशनबाट चयन भएको नेत...

Ujyaaloonline.com१७६ हप्ता अघि

म्यानमारमा भएको हवाई आक्रमणमा १० जना नागरिकको ज्यान गयो, आठ जना घाइते

म्यानमारमा भएको हवाई आक्रमणमा १० जना नागरिकको ज्यान गएको छ । उत्तरी सागाइङ क्षेत्रको न्याउङ कोने गाउँमा एक सैनिक विमानले तीनवटा बम खसालेको छ । घटनामा आठ जना घाइते भएका छन् । आक्रमणमा ११ घरमा क्षति...

gorkhapatraonline.com१७६ हप्ता अघि

निकुञ्जमा पर्यटकीय गतिविधि बन्द

वसन्त पराजुली नारायणगढ, असार १४ गते । देशकै तेस्रो पर्यटकीय गन्तव्य चिवतन राष्ट्रिय निकुञ्जमा असार १५ गतेदेखि पर्यटकीय गतिविधि बन्द गरिने भएको छ । बर्सातका बेला निकुञ्जले आफ्नो नियमित कार्यक्रम अन...

newsofnepal.com१७६ हप्ता अघि

स्वास्थ्य क्षेत्रमा पलाएको आशा

यति बेला काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले स्वास्थ्य क्षेत्रमा विपन्न नागरिकका लागि कानुनमा व्यवस्था भए अनुरुपको सेवा–सुविधा दिन कडाइका साथ स्थानीय निकायको धारणा अघि सारेसँगै नेपाल सरकार...

ratopati.com१७६ हप्ता अघि

सशक्तीकणका लागि आगामी दिन थप उत्साह र प्रेरणादायी हुनेछ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपालको राजनीतिक आन्दोलनमा मुस्लिम समुदायले पुर्याएको योगदानको स्मरण गर्दै मुस्लिम समुदायको इतिहास र संस्कृतिको पहिचान, हकहितको संरक्षण र सम्वर्द्धन तथा सशक्तीकणका...

lokaantar.com१७६ हप्ता अघि

आज बकर इद मनाइँदै

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदैछ ।      इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज ...

nepalsamaya.com१७६ हप्ता अघि

यस्ता छन् कफीका फाइदा

केही मानिसमा ऊर्जा प्राप्त गर्नका लागि चिया र कफीको आवश्यकता पर्छ। बिहान उठ्ने वित्तिकै मानिसमा कफीको आवश्यकता पर्न सक्छ। अफिसमा पुरै दिन बसेर काम गर्दा होस् अथवा अवेर रातिसम्म अनिदो बस्दाहोस्, मान...

onlinekhabar.com१७६ हप्ता अघि

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सार्ने दिन

१४ असार, काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर-घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तु...

baahrakhari.com१७६ हप्ता अघि

स्वास्थ्य सेवामा समायोजन भएका कर्मचारीले ११ महिनादेखि पाएनन् तलब

काठमाडौं । धनुषाको मिथिला बिहारी नगरपालिकामा स्वास्थ्यतर्फ ३३ कर्मचारीको दरबन्दी छ । तर, अहिले ४६ जना कार्यरत छन्, तीमध्ये ११ कर्मचारी संघबाट समायोजन भएर गएका हुन् । संघबाट पठाइएका ११ कर्मचारीले २...

gorkhapatraonline.com१७६ हप्ता अघि

नेपाल र मङ्गोलियाबिच सहमति

काठमाडौँ, असार १४ गते  । ऊन उत्पादन, गुणस्तर परीक्षण र निर्यात प्रवर्धनमा सहकार्य गर्न नेपाल र मङ्गोलियाबिच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।  नेपालमा पस्मिना धागो र ऊनको गुणस्तर परीक्षण र विश्लेषण, ...

kendrabindu.com१७६ हप्ता अघि

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने भएका छन्। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार विश्वासको मत लिन लागेका हुन्। बैठक दिउँसाे १ बजे बोलाइएको छ।  सरकारलाई समर...

Ujyaaloonline.com१७६ हप्ता अघि

दैलेखमा ड्यामबाट खसेको ढुङ्गा लागेर एक बालकको ज्यान गयाे, छ जना बालबालिका घाइते

काठमाण्डाै - दैलेखको आठबीस नगरपालिका–५ मा ड्यामबाट खसेको ढुङ्गा लागेर हिजाे बेलुका एक जना बालकको ज्यान गएकाे छ । ६ जना बालबालिका घाइते भएका छन् ।  निमार्णाधीन अवस्थामा रहेको भित्रिखोला सिँचाइ आयोज...

nayapatrikadaily.com१७६ हप्ता अघि

एक जितले नेपाल सेमिफाइनलमा

नेपाली युवा क्रिकेट टोली एक जितका साथ एसिसी यू–१६ पुरुष इस्टर्न रिजन कप २०२३ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियामा बुधबारदेखि भएको प्रतियोगितामा नेपालले थाइल्यान्डमाथि दुई सय २५ रनको...

nayapatrikadaily.com१७६ हप्ता अघि

दुई पूर्वमन्त्रीसहित अधिकृतमाथिका ३९ जना सिआइबीको ‘हिट लिस्ट’मा 

ललितानिवास जग्गा हिनामिना प्रकरण : यी हुन् सिआइबीको ‘हिट लिस्ट’मा परेकाहरू बहुचर्चित ललितानिवास जग्गा हिनामिना प्रकरणका पक्राउ अभियुक्तविरुद्ध सात दिनको म्याद थप भएलगत्तै नेपाल प्रहरीको केन्द्रीय ...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको