मुख्य सामग्रीमा जानुहोस्
२०८० साउन १० को विवरण
आज

२०८० साउन १० का समाचार

जुलाई २६, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalsamaya.com१७२ हप्ता अघि

नारायणीमा माछा मार्दै स्थानीय

नारायणी नदीमा मङ्गलबार जोखिम मोलेर माछा मार्दै स्थानीयवासी। लगातारको पानीले नारायणी नदीमा पानीको बहाब बढेको छ। तस्बिरः कृष्ण आचार्य/रासस प्रकाशित: Jul 26, 2023| 04:31. 00 बुधबार, साउन १०, २०८०

kharibot.com१७२ हप्ता अघि

कुनै समय हराभरा थियो ग्रीनल्याण्ड, तटीय शहरहरु डुब्नसक्ने चेतावनी !

बर्लिंगटन । लगभग ४ लाख वर्ष पहिले, ग्रीनल्याण्डको ठूलो भाग बर्फ-मुक्त थियो । टापुको उत्तरपश्चिमी हाईल्याण्डहरूमा स्क्रबी टुन्ड्राले सूर्यको किरणहरूको आनन्द लिने गर्दथ्यो । ग्रिनल्याण्डको दक्षिणी भा...

nepalsamaya.com१७२ हप्ता अघि

सडक मर्मत गर्दै स्थानीयवासी

टेम्केमैयुङ गाउँपालिका–१ रिमचिममा जनश्रमदानमार्फत सडक मर्मत गर्दै स्थानीय बासिन्दा।  वडा कार्यालयको अभियानमा जोडिएर यहाँका स्थानीयले करिब सात किलोमिटर सडक मर्मत गरेका छन्। सडक मर्मतका लागि स्थानीयल...

nepalsamaya.com१७२ हप्ता अघि

तिनाउ नदीमा आएको बाढी

सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण मङ्गलबार बुटवल उपमहानगरपानिका– ११ बुद्धनगरस्थित तिनाउ नदीमा आएको बाढी। बाढीका कारण छेउछाउमा रहेको बस्तीहरु जोखिममा परेका छन्। तस्बिर : सुमित्रा अधिकारी/रासस...

baahrakhari.com१७२ हप्ता अघि

पानीमा डुबेर बर्सेनि ३९६ जनाको मृत्यु

काठमाडौं । नेपालमा वार्षिक औसतमा ३९६ जनाको पानीमा डुबेर मृत्यु हुने गरेको छ । नेपाल प्रहरीका अनुसार यसमध्ये ५३.७ प्रतिशत २५ वर्ष मुनिको उमेर समूहका रहने गरेको तथ्यांक रहेको प्रहरीको भनाइ छ ।  अधिक...

hamrokhelkud.com१७२ हप्ता अघि

सन्दीपको राम्रो बलिङमा सर्रेको पहिलो जित

बुधबार, साउन १०, २०८० काठमाडौं(हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेको राम्रो बलिङमा सर्रे जागुअर्सले ग्लोबल टि२० क्यानडामा टोनोन्टो नेशनललाई २० रनले पराजित गरेको छ । यो सन...

annapurnapost.com१७२ हप्ता अघि

राजस्व बढाउने नीति बनाऔं

नागरिकको आम्दानी पनि बढ्नुपर्छ। सरकार समग्र अर्थतन्त्रकै शल्यक्रियामा लाग्न जरुरी छ। सरकारले राजस्व आम्दानी गर्न नसक्नु राज्यको क्षमता कमजोर हुनु हो। अर्थतन्त्र कमजोर हुनु गरिबी बढ्नुमात्रै होइन, ...

lokaantar.com१७२ हप्ता अघि

महाकाली नदीको कटान रोक्न अस्थायी तटबन्ध निर्माण गरिँदै

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–१० कुतियाकवरमा महाकाली नदीले कटान गर्न थालेपछि स्थानीयवासी अस्थायी तटबन्ध निमार्णमा जुटेका छन् । जोगबुढा र महाकाली नदीको दोभान भएका कारण कुतियाकवरमा हरेक वर्ष डुब...

newsofnepal.com१७२ हप्ता अघि

सय किलो सुन तस्करी प्रकरण : अर्थ मन्त्रालय र विभागले बुझेनन् भन्सारको संवेदनशीलता

–भन्सार कार्यालयको अनुगमन र निगरानीमा बेवास्ता –भन्सार ऐजन्टको माथिसम्मै सेटिङ –भन्सारमा धेरै समय बसेका कर्मचारी निगरानीमा काठमाडौं । त्रिभुवन विमानस्थलको भन्सार कार्यालय अन्यन्तै संवेदनशील निका...

setopati.com१७२ हप्ता अघि

युट्युबबाट सिकेर आफ्नै गाउँमा उद्योग चलाइरहेकी सञ्जिता

भारतको ढकिया गाउँकी मुन्नी राना केही समयअघि धनगढी आएकी थिइन्। उनले एकैपटकमा सात जोर चप्पल किनिन्। ती सबै चप्पल कैलालीको धनगढी उपमहानगरपालिका–१४, स्याउलेकी सञ्जिता रानामगरको उद्योगबाट उत्पादित हुन्...

newsofnepal.com१७२ हप्ता अघि

सीटीईभीटीको मनोमानी : निर्णय नसच्याए कारबाही गर्ने चिसिआको चेतावनी

-५६ वटा नर्सिङ कलेजलाई भर्ना स्वीकृति -उच्च अदालतको आदेशको प्रतिकूल असर परेको आयोगको ठहर -नीतिगत निर्णय नगर्न सीटीईभीटीका सदस्य सचिवलाई पत्राचार -कानुनविपरीत भए सम्बन्धन रद्द -आर्थिक चलखेल भएको...

gorkhapatraonline.com१७२ हप्ता अघि

प्रधानमन्त्री रोजगार कार्यक्रम : लक्ष्यभन्दा धेरैले पाए रोजगारी

काठमाडौँ, साउन १० गते  । आर्थिक वर्ष २०७९/८० मा प्रधानमन्त्री रोजगार कार्यक्रमले लिएको राष्ट्रिय लक्ष्यभन्दा धेरैले रोजगारी प्राप्त गरेका छन् ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आव २०...

newsofnepal.com१७२ हप्ता अघि

रिक्त जनप्रतिनिधिको विवरण संकलन गर्न प्रक्रिया अघि बढ्यो

काठमाडौं । सरकारले स्थानीय तहमा रिक्त जनप्रतिनिधिको विवरण संकलन गर्न प्रक्रिया अघि बढाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा रिक्त रहेको पदमा उपनिर्वाचनको माध्यमबाट पदपू...

news24nepal.tv१७२ हप्ता अघि

नारायणकाजीको अठोटमा ओलीको अड्को

काठमाडौं । घुस लिन्या र दिन्या दुबै देशका शत्रु हुन् । यो भनाई नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहको हो । घुस लिने दिने विषय यसरी झांगियो कि, यसले मानिसमा अधिक धनी र सम्पन्नशाली बन्ने सपना उच्च बन...

ekantipur.com१७२ हप्ता अघि

पत्रिका वितरण अवरोधप्रति उपभोक्तासम्बद्ध संस्थाको ध्यानाकर्षण

काठमाडौँ — कान्तिपुर दैनिक र काठमान्डु पोस्टको वितरणमा मंगलबार पनि अवरोध भएको छ । ‘कान्तिपुर संघर्ष समिति’ ले गरेको अवरोधप्रति सञ्चारसम्बद्ध संस्थाहरू मात्रै नभएर उपभोक्ताकर्मी संस्थाहरूले समेत चास...

kalakarmi.com१७२ हप्ता अघि

डेंगु तथा सर्पदंश सम्बन्धी सचेतनामुलक कार्यक्रमका झुल वितरण

रुपन्देही– रुपन्देहीको मर्चवारी गाउँपालिकामा डेंगु तथा सर्पदंश सम्बन्धि सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ । नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजना तथा जिल्ला प्रहरी कार्यालय रुपन्देह...

ekantipur.com१७२ हप्ता अघि

एमबाप्पेबिना फितलो पीएसजी

ओसाका — लियोनल मेसी, केलियन एमबाप्पे र नेयमर । यो गत वर्ष जापान आउदा पेरिस सेन्ट जर्मेन (पीएसजी) को अग्रपंक्तिको लाइनअप थियो । तर यसपटक यी तीनै खेलाडी पीएसजीको टोलीमा थिएनन् । नतिजा पीएसजीले जापान...

gorkhapatraonline.com१७२ हप्ता अघि

नेताको सम्पत्ति छानबिन गर्न प्रस्ताव

काठमाडौँ, साउन १० गते ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेताहरूको सम्पत्ति छानबिन गर्न आयोग गठनको प्रस्ताव गर्नुभएको छ।  ४१ औँ बीपी कोइराला स्म...

khabarhub.com१७२ हप्ता अघि

आज मुलुकका अधिकांश भूभागमा पानी पर्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा मनसुनी वायुका साथै बंगालको खाडीको उत्तर पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून ...

lokaantar.com१७२ हप्ता अघि

भारतीय प्रधानमन्त्री मोदीविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता गरिँदै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध आज बुधवार संसद्मा अविश्वासको प्रस्ताव दर्ता गरिने भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार नयाँ विपक्षी गठबन्धन ‘इन्डिया’ले लोकसभामा प्रधानमन्त्री मोदीविरुद्...

ekantipur.com१७२ हप्ता अघि

जाहा टर्कीमा

इस्तानबुल — गालातासरेले विल्फ्रिड जाहालाई १ करोड ७० लाख डलरमा प्रिमियर लिगका क्लब क्रिस्टिल प्यालेसबाट भित्र्याएको छ । टर्किस च्याम्पियन टोलीबाट ३० वर्षे उनले वार्षिक ४३ लाख ५० हजार डलर पारिश्रमिक ...

ratopati.com१७२ हप्ता अघि

स्ववियुलाई टेर्दैनन् कलेजहरू, नाम मात्रको संस्था बनाएको आरोप

काठमाडौं । महाराजगञ्ज मेडिकल कलेजमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले ताला लगाएको छ । क्याम्पस प्रमुख र प्रशासनले आफ्ना मागहरू सुनुवाइ नगरेको आरोप लगाउँदै स्ववियुले आइतबारदेखि त्रिवि क्याम्प...

ekantipur.com१७२ हप्ता अघि

प्रतिनिधिसभाबाट पारित मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रिय सभामा रोकियो

काठमाडौँ — अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी कानुन समयमा नबन्दा पीडकले धम्क्याउने, जाँचबुझ आयोगले काम गर्ने अधिकार प्रयोग गर्न नपाउने र पीडितले न्याय पाउन छाडेका छन् । सरकारले ल्याएको मिटरब्याजसम्...

thahakhabar.com१७२ हप्ता अघि

नेपालमा डेंगुका बिरामी चार हजार नाघे, सुनसरीमा मात्र दुई हजार ५००

काठमाडौं : नेपालमा डेंगुका बिरामी चार हजार नाघेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण र सरसफाइमा ध्यान नदिँदा सङ्क्रमण द...

newsofnepal.com१७२ हप्ता अघि

भ्रष्टाचारले मक्किएका संरचना

कम्बल ओढेर घिउ खान माहिर हाम्रा शासक–प्रशासकहरु बाहिर एउटा कुरा गर्ने र भित्र ठ्याक्कै उल्टो काम गर्ने चरित्रका छन् । उनीहरुले पाएसम्म कुम्ल्याउने गरेका छन् । तर बाहिर–बाहिर सबैभन्दा ठूला कुरा उनीह...

annapurnapost.com१७२ हप्ता अघि

बरामद सुन के गरिन्छ ?

काठमाडौं : गत बुधबार त्रिभुवन विमानस्थलबाट बाहिरिएको सुनको तौल अझै निक्र्योल भएको छैन। मोटरसाइकल र स्कुटरको ब्रेकसुमा लुकाएर ल्याइएको उक्त सुनको परिमाण थाहा पाउन सकिएको छैन। राजस्व अनुसन्धान विभागक...

ratopati.com१७२ हप्ता अघि

अलैंची निर्यात ८६ प्रतिशतले बढ्यो

काठमाडौं । नेपालबाट धेरै निकासी हुने वस्तुमा अलैची पनि पर्छ । भखरै सकिएको आर्थिक वर्ष (आव) २०७९/८० मा नेपालले विश्वका विभिन्न मुलुकमा ८ अर्ब २७ करोड ६८ लाख रुपैयाँभन्दा बढी मूल्यको ९ हजार ९९१ मेट्र...

Ujyaaloonline.com१७२ हप्ता अघि

ग्रीसमा आगो निभाउन खटिएको वायुसेनाको विमान दुर्घटना : दुई जना पाइलटको ज्यान गयो

काठमाण्डौ – ग्रीसमा आगलागी नियन्त्रण गर्न र आगो निभाउन प्रयोग भएको वायुसेनाको एउटा विमान दुर्घटना भएको छ । ग्रीसको रक्षा मन्त्रालयले विमानमा दुई जना पाइलट रहेको र दुवैको ज्यान गएको जनाएको छ । ग्र...

annapurnapost.com१७२ हप्ता अघि

काँकडभिट्टा नाकाबाट मात्रै ५१ करोडको कोदो आयात

काँकडभिट्टास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा भारतबाट सात करोड ५७ लाख २८ हजार मूल्यको चार हजार सात सय ३३ मेट्रिक टन फर्सी आयात भएको छ। झापा : पूर्वी पहाडी जिल्लामा ...

ratopati.com१७२ हप्ता अघि

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक सङ्घीय संसद् भवन नयाँबानेश्वरमा दिउँसो १ बजे बस्नेछ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा...

aarthiknews.com१७२ हप्ता अघि

आज कुन विदेशी मुद्राको विनियम दर कति छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैयैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३० रूपैयाँ ७० प...

lokaantar.com१७२ हप्ता अघि

अवैध भारतीय रुपैयाँ र स्रोत नखुलेको नेपाली रुपैयाँसहित १ जना पक्राउ

प्रहरीले अवैध भारतीय रुपैयाँ र स्रोत नखुलेको नेपाली रुपैयाँसहित १ जनालाई पक्राउ गरेको छ । कपिलवस्तुको कपिलवस्तु नगरपालिका–१ आन्दोलन चोकका ४७ वर्षीय सुनिलकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको हो । ...

kendrabindu.com१७२ हप्ता अघि

काँग्रेस केन्द्रिय समिति बैठक बस्दै,सभापति देउवाले जवाफ दिने

नेपाली काँग्रेस केन्द्रिय समिति बैठक बस्दैछ। सानेपा,ललितपुरस्थित केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो ४ बजे बोलाइएको छ।  गत साउन २ गतेदेखी जारी बैठकमा केन्द्रिय सदस्यहरुले धारणा राखि...

swasthyakhabar.com१७२ हप्ता अघि

मेडिकल कलेज र सय शय्या माथिका निजी अस्पतालमा स्वास्थ्य बीमा लागु गर्न छलफल

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा कार्यक्रमलाई निजी मेडिकल कलेज र एक सय शय्यामाथिका निजी अस्पतालमा लागु गर्ने विषयमा छलफल अगाडि बढाएको छ। मंगलबार मन्त्रालयमा भएको छलफलमा ...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको