मुख्य सामग्रीमा जानुहोस्
२०८० साउन २ को विवरण
आज

२०८० साउन २ का समाचार

जुलाई १८, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

kharibot.com१७३ हप्ता अघि

मेसीको इन्टर मियामीमा डेभ्यु खेलको टिकट ९०० प्रतिशतले बढ्यो

काठमाडौँ । अमेरिकी क्लब इन्टर मियामीमा गर्ने डेभ्यु खेलको टिकट मुल्य ९०० प्रतिशतले बढेको बताइएको छ । इन्टर मियामीमा गएको औपचारिक घोषणा र क्लबले आफ्ना फ्यानहरु समक्ष मेसीलाई प्रस्तुत गरिसकेपछि अब उन...

lokaantar.com१७३ हप्ता अघि

ललिता निवास प्रकरणको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथि आज पनि सुनुवाइ हुँदै

ललिता निवास प्रकरणको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आज पनि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा सोमवार बहस हुँदाहुँदै समय...

nepalsamaya.com१७३ हप्ता अघि

चैते धान काट्दै किसान

चैते धान काट्दै कास्कीको पोखरा महानगरपालिका-२६ का किसान। तस्बिर : रामबहादुर थापा/रासस प्रकाशित: Jul 18, 2023| 05:21. 00 मंगलबार, साउन २, २०८०

gorkhapatraonline.com१७३ हप्ता अघि

रोजगारीका लागि पौने आठ लाख विदेशिए

काठमाडौँ, साउन २ गते ।  आर्थिक वर्ष २०७९/८० मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या पौने आठ लाख पुुगेको छ । यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्...

khabarhub.com१७३ हप्ता अघि

नेपाल एसीसी इमर्जिङ टिम्स कप क्रिकेटको समूह चरणबाटै बाहिरियो

काठमाडौं – लगातार दुई खेलमा पराजित भएसँगै नेपाल एसीसी इमर्जिङ टिम्स कप क्रिकेटको समूह चरणबारै बाहिरिएको छ ।

gorkhapatraonline.com१७३ हप्ता अघि

एकाउन्न दल आयोगको कारबाहीमा, ३९ लाई जरिबाना र १२ लाई सचेत

काठमाडौँ, साउन २ गते ।  निर्वाचन आयोगले कानुनबमोजिम आर्थिक व्यवस्थापन पारदर्शी नगर्ने र आयोगको निर्देशन अवज्ञा गर्ने राजनीतिक दललाई कारबाही गरेको छ। आयोगको कारबाहीमा पर्नेमा सङ्घीय संसद्मा प्रतिनि...

lokaantar.com१७३ हप्ता अघि

बिलभन्दा बढी सामान ढुवानी गरिरहेका ट्रक र पिकअप बरामद

जिल्ला प्रहरी कार्यालय पर्साले बिलबिजकभन्दा बढी हार्डवेयर तथा लत्ताकपडाहरू लोड रहेको ट्रक र पिकअप नियन्त्रणमा लिएको छ । ट्रक र पिकअप वीरगञ्जबाट काठमाडौं तथा बुटवलतर्फ जाँदै गरेको छ भन्ने सूचनाका आ...

swasthyakhabar.com१७३ हप्ता अघि

के दाँत सफा गर्दा दाँत कमजोर हुन्छ?

हाम्रो समाजमा दाँत सफा गर्दा दाँत कमजोर हुन्छ, हल्लिन्छ, सिरिंग-सिरिंग गर्छ भन्ने व्यापक भ्रम रहेको छ। ठिक उल्टो दाँत सफा नगर्दा चाँही कयौं यस्ता समस्याहरु आउछन्। गिजा तथा दाँतमा जमेको फोहोरमा लाखौ...

setopati.com१७३ हप्ता अघि

जागिरबाट अवकाशपछि पाल्न थाले गँड्यौला, बेच्छन् किलोको १२ सयमा

भट्टे गाउँ दाङ, तुलसीपुर उपमहानगरपालिका–३ को पहाडी बस्ती हो। तुलसीपुर बजारबाट करिब दस किलोमिटर उत्तर–पश्चिममा छ। यो गाउँका बासिन्दाहरू खेतीकिसानी गर्छन्। सबैजसो किसानले व्यावसायिक रूपमा तरकारी खेत...

nepalsamaya.com१७३ हप्ता अघि

भेडाको उनबाट धागो बनाउँदै बारपाकका महिला

गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकका महिलाहरु भेडाको उनबाट हातैले धागो बनाउँदै। बारपाकमा अधिकांश  स्थानीयले भेडा पालन गर्छन्। तस्बिरः  दीपक श्रेष्ठ/रासस प्रकाशित: Jul 18, 2023| 05:41. 00 म...

Ujyaaloonline.com१७३ हप्ता अघि

काठमाण्डौ उपत्यकासहित सिन्धुपाल्चोक, गोरखा र कास्कीमा गएराति ठूलो वर्षा

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित सिन्धुपाल्चोक, गोरखा र कास्कीमा गएराति ठूलो पानी परेको छ । पानी परेका यी क्षेत्रसहित रसुवा, नुवाकोट र पर्वत भएर बग्ने स–साना नदीमा आकस्मिक बाढीको जोखिम छ । बाढी प...

gorkhapatraonline.com१७३ हप्ता अघि

बागमती प्रदेशमा भाडा समायोजन ढिलाइ

राममणि दाहाल हेटौँडा, साउन २ गते । पेट्रोलियम पदार्थको मूल्य घटे पनि बागमती प्रदेशभित्र अन्तर स्थानीय तह चल्ने सार्वजनिक सवारीकासाधनको भाडा समायोजनमा ढिलाइ हुने भएको छ। पेट्रोलियम पदार्थको मूल्य ...

lokaantar.com१७३ हप्ता अघि

सशस्त्र प्रहरीको डीएसपीमा बढुवाका लागि बस्नेतको नाम सिफारिस

सशस्त्र प्रहरी बल नेपालको बढुवा समितिले सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सशस्त्र प्रहरी निरीक्षक सत्यदेवी बस्नेतको नाम सिफारिस गरेको छ । रिक्त रहेको डीएसपी पदमा बढुवाका लागि ब...

ratopati.com१७३ हप्ता अघि

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ । बैठक केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । विधानअनुसार प्रत्येक दुई महिनामा कम्तीमा एकपटक केन्द्रीय कार्यसमितिको बैठक बस्नुपर्ने उल्लेख...

nepallive.com१७३ हप्ता अघि

कांग्रेस केन्द्रीय समितिको बैठक आजदेखि, १० अजेन्डामा छलफल हुने

काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (मंगलबार) बस्दैछ। बैठक पार्टी मुख्यालय सानेपामा दिउँसो १ बजेदेखि सुरु हुने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिएका छन्।  ...

ekantipur.com१७३ हप्ता अघि

नेपालमाथि भारतको एकतर्फी जित

काठमाडौँ — भारत ‘ए’ ले एसीसी पुरुष इमर्जिङ टिम्स कप क्रिकेटमा सोमबार नेपाललाई एकतर्फी खेलमा ९ विकेटले पराजित गरेको छ । भारत ‘ए’ लगातार दोस्रो खेलमा विजय हात पार्दै श्रीलंकामा भइरहेको प्रतियोगिताको ...

annapurnapost.com१७३ हप्ता अघि

प्रदेश विकासमा बजेट बेथिति

सबका सब विकृति र अराजनीतिक रत्यौली प्रदेशहरूमा मञ्चन हुँदा ठूलो संघर्षले ल्याएको व्यवस्थाको साख क्षय भएको छ। सुदूरपश्चिम सरकारले सांसदहरूलाई पाँच करोड रुपैयाँसम्म विकास बजेट दिने सौदाबाजी गरेर बजे...

nepalviews.com१७३ हप्ता अघि

अष्ट्रेलियाको समुन्द्र तटमा रहस्यमय वस्तु भेटियो, एलियनको उपकरण भएको हल्ला

एजेन्सी। अष्ट्रेलियाको समुन्द्र तटमा एउटा ‘रहस्यमय अज्ञात वस्तु’ देखिएको छ ।

ekantipur.com१७३ हप्ता अघि

पदक जित्नेलाई कोशीको सम्मान

सुनसरी — कोशी प्रदेश खेलकुद विकास बोर्डले बोर्डले विभिन्न अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने कोशी प्रदेशका खेलाडी, प्रशिक्षक र निर्णायकलाई नगदसहित सम्मान गरेको छ ।  सम्मानित हुनेमा मा...

nepalsamaya.com१७३ हप्ता अघि

बबियामा धान रोप्न बिउ काढ्दै किसान

सुनसरीको सदरमुकाम इनरुवा-९ बबियामा धान रोप्न बिउ काढ्दै किसान। तस्बिर : अजितकुमार झा/रासस प्रकाशित: Jul 18, 2023| 06:01. 00 मंगलबार, साउन २, २०८०

gorkhapatraonline.com१७३ हप्ता अघि

बिम्स्टेक विदेशमन्त्रीस्तरीय रिट्रिट बैठक, आपसी सहयोग वृद्धिबारे छलफल

काठमाडौँ, साउन २ गते । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का सदस्य राष्ट्रले क्षेत्रीय विकास र समृद्धिका लागि आपसी सहयोग र सहकार्यको दायरा फराकिलो बना...

kalakarmi.com१७३ हप्ता अघि

हटी–नट्टी सुरक्षा

काठमाडौं– हरेक भूमिका त्यस्तै आए, अनि व्यक्तित्व पनि सालिन । सुरक्षा पन्तलाई सालिन अभिनेत्रीको ट्याग लागेको छ । यद्यपि, उनलाई भने चुलबुली, आधुनिक पहिरन लगाउने युवतीको भुमिकामा पनि देखिन मन छ । धेर...

onlinekhabar.com१७३ हप्ता अघि

असंलग्न परराष्ट्र नीतिको सान्दर्भिकता जोगाउने कि बदल्ने ?

२ साउन, काठमाडौं । लामो समयदेखि छायामा पर्दै आएको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास) को कीर्तिपुरस्थित हल सोमबार विदेश मामलासम्बन्धी विज्ञ र पूर्वपरराष्ट्...

rajdhanidaily.com१७३ हप्ता अघि

अध्यागमन र वैदेशिक रोजगार विभागबिच जुहारी

काठमाडौं । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर जोर्डन र कुवेत जाँदै गरेका नेपाली कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको विषयलाई लिएर अहिले अध्यागमन विभाग र वैदेशिक रोजगार व...

annapurnapost.com१७३ हप्ता अघि

निर्णय पालना गर्न गाह्रो पर्ने सचिवहरूको चेतावनी

ललिता निवास प्रकरणमा दुई पूर्वप्रधानमन्त्री, ५ मन्त्री, २ मुख्यसचिवलगायतको पनि संलग्नता छ। तर, उनीहरू कसैलाई पनि प्रहरीले पक्राउ गरेको छैन। काठमाडौं : ललिता निवास प्रकरणमा कर्मचारीलाई मात्रै निशान...

rajdhanidaily.com१७३ हप्ता अघि

कांग्रेसभित्र महामन्थन कि अझै तदर्थवाद ?

काठमाडौं । संघीय सरकारको सबैभन्दा ठुलो घटक तथा सातै प्रदेश सरकारमा सहभागी र तीन सयभन्दा बढी स्थानीय निकायको नेतृत्व गरिरहेको मुलुकको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आ...

newsofnepal.com१७३ हप्ता अघि

सरकारलाई ३ खर्ब ९७ अर्ब बजेट घाटा : ८० प्रतिशतमध्ये असारमा मात्रै १८ प्रतिशत बजेट खर्च

काठमाडौं । सरकारलाई गएको आर्थिक वर्षमा करिब ४ खर्ब रुपियाँ बजेट घाटा भएको छ । लक्ष्यअनुसारको राजस्व संकलन र वैदेशिक सहयोग प्राप्त नहुँदा आर्थिक वर्ष २०७९÷८० मा ३ खर्ब ९७ अर्ब ८७ करोड १९ लाख रुपियाँ...

rajdhanidaily.com१७३ हप्ता अघि

मिलेमतोमा साता दिनमै ९६ अर्ब निकासा, भुक्तानी बन्देज कानुनको धज्जी

काठमाडौं । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ लाई धज्जी उडाउँदै अर्थ मन्त्रालय र कोष तथा लेखा नियन्त्रक कार्यालयले आपसी मिलेमतोमा एक सातामा ९६ अर्ब २२ करोड १७ लाख रुपैयाँ निकास...

ratopati.com१७३ हप्ता अघि

अर्थमन्त्री महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भारतमा भेटवार्ता

गुजरात । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री  लिउ कुनबीच भेटवार्ता भएको छ । भारतको गुजरातस्थित गान्धीनगरमा भइरहेको जी–२० बैठकको क्रममा सोमबार अर्थमन्त्री डा महत र...

newsofnepal.com१७३ हप्ता अघि

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा छापा, माछा बिक्री गर्ने व्यवसायी छनोटमा अनियमितताको आशंका

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले माछा बिक्री गर्ने स्टलमा नयाँ भाडा लगाउने गरी व्यवसायी छनोटका क्रममा अनियमितता भएको आशंका गरिएको छ । प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्...

annapurnapost.com१७३ हप्ता अघि

बैठक ‘लाइभ’ गर्ने देउवाको प्रस्तावले पार्टीमा हलचल

नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास प्रकरणमा मुछिएका कांग्रेसका दुई प्रभावशाली नेता पूर्वगृहमन्त्रीहरू बालकृष्ण खाँण र विजयकुमार गच्छदारको विषयमा अदालतले दोषी प्रमाणित ठहर नगरेसम्म निलम्बन ...

ratopati.com१७३ हप्ता अघि

नीति र थितिबिनाको कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनले पार्टीका नेता तथा कार्यकर्ता मात्र होइन, आम जनतामा एउटा आशा र भरोसा जगाएको थियो। ८० वर्ष टेकेको परिपक्व नेतृत्वलाई ४५ काटेका तर ६० नकटेका युवाहरूको साथ...

nepalviews.com१७३ हप्ता अघि

वैदेशिक रोजगारीमा जानेको संख्यामा नयाँ रेकर्ड, एकै वर्षमा पौने ८ लाख बाहिरिए 

काठमाडौं।  आर्थिक वर्ष २०७९/८० मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या पौने आठ लाख पुगेको छ ।

newsofnepal.com१७३ हप्ता अघि

फोहोरमा अवरोध- प्रभावित जनताको आन्दोलनमा कामपाको समर्थन

काठमाडौं । उपत्यकाको फोहोर व्यवस्थापन गर्ने जिम्मा लिएको काठमाडौं महानगरपालिकाले सरकारले गरेको सम्झौता तत्काल कार्यान्वयन गर्न माग गरेको छ । फोहोरमैला अति प्रभावित स्थानीय जनताको आन्दोलनका कारण हिज...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको